Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Thursday, August 29, 2013

चर्चित बलियुड सेक्सी नायिका शर्लिनले श्रीकृष्णको जन्म दिनमा श्रीक्रिस्नलाई खुशी पार्न न्यूड भएर पूजा गरिन् शर्लिनले

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
बुधबार नेपाल, भारत लगायतका देशमा कृष्णजन्माष्टमी मनाइरहदा बलिउड नायिका शर्लिन चोपडाले भने अनौठो तबरले पुजा गरिन् । १६ सय गोपिनीका एक्ला प्रेमि मानिएका श्रीकृष्णलाई खुशी पार्न सेक्सी गर्ल शर्लिनले आफूलाई न्यूड बनाइन् । उनले ट्विटरमा आफ्नो तस्बिर ट्विट गर्दै लेखिन्, ‘आफ्नो दिनको सुरुवात गर्नु पहिला म सम्पुर्ण फ्यानहरुलाई जन्मदिनको शुभकामना दिन चाहन्छु ।’उनले शरीरमा कुनै पनि पहिरन लगाएकी थिइनन् । उसो त शर्लिन यतिबेला ‘कामसुत्र थ्रीडी’ नामक चलचित्रमा काम गरिरहेकी छिन् । यो चलचित्रमा शर्लिनले थुप्रै न्यूड दृश्य दिएकी छिन् । यसैले पनि उनलाई नाङ्गीन कुनै धक लाग्दैन । कृष्णको पूजा गर्दै आफ्ना फ्यानहरुलाई शुभकामना दिने शर्लिनको यो तरिकालाई पनि मान्नैपर्छ ।होकी हैन मित्र 
स्रोत onlinekhabar
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला