भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
हुम्ला , जेष्ठ १३ - हुम्लाको सिमकोट विमानस्थलमा गोमा एयरको विमान सोमबार बिहान दुर्घट्ना भएको छ । दुर्घट्नामा कुनै मानवीय क्षति भएको छैन । विमानलाई क्षति पुगेको छ । विमानमा ९ जना यात्रु सवार थिय ,नेपालगंजबाट यात्रु र सामान लिएर उडेको ९ एनएजेयू कल साइन भएको बिमान बिहान १० बजेर ३५ मिनेटमा सिमकोट विमानस्थलमा अवतरण गर्न लाग्दा विमानको पछाडि दायाँपट्टीको चक्का पड्किएकाले दुर्घट्ना भएको हो । टायर पड्किएपछि विमान विमानस्थलकै पश्चिमपट्टकिो नालामा पुगेको थियो । पड्किएको चक्काको भाग नालामा धसिएको छ । अगाडिको चक्का पनि जमिनमा धसिएको छ भने पखेटा बाँगिएको छ .
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला