Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, August 24, 2013

अख्तियारले बैदेसिक कर्मचारी समाते पछी बिदेस जाने कामदारलाई कडाई गरेको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
८ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ कर्मचारीलाई पक्राउ परेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले वैदेशिक रोजगारका लागि विदेश जानेहरुलाई कडाई गरेको छ ।
श्रमले दिएको स्वीकृति अनुसार कम्पनी र कामको विवरण नमिलेका तथा भाषा नबुझिएका ९० जनालाई अध्यागमनले रोकेको छ । ‘पहिले हामीले श्रमले स्वीकृत दिएपछि सरासर पठाउने गरेका थियौं’ एक कर्मचारीले भने-’तर, अख्तियारले १८ जनालाई पक्राउ परेपछि कम्पनी, काम नमिलेका र भाषा नबुझिएकालाई रोकेका छौं ।’ उनका अनुसार उर्दु लगायतका भाषा नबुझिएकाहरुलाई आधारिक स्थानबाट भाषा रुपान्तर गरेर ल्याउन पठाइएको छ ।
म्यानपावर कम्पनीसँग गैरकानुनी लाभ लिई नक्कली कागजातका आधारमा ७७ जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाएको आरोपमा अख्तियारले वैदेशिक रोजगार र अध्यागमनका ३५ कर्मचारीलाई शुक्रबार मात्र पक्राउ गरेको थियो ।स्रोत : onlnekhabar 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला