Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Wednesday, October 23, 2013

हेर्ने दर्सकले किन थुकेत पुजना प्रधानलाई

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
नाम ठूलो कि दाम ठूलो? इज्जत हुनेहरू, भविष्य देख्नेहरू र सकारात्मक सोच भएकाहरूका लागि त नाम नै ठूलो हो। तर, केही यस्ता पनि छन् जो भविष्यको बारेमा सोच्दैनन् र तुरुन्त जवाफ दिइहाल्छन् दाम ठूलो।दामलाई सर्वोपरी ठान्ने र दाम पाएपछि कलाकारिताको नाममा जे गर्न पनि तयार हुने एउटी युवती हुन् पुजाना प्रधान तर अहिले पुजाना स्त्री। दार्जिलिङकी पुजनाको काठमाडौं प्रवेशपछि बोलीचाली, लवाइखवाई मात्र होइन कि नाम पनि फेरियो। तर, सोच भने फेरिएन। त्यही सोचकै कारण एउटै चलचित्र ‘हिरो’बाट चलचित्रमा प्रवेश गरेकी पुजना र रेखामध्ये आज पुजना हजारका लागि मरिमेटिरहेकी छिन् तर रेखा लाखौँमा खेल्छिन्। यस्तो चर्चा र दामका लागि सिनेमामा जस्तो दृश्य पनि दिने पुजना यतिबेला भने दर्शकहरूबाट टाढिएकी मात्र छैनन् कि अहिले उनको पोस्टरमा नै दर्शकहरूले थुक्न थालेका छन्। कुरा चलचित्र ‘रक्षा’को हो। काठमाडौंको बालाजुमा रहेको अष्टनारायण हलमा ‘रक्षा’ हेर्न आएका अधिकांश दर्शकले फिल्म हेरेर फर्किएपछि पोस्टरमा नग्न रूप देखिएकी पुजनालाई थुकेका दृश्य निकै हेर्न लायकको थियो। ‘अब त यस्तीको कुनै पनि फिल्म हेर्नुहुन्न। यस्तो फिल्म बनाउने निर्माता पवन बस्नेत र निर्देशक राजु गिरीलाई पनि धिक्कार छ।’ त्यही हलमा लागेको अर्को चलचित्र ‘रिदम’लाई दर्शकहरूले स्वीकार गरेको र रक्षालाई बहिष्कार गरेको दृश्य हेर्न लायकको थियो। यस्ता केही ‘सी गे्रड’का चलचित्रका कारण पनि स्वच्छ नेपाली चलचित्रलाई पनि असर पर्ने गरेको कुरा यतिबेला बहसको विषय बनेको छ। चलचित्र रक्षामा पट्यारलाग्दा करिब पाँच मिनेटको बेडसिन दिँदा पुजनाको अनुहारमा कुनै सङ्कोच र ग्लानि झल्केको छैन। बरु उत्साहित भएर त्यस्ता दृश्य दिएकी छिन्। नयाँ कलाकारले पनि नखेलेको यो रोल पैसाका लागि पुजनाले खेलेको कुरा भने पक्का भएको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

तँपाई यक्लई भको बेलामा मात्र सुटुक्क हेर्नुहोला है यो भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, October 20, 2013

तँपाइलाई अंगेजी आउदैन भने सजिलो तरिका यसो गर्नुस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
यदि तँपाई पनि भर्खर भर्खर अंग्रेजी सिक्दै हुनहुन्छ र कन्म्पूटर पनि चलाउदै हुनहुन्छ भने अंगेजी भासा बाट कम्पुटर चलाउन अलि गारो ब हयो होला हगी चिन्ता नलिनुहोस हामीले यौटा अन्गेर्जि भाषालाई नेपाली भासमा परिबर्तन गर्ने यौटा अनलाइन टुल्स फेला पारेको छ तँपाइलाइ पक्कै पनि यसले धेरै सहायता दिने छ भन्ने मलाइ लाग्दछ ,
आम नेपालीका लागि भने इन्टरनेटमा उपलब्ध धेरै सूचनाहरु पहुँचमा आउन सकेका छैनन्। कारण हो भाषा, कम्प्युटर र इन्टरनेटका सामग्री अंग्रेजी भाषामा छन्। नेपालीमा उपलब्ध सामग्रीहरु थोरै मात्र भएकाले तीनले आम इन्टरनेट प्रयोगकर्तालाई खासै धेरै समय अध्ययनमा टिकाइराख्न सक्दैनन्। तपाइँ हामीलाई विभिन्न वेबसाइटमा राखिएका अंग्रेजी सामग्री सजिलै बुझ्न गाह्रो हुन्छ। कतिपय शब्दको त अर्थ नै जानिँदैन। यस्तो अवस्थामा साइबर वा घरमा कम्प्युटर चलाइरहँदा डिक्सनरी हातमा समातेर बस्ने कुरा पनि भएन।
अंग्रेजीका सामग्री पढ्नमा यसखालको कठिनाइ नढाँटी भन्ने हो भने हामी सबैलाई परिरहेको छ। त्यसका लागि समाधान पनि नेपालीहरुले नै बनाइरहेका छन्। ती हुन अंग्रेजीलाई नेपाली बनाउने अनलाइन टूल। अर्थात् अंग्रेजीका शब्दलाई नेपालीमा अर्थ दिने माध्यम। यसका रुपमा अनलाइनमा शब्दकोश र अनुवादक समेत तयार भइसकेका छन्। विदेशी ठूला कम्पनीले बनाएका जस्ता नभएपनि नेपालीले बनाएका यी साधन तपाइँ हामीलाई अंग्रेजी बुझ्न सजिलो बनाउने खालका नै छन्।
अंग्रेजी नेपाली शब्दकोष01  English learning Online English Nepali Dictionary Online Free Dictionary Online
अनलाइन शब्दकोषका रुपमा रहेको यो अंग्रेजी नेपाली शब्दकोशमा २३ हजार भन्दा बढी शब्दहरुको अर्थ राखिएको छ। अंग्रेजीमा टाइप गरेका शब्दको अर्थ यसले नेपालीमा उपलब्ध गराउँछ। तत्कालका लागि बेटा भर्सनमा उपलब्ध यो शब्दकोषको एण्ड्रोइड तथा आइओएस एप पनि उपलब्ध छ। यो शब्दकोष प्रयोगका लागि यो लिंकमा क्लिक गर्नुहोस http://www.englishnepalidictionary.com// क्लिक गर्नुहोस्।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

चुनाबकोलागि खटियका सेनाको गाडी धनकुटा भेडेटारमा दुर्घटना ११ जना सेना घाइते

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
३ कात्तिक, धनकुटा । धनकुटाको भेडेटार नजिकै नेपाली सेनाको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । उनीहरु मध्ये २ जनाको अवस्था गम्भीर छ ।
चुनावी सुरक्षाका लागि पूर्वी पृतना इटहरीबाट सेना लिएर धनकुटा प्रस्थान गरेको लु १ ग ९६ नम्बरको सैनिक ट्रक आइतबार दिउँसो भेडेटारबाट मुलघाटतर्फ ओरालो लाग्दा कार्कीछाप नजिकै ब्रेक फेल भएर दुर्घटना भएको हो । इटहरीस्थित सैनिक स्रोतका अनुसार अनियन्त्रित ट्रकलाई भिरतर्फ खस्न नदिन चालकले भित्तामा ठोक्काएका थिए । त्यसक्रममा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा ट्रकका अगाडि बसेका क्याप्टेन र चालक केही गम्भीर घाइते भएका छन् । उनीहरुको धरानस्थित वीपी कोइराला मेमोरियद अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको छ भने मोटरसाइकल चालक पनि घाइते छन् ।
चुनावी सुरक्षाका लागि तीन बटा ट्रकमा सेना धनकुटा गएको थियो । आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनको सुरक्षाका लागि आइतबारबाट देशभर नेपाली सेना परिचालन भएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, October 19, 2013

कम्पुटर भन्दा कमि छैन यो बच्चाको दिल्माख जे सोद्यो तेस्को उतर थ्यक ठ्याक भनि दिन्छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो हेर्न माथि क्लिक गर्नुहोस् 




भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

छिमिकेको गुप्तांग टोकी दिंदा सात वर्ष जेल सजाय भोग्नु पर्यो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
 । रिसको झोँकमा साथीको गुप्तांग टोकिदिएपछि एक पुरुषले जेलको हावा खानुपरेको छ ।
बेलायतको क्यान्टरबरीस्थित एक अपार्टमेन्टमा चर्को स्वरमा गीत बजाएर सुनिरहेको बेला ज्यासन मार्टिनलाई सोही अपार्टमेन्टमा बस्ने एक पुरुषले म्युजिक सिस्टमको भोल्युम कम बनाउन आग्रह गरे । मस्त रुपमा गित सुनेर मज्जा लुटिरहेका बेला कसैले आवाज सानो बनाउने निर्देशन दिएपछि उनको रिसको पारो यति तात्यो कि उनले काबुमा राख्नै सकेनन् । उनले तत्कालै ती छिमेकी पुरुषमाथि जाइ लागे, उनको पाइजामा भित्र हात लगेर लिंग र अण्डकोष च्वाप्पै समाइदिए । त्यतिले मात्र पुगेन उनले हातले समाएको छिमेकीको गुप्तांगलाई दाँतले चपाइदिए ।
                                                                     JASON
jason

आफ्नो गुप्तांगमा ज्यासनले दाँत गाडेपछि विचरा ती पुरुष रन्थनिएर चिच्याउन थाले । अरु छिमेकीले प्रहरीलाई ग्ाुहारेपछि ज्यासनलाई प्रहरीले पक्रेर लगे । प्रहरीले पक्रिँदाखेरि ज्यासनले छिमेकीको गुप्तांग्ाबाट मुख त हटाएका थिए, तर उनको मुखभरि रगत लतपतिएको थियो । चिकित्सकहरुले विचरा ती पुरुषको गुप्तांगमा टाँका लगाएर उपचार गरे । नाम नखुलाइएका ती पुरुषको अवस्था सुधारोन्मुख छ ।
उता छिमेकीको लिंग टोक्ने ज्यासनलाई क्यान्टरबरी क्राउन कोर्टकी महिला न्यायाधीशले ७ वर्षको जेल सजाय सुनाएकी छिन् । अदालतमा ज्यासनले आफ्नो कसूर इन्कार गर्दै आफुले टोक्दाखेरि त्यो चिज उनको लिंग र अण्डकोष हो भन्ने कुरा थाहा नपाएको तथा आफुले सामान्य रुपमा मुसाले टोकेजस्तै टोकेको र घाउ नबनाएको दाबी गरे ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

दाङमा एमाओवादीको नेता माथि गोलि प्रहार गम्भीर घाइते

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
२ कात्तिक, दाङ । दाङको धमकापुरमा एकीकृत नेकपा माओबादीका जिल्ला सदस्य हरिचन्द्र चौधरीमाथि गोली प्रहार भएको छ । डुरुवा गाबिस ६ धमकापुर का ३८ बर्षीय चौधरीलाई घर छेउमै गोरु चराउँदै गरेको अबस्थामा शनिबार अपरान्ह पौने ४ बजे अज्ञात समूहले गोली हानेको हो ।
चौधरीको दुई खुट्टामा २ वटा गोली लागेको छ भने दायाँ कुममा खुकुरीको गहिरो चोट लागेको छ । आक्रमणमा परि गम्भीर घाइते चौधरीको राप्ती अञ्चल अस्पताल तुलसिपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गोली हान्ने समूहका दुई जनाको पहिचान भएको छ । उरहरी बेलगनारका जगत चौधरी र पारस हमाल गोली प्रहारमा संलग्न भएको छ । उनीहरु यसअघि पनि अपराधिक गतिविधिमा संलग्न व्यक्ति भएको र प्रहरीको मोस्टवाण्टेडको सूचीमा रहेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटना पश्चात दाङका प्रहरी प्रमुख एसपी सरदकुमार खत्रीको कमाण्डमा प्रहरी परिचालन भएको छ । त्यस्तै शसस्त्र प्रहरी पनि नाका र हाईवेमा परिचालन गरिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

अहिले यतिखेर कुन कुन नेपाली कालाकार हरु युरोप भ्रमनमा छन् त हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
बेल्जियम, कात्तिक १ – दशैं तिहार विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुतिको लागि धेरै नेपाली कलाकारहरु अहिले विदेशमा छन् ।
हाँस्य कलाकारदेखि फिल्मी कलाकार तथा विभिन्न विधाका गायक गायीका अहिले युरोप भ्रमणमा छन् । कलाकारहरु केदार घिमिरे, विल्सन विक्रम राई, गायकहरु रोज मोक्तान, दिपक बज्रचार्य र नायिका झरना थापा, कस्तो रह्यो त उनीहरुको युरोप भ्रमण ? उनीहरुकै शब्दमा :

विल्सनविक्रम राई

मलाई जन्म दिने बुबा नेपालमै हुनुहुन्छ । तर केदार घिमिरे (माग्ने बुढा) चाहिँ मेरो कर्म दिने बुबा हुनुहुन्छ । माग्ने बुढाले जन्माएको यो तक्मे बुढो आज युरोप टुरमा छ । यसरी मेरो नाम संसार भरिका नेपाली माझ परिचित गराइदिने  बाउ उहाँ नै हुनुहुन्छ । कलाकारिताको क्षेत्रमा माग्ने बुढा हुदैँनथ्यो भने तक्मेबुढोले यसरी युरोप टुरमा हिँड्ने मौकै पाउदैनथ्यो ।
युरोपको बेल्जियममा पहिलो शो गरियो । यहाँका नेपालीहरुले भरपूर मनोरञ्जन लिए । सबै खुसी हुनुभएको छ । हाम्रो यात्रा २ महिनाजतिको छ । यो समय भित्र युरोपका धेरै देशहरुमा जाने हाम्रो योजना छ ।

केदार घिमिरे

बेल्जियमको पहिलो शो निकै राम्रो भयो । दर्शकहरु निकै हाँस्नुभयो । उहाँहरु हास्नु भनेकै हामी सफल भयौँ भन्ने बुझेका छौँ । उहाँहरुको निकै माया पायौँ । रमाइलो भईरहेको छ । अर्कोतर्फ हाम्रो टिमले मेरी बास्सै आउन्जेल अर्को कुनै पनि नगर्ने भन्ने सम्झौता गरेका छौँ ।
जीवन शर्मा
यहा धेरै नेपालीहरुले १० देखि १२ घन्टासम्म काम गर्दा रहेछन, उनीहरुका सुखदुखहरुसँग मेरा गीतहरु बढी मात्रामा मेल खाएको मैले भेटे । बेल्जियम र डेनमार्कमा मैले आफ्नो प्रस्तुति देखाई सकें ।
बेल्जियमको तुलनामा डेनमार्कमा कार्यक्रम राम्रो भयो । राम्रो प्रतिक्रिया पायको छु । सिमली छायामा, फोकल्याण्डको टापुबाट, झरनाको चिसो पानी बोलका गीतहरुले धेरै नेपालीहरुको मन छोएको मैले अनुभब गरें । बेल्जियम रहेका नेपालीहरुको माया उत्तिकै रहेको छ ।

झरना थापा

पहिलो पटकको भ्रमण भएकोले एकदम उत्सुक छु । मलाई झरना थापा भन्दा पनि बाह्र हाते पटुकी गीतमा नाच्ने नायिका भनेर चिनि दिँदा धेरै खुसि लागेको छ । मा यो गीतलाई रास्ट्रिय परिचय बोकेको गीत भन्न चाहन्छु । दशैंको दिनमा पहिलो शो भएको थियो राम्रो रेस्पोन्स पाएको छु ।
पहिलो कार्यक्रमलाई हेर्दा अन्य देशरुमा पनि राम्रो हुनेछ भन्ने लागेको  छ । आफनै चलचित्र फेसबुक प्रदर्शन गर्ने मेरो योजना छ । बिदेशमा यसरी कार्यक्रम गर्दा कलाकारहरुलाई माया गर्ने आफ्नै माटोको अपनत्व पाएको छु । खुसि लागेको छ ।

दिपक बज्रचार्य

सधैं हुने भ्रमण भन्दा यो पटकको अलि फरक खालको रहेको छ्र मेरो भ्रमण । युरोप भ्रमण पहिलो हो मेरो । २ महिनाको बसाइमा सकेसम्म धेरै कार्यक्रम गर्ने योजनामा छौं । नेपालका सबै संस्कृतिक बाजाहरुको बारेमा बनाएको ‘क्राइम अफ रिदम’ शीर्षकको डकुमेन्ट्री प्रदर्शन गर्ने छु । यो नेपालीहरुका लागि भन्दा पनि बढी बिदेशीहरुका लागि केन्द्रित छ । अंग्रेजीमा रहेको यो डकुमेन्ट्रीले बिदेशी माझ नेपाली बाजागाजाहरुको बारेमा पूर्ण जानकारी दिनेछ । यसबाट उठेको रकम काठमाडौँमा खोल्न गईरहेको परम्परागत बाजाहरुको संग्रहालयका लागि उपयोग गरिने छ ।
युरोपको पहिलो शो प्रस्तुत गरें, नेपालीहरुले पुराना पुराना गीतहरु निकै मन पराउनुभयो । युरोपमा जहा धेरै नेपालीहरु छन्, ती देशमा रहेका नेपाली र बिदेशी माझ कार्यक्रम गर्ने हाम्रो योजना छ । जसका लागि हामीलाई नेपाली आर्टिस्ट फोरम युरोपले सहयोग गरिरहेको छ ।

रोज मोक्तान

अब हाम्रो यात्रा स्विस, डेनमार्क, स्पेन, जर्मनी, पोर्चुगललगायतका देशहरुमा रहनेछ । व्यक्तिगत रुपमा भन्नु पर्दा यो यात्रा मेरो पहिलो यात्रा हो । हामीले अहिलेसम्म गरेका कार्यक्रमहरुबाट नेपालीहरुको प्रशस्त माया पाएका छौं । म अहिलेसम्म गायन पेसामा नै समर्पित छु्र भबिष्मा नेपालमा आफ्नै स्टुडियो खोल्ने मेरो योजना छ । युरोप यात्राका सुरुवाती दिनहरु सोचे भन्दा उपलब्धिमुलक छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, October 18, 2013

के हजुर पनि सहयोग गर्न चाहनु हुन्छ तँपाइको सानो सहयोगले उहाँले नया जिबन पाउन सक्छकी

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
यि हुन् तनहुँ छिपछिपेका २८ बर्षिय हेमराज गुरुङ । यिनको अनुहारमा मासुको डल्लो पलाएको वर्षौँ वितिसकेको छ । तर यसको उपचार आज सम्म हुन सकेको छैन ।  उपचारका लागि चितवनको भरतपुर स्थित क्यान्सर र भारतका विभिन्न अस्पतालमा पुगिसके तर रोग निको भएको छैन ।
यसै सिलसिलामा उनी थप उपचारका लागि काठमाण्डौ स्थित सुस्मा मेमोरियल अस्पतालमा जाँदै छन् ।उनका दाजु नरबहादुर गुरुङगका अनुसार भोली अस्पतालमा उपचार गरिदैछ । तर गुरुङ परिवारलाई हेमराजको उपचारमा लाग्ने खर्चले पिरोलेको छ । दमौलीको भोर्लेटार चोकमा भेटिएका यि गुरुङ दाजुभाईले उपचारका लागि कोही सहयोगी हातहरु भेटिए उनीहरु भगवान सरह हुने बताएका थिए ।dcnepal


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, October 17, 2013

नेपालीले नहेरी नहुने भिडियो टाइम निकालेर भय पनि हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
click for the vedio above 



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

सिब लिंगको पुजा गर्छ भन्ने त थाहा थियो तारा देबीको योनिको पुजा गर्छ भनेर थाहा थियन गर्दो रहेछ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
देवताको लिंगको पुजा हुने मुख्य मन्दिर कुन हो ? त्यो कहाँ छ ? यसको उत्तर सायद सबैले दिन्छन् सहज रुपमा । किनकी त्यो मन्दिर पशुपतिनाथ हो र त्यहाँ शिव लिंगको पुजा हुन्छ । देवताको लिंगको पुजा हुने मन्दिरको नाम त बताउनुभयो । के तपाइँ देवीको योनीको पुजा हुने मन्दिरको नाम बताउन सक्नुहुन्छ ? सायद थाहा छैन होला । यस्तो मन्दिर भारतमा छ । भारतको असम राज्यस्थित कामाख्या मन्दिर यस्तो मन्दिर हो जहाँ देवीको योनीको पुजा हुन्छ ।

धर्मशास्त्र अनुसार यो मन्दिरमा सतिदेवीको योनी पतन भएकाले त्यहाँको शक्तिपिठमा योनीपुजा गरिने भएको हो । उक्त मन्दिरमा शक्तिको पुजा योनीरुपमा हुन्छ । त्यहाँ कुनै देवीको मर्ूर्ति छैन । योनीको आकारको शिला छ जसको माथिबाट रातो रंगको गेरुको घोलको धारा बगाइन्छ ।
निलाचल पहाडमा अवस्थित यो मन्दिरमा हरेक वर्षअंबुवासी मेला हुन्छ । उक्त मेलाका क्रममा लाखौँ भक्तजन मन्दिरमा आउँछन् । त्यस मेला अवधिभर कामाख्या माता रजस्वला हुने जनश्रुती छ ।
उक्त मन्दिर क्षेत्रमा जमिनमा एक योनीको आकृतिको दरार छ, जहाँबाट निरन्तर रुपमा पानीको मूल निस्किरहेको छ । श्रद्धालुहरुले त्यस जलमा पुजा गर्छन् । त्यस स्थानमा एक योनी आकृतिलाई रातो कपडाले छोपिएको छ ।0621_kamakhya-temple-5
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, October 16, 2013

त्रिसुली नदीमा बस खस्यो ११ जना बेपत्ता

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

jire khursani 14 october 2013 full Episode

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला




भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, October 15, 2013

चौबिस घन्टामा उल्टो साइकल चलेर बिस्वो किर्तिमान

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
मान्छेका किर्तिमान राख्ने कला भिन्न भिन्न हुन्छन् । अस्ट्रेलियाका एक युवकले २४ घण्टासम्म लगातार उल्टो साइकल चलाएर आफ्नो नाम गिनिज बुकमा लेखाउन सफल भएका छन् । एन्ड्रीउ हेलिंगाले २४ घण्टासम्म उल्टो बसेर साइकल चलाउँदा ३३७ किलोमिटरको दुरी पार गरे । साइकल चलाइरहँदा उनले आफ्ना सहयोगीहरुसँग कुरा गरिरहेका थिए, ता कि मनोबल उच्च बनोस् र बाटोमा कुनै दुर्घटना नहोस् ।
cycle
हेलिंगालाई २४ घण्टामा ३ सय किलोमिटर सम्म साइकल गुडाउन सकिन्छ की भन्ने लागेको थियो । तर साइकल चलाउँदै जाँदा उनी यतिधेरै उत्साही भए की उनले ३३७ कि मि पार गरेको पत्तै पाएनन् । चेन्ज फर चेन्ज नामक एक संस्थाको आयोजनामा उनले उक्त किर्तिमानी साहसिक काम गरेका थिए । उल्टो साइकल चलाउनु कम कठीन काम होइन । अझ साइकल चलाउँदै गर्दा मौसम पनि प्रतिकुल बन्दा उनलाई थप कठिनाइ परेको थियो । तर उनले हाँसी हाँसी चुनौतिको सामना गरे ।
उनले आफ्नो उक्त साहसिक काम बापत गिनिज बुकमा त नाम लेखाए नै थप १० हजार डलर पुरस्कार पनि पाए । उक्त रकम जाम्बियाका गरीब बच्चाहरुको सहयोगमा खर्च गरिनेछ । साइकल मार्फ यस्तो परोपकारी काम गर्ने प्रेरणा उनलाई आफ्नै साथी रेड एन्डर्टनबाट मिलेको थियो । रेडले यसअघि ३७ दिनसम्म लगातार साइकल चलाएर विश्व रेर्कर्ड बनाएका थिए ।cycle
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

नेपाली नायिका झरना थापाको स्पालिको दसैं अलिकति नुन नपुगेको जस्तो खल्लो भयो रे हेर्नुहोस भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


२९ असोज, काठमाडौं । यो बर्ष नायिका झरना थापाको लागि दसैं खल्लो बन्यो । नायिका थापाकी सासु आमा तिर्थ यात्राको क्रममा हराएकाले पनि उनको घरमा खुशी छैन । झरनाले यो बर्ष दशैं मनाइनन् । देशमा संविधान बनोस् भन्ने कामना गर्दै दशैंलाई सामान्य रुपमा मनाइन् ।
चलचित्रकर्मी तथा राप्रपा नेपालका केन्दि्रय सदस्य उद्धव पौडेलको दशैं पनि यो बर्ष खल्लो भयो । उनको पिताको निधन असोज महिनामा नै भएकाले पनि टिका लगाएनन् । उनी राप्रपा नेपालको तर्फबाट संविधान सभाको चुनाव लड्ने तयारीमा छन् । घरमा खासै रमझम न भएकाले पनि खल्लो दशैंलाई उनी चुनाव प्रचारको लागि प्रयोग गरिरहेका छन् ।
jharana-sushma-nita
नायिका नीता ढुंगानाका लागि पनि यो बर्ष टीका लगाउन भएन । नीताको आमाको यो बर्ष नै निधन भएकाले उनको घरमा दशैंको रमझम भएन । नीताले भाइलाई घरबाट काठमाण्डौ बोलाइन् । ‘मम्मी नहुादा निक्कै खल्लो लागिरहेको छ, यसैले पनि कुनैै कुरामा मन गएको छैन’ । नीताले यो बर्ष सपिङ, रमझम केही गरिनन् ।
यस्तै नायिका सुष्मा कार्की र नव नायिका रजनी केसीको दशैं पनि खल्लो भयो ।

jharana-sushma-nita
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, October 14, 2013

दसैँ कार्यक्रममा तक्मे तक्मे बुडाले यसरि मरिन्जेल हँसायो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

ठमेलको यक डान्स बारमा सुस्मा कार्की यसरी उत्तेजित भयर नाचिन

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो हेर्न माथि क्लिक गर्नुहोस




भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भारतको मन्दिरमा भागदौड, ६० जनाको मृत्यु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
२७ असोज, नयांदिल्ली । भारतको मध्यप्रदेशको दतिया जिल्लाको रत्नगढ मन्दिरअगाडि एक पुलमा आइतबार भएको भागदौडमा कम्तीमा ६० व्यक्तिको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ भने दर्जनौँ व्यक्ति पुल तल खस्न पुग्दा मर्नेको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
bharatस्थानीय प्रहरी उपमहानिरीक्षक डी.के. आर्यले ६० व्यक्ति मरेको पुष्टि भएको र मर्नेको सङ्ख्या १०० पुग्नसक्ने अनुमान गरिएको बताए । आर्यले थप १०० व्यक्ति घाइते भएको बताए । बिहानको खाना खाने समयमा एउटा ट्र्याक्टर पुलमा ठोकिएपछि उक्त पुल भत्कनसक्ने हल्लामा भागदौड चलेको आर्यले बताए ।
bharatउनले निकै व्यक्ति नदीमा खसेको र उनीहरूको अवस्था थाहा हुननसकेको बताए । प्रहरीका अन्य स्रोतले सिन्ध नदीमाथि रहेको उक्त पुलमा भागदौडको समयमा करिब २० हजार व्यक्ति रहेको अनुमान गरिएको जानकारी दिएका छन् ।
उक्त पुलको दायाँबाँया बिहान सबेरैदेखि ठूलो भीड लागेको प्रत्यक्षदर्शीले बताए । भोपालबाट करिब ३५० किलोमिटर उत्तरमा रहेको दतिया जिल्लाको उक्त मन्दिरमा दुर्घटनाको समयमा करिब चार लाख भक्तजन जम्मा भइसकेको बताइएको छ ।
प्रहरीले भीडमा लाठी प्रहार गर्दा परिस्थिति अझै बिगि्रएको भारतीय टेलिभिजन सञ्जाल एनडीटीभीले घटनास्थलमा रहेका स्रोतलाई उद्धरण गरी उल्लेख गरेको छ । आर्यले भने प्रहरीले लाठी प्रहार नगरेको बताए । टाइम्स अफ इन्डियाले उद्धार कार्यबाट दिक्क भएका भीडले प्रहरीमाथि ढुङ्गा हानेको देखिएको समाचार दिएको छ ।
उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा सवारीका साधनको घुँइचोका कारण घाइतेलाई अस्पताल लैजाने कार्यमा समस्या देखिएको थियो । यसबीच पनि करिब २० चिकित्सक घटनास्थलमा पुग्न सफल भएको र नजिकैको अस्पताल घाइतेको उपचारका तयार बनाइएको उक्त समाचारपत्रले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
आज भारतमा हिन्दूहरू नवरात्री चाड मनाउँदै छन् र यस दिन हिन्दू देवी दुर्गाको पुजा गरिन्छ । सत्ताधारी कङ्ग्रेस पार्टीका नेत्री सोनिया गान्धीले उक्त घटनाबाट पीडितप्रति समवेदना प्रकट गर्नुभएको छ ,स्रोत :अनलाइन खबर 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

लालु प्रसाद यादबको तालुमा आलु पाँच वर्ष जेल भित्र

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, October 13, 2013

अब पुरुषले पनि ब्रा लगाउन पाउने भो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
ब्रा केवल महिलाले मात्र लगाउने चिज हो भन्ने मान्यता अब तोडिएको छ । बेलायतमा पुरुषले लगाउने ब्रा को उत्पादन गरिएको छ ।
पुरुषहरुमा मोटोपना बढ्दै गएपछि पुरुषका स्तनको आकार समेत बढ्दै गएको र छाति निकै लत्रिँदै गएपछि दुइजना बेलायती डिजाइनरले पुरुष ब्रा को डिजाइन गरेका हुन् ।man bra

यसले मोटे पुरुषहरुको छातिलाई कस्नेछ र वक्षस्थल लत्रिन दिनेछैन ।
एस भुन्नु र रिकी रोबिन्सनले बनाएको यो पुरुष ब्रा को मूल्य निकै चर्को छ । यसको मूल्य बेलायतमा २९.९९ पाउण्ड तोकिएको छ । यो ब्रा लाई खुकुलो र कसिलो दुबै रुपमा लगाउन सकिनेछ ।
यो पुरुष ब्रा को नाम फुंकीबोड मसल टप्स राखिएको छ । यसले पुरुषमा मोटोपनाबाट थपिएको तनाव कम गर्ने र आत्मविश्वास वृद्धि गर्ने दाबी भुन्नुको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

गुगलका यी १२ सुविधाहरु सायद तपाईलाई थाहा छकी थाहा छैन भने हेर्नुइहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

गुगल विश्वमा सबैभन्दा बढी मानिसले प्रयोग गर्ने सर्च इन्जिन साथै विभिन्न क्षेत्रमा हात हालेर आफ्नो छुट्टै अस्तित्व कायम गर्न लागिपरेको कम्पनी गुगलका सर्च इन्जिन नै सबैभन्दा ठुलो सम्पत्ति हो । गुगलले आफ्नो सुरूवातदेखी नै सर्च इन्जिन मार्फत विश्वमा आफ्नो प्रभुत्व कायम राखेको छ ।
यही गुगलले आफ्नो सर्च इन्जिनका साथै उक्त सर्च इन्जिनमा धेरै सुविधाहरू दिने गर्छ । यस कारण पनि यसको प्रयोगकर्ताले यसलाई छाड्न सक्दैनन् । गुगलले केही यस्ता सुविधाहरू दिएको छ जुन धेरैलाई थाहा नहुन पनि सक्छ । केही सुविधा प्रयोग गरेको भएपनि सबै सुविधाबारे जानकारी भने धेरैले नराख्नुभएको हुन सक्छ । ती सुविधामध्ये १५ वटा सुविधा जुन गुगलले सर्च इन्जिनको साथमा दिने गर्छ, ती थाहा पाऔ...

१. क्यालकुलेटरः गुगलले दिएको सुविधामध्येको एक हो क्यालकुलेटर । सायद धेरैलाई गुगलले क्यालकुलेटरको सुविधा दिएको छ भन्ने कुरा थाहा नहोला तर गुगलको सर्च इन्जिनमा गएर क्यालकुलेटर टाइप गरी क्यालकुलेटर प्रयोग गर्न सकिन्छ । यसमा हामीले प्राय प्रयोग गर्ने साइन्टिफिक क्यालकुलेटरको काम ग्रन सक्ने क्षमताको क्यालकुलेटर सुविधा लिन सकिन्छ ।

२. साइट सर्चः यदी तपाईलाई कुनै साइटको मात्र समाचार या सुचनाहरू हेर्न मन लागेमा गुगलको सर्च बारमा पुगेर साइट र कोलन टाइप गरेर साइटको नाम दिए । तपाईले चाहेको साइटको सूचना मात्र दिन्छ ।

३. कन्भर्टरः यदी तपाईलाई आफ्नो तौल, दूरी, तापक्रम एकबाट अर्कोमा कन्भर्ट गर्न मन लागेको छ भने पनि यो सुविधा गुगलले दिएको छ । तपाईले देशको कुनै रकम बराबरको मुद्रा अर्को देशको मुद्रासँग साटेर कति रहेछ हेर्नु परेमा समेत गुगलले तपाईलाई सुविधा दिएको छ ।

४. समयः यदी तपाईलाई कुनै ठाऊँको समय थाहा पाउन मन लाग्यो भने गुगलमा 'time in <place>' टाइप गरेर सर्च गर्नु भयो भने त्यसले तपाईले चाहेको स्थानको समय उपलब्ध गरिदिन्छ ।

५. भाषा परिवर्तनः तपाईलाई यदी कुनै एक भाषालाई अन्य कुनै अर्को भाषामा परिवर्तन गर्नुपर्ने भएमा पनि गुगलले यो सुविधा दिएको छ । यसका लागी सर्चबारमा पुगेर translate.google.com टाइप गरेर इन्टर थिच्नु भयो भने यसले तपाईलाई ट्रान्सलेट गर्ने पेजमा पुर्याइदिन्छ ।

६. फाइल टाइपः यदी तपाईलाई कुनै फोटो, फाइल मात्र सर्च गर्नुपर्यो भने पनि गुगलले सहजै यो सुविधा दिएको हुन्छ । यदी तपाईलाई वर्ड या पिडिएफको फाइल मात्र खोज्नु पर्यो भने शीर्षक टाइप गरेर पिडिएफ या वर्ड मात्र गर्दा त्यसले तपाईले चाहेको फाइल मात्र देखाउँछ ।

७. हवाईजहाजको समयः यदी तपाई कुनै ठाऊँमा यात्रा गर्ने तयारीमा हुनुहुन्छ र तपाईलाई त्यहाँबाट विमान कतिबेला जान्छ भन्ने समय थाहा छैन् भने पनि प्रमुख शहरहरू जाने समयका विषयमा गुगलबाट नै थाहा पाउन सक्नुहुन्छ ।

८. फिल्म हलः तपाईलाई कुनै फिल्म हलमा फिल्म हेर्न जान मन लाग्यो तर उक्त हलमा कुन चलचित्र लागेको छ र कतिबेला कुन शो सुरू हुन्छ भन्ने थाहा छैन् र थाहा पाउन चाहनुहुन्छ भने गुगलले तपाईलाई साथ दिने छ । यो सुविधा प्राय विकसित देशहरूमा भेटिने गरिन्छ ।

९. मौसमबारे जानकारीः गुगलले तपाई रहेको ठाऊँको मौसम बारे पनि जानकारि दिन सक्छ । तपाईले यदी तपाई रहेको ठाऊँको अवस्था कस्तो छ र कस्तो हुनेछ भन्ने थाहा पाउन मन लागेपनि गुगल प्रयोग गर्न सक्नुहुन्छ ।

१०. स्पेसिफिक सर्चः तपाईले कुनै शब्द टाइप गरेर खोज्दा त्यसले धेरै थरीका सूचनाहरू दिने गर्छ । तर तपाईले चाहेकै किवर्डमा सूचना दिओस् भन्ने चाहनुहुन्छ भने त्यो वर्डलाई ' ' ले कोट गरेर सर्च गर्नुभयो भने यसले उक्त शब्दसँग नजिक भएका सूचना मात्र दिन्छ ।

११. सार्वजनिक सूचनाः तपाईलाई कहिले काही आफ्नो स्थानका बारेमा जानकारी लिन मन लाग्छ या कहिले काही जानकारी आवश्यक भएको हुन्छ त्यस्तो बेलामा तपाईले सहजै उक्त ठाऊको बारेमा जानकारी हासिल गर्न सक्बु हुन्छ । उक्त ठाऊँको जनसंख्या, बेरोजगारीको संख्या, अन्य जानकारीहरू समेत गुगलबाट थाहा पाउन सक्नुहुन्छ ।

१२. सम्बन्धित सर्चः यदी तपाईलाई कुनै विषयका सम्बन्धमा या त्यससम्बन्धी अन्य जानकारी आवश्यक परेमा 'related:' टाइप गरेर सर्च गरे सम्बन्धित सूचनाहरू पाउन सक्छ । source :nepalihradlines
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, October 12, 2013

पर्देसिको मन कुटुक्क दुख्ने खालको भिडियो हेर्नुहोला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

यस्तो छ नेपाली कलाकार हरुको दसैं योजना

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

                                             माथि भिडियो हेर्नुहोस

दशैं नेपालीको घर आँगनमा भित्रिएपछि नेपाली सिनेमाका कलाकारहरु पनि आ-आफ्नै तयारीमा लागेका छन् । कोहि विदेशमा आयोजना हुने कार्यक्रमका लागि पुग्ने तयारीमा छन् भने कोही पुगिसकेका छन् । नेपालमै रहने कलाकारहरु भने आफन्त र परिवारको साथ दशैं मनाउने तयारीमा छन् ।
नायिका नन्दिता केसीको हातमा सिनेमा नभएकाले पनि उनी चाँडै नै घर पुगेकी छिन। आफू भन्दा ठूलाबडाको हातबाट टिका लगाउन पाउने हुँदा पनि दशैँ विशेष रहने उनको तर्क छ । तास खेल्ने खासै आउँदैन भन्ने नन्दिता माछा मासुको पनि खासै क्रेजी नभएको बताउँछिन् । रातो टिका र जमरामा सजिन पाउँदा उनी दंग हुन्छिन् ।kalakar-dashain
यसबर्षको दशैं कतारमा मनाउने तयारीमा रहेकी नायिका पि्रयंका कार्कीले दशैंको चिसो मौसम र हरियालीले आफूलाई आकषिर्त गर्ने बताउँछिन । दशैंमा पशु बली दिएको मन नपराउने यि नायिकाले आफ्नो घरमा पनि पशुको बली कहिले नदिने गरेको खुलाइन् ।
kalakar-dashainनायिका गरिमा पन्तका लायि यसबर्षको दशैं विशेष हुनेछ । दशैं मनाउन तनहुँ पुगिसकेकी उनले रातो टिका, जमरा र पिङ आफ्नो लागि बिशेष रहेको बताउँछिन् । खसी ढालेर, तास खेलेर रमाइलो गर्दै दशैं मनाउने योजनामा छिन् उनी ।
नायिका रेखा थापा भने दशैंसँगै चुनावी रमझममा पनि ब्यस्त हुनेछिन । उनी यो बर्षको दशैंमा चुनावको रन्को र कालीको प्रचारमा व्यस्त हुँदैछिन् । तर पनि दशैंमा रमाइलो गर्ने कोशिश रहने रेखा बताउँछिन् । चुनाव र सिनेमाको प्रचारलाई अगाडी बढाउँदै टिका थाप्न गृहजिल्ला मोरङ पुग्न रेखाले भ्याउनेछिन् ।
लूटका चर्चित नायक सौगात मल्लको दशैंको मास्टर प्लान भने अर्कै छ । चलचित्र उत्सवको छायांकनमा व्यस्त सौगात दशैंमा भने समय निकाल्ने तयारीमा छन् ।
दशैंमा टीका लगाउने चितवन पुग्ने योगना बनाएका उनले दशैंलाई आराम गर्ने समयका रुपमा लिएको बताए ।
नव कलाकार अशिष्मा नकर्मीले दशैंको शुभकामना दिदै यो बर्ष टिका लगाउन नहुने जानकारी दिइन । दशैंमा आफ्नो लागि पिङ बिशेष हुने उनको तर्क छ । उनलाई आफू अझै पनि केटाकेटी छु जस्तो लाग्छ । तास, जुवा नखेल्ने र रक्सी नपिउने बताउने अशिष्मा दशैंमा चंगा र पिङ विशेष मन पर्ने बताउँछिन् । उनले आफूभन्दा ठूलाबडाको आर्शिवाद पनि दशैंको महत्व झल्काउने एउटा विशेषता भएको बताइन् ।
नायिका बेनिशा हमाल पनि दशैं मनाउन बिहीवार नै चितवन पुगिसकेकी छिन् । उनले टिकाको दिन नै दशैंको मुख्य विशेषता भएको तर्क गरिन् । लामो समयपछि घर जाँदा, आफन्तहरुसँग भेटघाट हुने भएकाले पनि आफ्नो लागि दशैं विशेष रहेको उनको तर्क छ ।
यस्तै नायक बाबु बोगटीले यसपटकको दशैं आफ्नै परिवारसँग मनाउने बताएका छन् । यसबर्ष नै बिहे बन्धनमा बाँधिएका बाबुले यसपालिको दशैं केही बिशेष हुने बताए ।
नायिका अनु शाहका लागि दशैंमा मनपर्ने भनेको रातो टिका र आर्शिवाद हो । पिङ भनेपछि हुरुक्कै हुने उनलाई एकपटक धर्ती छोड्नु पर्छ भन्ने लाग्छ । काठमाण्डौमै परिवारसँग बसेर रमाइलोसँग दशैं मनाउने योजनामा उनी छिन् । अविवाहित अनुलाई तास खेल्न खासै आउँदैन । यसैले पनि उनी किचेनमा नै व्यस्त हुनेछिन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

यी हुँन बिस्वोकै जबर जस्ती महिला भिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
२६ असोज, काठमाडौं । फोब्र्स म्यागेजिनका अनुसार अहिले विश्वकी सबैभन्दा शक्तिशाली महिला जर्मन चान्सलर एन्जेला मर्केल हुन् । राजनीतिक तथा आर्थिक लगायतका शक्तिको आधारमा मर्केल विश्वकी सबैभन्दा शक्तिशाली महिला बनेकी हुन् । तर सरीरको शक्ति, सामाजिक संस्कार तथा प्रथाहरुको समन, संघर्षका हिसाबले भन्ने हो भने विश्वमा अरु महिलाहरु नै सबैभन्दा शक्तिशाली तथा बलशाली होलान् । इथियोपियाको एक आदिवासी समुदायका महिलाहरुलाई यो अर्थमा सबैभन्दा सहनशील, बलशाली तथा जब्बर महिलाको सूचिमा एक नम्बरमा राख्दा फरक पर्दैन । उनीहरु जुन सामाजिक संस्कारबाट जिइरहेका छन् त्यसलाई हेर्दा यो संसारमा ती महिला जति शक्तिशाली तथा सहनशील महिला अरु कुनै छैन -
3
ढाडभरि खैरो रातो तथा कालो रंगका घाउका धर्साहरु बोकेका यी महिलाहरु इथियोपियाको हामार आदिवासी समुदायका महिलाहरु हुन् । यी घाउका धर्साहरु परम्परा अनुसार उनीहरुको क्षमता जाँच्नका लागि रक्ताम्य हुनेगरी कुटिने रीतिका दशी प्रमाण हुन् ।
यो परम्परामा महिलाहरुलाई रुन मनाही हुन्छ । पुरुषहरुले विभिन्न खाले घरेलु हतियारले ढाडमा हिर्काइरहन्छन् । चोटबाट भाग्नुको साटो उनीहरुले पुरुषहरुलाई आफुलाई अझै प्रहार गर्न आग्रह गर्छन् जबसम्म सरीरबाट रगत बगेर ओमो उपत्यकाको रातो माटोमा खस्छ ।
फ्रान्सका फोटोग्राफर इरिक ल्यार्फजले इथियोपियाको ओमो उपत्याकाका यी हामार आदिवासी महिलाको उक्त क्रुर संस्कारको क्रुरता तथा सुन्दरतालाई तस्वीरमा उतारेका छन् ।
महिलाहरुलाई घरमा भाइको जन्म हुँदा, आफ्नो बिहे अघि तथा बच्चा जन्मिनु अघि यस्तो कठीन कुटाइको परीक्षाबाट गुजि्रनुपर्छ । यसले ती महिलाको पुरुष सदस्यप्रतिको समर्पणलाई इंगित गर्छ । कम्तिमा दुइ सन्तान नजन्मिँदासम्म महिलाले दैनिक जसो यस्तो भोग्नुपर्ने बताइन्छ ।1

32



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

अचम्मा अचम्मको चलन कोरिया को बोरियोंग मूड फेस्टिभल युबतीहरु हिलो यसरी खेल्दो रहेछ !!हेर्नुहोस यो भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला






भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

युएईका युवराज आफ्नै निजि बिमान लियर काठमांडौमा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

काठमाडौ, आश्विन २६ - संयुक्त अरब इमिरेट्स (युएई)का युवराज सेख मोहमद बिन हमाद बिन मोहमद अल सर्की नेपालको चारदिने निजी भ्रमणमा शुक्रबार राति काठमाडौं आएका छन् ।
पाँच सदस्यीय उच्च अधिकारीका साथ चारदिने भ्रमणमा निजी विमान लिएर नेपाल आउनुभएका उहाँलाई विमानस्थलमा नायब शिष्टाचार महापाल हेमलाल भट्टराईले स्वागत गरे ।
अल सर्की युएईको फुजैरा राज्यका युवराज हुन् । उक्त देशका छवटै राज्यमा राजपरिवारका उच्च सदस्यले शासन सम्हाल्ने कानुनी व्यवस्था छ ।
युएईमा ठूलो सङ्ख्यामा नेपाली श्रमिकहरू रहेका कारण पनि त्यहाँका युवराजको नेपाल भ्रमण अर्थपूर्ण रहेको अनुमान गरिएको छ ।
अबुधाबीस्थित नेपाली दूतावासका अनुसार हाल युएईमा एकलाख ५० हजार नेपाली कार्यरत छन् । नेपालीहरू निर्माण, सुरक्षा, सेवा प्रदायक क्षेत्र र कलकारखानामा काम गरिरहेका छन् । औसतमा उनीहरूको मासिक तलब रु १८ देखि ३० हजार छ । नेपाल र युएईबीच २०३४ साल पुसमा कुटनीतिक सम्बन्ध स्थापना भएको हो ।
नेपाली युवाका निम्ति वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्येको एक युएईसँग व्यापार, आर्थिक सहयोग, लगानी आकर्षण, पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न पछिल्ला वर्षहरूमा दुबै मुलुकले चासो देखाएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, October 11, 2013

गायिका सुनिता दुलाल भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिड्यो हेर्न माथि बक्समा क्लिक गर्नुहोस 






भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

दोलखाको लाकुरी डाँडामा यात्रु बाहक बस दुर्घटना ९ जनाको मृत्यु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
दुइ दिन अगाडी मात्र दोलखाको मेलुन्ग्मा यात्रु बाहक बस दूर्घटना भइ २२ जना घाइते १ जना प्रहरी जवानको मृतु भयको थियो  यो घटना सेलाउन नपाँउदे आज फेरी दोल्खाकाकै लाकुरी डाँडा झिन्गाने खोलामा काठमांडू बाट दोलखा रिजब्मा आउदै गरेको बस   बा २ ख ९२०० नम्बरको बस पुष्पलाल राजमार्ग अन्तर्गत लाकुरीडाँडा- ९ झिंगानेमा दिउँसो ३ बजेतिर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा ९ जनाको घटनास्थलमै र एक जना बच्चाको उपचारकोक्रममा चरिकोट सामूदायिक अस्पतालमा मृत्यु भएको दोलखाका प्रहरी प्रमुख सूर्यप्रसाद काफ्लेले जानकारी दिए




भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

तँपाईहरुलाई बिजय दसैको शुभकामना कार्ड हरु चाहियमा यो लिंक खोल्नुहोला छानी छानी डाउनलोड गर्नुहोस्

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                             भिडियो हेर्न माथि क्लिक गर्नुहोस 






















































भिडियो हेर्न यहाँ क्लिक गर्नु होला