Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, August 31, 2013

चीनमा गयको भूकम्पको धक्का काठमांडौमा आइपुगेको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
१४ भदौ, काठमाडौं । चीनको स्वसासित क्षेत्र तिब्बतको पश्चिमी सिझाङमा शुक्रबार राति ५ रेक्टर स्केलको भूकम्प आउँदा त्यसको धक्का काठमाडौंसम्म आइपुगेको छ ।
नेपाली समयअनुसार रातको ११ बजेर ४० मीनेटमा भूकम्पको धक्का महसुस भएपछि काठमाडौंबासीहरु आत्तिँदै घरबाहिर निस्किएका थिए । तर, अमेरिकी भूकम्प मापन केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार सो भूकम्पको केन्द्र नेपालभन्दा धेरै टाढा रहेको पाइएको छ ।
अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार चीनको पश्चिमी सिझाङमा गएको भूकम्पको धक्का काठमाडौंसम्म आइपुगेको हो । ५ रेक्टर स्केल मापन गरिएको सो भूकम्प ग्रीनवीच समय अनुसार ५ बजेर ४९ मीनेट १ सेकेन्डमा गएको हो । १० किलोमीटर गहिरो रहेको सो भूकम्पको केन्द्र काडमाडौंबाट ३ सय ३२ किमी उत्तर तिब्बतमा रहेकाले काठमाडौंसम्म त्यसको धक्कामात्रै महसुस भएको बुझिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला