Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Wednesday, May 29, 2013

सिन्धुपाल्च्वोक्मा बस दुर्घटना १२ जनाको मृतु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

सिन्धुपाल्चोक , जेष्ठ १५ - सिन्धुपाल्चोकको भोताङबाट काठमाडौं जाँदै गरेको बा २ ख ३६४५ नम्बरको बस दुर्घटना हुँदा  १२ जनाको मृत्यु भएको छ । २३ जना गम्भीर ९ जना समान्य घाइते भएका छन् । मृतकहरुमा ८ जना पुरुष र ४ महिला छन् । मृतकहरु मध्ये चार जना थाङपालकोट-३ का रणबहादुर पाण्डे,शर्मिला पण्डित, मित्र सापकोटा, गिता देवी वस्नेतको सनाखत भएको छ ।थाङपालकोट गाविसको चिलाउने भन्ने ठाउमा बुधबार बिहान ९  बजे उक्त दुर्घटना भएको हो ।  बस सडकबाट सय मिटर तल खसेको हो ।
बसमा कतिजना यात्रु थिए भन्ने विवरण आउन सकेको  छैन । घटना स्थालमा प्रहरी पुगिसकेको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर गएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला