![]() |
एमाले नेता केपी ओली नजिक मानिने चरी धादिङबाट काठमाडौं फर्किदै थिए । शुक्रबार धादिङमा नेता ओलीको उपस्थितिमा कार्यक्रम भएको थियो । चरी को हातमा गोली लागेको छ । हाल उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
शिक्षण अस्पतालमा उपचार गराइरहेका चरी ले पहिले आफ्नै लागि काम गर्ने राधे नामक व्यक्तिले आफूमाथि आक्रमण गरेको प्रहरीलाई बताएका छन् । ती व्यक्ति धादिङका हुन् । तर, उनको आक्रमण गरेको भन्नेबारे यकिन भइनसकेको प्रहरीले बताएको छ । आक्रमणकारीहरुले खुकुरीलगायतका हतियासरसमेत ल्याएका थिए ।
आक्रमण गर्न आएका राजेन्द्र तामाङ चरी चढेको गाडीको ठक्करबाट घाइते भएको बुझिएको छ । तामाङलाई ठक्कर दिएलगत्तै स्थानीय युवाले चरी चढेको गाडीलाई नियन्त्रणमा लिएका थिए । लगत्तै अर्को गाडी खोज्दै हिडेका चरी लाई प्रहरीले देखेपछि अस्पताल पुर्याएका थिए
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला