Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Friday, August 30, 2013

यदि तँपाई नभाको बेला कसैले तँपाइको कम्पुटर चलायो भने कसरी चिन्ने त्यो मान्छेलाई हेर्नुहोस यो तरिका

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
तँपाई नभाको बेला कसैले आफ्नो कम्पुटर चलाई डियो भने कसरी चिन्ने त त्यो मान्छेलाई चिन्ता नलिनुहोस आबसे पनि चोर पत्त लागाउन सकिन्छ कार्यालय, घर वा साथीभाईको जमघट बीच चिया वा बाथरुमका लागि कम्प्युटर खुल्लै राखेर बाहिर निस्किँदा कसैले तपाइँको कम्प्युटर चलाएर स्टाटस वा केही फेरबदल गरिदिएको छ? कार्यालयका सहकर्मी साथीबीच बाथरुम वा चियाखान निस्केको समयमा खुलै रहेको सामाजिक सञ्जालका प्रोफाइलमा केही स्टाटस लेखिदिने र त्यसले गम्भिर प्रभाव समेत पर्ने गरेका कुरा सुनिन आएको छ। हुन त साथीहरु बीच फेसबुक वा टि्वटरमा हुने जिस्काइ सामान्य हो। यस्ता हल्का फुल्का जिस्काइले मित्रतालाई पनि गाढा बनाउँछ। तर कार्यालय वा कामका बारेमा साथीभाईले स्टाटसमा राखिदिने टिप्पणीले कतिलाई असजिलो पनि पारिरहेको हुन्छ। कार्यालय वा बाहिर साथीभाईका जमघटमा त्यस्ता स्टाटस कै कारण आलोचना वा व्यंग्यको शिकार पनि हुनु भएको होला। यति भएर पनि तपाइँ पत्तो पाउनुहुन्न की आखिर त्यो स्टाटस अपडेट गरिदियो कस्ले? खाली तपाइँ अन्दाज गर्न सक्नुहुन्छ बस्। मिल्न पनि सक्छ अनि नमिल्ने सम्भावना पनि उत्तिकै।
सामाजिक सञ्जालमा स्टाटस राखिदिने मात्र होइन कार्यालयमा तपाइँ चिया वा बाथरुमका लागि निस्कँदा कसैले तपाइँको ल्यापटप वा कम्प्युटरबाट सूचना अर्थात् डाटा पनि चोरेको हुनसक्छ। जुन तपाइँले थाहा पाउनु हुँदैन। तपाइँ हामी जस्ता सामान्य कम्प्युटर प्रयोगकर्ता इन्टरनेट वा पेन ड्राइभबाट कसैले डाटा कपी गरेको पत्तो पाउन सक्दैनौं। मात्र यसो पनि भयो कि भन्ने अन्दाज मात्र हुन्छ हाम्रो। यदी तपाइँलाई कार्यक्षेत्र वा घरमा पनि तपाइँको कम्प्युटर कसैले चलाइरहेको छ जस्तो लाग्छ वा तपाइँले बीचमा छोडेका काममा कसैले गडबडी गरिरहेको छ जस्तो लागिरहेको छ। तपाइँको मनमा शंका छ भने तपाइँलाई शंका निवारण गर्ने राम्रो टुल पनि छ। जसले चिया वा बाथरुमका लागि कम्प्युटर खुल्लै राखेर निस्कँदा कम्प्युटरमा कसैले गर्नसक्ने गोप्य गतिविधिको जासुसी गरेर कम्प्युटर चलाउनेको तस्विर तपाइँलाई दिन्छ। त्यो पनि सित्तैमा।
त्यसका लागि तपाइँले आफ्नो कम्प्युटरको माउसलाई माध्यम बनाउन सक्नुहुन्छ। जसले तपाइँको अनुपस्थितीमा कम्प्युटर चलाउने व्यक्तिको तस्विर खिचेर तपाइँलाई इमेल गरिदिन्छ। त्यसका लागि छ अनलाइन टुल माउसलक। जसले तपाइँको कम्प्युटरको माउसको गतिविधिलाई लक गरिदिन्छ। अनि जसले माउस चलाउन खोज्छ त्यसको फोटो खिचेर तपाइँलाई पठाइदिन्छ।यसखालको सुविधा निशुल्क दिइरहेको छ टर्कीको एक वेबसाइटले।
तर, कसरी?
Mouselockयो माउसलक सुविधाको प्रयोग गर्नका लागि तपाइँले http://mouselock.co/मा जानुपर्छ। जहाँ तपाइँलाई आफ्नो गुगल एकाउन्ट अर्थात् जीमेल एकाउन्टबाट साइन इन गर्ने सुविधा मिल्छ। तपाइँले जुन एकाउन्टबाट यसमा लगइन गर्नुहुन्छ यसले तपाइँको कम्प्युटर चलाउनेको फोटो त्यसैमा पठाइदिन्छ।mouselock_password_unlock_code
यसमा लगइन गरिसकेपछि यो वेबसाइटले तपाइँको कम्प्युटरको माउसलाई लक गर्ने सुविधा दिन्छ। जसमा तपाइँलाई एउटा गोप्य नम्बर छान्न लगाउँछ त्यही नम्बर नै तपाइको कम्प्युटरको माउस खुलाउने पासवर्ड हो।Mouselock_its secured to go for coffee
तपाइँले गोप्य कोडका रुपमा एउटा नम्बर छानिसकेपछि तपाइँको ब्राउजरमा तपाइँको कम्प्युटरको वेब क्यामेरा प्रयोग गर्ने स्वीकृती माग्छ। त्यसलाई स्वीकार गरिसकेपछि तपाइँको स्क्रिनमा तपाइँको कम्प्युटरमा माउसको क्रसर निश्चित स्थानमा क्लिक गरे राख्नुस् भन्ने सन्देश देखिन्छ।
Mouselock_You have moved the mouseत्यसमा माउस राखेर क्लिक गरेपछि तपाइँको माउस लक हुन्छ। यदी कसैले माउस चलायो भने पहिला तपाइँले सेट गरेको पासवर्ड माग्छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

हेर्नुहुन्छ यो फिल्म इंग्लिश फिल्म हो त हिन्दीमा दबिंग छ मजाको छ हेरनुहोला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

बिरगंजको भोडीयाहिमा यक युबाको हत्या गरि सब खेतमा फालिय्को छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
Hattya11वीरगञ्जको भेडियाहीमा बिहीबार फेला परेको युवकको शवलाई अनुसन्धान गर्दै सुरक्षाकर्मीहरु । वीरगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १८ मा पर्ने भेडियाहीको सिंङहा खाला छेउमा बिहीबार बेलुका घाटी र पेटमा धारिलो हतियार प्रहार गरि यक युवकको हात्या गरि खेतमा फालिय्को अबस्थामा भेटियको छ  छ  युवको परिचय खुल्न   नसकेको  जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको  छ  भिडियो हेर्न 
भिडियो हेर्न मुनिको बक्समा क्लिक गर्नुहोला युवकलाई किन र कसले हत्य्या गर्यो भन्ने बारे खुल्न सकेको छैन अनुसन्धान भैरहेको छ 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

नेपाल टेलिकमले ५ सय एमबी डाटा खरिदमा २ सय रुपैयाँ मूल्य तोकेको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौं- नेपाल टेलिकमले सिडिएमए प्रविधिअन्तर्गतको इभिडियो सेवाको शूल्क घटाएको छ। बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै टेलिकमले ५ सय एमबी डाटा खरिदमा २ सय रुपैयाँ मूल्य तोकेको छ। त्यस्तै २ जिबी डाटा किन्दा ७ सय ५०, ५ जिबी डाटाको १७ सय र १० जिबी डाटाको २४ सय मूल्य तोकेको छ। यी चारवटै प्याकेजको म्याद एक महिनाका लागि हुने टेलिकमले जनाएको छ। यी मूल्यहरुमा कर भने जोडिएको छैन। -
पहिलो ५ सय एमबी किन्दा प्रति एमबी ४० पैसा, २ जिबी खरिदमा प्रति एमबी ३७ पैसा, ५ जिबी खरिदमाप्रतिएमबी३३पैसार१० जिबी खरिदमा प्रति एमबी २३ पैसा शूल्क लाग्नेसमेत विज्ञप्तीमा उल्लेख छ।
पहिल्यैदेखि एक्टिभेट गरेका ग्रहकहरुले भने आवश्यक रकम रिचार्ज गरी १४५६ मा एसएमएस पठाएर डाटा खरिद गर्न सक्नेछन्। यसैगरी सिडिएमए सेवाका ग्रहकहरुले इभिडियो सेवामा आफूले प्रयोग गर्न बाँकी रहेको डाटा भोयलुम तथा म्यादको बारेमा जानकारी लिन 'बिएल' टाइप गरी १४५६ मा पठाउन सक्नेछन्। यस्तो एसएमएसको कुनै शूल्क नलाग्ने समेत विज्ञप्तीमा उल्लेछ छ।
नेपाल टेलिकमले हालः इभिडियो डाटा नचल्ने पुरनाना रुइम कार्डको सेवा प्रयोग गरी भ्वाइस सेवाको साथै सिडिएमए को स्मार्ट मोबाइल, ल्यापटप, डेक्सटप, ट्याबलेट तथा यभिडियो डोङ्गलमा मार्फत् ३.१ एमबिपिएस क्षमतामा इन्टरनेट चलाउन सकिनेछ।
ग्रहकले एक जिबी मेमोरीसहितको इभिडियो डोङ्गल, एक सय रुपैयाँको टल्क भ्यालु तथा मासिक एक जिबी डाटा को दरले ३ महिनासम्मको लागि ३ जिबी डाटा भएको रुइम कार्ड करबाहेक २२ सयमा खरिद गर्न सकिने विज्ञप्तीमा उल्लेख छ। 
यो सेवाका लागि टेलिकमले १२ अञ्चलका ४८ जिल्लाबाट सेवा वितरण गरिरहेको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

बर्मामा ४० जना बिद्यार्थीलाई यसरि जलायर मार्यो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, August 29, 2013

यक लाख जना सँग सेक्स गरि बिस्वो किर्तिमन मा आफ्नो नाम लेखाइन पोंल्यान्ड़का यक महिलाले

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भदौ १३  कहिले कहीँ उधेक लाग्दा, नपत्याउँदा, हाँसो उठ्दा खालका समाचारहरुले ठाउँ पाईनै रहेका हुन्छन् । अझै अनलाइनहरुमा विशेष गरी ।
पछिल्लो पटक पनि त्यस्तै एउटा समाचारले स्थान पाएको छ । जुन निक्कै अचम्मकै छ भन्दा फरक नपर्ला ।
पोल्यान्डकी एक २१ वर्षे युवती जो विश्व म्रमणमा निस्कदैछिन् रे । उद्देश्य भने निक्कै बकाइदाको रहेछ- 'एक लाख जना सम्भोग उर्फ सेक्स गर्ने अनि विश्व रेकर्ड बनाउने 
यस्तो हाँसो उठ्दो काम गर्न लागेकी महिलाको नाम भने र्‍यान्डी अनिया लाइजवास्का रहेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।
आफ्नो फेसबुकमार्फत यो कुराको खुलासा गर्दै उनले विश्वका सबै शहर घुम्दै यो म्यारथन पूरा गर्ने कार्यक्रम रहेको बताइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । जुन अभियानलाई ती महिलाले ‘विश्व सेक्स म्यारथन’ को नामकरण गरेकी छिन् ।
यसका लागी उनले गएको महिनाबाट पोल्यान्डको वार्साबाट आफ्नो सेक्स म्यारथन सुरु गरिसकेको बताइएको छ ।
आफ्नो लक्ष्य पूरा नगरी यो दौड रोक्न चाहन्न भन्ने उनले भनेकी छन् ‘म पोल्यान्ड, युरोप र पूरै विश्वका पुरुषसँग सुत्न चाहन्छु’, ‘मलाई सेक्स, प्रेम र पुरुषहरु मनपर्छ।’
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

ललितपुरको इमाडोल कपास कारखानामा भिसन् आगलागी

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
ललितपुर, भाद्र १३, ललितपुर जिल्लाको इमाडोल स्थित एक कपास कारखानामा आगलागी भएको छ ।
ललितपुर जिल्लाको इमाडोल वडा नम्बर १ स्थित बंगला गाउँमा रहेको प्रवेश आलमको कपास कारखानामा बिहिबार साँझ आगलागि भएको छ । यस आगलागीमा परि करिब ३ हजार क्वीन्टल कपासहरू जलेर नष्ट भएको बताइएको छ ।
आगलागी भएपछि नियन्त्रणका लागी काठमाडौँ, भक्तपुर र ललितपुरबाट ४ वटा दमकलहरूले आगो निभाउने प्रयास गरेका छन । साथै प्रहरी तथा स्थानीय बासिन्दाहरू समेत आगलागी नियन्त्रणका लागी प्रयास गरिरहेको बुझिएको छ ।
प्रहरीले क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ । उक्त कपास कारखानामा विद्युत शर्ट भएर आगलागि भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

चन्द्रमाको चट्टान हेर्न चन्द्रमामै पुग्नु पर्दैन राजधानी गय हुन्छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौं, भाद्र १३ - चन्द्रमाको चट्टान हेर्न चन्द्रमै पुग्नुपर्दैन । राजधानीको सभागृहमा गए पुग्छ ।
करिव ३ अर्ब ७५ करोड वर्ष पुरानो उक्त चट्टान 'मेयर बसाल्ट'को राजधानीमा प्रदर्शनी सुरु गरिएको छ । प्रदर्शनी एक महिनासम्म चल्ने आयोजकले जनाएको छ ।
अमेरिकी अन्तरिक्ष संस्था नाशाको सहयोगमा एभरेष्ट साइन्स सेन्टरले प्रदर्शनी सुरु गरेको हो । आयोजकका अनुसार यो चट्टान एपोलो १७ बाट ल्याइएको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

यक अरबी केटा केटि को चर्तिकला ह्र्नुइहोस गाडी भित्र

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

सिरिया आक्रमणमा अमेरिका तम तयार भयको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
जुरुदोङ , भाद्र १२ - अमेरिकी रक्षामन्त्री चक हयागेलले सिरियामाथि आक्रमण गर्न आफ्नो सेना तयार रहेको बताएका छन् । राष्ट्रपति बाराक ओबामाले आदेश दिएमा अमेरिकी सेनाले आक्रमण गर्ने उनले प्रष्ट पारिसकेका छन् ।
'राष्ट्रपति ओबामाले रोज्ने जुनसुकै विकल्पका लागि हामी हरेक किसिमले तयार छौं,' उनले भने । अमेरिकी सेनाले आक्रमण गर्नुपर्ने थलोबारे विद्रोही पक्षसँग छलफल गरिसकेको छ । सिरियाली सेनाले रासायनिक हतियार प्रयोग गरेको विषयमा छिट्टै प्रमाण आदानप्रदान गर्ने जानकारी उनले मंगलबार दिएका छन् ।
रक्षामन्त्रालय प्रमुखले दक्षिण-पूर्वी एसियाको भ्रमणमा अमेरिकी सेना सूचना प्राप्त गर्नासाथ कारबाहीका लागि तयार रहेको दोहोर्‍याएका छन् । अमेरिका, प|mान्स तथा बेलायतले सिरियाली सरकारमाथि सैनिक कारबाही गर्ने अनुमान गर्न थालिएको छ । रक्षामन्त्री ह्यागेलले सिरियाली सरकारले जनतामाथि रासायनिक हतियार प्रयोग गरेको बताए ।
उनले आफूहरूले यस विषयमा निकै छिट्टै थप गुप्तचर प्रतिवेदन तथा जानकारी प्राप्त गर्ने जानकारी दिए । उनी ब्रुनाईमा रक्षामन्त्रीहरूको क्षेत्रीय भेलामा सहभागी हुँदै छन् । उनी बेलायती तथा प|mान्सेली समकक्षीसँग वार्तापछि अमेरिका, उसका सहयोगी तथा विश्वले राष्ट्रपति बसार अल-असादको सरकारले गत साता दमास्कसको बाहिरी भागमा घातक रासायनिक हतियार प्रयोग गरेको विश्वास गरेको बताए । अक्रमणमा १ हजार ३ सयको मृत्यु भएको विपक्षीहरूले आरोप लगाएका छन् ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले रासायनिक हतियार प्रयोग भएको विषयमा छलफल गर्न सांसदहरूलाई ग्रीष्मकालीन बिदा कटौती गरी फिर्ता आउन आग्रह गर्ने भएका छन् । उनले सभामुखले बिहीबार संसदको बैठक बोलाउन तथा यस विषयमा सरकारले लिने उपायका विषयमा मतदान गर्न सहमति जनाएका छन् । क्यामरुनका प्रवक्ताले बेलायती सशस्त्र सेनाले सिरियामा सैनिक कारबाहीका लागि योजना तयार गरिरहेका जानकारी दिए ।
रुसी मालवाहक विमान खाद्य सहयोग लिई सिरियामा भूमध्यसागरीय नगर लाताकियामा अवतरण भएको छ । यसले सिरियाबाट र्फकन चाहने रुसी नागरिकलाई उद्धार गर्ने जानकारी आपत्कालीन मन्त्रालयले दिएको छ । रुसको आपत्कालीन मन्त्रालयको इल्युसिन-७६ नामक यो विमान सिरियाको बन्दरगाहयुक्त नगरमा २० टन मानवीय सहयोग सामग्री, चिनीयुक्त सुकेका फलफूल तथा चिनी सहित अवतरण भएको जानकारी मन्त्रालयका प्रवक्ता इरिना रोसुले दिइन् । उनले र्फकंदा त्यस विमानमा घर र्फकन चाहने सय रुसी नागरिकका साथै पूर्व सोभियत संघका १ सय ८० जनता रहने जानकारी दिइन् । सिरियाको सहयोगी रुस र चीनले सिरियामाथि सैनिक कारबाही भए त्यसको व्यापक प्रभाव रहने चेतावनी दिएको छ ।
अर्कोतिर रुसले सिरियामाथि पश्चिमी मुलुकको हस्तक्षेप सजिलो विजय नहुने र दामस्कसको सरकारसँग आक्रमण असफल बनाउने पर्याप्त वायुप्रतिरक्षा प्रणाली रहेको दाबी गरेको छ । सिरियाली विदेशमन्त्री वालिद मुआलेमले पश्चिमी मलुकका सैनिकले आफ्नो मुलुकमाथि आक्रमण गरे प्रतिरक्षा गरिने बताएका छन् । उनले सिरियासँग आत्मसमर्पण वा प्रतिरक्षा गर्ने विकल्प रहेको र दोस्रो विकल्प सबैभन्दा राम्रो हुने जानकारी दिएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

ल हेर्नहोस् जिउँदो मान्छेलाई गाडेको कस्तो पापी हरु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला




भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

तरुण दलका सभापति सुँगुरको खोरमा भेटिय

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

१३ भदौ, धरान । संविधानसभा निर्वाचनको मिति नजिकिंदै जाँदा नेपाली काँग्रेस समाजमा पपुलर अनुहारलाई पार्टी प्रवेश गराएर गिरेको साख फर्काउने अभियानमा लागिरहेको छ । उसैको भातृ संगठन तरुण दलका धरान नगरसभापति देवेन्द्र लिम्बु चाहिं बुधबार सुनसरीको पाँचकन्या गाविस ८ मा पर्ने बसन्तटारमा सुँगुरको खोरभित्र भेटिए ।
‘हाउ, त्यो फोहोरमा के गरिँदै छ ?’ नेपाली काँग्रेसको आदिवासी विभागका केन्द्रीय सदस्य समेत रहेका देवेन्द्रलाई चिन्नेहरु बाटैबाट सोध्दै थिए ‘चुनावको बेलामा पार्टी छाड्नुभयो कि कसो ?’
pig
देवेन्द्र पनि के कम । उही शैलीमा खोरभित्रैबाट जवाफ फर्काए ‘पार्टीको खोल ओढेर पैसा उठाउन र ठेक्का पट्टा गर्न मन लागेन, लागियो है आफु त सुँगुर पालनतिर । बाँच्नु त पर्‍यो नि ।’
राजनीतिमा सक्रिय देवेन्द्र ६ महिनायता तिनै सँगुरका पाठा, कुखुराका चल्ला र अकबरे खोर्सानी स्याहार्न व्यस्त छन् । भर्खर बनाएको सुँगुरको खोरमा अहिले सातवटा विभिन्न जातका पाठा हालेका छन् । कुखुरा भने जम्मा एक हजार छन् । अहिलेसम्म १५ लाख लगानी गरिसकेका उनले यो फारममा २२ लाख लगानी गर्ने योजना बनाएका छन् । ०५७ देखि ०६६ सम्म लगातार राष्ट्रिय बक्सिङ खेलेका उनी भन्छन् ‘राजनीतिसँगै व्यवसाय अघि बढाउँछु । पछि ससेस फ्याक्ट्री खोल्ने लक्ष्य छ ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

चर्चित बलियुड सेक्सी नायिका शर्लिनले श्रीकृष्णको जन्म दिनमा श्रीक्रिस्नलाई खुशी पार्न न्यूड भएर पूजा गरिन् शर्लिनले

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
बुधबार नेपाल, भारत लगायतका देशमा कृष्णजन्माष्टमी मनाइरहदा बलिउड नायिका शर्लिन चोपडाले भने अनौठो तबरले पुजा गरिन् । १६ सय गोपिनीका एक्ला प्रेमि मानिएका श्रीकृष्णलाई खुशी पार्न सेक्सी गर्ल शर्लिनले आफूलाई न्यूड बनाइन् । उनले ट्विटरमा आफ्नो तस्बिर ट्विट गर्दै लेखिन्, ‘आफ्नो दिनको सुरुवात गर्नु पहिला म सम्पुर्ण फ्यानहरुलाई जन्मदिनको शुभकामना दिन चाहन्छु ।’उनले शरीरमा कुनै पनि पहिरन लगाएकी थिइनन् । उसो त शर्लिन यतिबेला ‘कामसुत्र थ्रीडी’ नामक चलचित्रमा काम गरिरहेकी छिन् । यो चलचित्रमा शर्लिनले थुप्रै न्यूड दृश्य दिएकी छिन् । यसैले पनि उनलाई नाङ्गीन कुनै धक लाग्दैन । कृष्णको पूजा गर्दै आफ्ना फ्यानहरुलाई शुभकामना दिने शर्लिनको यो तरिकालाई पनि मान्नैपर्छ ।होकी हैन मित्र 
स्रोत onlinekhabar
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

नेपाली नयाँ फिल्म खेतालाको प्रोमो भिडियो हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

गोर्खाल्याण्डको आन्दोलनमा प्रशान्त तामाङको समर्थन (भिडियो सन्देशसहित)

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, भाद्र १३ - दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनमा प्रशान्त तामाङले समर्थन व्यक्त गरेका छन् । कोलकत्ता प्रहरीका जागिरे पूर्व ईन्डियन आईडल गायक तामाङको भिडियो सन्देश दार्जिलिङ टाईम्सले सार्वजनिक गरेको छ ।
क्रान्तिकारी नवजवान सभासागको भेटमा प्रशान्त तामाङले आन्दोलनप्रति समर्थन जनाएका हुन् । भिडियो सन्देशमा उनले गोर्खाल्याण्डको मागलाई छाड्न नहुाने धारणा राखेका छन् । 'तपाईहरु नसोच्नुस् कि प्रशान्त तामाङको यसमा समर्थन छैन्', उनले भनेका छन्,'म जहिले पनि यसमा छु । केही पर्‍यो भने म तपाईको साथमा छु ।'
उनले जसरी दार्जिलिङबासीले एक भएर आफूलाई ईन्डियन आईडलमा जिताए त्यसैगरी एक भएर गोर्खाल्याण्ड आन्दोलन सफल पार्नुपर्ने धारणा राखेका छन् ।
प्रशान्त आन्दोलनबारे मौन बस्दा दार्जिलिङबासीले उनीप्रति रोष व्यक्त गरेका थिए । हाल जारी गोर्खाल्याण्ड आन्दोलनप्रति भारतका सरकारी जागिरे तामाङको भिडियो सन्देशले दार्जिलिङमा तरंग ल्याएको छ । 'गोर्खाल्याण्ड हाम्रो हक हो', भिडियोमा उनले भनेका छन्,'यो हामीले पाउानैपर्छ ।'
उनले आफू प्राविधिक कारणले गोर्खाल्याण्डको आन्दोलनमा सहभागी हुन नपाएपनि आवश्यक परे उपस्थित हुने बताएको दार्जिलिङ टाईम्सले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ । उनले आफू ईन्डियन आईडल बनेर बनाएको ख्याति छुट्टै राज्य मागको लागि प्रयोग गर्ने समेत बताएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भारतको मोस्ट वान्टेड गिरोह नेपाल भारत सिमा बर्ती बाट पक्राउ परेको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भातकलकाठमाडौ, भाद्र १३ - भारतका मोस्ट वान्टेड मध्येका एक आतंकवादी यासिन भाटकललाई नेपाल-भारत सीमाबाट पक्राउ गरिएको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उनलाई बिहार प्रहरीले गएराति पक्राउ गरेको हो । उनलाई भारतीय गुप्तचर संस्थाले आतकंवादी गतिविधि गर्ने प्रमुख व्यक्तिको रुपमा चित्रण गर्दै आएको थियो ।
एक हप्ताअघि लक्सर ई तैबका बम बिशेषज्ञ अब्दुल करिम टुन्डालाई पक्राउ गरेपछि आतंकवाद विरुद्ध प्रहरीको यो दोस्रो ठूलो सफलता भएको भारतीय सञ्चारमाध्यम एनडीटीभीको वेवसाईटमा उल्लेख छ ।
'यासिन भाटकल गएराति पक्राउ परेका हुन् । उनलाई बिहार प्रहरीले नियन्त्रणमा राखेर सोधपुछ गरिरहेको छ', गृहमन्त्री शुशिलकुमार सिन्डेलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
भारतको गुप्तचर नियका एफबीआई र नेशन ईन्भेष्टिगेशन एजेन्सीसहित प्रहरीको टोलीले उनलाई नेपाल-बिहार नाकाबाट पक्राउ गरेको हो ।
भारतको १२ मोस्ट वान्टेट मध्येका एक भाटकल दिल्ली, मुम्बई, बैंगलोर, पुने र हैदरावादमा भएको बिभिन्न बम काण्डमा संलग्न भएको भारतीय प्रहरीको दाबी छ । यि सहरमा आतकंवादी गतिविधि गराउने र विस्फोटक पदार्थ मित्र्याउने उनी प्रमुख व्यक्ति भएको प्रहरीको आरोप छ ।
मुम्बई प्रहरीले भाटकलको फोटो सार्वजनिक गरेर उनको बारेमा जानकारी दिनेलाई १० लाख पुरस्कार दिने घोषणा गरेको थियो । तीन बर्ष अघि पुनेमा १७ जनाको ज्यान जाने गरी भएको बिस्फोटम भाटकलले नै गराएको भारतीय गुप्तचर निकायको दाबी छ । घटनास्थलको सीसीटीभी फुटेजमा क्याप टोपी लगाएको भाटकल देखिएको थियो ।
उनलाई पाकिस्तानबाट सहयोग आउने गरेको गुप्तचर निकायले बताउँदै आएका छन् । भाटकल पछिल्लो समय बैंगलोर र हैदराबादमा भएको धेरै बिस्फोटमा संलग्न रहेको ती निकायले दाबी गरेका छन् ।
मोहम्मद अमम्मद सिद्दिबाप्पा वास्तविक नाम भएका भारतको कर्नाटक राज्यका ३० बर्षीय भाटकल शिक्षित व्यक्ति भएको सञ्चारमाध्यमले जनाएका छन । उनी बम बनाउन माहिर मानिन्छन् । उनले अन्य दुई व्यक्तिसँग मिलेर सन् २००८ मा ईन्डियन मुजाहिद्दिन नामक आतंकवादी संगठन खोलेको आरोप छ । उनलाई अमेरिकाले पनि आतंकवादीको सूचीमा राखेको छ ।स्रोत :कान्तिपुर 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

यकै पटकमा पाँच सन्तान जन्म दिय यी महिलाले

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
अहिले सम्म हामीले दुइ वोटा तिन  वोटा सम्म त जन्मेको सुनेको थियो तर चेक गणतन्त्रमा एक महिलाले एकैपटक पाँच सन्तानलाई जन्म दिन सफल भयकी छन  छिन् । उनका यसअघि एक छोरा छन् । अधिकारीहरुका अनुसार २३ वर्षीया अलेक्जेन्ड्रा किनोवाले चार छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । एक महिलाले एकै पटकमा पाँच सन्तानलाई जन्म दिएको चेक गणतन्त्रमा पहिलोपटक हो । उनको प्रसुती अपरेशनबाट गरिएको हो । चिकित्सकहरुले उनको प्रसवमा कुनै ठूलो समस्या नआएको बताए ।‘
‘यद्यपि हाल बच्चा र आमालाई आईसीयूमा राखिएको छ र उनीहरुको अवस्था राम्रो रहेको छ । छोराको नाम डेनियल, माइकल, अलेक्स र मार्टिन राखिएको छ भने छोरीको नाम टेरेजका राखिएको छ ।राजधानी प्रागबाट २० किलोमिटर नजिकको मिलोविक शहरमा बस्दै आएका अलेक्जेन्ड्रा र एन्टोनिन क्रोससेन दम्पत्तिको यसअघि नै एक छोरा छन् । अलेक्जेन्ड्रालाई सुरुमा जुम्लाहसन्तान होला भन्ने लागेको थियो ।‘‘तर, मार्चमा डाक्टरले चार बच्चा भएको बताएका थिए तर, अपि्रलमा ५ सन्तान भएको प्रष्ट पारेका थिए । स्थानीय पत्रिकाका अनुसार अस्पतालमा पुगेका एन्टोनिन सुरुमा केही तनावमा देखिउका थिए । टे्रनमार्फत आएका उनले भनेका छन्-म पूरा बाटोभर तनावमा थिए । डर लागिरहेको थियो कि म यो सबै सम्हाल्न सक्दिँन ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

स्विजरल्यानडमा गाईले जन्माय आठ खुटा २ जिउ भयको बच्चा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

हामीले बेला-बेलामा मानिस तथा जनावरले अचम्मका सन्तान जन्माउने गरेको सुन्दै र कतिपयले त देख्दै पनि आएका छौ । कतिपय जनावर वा मान्छेले जन्माएको बच्चा देखेर त हामीलाई निकै अचम्म लाग्छ र कतिले त औला समेत टोक्ने गर्छौ ।यस्तै, औला टोक्ने खालको बच्चा जन्मिएको छ, न्युजिल्याण्डमा । एक गाईले जन्माएको उक्त बच्चाको दुई वटा शरिर छ भने ८ वटा खुट्टा छन् । टाउको एउटै भएको उक्त बच्चाको कान पनि चार ओटा छ ।यसअघि पनि स्विटजरल्याण्डमा गाईले ६ खुट्टा भएको बच्चा जन्माएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

चीनका यक नेताले अदालात्त्मा गयर भने मैले लागाको अन्डरवेर पनि पचास वर्ष पहिला किनेको हो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भ्रष्टाचारको आरोपमा पक्राउ परेका एक नेताले अदालतसामु आफुमाथिको आरोपको खण्डन गर्ने क्रममा निकै नै चोटिलो शाव्दिक प्रमाण पेश गरे । भ्रष्टाचार गरेर निकै भव्य तथा शयलपूर्ण जिवन बिताउने गरेको आरोप लागेका ती नेताको कथन थियो-म सामान्य मान्छे हुँ, मलाई ऐश आराममा कुनै शोख छैन, मैले लगाएको भित्री सुरुवाल (लंग जोन्स) समेत ५० वर्ष अघि किनिएको पुरानो सुरुवाल हो ।
यस्तो जिकिर गर्ने नेता हाम्रो देशका भने होइनन् । चीनका कुनै बेला निकै चर्चामा रहेका र भावी राष्ट्रपतिको रुपमा समेत हेरिएका तथा गतवर्ष भ्रष्टाचारको आरोपमा पक्राउ परेर मुद्दा खेपिरहेका बो जिलाइले यस्तो जिकिर पेश गरेका हुन् ।
उनी र उनको परिवारले निकै तडकभडकपूर्ण जिवनशैली अपनाएको, उनका निजि विमान समेत रहेको, फ्रान्समा आलिशान महल रहेको तथा उनका परिवारले दुर्लभ जिवजन्तुको मासु लगायतका परिकार खाने गरेको लगायतका अभियोगको उनले खण्डन गरे ।
जिनानस्थित अदातमा चलिरहेको सुनुवाइका क्रममा बो ले सोमबार इजलाश समक्ष बोल्दै भने, ‘मलाई राम्रा कपडा लगाउने कुनै चाहना हुँदैन ।
मैले अहिले लगाएको भित्री कट्टु मेरी आमाले सन् १९६० मा मलाई किनिदिनुभएको हो । आफुले विदेशमा बनेका कपडा लगाउने गरेको कुरा अस्विकार गर्दै उनले भने, मैले लगाएको ज्याकेट र शुट दालियानको जिन्जिनस्थित कपडा कारखानामा बनेका हुन्।’
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भारतको कलकत्तामा कसरी हजारौं नेपाली चेलीहरु बेचियाका छन् त यो हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, August 28, 2013

कस्तो अचम्म है बिहे गरेको दिन ७२ घण्टा सम्म टोइलेट जान नपाउने

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

यो संसार मानिसका विविध संस्कृतिको चिडियाघर पनि हो । यहाँ असंख्य संस्कार भएका मानिस बस्छन् । यिनीहरुको संस्कार अन्यलाई विचित्रको लाग्छ । विवाह गर्ने संस्कार पनि विभिन्न समुदायमा विचित्रकै छन् । यहाँ हामीले केही अनौठा बिहे संस्कारका विषयमा जानकारी प्रस्तुत गरेका छौँ :
मलेसियाको एक समुदायमा निकै अनौठो बिहे संस्कार छ । उक्त परम्परा अनुसार बिहेको ७२ घण्टासम्म शौचालय जान पाइँदैन । सामाजिक मान्यता अनुसार यसरी शौचालय जान बन्देज लगाउने चलनले गर्दा वर बधुमा भविष्यमा सहने शक्तिको वृद्धि हुन्छ । जसले धेरै समयसम्म ट्वाइलेट जानबाट आफुलाई रोक्न सक्यो उसको भविष्य उत्ति नै उज्वल हुने मान्यता रहिआएको छ ।
डेनमार्कमा पनि विचित्रकै बिहे संस्कार छ । त्यहाँ बिहेका बेला दुलाहा दुलही दुबैले लगाएका मोजाको अघिल्लो भाग काटिदिने चलन छ । यसरी मोजा काटेर औँला देखाइदिनुको अर्थ के रहेछ भने अब ती दुइ वर बधुको जिन्दगीका एक अर्का बाहेक अरु कुनै महिला पुरुषको लागि ठाउँ छैन ।
अमेरिकाका केही अफि्रकी मूलका मानिसहरुमा पनि अचम्मकै बिहे संस्कार रहेको पाइन्छ । बिहे सम्पन्न भएपछि बेहुला बेहुलीले काठको लौरो नाघ्ने चलन छ । दुइ जना मानिसले दुइ छेउँबाट लट्ठी समातेका हुन्छन् र सोही लट्ठीलाई बेहुला बेहुलीले एकैचोटी उफ्रेर नाघ्छन् ।
अफि्रकामा बिहेका लागि युवतीलाई मोटी बनाउने चलन छ । छोरी पाँच वर्षकी भए देखिनै मोटी बनाउन बाबु आमा कस्सिन्छन् । अफि्रकाका केही आदिवासी समूदायमा रहेको यो संस्कार अन्तरगत मोटी युवतीलाई लच्छिनको प्रतिकका रुपमा लिइन्छ ।
मेक्सिकोमा पनि एउटा अनौठो संस्कार छ । जहाँ बिहेको दिन दुलहीलाई सहरका गल्लीमा पैदलै घुमाइन्छ ।
रुसमा बिहेको कुरा चलाउन जाँदा खेरि नै बैना गर्नुपर्ने चलन छ । बिहे अघि केटाले केटीसँग भेट्दा केही पैसा दिनुपर्छ, पैसा दिएर मात्र हुँदैन । केटीपक्षले केटालाई केही समस्या दिन्छन् । ती समस्या समाधान गरेपछि मात्र केटाले केटी भेट्न पाउँछ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

१० बर्से जनयुद्दमा भयको ठुला ठुला घटना हरु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

अचम्मको भिडियो नेपालीले सर्प खाको अजै देखियो पायो भने मान्छे पनि खान्छु भन्छ हेर्नुहोस भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

रुसी प्रधानमन्त्रीलाई ब्रा र पेन्टी, राष्ट्रपति पुटिनलाई मिनिस्कर्ट लगाई दिय पछी

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
नेपालमा अहिले गाइजात्राको मौसम छ । नेताहरुलाई मनग्गे गाली गरिएको छ । बोली तथा पहिरनका माध्यमबाट क्यारिकेचर गर्दै नेताहरुलाई गालि गरेर कलाकारले तालि पाउँछन् । तर गाइजात्रा हामीकहाँ मात्र कहाँ रहेछ र रुसमा पो साँच्चीकै गाइजात्रा आएछ ।
1
रुसमा राष्ट्रपति भ्लादमिर पुटिनले मिनिस्कर्ट लगाएका छन् । मिनिस्कर्ट को त के कुरा भयो र ? प्रधानमन्त्री दिमित्री मेदभेदेभले त ब्रा र पेन्टी नै पहिरिएका छन् । ब्रा पेन्टी लगाएका मेदभेदेभलाई पुटिनले सिँगारिरहेका छन् र कपाल मुसारिदिएका छन् ।
विश्व हल्लाउने ती चर्चित नेताको हालत कसरी यस्तो भयो ? वास्तवमा एक जना कलाकारले यिनीहरुको यस्तो हालत बनाइदिएका हुन् । कलाकार कोन्स्टान्टिन अल्टुनिनले पुटिन र मेदभेदेभको यस्तो अनौठो पेन्टिङ तयार पारेपछि त्यसले ठूलै तहल्का मच्चाएको छ । उनले व्यंगात्मक रुपमा बनाएको यो पेन्टिङले कानून मिचेको भन्दै सरकारले त्यो पेन्टिङ जफत समेत गरेको छ ।
भँडुवा शीर्षकमा अल्टुनिनले तयार पारेको उक्त आपत्तिजनक पेन्टिङ अतिवादी भएको निष्कर्ष सरकारले निकालेको छ । अगष्ट २६ को मध्यरातमा सेन्ट पिटर्सवर्ग स्थित मुजेइ ब्लास्ती नामक आर्ट ग्यालरीमा छापा मारेर प्रहरीले ती कलाकारका विभिन्न पेन्टिङ नियन्त्रणमा लिएको छ । त्यो मात्र नभएर पुटिनका अन्य आपत्तिजनक पेन्टिङ समेत जफत भए । जसमध्ये एकमा पुटिनको अनुहारभरि फोहोर पारिएको छ भने अर्कोमा उनका सिङ बनाइएको छ ।2
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

नेपाली फिल्म छेत्रको पुरानो नायक भुवन केसी काठमांडौ बाट संबिधान सभाको चुनाब लड्ने राजेस हमाल कांग्रेसमा प्रबेस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
१२ भदौ, काठमाडौं । मंसिर ४ गते यदि संविधानसभाको चुनाव भैहाल्यो भने धेरै नेपाली कलाकारको परिचय फेरिने देखिएको छ । चुनावमा हारेका खण्डमा हरुवा कलाकार त जितेको खण्डमा सांसद । र, यस्तै परिचय बनाउने दौडमा लागेका छन् नायक भूवन केसी ।
संविधानसभा चुनावमा उम्मेदवार बन्ने तयारीका साथ विभिन्न कलाकारहरु यतिबेला माउ पार्टीसँग लबिङ गर्न व्यस्त छन् । नायक भुवन केसी पनि संविधान सभाको चुनावमा नेकपा एमालेका तर्फबाट प्रत्यक्ष उम्मेदवार बन्ने तयारीमा छन् । कलाकार केसीले काठमाण्डौको कुनै क्षेत्रबाट उम्मेदवार बनाउन पार्टीसमक्ष माग गरेका छन् ।
Rajush-and-bhuwan काठमाण्डौबाट उम्मेदवार बन्ने सम्भावना बढेको छ ।’ आफूजस्तो एउटा कलाकार संविधान सभासम्म पुगेको खण्डमा सिंगो सिने नगरीलाई पनि फाइदा पुग्ने भुवनको तर्क छ ।
सिनेमा नगरीमा लामो समय बिताएका भूवन आफ्नो ख्यातीका कारण काठमाण्डौबाट चुनाव जित्ने सम्भावना बलियो रहेको बताउँछन् । सिनामंगलमा स्थायी घर भएका केसीले नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँग यसअघि नै भेट पनि गरिसकेका छन् । नायक केसीलाई एमाले पार्टीले काठमाण्डौबाट उम्मेदवार बनाउने बिषयलाई गहन रुपमा लिएको उनको बुझाइ छ ।
काठमाण्डौमा अघिल्लो संविधान सभाको चुनावमा हार बेहोरेका कारणले पनि एमालेले केसीजस्ता लोकपि्रय कलाकारलाई उठाउने सम्भावना रहेको बताइन्छ । यसका लागि भुवन अहिले लबिङ गरिरहेका छन् ।
राजेश हमालको नाम कांग्रेसको सूचिमा
भुवन केसी एमालेबाट चुनाव लड्ने तयारीमा लागिरहेकै समयमा नेपाली सिने क्षेत्रका चर्चित नायक राजेश हमाल नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ । अहिलेसम्म हमालले यो विषयमा मुख नखोले पनि सिने बजारमा यो विषय निक्कै चर्चामा छ । हमाललाई नेपाली कांग्रेसले समानुपातिक तर्फबाट संविधान सभामा ल्याउने तयारी गरेको चर्चा चलेको छ ।
नायक राजेश हमालको पार्टी प्रवेशबारे जिज्ञासा राख्दा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अनलाइनखबरसँग भन्नुभयो- ‘रामेश्वर खनालजस्तै विभिन्न विधामा दक्ष व्यक्तित्वलाई कांग्रेसमा ल्याउने अभियानअन्तरगत हामीले एउटा सूचि बनाएका छौं, जसमा नायक राजेश हमालको समेत नाम छ ।’
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला