![]() |
१४ असोज, काठमाडौं । आफूहरुलाई कतारका लागि नेपालको राजदूत पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध मायाकुमारी शर्माले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।
mayakumari sharmaकतारमै रहनुभएकी मायाकुमारीको वारेस बनेर सोमबार भक्तबहादुर कुँवरले रिट दायर गर्नुभएको छ । रिटमा मायाकुमारीले आफूलाई कुनै आधार विना गैरकानूनी ढंगले आफूलाई सरकारले हटाएको भन्दै निर्णय खारेजको मागगर्नु भएको छ ।
‘मलाई नियुक्त गर्ने निकाय राष्ट्रपतिको कार्यालय हो । मैले प्राप्त गरेको नियुक्ति समेत राष्ट्रपति कार्यालयबाटै हो’ रिटमा भनिएको छ-’कानूनअनुसार पदमुक्त राष्ट्रपति कार्यालयबाट गर्नुपर्नेमा कुनै आधार र कारणविना परराष्ट्र मन्त्रालयमार्फत सुनुवाइको मौकासमेत नदिएकाले मलाई बखास्त गर्ने मन्त्रिपरिषद्को निर्णय र परराष्ट्रको पत्रसमेत बदर गरी पाउँ ।’
रिटमा मायाकुमारीले हाल आफूलाई कतारका लागि नेपाली राजदूतको हैसियतमा काम गर्न दिन अन्तरिम आदेशको समेत माग गर्नुभएको छ । यसअघि आइतबार सर्वोच्चले शर्माको रिट प्रक्रिया नपुगेको भन्दै फिर्ता गरिदिएको थियो ।
एमाओवादीको कोटामा राजदूतमा नियुक्त शर्माले ‘कतार नेपालीका लागि खुला जेल’ भएको अभिव्यक्ति दिएपछि विवादमा आउनुभएको थियो । कतार सरकारले नै मायाकुमारीलाई फिर्ता बोलाउन सरकारले पटक-पटक दबाव दिएपछि मन्त्रिपरिषद्ले हालै मात्र शर्मालाई बर्खास्त गर्दै फिर्ता बोलाएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
mayakumari sharmaकतारमै रहनुभएकी मायाकुमारीको वारेस बनेर सोमबार भक्तबहादुर कुँवरले रिट दायर गर्नुभएको छ । रिटमा मायाकुमारीले आफूलाई कुनै आधार विना गैरकानूनी ढंगले आफूलाई सरकारले हटाएको भन्दै निर्णय खारेजको मागगर्नु भएको छ ।‘मलाई नियुक्त गर्ने निकाय राष्ट्रपतिको कार्यालय हो । मैले प्राप्त गरेको नियुक्ति समेत राष्ट्रपति कार्यालयबाटै हो’ रिटमा भनिएको छ-’कानूनअनुसार पदमुक्त राष्ट्रपति कार्यालयबाट गर्नुपर्नेमा कुनै आधार र कारणविना परराष्ट्र मन्त्रालयमार्फत सुनुवाइको मौकासमेत नदिएकाले मलाई बखास्त गर्ने मन्त्रिपरिषद्को निर्णय र परराष्ट्रको पत्रसमेत बदर गरी पाउँ ।’
रिटमा मायाकुमारीले हाल आफूलाई कतारका लागि नेपाली राजदूतको हैसियतमा काम गर्न दिन अन्तरिम आदेशको समेत माग गर्नुभएको छ । यसअघि आइतबार सर्वोच्चले शर्माको रिट प्रक्रिया नपुगेको भन्दै फिर्ता गरिदिएको थियो ।
एमाओवादीको कोटामा राजदूतमा नियुक्त शर्माले ‘कतार नेपालीका लागि खुला जेल’ भएको अभिव्यक्ति दिएपछि विवादमा आउनुभएको थियो । कतार सरकारले नै मायाकुमारीलाई फिर्ता बोलाउन सरकारले पटक-पटक दबाव दिएपछि मन्त्रिपरिषद्ले हालै मात्र शर्मालाई बर्खास्त गर्दै फिर्ता बोलाएको थियो ।
![]() |

तालका सबै मान्छे छक्क परे । ४० वटा औँला भएको बच्चा जन्मिएको पहिलो घटना भएको बताइन्छ 

भनाइ छ । प्रर्दशनीको पहिलो र दोस्रो दिन उल्लेख्य मात्रामा आइरिसहरु नेपाल हेर्न र जान्न उत्सुक देखिएको बताइएको छ । आएरल्याण्डमा रहेका विभिन्न नेपाली संघ संस्थाहरु, नेपाली राजदुतावास बेलायत र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपालको प्रचार-प्रसारका लागि आइतबार ‘नेपाल दिवश’ मनाउन लागिएको शाक्यले जानकारी दिनुभयो । फोटो प्रर्दशनीले नेपालको पर्यटन विकासमा सघाउ पुर्याउने उहाँको विश्वास छ

.jpeg)

कमेन्ट