Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Thursday, August 29, 2013

यक लाख जना सँग सेक्स गरि बिस्वो किर्तिमन मा आफ्नो नाम लेखाइन पोंल्यान्ड़का यक महिलाले

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भदौ १३  कहिले कहीँ उधेक लाग्दा, नपत्याउँदा, हाँसो उठ्दा खालका समाचारहरुले ठाउँ पाईनै रहेका हुन्छन् । अझै अनलाइनहरुमा विशेष गरी ।
पछिल्लो पटक पनि त्यस्तै एउटा समाचारले स्थान पाएको छ । जुन निक्कै अचम्मकै छ भन्दा फरक नपर्ला ।
पोल्यान्डकी एक २१ वर्षे युवती जो विश्व म्रमणमा निस्कदैछिन् रे । उद्देश्य भने निक्कै बकाइदाको रहेछ- 'एक लाख जना सम्भोग उर्फ सेक्स गर्ने अनि विश्व रेकर्ड बनाउने 
यस्तो हाँसो उठ्दो काम गर्न लागेकी महिलाको नाम भने र्‍यान्डी अनिया लाइजवास्का रहेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।
आफ्नो फेसबुकमार्फत यो कुराको खुलासा गर्दै उनले विश्वका सबै शहर घुम्दै यो म्यारथन पूरा गर्ने कार्यक्रम रहेको बताइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । जुन अभियानलाई ती महिलाले ‘विश्व सेक्स म्यारथन’ को नामकरण गरेकी छिन् ।
यसका लागी उनले गएको महिनाबाट पोल्यान्डको वार्साबाट आफ्नो सेक्स म्यारथन सुरु गरिसकेको बताइएको छ ।
आफ्नो लक्ष्य पूरा नगरी यो दौड रोक्न चाहन्न भन्ने उनले भनेकी छन् ‘म पोल्यान्ड, युरोप र पूरै विश्वका पुरुषसँग सुत्न चाहन्छु’, ‘मलाई सेक्स, प्रेम र पुरुषहरु मनपर्छ।’
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला