भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
 |
अहिले सम्म हामीले दुइ वोटा तिन वोटा सम्म त जन्मेको सुनेको थियो तर चेक गणतन्त्रमा एक महिलाले एकैपटक पाँच सन्तानलाई जन्म दिन सफल भयकी छन छिन् । उनका यसअघि एक छोरा छन् । अधिकारीहरुका अनुसार २३ वर्षीया अलेक्जेन्ड्रा किनोवाले चार छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । एक महिलाले एकै पटकमा पाँच सन्तानलाई जन्म दिएको चेक गणतन्त्रमा पहिलोपटक हो । उनको प्रसुती अपरेशनबाट गरिएको हो । चिकित्सकहरुले उनको प्रसवमा कुनै ठूलो समस्या नआएको बताए ।‘
‘यद्यपि हाल बच्चा र आमालाई आईसीयूमा राखिएको छ र उनीहरुको अवस्था राम्रो रहेको छ । छोराको नाम डेनियल, माइकल, अलेक्स र मार्टिन राखिएको छ भने छोरीको नाम टेरेजका राखिएको छ ।राजधानी प्रागबाट २० किलोमिटर नजिकको मिलोविक शहरमा बस्दै आएका अलेक्जेन्ड्रा र एन्टोनिन क्रोससेन दम्पत्तिको यसअघि नै एक छोरा छन् । अलेक्जेन्ड्रालाई सुरुमा जुम्लाहसन्तान होला भन्ने लागेको थियो ।‘‘तर, मार्चमा डाक्टरले चार बच्चा भएको बताएका थिए तर, अपि्रलमा ५ सन्तान भएको प्रष्ट पारेका थिए । स्थानीय पत्रिकाका अनुसार अस्पतालमा पुगेका एन्टोनिन सुरुमा केही तनावमा देखिउका थिए । टे्रनमार्फत आएका उनले भनेका छन्-म पूरा बाटोभर तनावमा थिए । डर लागिरहेको थियो कि म यो सबै सम्हाल्न सक्दिँन ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला