भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
तनहुँ, असार २२ । तनहुँको दमौली नजिकै मादी नदीमा पोखराबाट मुग्लिनतर्फ आउँदै गरेको यात्रुबहाक बस खस्दा ९ जनाको मृत्यु भयको छ छ । घटनास्थलबाट ९ जनाको शव निकालिएको छ । शवको सनाखत भई नसकेको प्रहरीले जनाएको छ । पोखराबाट मुग्लिन आउँदै गरेको ना ४ ख ४६८४ नम्बरको मिनिबस पुलबाट नदीको विचमा खसेको बताइएको छ । घटनास्थलबाट अहिलेसम्म १० जनालाई जीवितै उद्दार गरिएको छ । बसमा ४० यात्रु रहेको अनुमान गरिएको छ । हराईरहेकाहरुको खोजी र उद्दार कार्य जारी राखिएको छ । स्थानीयवासी, नेपाली सेना र प्रहरीले उद्दार कार्य गरिरहेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला