चन्द्रमाको चट्टान हेर्न चन्द्रमामै पुग्नु पर्दैन राजधानी गय हुन्छ
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौं, भाद्र १३ - चन्द्रमाको चट्टान हेर्न चन्द्रमै पुग्नुपर्दैन । राजधानीको सभागृहमा गए पुग्छ ।
करिव ३ अर्ब ७५ करोड वर्ष पुरानो उक्त चट्टान 'मेयर बसाल्ट'को राजधानीमा प्रदर्शनी सुरु गरिएको छ । प्रदर्शनी एक महिनासम्म चल्ने आयोजकले जनाएको छ ।
अमेरिकी अन्तरिक्ष संस्था नाशाको सहयोगमा एभरेष्ट साइन्स सेन्टरले प्रदर्शनी सुरु गरेको हो । आयोजकका अनुसार यो चट्टान एपोलो १७ बाट ल्याइएको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला