![]() |
काठमाडौं, १४ भदौ : उत्तर कोरियाका राष्ट्रपति किम जोङले आफ्नै प्रेमिकालाई मृत्यु दण्ड दिएका छन् ।
पोर्न स्क्याण्डलमा संलग्न रहेको भन्दै राष्ट्रपति किमले पूर्व प्रमिका हायोन सङ उललाई मृत्यु दण्ड दिएका हुन् । किमलाई उनकै परिवारजनको अगाडि गोली हानिएको थियो । मृत्युदण्ड दिइएकाहरुको परिवारलाई समेत जेल पठाइएको दाबी स्रोतले गरेको छ ।
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला