Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Showing posts with label बिदेश. Show all posts
Showing posts with label बिदेश. Show all posts

Saturday, October 19, 2013

छिमिकेको गुप्तांग टोकी दिंदा सात वर्ष जेल सजाय भोग्नु पर्यो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
 । रिसको झोँकमा साथीको गुप्तांग टोकिदिएपछि एक पुरुषले जेलको हावा खानुपरेको छ ।
बेलायतको क्यान्टरबरीस्थित एक अपार्टमेन्टमा चर्को स्वरमा गीत बजाएर सुनिरहेको बेला ज्यासन मार्टिनलाई सोही अपार्टमेन्टमा बस्ने एक पुरुषले म्युजिक सिस्टमको भोल्युम कम बनाउन आग्रह गरे । मस्त रुपमा गित सुनेर मज्जा लुटिरहेका बेला कसैले आवाज सानो बनाउने निर्देशन दिएपछि उनको रिसको पारो यति तात्यो कि उनले काबुमा राख्नै सकेनन् । उनले तत्कालै ती छिमेकी पुरुषमाथि जाइ लागे, उनको पाइजामा भित्र हात लगेर लिंग र अण्डकोष च्वाप्पै समाइदिए । त्यतिले मात्र पुगेन उनले हातले समाएको छिमेकीको गुप्तांगलाई दाँतले चपाइदिए ।
                                                                     JASON
jason

आफ्नो गुप्तांगमा ज्यासनले दाँत गाडेपछि विचरा ती पुरुष रन्थनिएर चिच्याउन थाले । अरु छिमेकीले प्रहरीलाई ग्ाुहारेपछि ज्यासनलाई प्रहरीले पक्रेर लगे । प्रहरीले पक्रिँदाखेरि ज्यासनले छिमेकीको गुप्तांग्ाबाट मुख त हटाएका थिए, तर उनको मुखभरि रगत लतपतिएको थियो । चिकित्सकहरुले विचरा ती पुरुषको गुप्तांगमा टाँका लगाएर उपचार गरे । नाम नखुलाइएका ती पुरुषको अवस्था सुधारोन्मुख छ ।
उता छिमेकीको लिंग टोक्ने ज्यासनलाई क्यान्टरबरी क्राउन कोर्टकी महिला न्यायाधीशले ७ वर्षको जेल सजाय सुनाएकी छिन् । अदालतमा ज्यासनले आफ्नो कसूर इन्कार गर्दै आफुले टोक्दाखेरि त्यो चिज उनको लिंग र अण्डकोष हो भन्ने कुरा थाहा नपाएको तथा आफुले सामान्य रुपमा मुसाले टोकेजस्तै टोकेको र घाउ नबनाएको दाबी गरे ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, October 17, 2013

सिब लिंगको पुजा गर्छ भन्ने त थाहा थियो तारा देबीको योनिको पुजा गर्छ भनेर थाहा थियन गर्दो रहेछ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
देवताको लिंगको पुजा हुने मुख्य मन्दिर कुन हो ? त्यो कहाँ छ ? यसको उत्तर सायद सबैले दिन्छन् सहज रुपमा । किनकी त्यो मन्दिर पशुपतिनाथ हो र त्यहाँ शिव लिंगको पुजा हुन्छ । देवताको लिंगको पुजा हुने मन्दिरको नाम त बताउनुभयो । के तपाइँ देवीको योनीको पुजा हुने मन्दिरको नाम बताउन सक्नुहुन्छ ? सायद थाहा छैन होला । यस्तो मन्दिर भारतमा छ । भारतको असम राज्यस्थित कामाख्या मन्दिर यस्तो मन्दिर हो जहाँ देवीको योनीको पुजा हुन्छ ।

धर्मशास्त्र अनुसार यो मन्दिरमा सतिदेवीको योनी पतन भएकाले त्यहाँको शक्तिपिठमा योनीपुजा गरिने भएको हो । उक्त मन्दिरमा शक्तिको पुजा योनीरुपमा हुन्छ । त्यहाँ कुनै देवीको मर्ूर्ति छैन । योनीको आकारको शिला छ जसको माथिबाट रातो रंगको गेरुको घोलको धारा बगाइन्छ ।
निलाचल पहाडमा अवस्थित यो मन्दिरमा हरेक वर्षअंबुवासी मेला हुन्छ । उक्त मेलाका क्रममा लाखौँ भक्तजन मन्दिरमा आउँछन् । त्यस मेला अवधिभर कामाख्या माता रजस्वला हुने जनश्रुती छ ।
उक्त मन्दिर क्षेत्रमा जमिनमा एक योनीको आकृतिको दरार छ, जहाँबाट निरन्तर रुपमा पानीको मूल निस्किरहेको छ । श्रद्धालुहरुले त्यस जलमा पुजा गर्छन् । त्यस स्थानमा एक योनी आकृतिलाई रातो कपडाले छोपिएको छ ।0621_kamakhya-temple-5
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, October 15, 2013

चौबिस घन्टामा उल्टो साइकल चलेर बिस्वो किर्तिमान

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
मान्छेका किर्तिमान राख्ने कला भिन्न भिन्न हुन्छन् । अस्ट्रेलियाका एक युवकले २४ घण्टासम्म लगातार उल्टो साइकल चलाएर आफ्नो नाम गिनिज बुकमा लेखाउन सफल भएका छन् । एन्ड्रीउ हेलिंगाले २४ घण्टासम्म उल्टो बसेर साइकल चलाउँदा ३३७ किलोमिटरको दुरी पार गरे । साइकल चलाइरहँदा उनले आफ्ना सहयोगीहरुसँग कुरा गरिरहेका थिए, ता कि मनोबल उच्च बनोस् र बाटोमा कुनै दुर्घटना नहोस् ।
cycle
हेलिंगालाई २४ घण्टामा ३ सय किलोमिटर सम्म साइकल गुडाउन सकिन्छ की भन्ने लागेको थियो । तर साइकल चलाउँदै जाँदा उनी यतिधेरै उत्साही भए की उनले ३३७ कि मि पार गरेको पत्तै पाएनन् । चेन्ज फर चेन्ज नामक एक संस्थाको आयोजनामा उनले उक्त किर्तिमानी साहसिक काम गरेका थिए । उल्टो साइकल चलाउनु कम कठीन काम होइन । अझ साइकल चलाउँदै गर्दा मौसम पनि प्रतिकुल बन्दा उनलाई थप कठिनाइ परेको थियो । तर उनले हाँसी हाँसी चुनौतिको सामना गरे ।
उनले आफ्नो उक्त साहसिक काम बापत गिनिज बुकमा त नाम लेखाए नै थप १० हजार डलर पुरस्कार पनि पाए । उक्त रकम जाम्बियाका गरीब बच्चाहरुको सहयोगमा खर्च गरिनेछ । साइकल मार्फ यस्तो परोपकारी काम गर्ने प्रेरणा उनलाई आफ्नै साथी रेड एन्डर्टनबाट मिलेको थियो । रेडले यसअघि ३७ दिनसम्म लगातार साइकल चलाएर विश्व रेर्कर्ड बनाएका थिए ।cycle
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, October 14, 2013

भारतको मन्दिरमा भागदौड, ६० जनाको मृत्यु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
२७ असोज, नयांदिल्ली । भारतको मध्यप्रदेशको दतिया जिल्लाको रत्नगढ मन्दिरअगाडि एक पुलमा आइतबार भएको भागदौडमा कम्तीमा ६० व्यक्तिको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ भने दर्जनौँ व्यक्ति पुल तल खस्न पुग्दा मर्नेको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
bharatस्थानीय प्रहरी उपमहानिरीक्षक डी.के. आर्यले ६० व्यक्ति मरेको पुष्टि भएको र मर्नेको सङ्ख्या १०० पुग्नसक्ने अनुमान गरिएको बताए । आर्यले थप १०० व्यक्ति घाइते भएको बताए । बिहानको खाना खाने समयमा एउटा ट्र्याक्टर पुलमा ठोकिएपछि उक्त पुल भत्कनसक्ने हल्लामा भागदौड चलेको आर्यले बताए ।
bharatउनले निकै व्यक्ति नदीमा खसेको र उनीहरूको अवस्था थाहा हुननसकेको बताए । प्रहरीका अन्य स्रोतले सिन्ध नदीमाथि रहेको उक्त पुलमा भागदौडको समयमा करिब २० हजार व्यक्ति रहेको अनुमान गरिएको जानकारी दिएका छन् ।
उक्त पुलको दायाँबाँया बिहान सबेरैदेखि ठूलो भीड लागेको प्रत्यक्षदर्शीले बताए । भोपालबाट करिब ३५० किलोमिटर उत्तरमा रहेको दतिया जिल्लाको उक्त मन्दिरमा दुर्घटनाको समयमा करिब चार लाख भक्तजन जम्मा भइसकेको बताइएको छ ।
प्रहरीले भीडमा लाठी प्रहार गर्दा परिस्थिति अझै बिगि्रएको भारतीय टेलिभिजन सञ्जाल एनडीटीभीले घटनास्थलमा रहेका स्रोतलाई उद्धरण गरी उल्लेख गरेको छ । आर्यले भने प्रहरीले लाठी प्रहार नगरेको बताए । टाइम्स अफ इन्डियाले उद्धार कार्यबाट दिक्क भएका भीडले प्रहरीमाथि ढुङ्गा हानेको देखिएको समाचार दिएको छ ।
उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा सवारीका साधनको घुँइचोका कारण घाइतेलाई अस्पताल लैजाने कार्यमा समस्या देखिएको थियो । यसबीच पनि करिब २० चिकित्सक घटनास्थलमा पुग्न सफल भएको र नजिकैको अस्पताल घाइतेको उपचारका तयार बनाइएको उक्त समाचारपत्रले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
आज भारतमा हिन्दूहरू नवरात्री चाड मनाउँदै छन् र यस दिन हिन्दू देवी दुर्गाको पुजा गरिन्छ । सत्ताधारी कङ्ग्रेस पार्टीका नेत्री सोनिया गान्धीले उक्त घटनाबाट पीडितप्रति समवेदना प्रकट गर्नुभएको छ ,स्रोत :अनलाइन खबर 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

लालु प्रसाद यादबको तालुमा आलु पाँच वर्ष जेल भित्र

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, October 11, 2013

ब्वायफ्रेण्डले सेक्स गर्न नमाने पछी प्रेमिका द्वारा चक्कुले च्वाट्टै

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
आफुले भनेको बेला ब्वायफ्रेण्डले सेक्स गर्न नमानेपछि एक युवतीले आफ्नै प्रेमीलाई चक्कुले आक्रमण गरेकी छिन् । रक्सी खाएर मातेको अवस्थामा अरु केटीहरुलाई समेत लिएर विहान ४ बजे प्रेमीको घरमा पुगेकी ती युवतीले आफुसँग सेक्स गर्न प्रेमीलाई आग्रह गरिन् । तर धेरै केटीहरुको अगाडि त्यस्तो काम गर्न ती युवकले नमानेपछि रक्सीको नशामा झुमेकी ती प्रेमिकाले चक्कुले प्रेमीको सरीरमा हानिनन् मात्र आफुले लिएर आएका केटीहरुलाई पनि रामधुलाई गर्न लगाइन् ।
अमेरिकाको फ्लोरिडामा घटेको घटना हो यो । २८ वर्षकी ला क्रिस्टल उलर्फक नामकी युवतीमाथि सेक्स गर्न इन्कार गरेको आरोपमा आफ्नै प्रेमीमाथि चक्कु प्रहार गरेको अभियोगमा पक्राउ गरिएको छ । यौनकी प्यासी प्रेमिकाको प्यास मेटाउन नसकेपछि आक्रमण खेपेका विचरा ति युवकको आँखा तथा काँध लगायतका ठाउँमा चोट लागेको छ ।stab
डेली स्टारमा छापिएको समाचार अनुसार उलर्फक मज्जाले रक्सी धोकेर केटी साथीको हुल लिएर ब्वायफ्रेण्डको घरमा पुगिन् । त्यहाँ पुगेपछि उनले एकाएक ब्वायफ्रेण्डलाई आफुसँग सेक्स गर्न निर्देशन दिइन् । तर ती युवक हच्किए । अनि त के चाहियो ? आफ्नो भोक मेटाउन नसक्ने नामर्द भन्दै उनी चक्कु लिएर प्रेमीमाथि जाइ लागिन् । उनलाई साथ दिँदै अरु केटीहरुले पनि विचरा ति युवकलाई रामधुलाई गरे ।
ती युवतीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको छ । उनले आफुले चक्कुले नहानेको र आफ्नो नाकमा प्रेमीले मुक्का हानेपछि आफुले मैनबत्तीको स्टाण्डले प्रहार गरेको दाबी गरेकी छिन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, October 10, 2013

अस्पतालको अगाडी चौरमै टुक्रुक्क बसेर यसरी बच्चा जन्माइयो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
स्पतालको चौरमा एक महिलाले रुँदै बच्चा जन्माइरहेको तस्वीरले अहिले विश्वभर नै तहल्का मच्चाइरहेको छ । मेक्सिकोको एक अस्पताल बाहिरको चौरमा रुँदै बच्चा जन्माइरहेकी यी महिलाको तस्वीरका कारण मेक्सिको सरकारले अनलाइनमा धेरै मानिसको आलोचना बेहोरिरहनु परेको छ भने ठूलो बेइज्जती समेत खप्नु परेको छ । उक्त तस्वीर इन्टरनेट हुँदै पत्रिकाको बाहिरी पृष्ठमा समेत प्रकाशित भएसँगै राष्ट्रिय बहसको सिर्जना भयो र अन्ततः मेक्सिको सरकारले महि
लालाई चौरमा बच्चा जन्माउन बाध्य पार्ने उक्त अस्पतालका प्रमुखलाई निलम्बन गरेको छ ।
bachha1
वास्तवमा त्यो दर्दनाक तस्वीर मेक्सिकोको एक आदिवासी समुदायकी महिलाको हो । २९ वर्षकी र्इमा लोपेज बच्चा जन्माउनका लागि ओआक्जाका राज्यस्थित सरकारी अस्पतालमा गइन् । तर अस्पतालका नर्शहरुले ती महिलालाई सुत्केरी गराउन अस्विकार गरे । अस्पतालमा भर्ना हुन नपाएपछि उनी अस्पतालको चौरमा गएर बच्चा पाइन् । उनले रुँदै बच्चा पाइन् । बच्चा चौरमा खस्यो तर त्यसलाई सम्हाल्ने कोही थिएन । त्यत्तिकैमा कसैले त्यो तस्वीर खिच्यो र त्यसलाई इन्टरनेटमा अपलोड गर्यो । यो घटना गएको अक्टोबर २ तारेखको हो ।
यो अमानवीय घटनाको पर्दाफास भएपछि ओआक्जाका राज्य सरकारले उक्त स्वास्थ्य केन्द्रका प्रमुखलाई निलम्बन गरी घटनाको छानविन सुरु गरेको छ ।
लोपेजले बच्चा पाउनका लागि अस्पतालमा जाँदा त्यहाँका नर्सले अझै बच्चा पाउने बेला भएको छैन भनि फर्काएका र आफुलाई सुत्केरी व्यथाले च्याँपेर चौरमै बच्चा जन्मिएको बताइन् । आफुले स्पेनिस भाषा नजान्ने भएकाले नर्सले बोलेका अरु कुरा नबुझेपनि हुँदैन भन्ने शव्द बुझेकाले आफु अस्पतालबाट बाहिरिएको उनको भनाइ छ । सुत्केरी व्यथाले च्याँपेर अस्पताल पुगेकी महिलालाई जातियताकै आधारमा फिर्ता गरेका नर्सले भने आफ्नो बचाउ गर्दै भाषाकै कारणले त्यस्तो घटना भएको दाबी गरेका छन् । नर्स विभागकी प्रमुखले कर्मचारीहरुको संख्या कम भएको र आंशिक रुपमा काम समेत रोकिएकाले ती महिलालाई फर्काउन बाध्य भएको बताइन् ।
b2
नर्सले फर्काएपछि घरतिर लाग्दै गर्दा व्यथा निकै बढेपछि उनी अस्पतालकै चौरमा टुक्रुक्क बसिन् र बच्चा त्यहीँ जन्मियो । उनका लोग्ने नर्सलाई बोलाउन जाँदा सुरुमा नर्सहरु आएनन् र पछि ठूलै भिड जम्मा भएपछि मात्र नर्सहरु आएर उनलाई भित्र लगे ।
स्मरण रहोस् ओआक्जा मेक्सिकोको सबैभन्दा गरीब प्रान्त हो । त्यहाँ शिशु तथा मातृ मृत्युदर उच्च रहेको छ । त्यो क्षेत्रमा आदिवासी समुदायको समेत बसोबास छ ।
लोपेजले चौरमा जन्माएको आफ्नो छोराको नाम साल्भाडोर राखेकी छिन् । त्यसको अर्थ रक्षक भन्ने हुन्छ । आफ्नो छोराले आफ्नो ज्यान आफै बँचाएकाले त्यस्तो नाम राखेको उनी बताउँछिन् । उनका अरु दुइ छोराछोरी पनि छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, October 9, 2013

विमानस्थलमा जँड्याहा नांगिएर तमासा देखाएपछि

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
असोज २२ रक्सीले मात्तिएका एक पुरुषले विमानस्थलको रनवे मै सबै कपडा खोले, देखादेखि पिसाब फेरे र पाइलटलाई लडाइँ गर्ने धम्की पनि दिए । लोग्ने मान्छेले त्यस्तो तमासा देखाएपछि त्यहाँ भएका सबै विलखबन्दमा परे । अरुले उनलाई रोक्न सकेनन् तर उनकै श्रीमतीले गालामा चोटिलो थप्पड हानिन् । त्यसपछि सुरक्षाकर्मी आइले उनलाई च्वाप्प समाइहाले ।
माल्टाबाट बेलायतको म्यानचेष्टर विमानस्थलमा उत्रिएलगत्तै यक पुरुषले तमासा देखाएका हुन् । उनले जहाज भित्रै पनि सँगै बसेका अर्का यात्रुलाई गाली गलौज गरेका थिए । जहाज अवतरण गरेलगत्तै जब उनी जहाजबाट बाहिर झरे तब उनले एकाएक आफ्ना लुगा काढे, सुरुमा पेन्सी सम्म फुकालेका थिएनन् तर जोसमा होस गुमाउँदा त्यो पनि बाँकी राखेनन् । उनले पाइलट तिर फर्केर तथानाम गाली गरे । महिलाले त्यसपछि उनलाई झापड हानिन् र त्यसपछि बल्ल अलिअलि होसमा आएर कपडा लगाउन थाले । त्यतिबेला सम्म प्रहरी पनि आइपुगेको थियो । प्रहरीले उनलाई पक्राउ गरेर लग्यो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, October 6, 2013

जोसमा होस् नपुर्याई रेल लिग्मै सेक्स गर्दा यक जोडीले ज्यानै गुमाउनु पर्यो भिडियो सहित हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
असोज २०
जोसमा होस न्पुर्यौदा कहिलेकाहीँ ज्यानै गुम्दो रहेछ । यौन उत्तेजनाले पागलभएर रेलको लिकमै सम्भोग गर्दा एक महिलाको रेलले किचेर ज्यानगएको छ । सम्भोगमा  लिप्त पुरुषबाँच्न त सफलभए तर उनको खुट्टा भने चुँडिएको छ ।
यो घटना युक्रेनको हो । युक्रेनको ज्यापोरेझीमा रेलवे लाइनमै सेक्स गरिरहेको बेला यस्तो घटना भएको छ । रातभरि नशामा लठि्ठएर सडक किनारामा बसेकातीजोडी बिहानपख रेलको लिकमै आएर सम्भोग गर्दै थिए । अकस्मातयात्रुबाहक रेल आयो र उनीहरुलाई किच्यो । महिलालिकभित्रै भएकाले उनकामृत्यु भयो भने पुरुषले हठात् आफ्नो जिउलिकबाहिर निकालेकाले ज्यानभने बँच्यो तर दुबै खुट्टा भने रेलले चुँडाइदियो ।
गर्लफ्रेण्डसँग हिँडेको बेलामनको यौन चाहनादबाउनै नसक्दा रेलको लिकमै यौनक्रिडामा संलग्नभएको ती पुरुषले बताएका छन् । ती पुरुषमाथि रेलको लिकमाबाधा पूराएको अभियोगमा मुद्दा चल्नेछ ।
स्मरण रहोस् सन् २००८ मा यस्तै दुर्घटनामा परी दक्षिण अफि्रकामा एक जोडीको ज्यानगएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, October 1, 2013

दुइ वर्षका बालकले बच्चा जन्माए !!! (भिडियो सहित)

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

२०७० असोज १५ गते 
विश्वमा अहिलेसम्म कहीँपनि नभएको र सुन्दैमा पत्यारै नलाग्ने घटना चीनमा भएको छ । चीनमा दुइ वर्षका एक बालकको पेटबाट बच्चा निकालिएको घटनाले अहिले विश्वभर नै तरंग उत्पन्न गरिदिएको छ ।
चीनको हुआक्जीका ती बालकको पेटबाट शल्यक्रिया गरी बच्चा निकालिएको हो । जिआओ फेंग नामका ती बालकको पेट निकै बढेपछि र स्वास फेर्न समेत अप्ठेरो भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा डाक्टरहरुले जब उनको एक्स रे र एमआरआइ गरे तब उनको पेटमा अविकशित अवस्थामा रहेको भ्रुण देखियो । त्यसपछि डाक्टरहरुले तत्कालै शल्यक्रिया गरी पेटमा रहेको त्यो भ्रुणलाई बाहिर निकाले ।
बालकको पेटबाट निकालिएको त्यो बच्चा २० सेन्टिमिटर लामो छ । त्यस बच्चाका हातखुट्टा तथा औँला समेत पूर्ण रुपमा विकशित भएका थिए ।
balak2
वास्तवमा पेटबाट निकालिएको त्यो बच्चा बालकले गर्भाधान गरेको बच्चा नभइ उसको जुम्ल्याहा हो । आमाको भेटमा भ्रुणावस्थामा रहँदा प्रजनन भएको अण्डा छुटि्टन नसक्दा एक भ्रुणको राम्रोसँग विकाश भयो र राम्ररी विकशित हुन नसकेको भ्रुण अर्को भ्रुणको सरीरसँग जोडिन र कालान्तरमा उसकै सरीरभित्र पर्न पुग्यो । त्यो अविकशित भ्रुण बालक जन्मिने बेलामा उसको पेटभित्रै रहन पुग्यो । यसरी एक बच्चाको सरीरभित्र पुगेको जुम्ल्याहा भ्रुणलाई परजिवी भ्रुण भन्ने गरिन्छ । यस्तो भ्रुण मासुको डल्लोको रुपमा मात्र रहन्छ र त्यसलाई सरीर बाहिर निकालेपछि बाँच्ने सम्भावना हुँदैन ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, September 29, 2013

४० औँला भएकी बालिकाको जन्म, जन्मिँदै दाँत छन् जिब्र छैन भिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                          भिडियो   हेर्न माथि क्लिक गर्नुहोस
मानिसको सरीरमा हातगोडामा गरी जम्माजम्मी २० वटा औँला हुन्छन् । तर भारतमा भने ४० वटा औँला भएकी बालिकाको जन्म भएको छ । भारतको झारखण्डस्थित लातेहार जिल्लाको बालुमाथ अस्पतालमा शनिबार ४० वटा औँला भएकी बच्ची जन्मिएकी हुन् ।baby2
baby
शेरगडाकी बासिन्दा शमा परविनले जन्माएकी यी बालिकाको मुखमा दाँत पलाइसकेका छन् तर जिब्रो भने छैन । उनका हरेक हात र खुट्टा सबैमा दश दश वटा औँला छन् ।
baby2
बच्ची स्वस्थ रहेको डाक्टरहरुको भनाइ छ । ४० वटा औँला भएको बच्चा जन्मिँदा अस्पbabyतालका सबै मान्छे छक्क परे । ४० वटा औँला भएको बच्चा जन्मिएको पहिलो घटना भएको बताइन्छ 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, September 28, 2013

जेल जिबन बिताइरहेका संजय दत के भन्छनत कैदीको पोसाकमा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुग्नु भयका खिलराज रेग्मीले कतारमा दुख भोगी रहेका नेपाली हेउ प्रति दुख बेक्त

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
न्युयोर्क । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा आईपुग्नु भएको छ । अध्यक्ष रेग्मी न्युयोर्क पुग्नु भएका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले कतारमा नेपालीहरूले दुख पाएकोवारे प्रति सरकार गम्भीर रहेको वताउनु भएको छ ।khilraj
khilraj
रेग्मीले आफुले महासभामा संबिधान सभाको दोश्रो निर्बाचन र देशको आर्थिक उन्नतीका बिषयमा कुरा गर्ने बताउनुभयो ।शुक्रबार दिंउसो साढे ४ बजे न्युयोर्कमा आइपुग्नुभएका रेग्मीले यस बारेमा सरकार गम्भिर रहेको र श्रम मन्त्रालयले छानबीन गर्न लागेको जानकारी समेत दिनुभयो । रेग्मीले नेपाल सरकारको तर्फबाट कतारका लागि नेपाली राजदूतले कतारमा रहेका नेपाली कामदारको हितमा काम गर्न नसकेकोले फिर्ता बोलाएको समेत बताउनुभयो।
 रेग्मीलाई परराष्ट्र सचिव अर्जुन थापा, अमेरिकाको लागि नेपाली राजदूत डाक्टर शंकर प्रसाद शर्मा, राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधी दुर्गाप्रसाद भट्टराई, उपप्रमुख सेवा लम्साल, महा वाणिज्यदूत प्रेमराजा महत, ह्वाईट हिमाल टेलिभिजनका अध्यक्ष शान खड्का, प्रवासी नेपाली मञ्च अमेरिकाका महासचिव प्रभु थापा लगाएतले स्वागत गर्नुभएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, September 27, 2013

अमेरिकाको (Green Card) डि भी मार्फत अमेरिका जाँन चाहानु हुन्छ भने के क सरि जाने भन्ने जान्नको लागि यो लिंक खोल्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

                       भिडियो माथिको बक्समा छ क्लिक गर्नुहोस 
डिपार्टमेन्ट अफ स्टेटले हालसालै प्रकाशित गरेको सूचनाका आधारमा डी. भी भिषा लोटरी-२०१५ लागि तपाईले अक्टुबर १, २०१३ गते देखि नोभेम्बर २, २०१३ को मिति सम्म अर्थात डिपार्टमेन्ट अफ स्टेटले फर्म भर्न आव्हान गरेको मितिले एक महिना भित्र डिपार्टमेन्टकै एकमात्र सम्बन्धित आधिकारिक वेब साईट (डब्लुडब्लुडब्लु. ड़ीवीलाटरी. स्टेट. गव/) मा गएर तपाईले आफ्नो फर्म भर्नु पर्छ । डी. भी भिषा लोटरी को लागि रजिस्ट्रेशन गर्नु पर्दा पेपरको माध्यमद्वारा अर्थात फर्म भरेर हुलाक द्वारा पठाउन मिल्दैन । डी. भी भिषा लोटरी मा  रजिस्ट्रेशन गर्ने एउटा मात्र उपाए भनेको बिदुतीय संजाल अर्थात् ड़ीपार्टमेन्ट अफ स्टेटको वेबसाईट (डब्लुडब्लुडब्लु. डीभीलाटरी. स्टेट. गभ/) द्वारा उपलब्ध गरेको अनलाईन को माध्यमद्वारा मात्र हो ।

पाठकवृन्द, अनलाइन रजिस्ट्रेशन गर्दा तपाईले माथि भनेको समय भित्र आफ्नो  सहभागिता दर्ता गर्नु पर्छ। नोभेम्बर २, २०१२ भन्दा पछाडी भरेको फर्म ले मान्यता पाउदैन। डिपार्टमेन्ट अफ स्टेटको वेबसाईट (डब्लुडब्लुडब्लु. डीभीलाटरी. स्टेट. गभ/) मा भएको फर्मलाई क्लिक गरेर तपाईले आफ्नो नाम, ठेगाना, सोधेको अन्य सामान्य विवरणहरु भरेर अनलाईन फाईल गर्नु पर्छ । यसको साथ साथै फारम भर्दा चाहिएको हालसालै खिचेको पासपोर्ट साईजको फोटो कम्प्युटरबाट डाउनलोड गरेर फर्मको साथै अपलोड गर्नु पर्छ । यो फाईल गर्ने तरिका अति सामान्य छ । अनलाईन फाईल गरिसके पछी डिपार्टमेन्टले तपाईले भरेको फर्मलाई सराहना गर्दै वेबपेजको स्क्रीनमा नै तपाईलाई इन्ट्री गरेको प्रमाणको रुपमा एउटा नम्बर दिन्छ जुन तपाईले प्रिन्ट गरेर ड़ी. भी. भिसा लोटरी को रिजल्ट नआउदा सम्म सुरक्षित राख्नु पर्छ।

ड़ी. भी.  भिषा लोटरी (चिट्ठा) भनेको यु. एस. डिपार्टमेन्ट अफ स्टेटबाट संचालित र संसार भरिका योग्य देशका योग्य व्यक्तिहरुलाई अमेरिकामा आउन दिने लोटरी (चिट्ठा) प्रोग्राम हो । यो वार्षिक चिट्ठाद्वारा प्रत्येक वर्ष ५० हजार व्यक्तिहरुलाई अमेरिकामा स्थायी रुपमा बसोबास गर्न दिने मौका मिल्छ । ड़ी. भी. भिषा लोटरी प्रोग्राम वर्षेनी अमेरिकाको अध्यागमन कानुन ("आइ. यन. ए."  दफा २०३.सी.) अन्तर्गत रहेर यु. एस. डिपार्टमेन्ट अफ स्टेटबाट संचालित गरिन्छ । अमेरिकाको "आइ. यन. ए." भन्ने कानुनले संसारभरिबाट अमेरिकामा कम आप्रबासी भएका मुलुकहरुलाई ड़ी. भी.  भिषा लोटरी (चिट्ठा) द्वारा स्थायी भिषा उपलब्ध गराउने अनुमति दिन्छ । जस्तै, नेपाल अहिले सम्म ड़ी. भी.  भिषा लोटरी प्रोग्रामका लागि योग्य देशको सुचीमा नै पर्छ।

यु. एस. डिपार्टमेन्ट अफ स्टेटले हालसालै प्रकाशित गरेको सूचनाका आधारमा आर्थिक बर्ष २०१५ का लागि संसारभरिका योग्य मुलुकहरुका लागि ५० हजार ड़ी. भी.  भिषा उपलब्ध हुनेछ। पाठकवृन्द, ५० हजार भिषाहरु संसारको ६ वटा भौगोलिक क्षेत्रमा बाडिन्छ र प्रत्येक भौगोलिक क्षेत्रमा भएको देशले कुल भिषाहरु अर्थात ५० हजार भिषाको ७ प्रतिशतसम्मको कोटा एक आर्थिक बर्षमा पाउन सक्छ । तसर्थ नेपालको लागि आर्थिक वर्ष २०१५ का लागि गणितीय हिसाब गर्ने हो भने नेपालीहरुले अत्याधिक भिषा पाउन सक्ने संख्या ५० हजारको सात प्रतिशत मात्र हुन जान्छ । तसर्थ, तपाई भाग्यमानी हुनु भो भने तपाई लाइ भिषा लोटरी (चिट्ठा) २०१४ पर्ने सम्भावना हुनेछ।

ड़ी. भी. भिषा लोटरी फाईल गर्दा तपाई बिबाहित हुनु हुन्छ भने आफ्नो श्रीमान/श्रीमती को नाम समाबेश गर्नु पर्छ। गल्ति ले अर्थात जानी जानी तपाई ले आफ्नो श्रीमान/श्रीमती को नाम समाबेश गर्नु भएन भने तपाई को परेको भिषा चिट्ठा पनि बदर हुने र तपाई अयोग्य ठहरिन सक्नु हुन्छ। फर्म भर्दा २१ वर्ष नपुगेका अबिबाहित छोराछोरीहरु लाई समाबेश गर्न सकिन्छ । ड़ी. भी. भिषा लोटरी फारम दर्ता गर्दा एउटा व्यक्ति ले एउटा भन्दा बढी निवेदन फाईल गरको खण्डमा भने सिधै बदर हुन्छ । तपाईले आफु भरे पनि र तपाईको लागि अरुले भरे पनि एउटा भन्दा बढी निवेदन दर्ता गरेको खण्डमा तपाई अयोग्य ठहरिन्छ । लोग्ने र श्रीमतीले प्रत्येकले भने छुट्टा छुट्टै ड़ी. भी. भिषा लोटरी (चिट्ठा) मा सहभागिता गर्न मिल्छ । एउटा को डी भी. परेमा अर्को पनि अमेरिकामा संगै आउँन पाउछ ।

ड़ी. भी. भिषा लोटरी भर्दा तपाईले कम्ति मा पनि अमेरिका को १२-बर्षे हाई स्कूल सरह को हाई स्कूल (नेपाल मा कम्ति मा पनि "एस. एल. सी." प्लस "२ बर्ष को प्लस टु"=अमेरिका को १२-बर्षे हाई स्कूल) को पढाई सम्पन्न गरेको अथवा विगत पाच वर्ष भित्र मान्यता प्राप्त ड़ी. भी. पेशा (हेर्नुस: ओ. नेट. अनलाइन: ) मा पर्ने पेशाहरु मा तपाईसंग २ बर्षको काम गरेको अनुभव छ भने तपाई योग्य हुन सक्नु हुन्छ। तपाईले ड़ी. भी. भिषा लोटरी मा भाग लिदा आफुले फर्म भरेर आफैले फाईल गर्न सक्नु हुन्छ अथवा कसैले तपाईको फर्म भरि दिन सक्छ। ड़ी. भी. भिषा लोटरी प्रोग्राम मा रजिस्टर गर्नको लागि कुनै फी अर्थात् पैसा लाग्दैन । तपाईले वकिल अर्थात् अरु कसैको सहयोग लिने भन्ने कुरा तपाईले डिसीजन गर्ने कुरा हो । तर जसले फर्म भरे पनि रिजल्टमा कुनै फरक पर्दैन । डी भी. भिषा लाटरी (चिट्ठा) कम्प्युटरद्वारा रय्यान्डम् छनौट गरिन्छ ।

डिपार्टमेन्ट अफ स्टेटले प्रकाशित गरेको सूचनाका आधारमा ड़ी. भी. भिषा लोटरी (चिट्ठा) भरेको व्यक्तिले आफु सम्म भएको कन्फरमेशन नम्बर (यदि तपाईसंग नम्बर छैन भने तपाई आफ्नो रिजल्ट हेर्न सक्नु हुन्न) का आधारमा मे १, २०१४ मा डिपार्टमेन्ट अफ स्टेटको वेबसाईटमा गएर आफु छनौट भएको अर्थात् नभएको कुरा हेर्न सकिने छ। त्यो मात्रै एउटा रिजल्ट हेर्ने आधिकारिक सरकारी वेब पेज हो र छनौट भएको व्यक्तिलाई मात्र सोही वेब पेजको सूचना मार्फत कसरी अगाडी जाने, ड़ी. भी. भिषा बारेमा जानकारी लगायत अन्तरवार्ता का प्रक्रियाहरु लाई निर्देसित गरिएको हुन्छ । तपाई लाइ डी. भी भिषा लोटरी रजिस्ट्रेशन र भविष्यको सफलताका लागि हाम्रो अग्रिम शुभकामना। dcnepal.com
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, September 26, 2013

२०२२ बिस्वो कप फुटबल मैदान बनाउन कतारमा गयको नेपाली कामदार दाजु भाइ हरुको बिजोग यस्तो छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, September 25, 2013

केन्याको यक ठुलो सपिङसेन्टरमा आतंककारीको आक्रमणमा परि ६७ जनाको हत्या गरियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
   भिडियो हेर्न माथि क्लिक गर्नुहोस 







भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, September 24, 2013

साथीहरुको झगडा छुट्याउन खोज्दा मारिए मलेसियामा यक नेपाली

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                                भिडियो हेर्न माथि क्लिक गर्नुहोस 
८ असोज, क्वालालम्पुर । आफ्नै साथीहरुवीचको झगडा रोक्न खोज्दा मलेसियामा एक नेपाली मजदुरले ज्यान गुमाएका छन् ।क्वालालम्पुरको हुलु सेलेङ्गरमा सोमबार बिहान भएको घटनामा ३० बषिर्य नेपाली पतिराम राधको निधन भएको मलेसियन दैनिक पत्रिका न्यू स्ट्रेट टाइम्सले जनाएको छ ।
कम्पनीमा सँगै काम गर्ने दुई नेपाली साथीहरु झगडा गरेपछि उनले छुट्टाउने कोसिस गरेका थिए । तीमध्येका एकले स्टीलको मोडेको जुत्ताले छातीमा प्रहार गरेका थिए ।उपचारका लागि अस्पताल लैजादै गर्दा उनकोबाटोमै निधन भएको थियो ।स्थानीय प्रहरीले उनमाथि आक्रमण गर्ने र झगडामा संलग्न तीन जना नेपालीलाई पक्राउ गरेको छ । उनीहरुलाई ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा चलाउने प्रहरीले जनाएको छ । स्रोत : onlinekhabar
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, September 23, 2013

घर फर्किन लागेको ८० जना नेपाली मलेसिया क्वालालम्पुर विमानस्थलमा पक्राउ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
७ असोज, क्वालालम्पुर । विभिन्न एयरलायन्सवाट नेपाल फर्कन थालेका करीव ८० जना नेपालीहरु सोमवार विहान क्वालालम्पुरको विमानस्थलमा पक्राउ परेका छन् । गैरआवासिय नेपाली संघका लेवर संयोजक निरोज गौलीका अनुसार वोडिङ पास लिईसकेपछि मलेसियाको अध्यागमन विभागले अनुसन्धान गरी छापा हान्दा उनीहरु समातिएका हुन्
यसरी समातिनेहरुमा पुत्राजया अध्यागमन कार्यालयमा गई आउटपास नलिईकन सेटिङको माध्यममार्फत गलत वाटो अपनाएर घर र्फकन थालेकाहरु भएको हुनसक्ने अनुमान गरिएको छ । नेपाल एयरलाइन्सवाट सोमवार १९० जनाले टिकट लिएको भएपनि ६२ जना यात्रुहरु अपुग भएको कारण क्वालालम्पुर विमान स्थलवाट प्लेन उड्न सकेको छैन । नेपाल एयरलायन्सकी कन्टि्र मेनेजर रसु कार्किले भन्नुभयो-’वोडिङ पास लिएकाहरु मध्ये ६२ जना इमि्रगेसनले अफलोड गरिदिएको कारण केहि समस्या भएको छ ।’
उहाँले भन्नुभयो-’नेपाली दूतावासले दिएको ट्राभल्स डकुमेण्ट र इमि्रगेसनले दिएको आउट पासको अवधि हेरेर वोडिङ पास दिने गरेका छौँ, हामीसंग इमि्रगेसनले दिने आउट पास हेर्न मिल्ने सिस्टम हुँदैन, कुन सक्कली हो कुन नक्कली हो हामीले कसरी थाहा पाउने ? यस सम्वन्धमा नेपाली दूतावासका कार्यवाहक राजदूत लेखनाथ भट्टराईले आफुले भर्खरै मात्रै जानकारी पाएको र तत्कालै त्यसको सम्वन्धमा पत्रचार गर्ने जानकारी दिनु भएको छ । sorce: onlinekhabar
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

विश्वको सबैभन्दा शक्तिशाली देशका सबैभन्दा शक्तिशाली बेक्ती अर्थात अमेरिकी राष्ट्रपति बारुक ओबामा चढ्ने गाडी यस्तो रहेछ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                       भिडियो हेर्न माथि क्लिक गर्नुहोस 
विश्वको सबैभन्दा शक्तिशाली देशका सबैभन्दा शक्तिशाली व्यक्ति अर्थात् विश्वका नम्वर वान व्यक्ति अमेरिकी राष्ट्रपति बाराक ओबामाको जिवनशैली कस्तो होला ? यो विषय दुनियाभरकै चासोको विषय हो । ओबामाले खाँदा पनि, शौच गर्दा पनि, डुल्दा पनि, खोक्दा पनि तथा हाँस्दा पनि त्यो समाचारको विषय बन्छ । बाराक ओबामाले चढ्ने बस कस्तो छ होला ? अर्थात् उनका लागि अमेरिकी सरकारले दिएको सरकारी गाडी कस्तो छ होला ? यो हाम्रोलागि जिज्ञासाको विषय हो ।
b1b2
बाराक ओबामाका लागि संसारकै सबैभन्दा महंगो कार चढूँ भनेपनि नपुग्ने केही छैन । तर उनी देश दौडाहामा निस्किँदा प्रायः उनको आफ्नो लक्जरी बस चढ्ने गर्छन् । अत्याधुनिक सुविधासम्पन्न त्यो लग्जरी बस निकै शानदार छ । यो बस पूरै रुपमा हतियार तथा सुरक्षा प्रविधिले युक्त छ ।
b2
ओबामाको यो बसको मूल्य झण्डै ११ लाख डलर पर्छ । अमेरिकामा यस्ता खालका केवल दुइ वटा मात्र बस रहेको बताइन्छ । जसमध्ये एउटा ओबामाको छ भने अर्को विपक्षी दल रिपब्लिकनका प्रमुखको ।
b3b3
यो बसमा पंचर नहुने टायर छ । बसभित्र राष्ट्रपतिका लागि सुत्ने, बस्ने, आराम गर्ने तथा काम गर्नका लागि समेत प्रसस्त ठाउँ छ । यो बसमा कालो सिसा रहेको कारण बाहिरबाट भित्र रहेको व्यक्ति देख्न सकिँदैन तर भित्रको व्यक्तिले बाहिरको सबै कुरा प्रष्टै देख्छ । यसको सिसा गोली प्रतिरोधी छ । बसमा अत्याधुनिक सूचना प्रविधि सेवा पनि छ । ओबामाले यो बसभित्रैबाट महत्वपूर्ण सन्देश तथा घोषणा लाइभ गर्न सक्छन् र त्यो सिधै संचारमाध्यमबाट प्रशारण हुन सक्छ ।b5
sorce     onlinekhabar 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

बिहे हुँदाहुँदै युवकले आफनो गुप्तांग च्वाट्टै काटेपछि…

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                       भिडियो हेर्न माथि क्लिक गर्नुहोस 
बेहुला बेहुली बिहेको रौनकमा मस्त थिए । अन्य आगन्तुकलाई पनि बिहेको रमाइलोले छोपिरहेको थियो । तर यत्तिकैमा त्यहाँ एक जना रगतले लतपतिएको युवक आयो । आफ्नै गुप्तांग कैँचीले च्वाट्टै काटेर रन्थनिँदै आइपुगेको त्यो युवकलाई देखेर विवाहमा उपस्थित सबै तिनछक परे ।
testic
बेलायतको एसेक्सस्थित एक चर्चमा विवाह समारोह भैरहेको बेलामा एक युवकले कैँचीले आफ्नो अण्डकोष काटेर विवाह स्थलमा छिर्ने कोसिस गरे । उनी बेहुला बेहुली सम्मै पुग्ने प्रयासमा थिए, तर रोकियो । रगतले लतपतिएका उनी अर्धबेहोस थिए । तत्कालै प्रहरी बोलाइयो । धन्न प्रहरी आयो र उनलाई तत्कालै अस्पताल लग्यो ।
शनिबार दिउसो साढे १२ बजेतिर त्यो घटना भएको थियो । प्रत्यक्षदर्शीहरुका अनुसार ती युवकले काटेर फ्याँकेको अण्डकोष भुइँमै थियो । सुरुमा त त्यो मासुको डल्लो पाखुराको हो की भन्ने लागेछ । तर अन्त्यमा त्यो त ती युवकको अण्डकोष रहेको कुरा सबैले थाहा पाए ।
समाचार अनुसार ती युवक मानसिक रोगी भएका कारण त्यस्तो आत्मआक्रमणमा उत्रिएका रहेछन् । उनको मानसिक अस्पतालमा गम्भीर अवस्थामा उपचार भैरहेको बताइएको छ ।testic

                                        onlinekhabar 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला