भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
नायक रणवीर कपुर र नायिका कटि्रना कैफको बिहेको चर्चाले यतिबेला बलिउड बजार तताएको छ । बलिउडमा रणवीर र कटि्रनाको प्रेम र रोमान्सले तहल्का नै मच्चाएको छ । रणवीरले आफ्नो जन्मदिनमा कटि्रनालाई बिहेको प्रस्ताव राख्न लागेको खबरहरु पनि बाहिर आइरहेका छन् ।तर एक कार्यक्रममा बोल्दै रणवीरले जन्मदिनमा कटि्रनालाई बिहेको प्रस्ताव राख्न लागेको खबरलाई अस्विकार गरेका छन् । उनले आफूले जन्मदिन मनाउने भन्दै बिहे छिन्ने या गर्ने कुरा सरासर गलत भएको बताए । उनले आफ्नो परिवार कटि्रनाको लागि ज्यान पनि दिन तयार रहेको बता

ए । ‘उनीहरु मेरो जीवनका लागि निक्कै महत्वपुर्ण छन्, यसैले म जे पनि गर्न तयार छु ।’ रणवीरले भने । रणवीरले कटि्रनासँगको बिहे सम्बन्धका बिषयमा अस्विकार गरेपनि उनका लागि ज्यान दिन तयार रहेको बताएर सम्बन्ध निक्कै गहिरो रहेको छनक दिएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला