![]() |
भिडियो हेर्न माथि क्लिक गर्नुहोस
के तँपाइको मोबाइलमा नेपाली अक्षर पढ्न मिल्दैन चिन्ता नगर्नुहोस तेस्को बारेमा म हजुरहरुलाई सानो जानकारी दिन चाहन्छु
तेस्को लागि तँपाइले opera mini बाट चलाउनु पर्ने हुन्छ टेको लागि सब भन्दा पहिला opera download गर्नुहोस अनि यो
डाउनलोड गर्नको लागि यो लिंकमा जानुहोसhttp://www.opera.com/यहाँ ३तिन वोटा option दियको छ तँपाइको मोबाइल कुन हो त्यो अनुसारले डाउनलोड गर्नुहोस
१. सबैभन्दा पहिला तपाइंले आफ्नो Device बाट Opera Mini लाई खोल्नुस
२. र त्यहाँ Opera Mini को Address bar मा Config: Type गरेर Ok गर्नुस
३. त्यसपछी त्यहाँ Opera Configuration Page खुल्नेछ र त्यस Page को दायाँ साइडको अन्तिमतिर हेर्नुहोस "Use bitamp fonts for complex scripts" लेखेको Option देख्नुहुनेछ त्यहाँ "yes र no देको हुन्छ yes गरेर save गर्नुहोस अनि मज्जाले नेपाली अक्षर पढ्नुहोस धन्नेबाद
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला