Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Wednesday, August 21, 2013

if you want go to korea aply for language trening

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
५ भदौ, काठमाडौं । इपिएस मार्फत  दक्षिण कोरिया जनाको लागि आज बाट भाषा सिक्नको लागि  फर्म भर्नेको भिड लागेको  छ लागि आजदेखि भाषा परिक्षाको फारम खुल्ला भएको छ । फारम भर्नका लागि राजधानी र राजधानी बाहिर रहेका केन्द्रहरुमा यूवाहरुको ठूलो भिड लागेको छ ।

सरकारले राजधानीभित्र सिद्धार्थ वनस्थली इन्स्टिच्युट वनस्थली, ज्ञानेश्वरमा रहेको सानो गौचरन खेलमैदान, ल्याबरोटरी माध्यमिक विद्यालय बल्खुबाट फारम भर्ने व्यवस्था गरेको छ । राजधानी बाहिर धरानमा रहेको सभागृह र बुटवलको प्रदर्शनी मण्डपमा फारम भर्ने व्यवस्था गरिएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ । सबै केन्द्रहरुमा फारम भर्न आउने यूवाहरुको भिडभाड नियन्त्रण गर्न सुरक्षाकर्मी र स्वयम सेवकहरुलाई हम्मे-हम्मे परेको देखिन्छ ।
आजदेखि फारम भर्ने व्यवस्था गरिएको भएपनि यूवाहरु रातीदेखि नै लाइन बस्न आएका थिए । अघिल्लो पटक १२ सय रुपैयाँमा पाइएको फारमलाई अहिले २ हजार ३ सय ७६ रुपैयाँ बुझाउनुपर्छ । प्रत्येक फारम केन्द्रमा सयजनाको दरले कर्मचारी खटाइएको भएपनि यूवाहरुको बाक्लो भिडका कारण व्यवस्थापन गर्न अप्ठ्यारो परेको सुरक्षाकर्मीहरुले बताए ।

आजदेखि खुलेको फारम ४ दिनसम्म भर्न पाइने छ । यस वर्ष कोरियाले नेपालका लागि ८ हजार २ सय कोटा छुट्टाएको छ । जसमध्ये कृषि तथा पशुपालनमा ३ हजार ६ सयजना र उत्पादनमुलक क्षेत्रमा ४ हजार ६ सय युवालाई भाषा परिक्षामा उर्त्तिण गराइने छ । भाषा परिक्षामा १८ वर्षदेखि ३९ वर्षसम्मका यूवाहरुले मात्र परिक्षामा भाल लिन पाउनेछन् ।
श्रम विभागले यस पटक ७० हजार यूवाहरुले भाषा परिक्षाका लागि फारम भर्ने अनुमान गरेको भएपनि आजको भिडभाड हेर्दा त्यो भन्दा मथि पुग्न सक्ने इपिएस नेपाल शाखाले बतायो । गतसाल ६० हजारजना भाषा परिक्षामा सहभागी भएका थिए । भाषा परिक्षामा सहभागीमध्ये सबैभन्दा बढी नम्बर ल्याउने यूवाहरुबाट ८ हजार २ सयजना छानेर कोरियाले रोजगारदाताहरुलाई सिफारिस गर्ने छ ।
भाषा परिक्षाबाट छानिएका यूवाहरु कोरियामा काम गर्न जान योग्य हुनेछन्, तर कामको ग्यारेन्टी भने हुने छैन् । अघिल्लो पटक भाषा परिक्षामा पास हुने १५ हजार भन्दा बढी यूवाहरुमध्ये ६५ सय यूवाहरु काम गर्न जान पाएनन् । गैरकानुनी रुपमा लुकेर बस्ने परिपाटी बसेपछि भाषा परिक्षामा पास हुने धेरै यूवाहरु कोरिया जान बञ्चित भएको कोरियास्थित नेपाली दुतावासले जनाएको छ । भाषा परिक्षा पास गरेपनि गैरकानुनी ढंगबाट कोरिया बसेर आएका यूवाहरुलाई कोरियाले पुनः काम गर्ने मौका दिँदैन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Latest Teej Song 2070 Teejako Rahar Aayo Barilai

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

एयरपोर्टका कर्मचारीले चेक जाँचका क्रममा खोलि दिय युबतिको कपडा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

हामीकहाँ अध्यागमनका अधिकारीहरुले विदेशबाट फर्केकी एक जना युवतीमाथि यौन शोषण गरेको समाचार केही महिना पहिले आएको थियो । उता बेलायतमा भने विमानस्थलका कर्मचारीमाथि एक अनौठो तथा शर्मनाक आरोप लागेको छ । एयरपोर्टको सुरक्षा जाँच गर्ने अधिकारीहरुले चेकजाँचका क्रममा एक १८ वर्षीया युवतीले लगाएको हाप पाइन्ट खोलिदिएको आरोप कर्मचारीहरुमाथि लागेको छ ।

छुट्टी मनाउन स्पेन जान लागेकी एलिक्स टाउसेन्ड नामकी युवतीले म्यानचेष्टर एयरपोर्टका चेक इन अधिकारीहरुले सय जना मान्छेका सामुन्ने आफ्नो कट्टु काढिदिएको जिकिर गरेकी छिन् । हुनत कर्मचारीहरु आफैले कट्टु काढिदिएका पनि रहेनछन् । उनले लगाएको हाप पाइन्ट निकै छोटो भएको भन्दै विमानभित्र छिर्नका लागि अर्को लामो कट्टु लगाउन उनलाई निर्देशन दिएका रहेछन् । अर्थात् कैयौँ मानिसका सामुन्ने ती युवतीलाई कट्टु काढेर अर्को लुगा लगाउत बाध्य पारेका रहेछन् । उनलाई लुगा फेर्नका लागि कुनै कोठामा जाने अनुमति पनि नदिएर सबैका सामुन्ने कट्टु काढ्न बाध्य पारिएको समाचारमा उल्लेख छ । उनले त्यसपछि रुँदै कट्टु काढेर सुरुवाल लगाइन् ।
अधिकारीहरुले भने कट्टु फुकाल्नका लागि ती युवतीलाई बाध्य नपारेको र वायुसेवाको नियमानुसारको लुगा लगाउन आग्रह गरेको दाबी गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

६०० किलोको मान्छे बिरामी भयपछी भिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
जिउ ठिक्कको भए त बिरामी पर्दा अस्पतालसम्म पूराउन गाह्रो छैन । तर गाडीले नै नधान्ने जिउ भयो भने कसरी अस्पताल पूराउने ? साउदी अरेबियाका एक व्यक्तिलाई यस्तो भएको छ ।
birami
खालिद मोहसिन शायरी नामका व्यक्ति बिरामी पर्दा शहरभरि हल्ली खल्ली भयो । उनलाई अस्पताल भर्ना गराउने खबर टेलिभिजनले प्रमुखताका साथ प्रशारण गर्न थाल्यो । फायर बि्रगेड देखि लिएर एयरपोर्ट प्रशासन सम्म सतर्क हालतमा रहे । आखिर किन नहोस् । खालिदको वजन यति धेरै छ की उनलाई अस्पताल लग्नका लागि उठाएर गाडिमा हाल्न कुनै स्ट्रेचरको काम छैन । क्रेन नै बोलाएर उनलाई उठाउनु पर्यो ।
विश्वका सबैभन्दा मोटो व्यक्तिमध्येका एक खादिल विरामी परेपछि जिन्जानस्थित उनको घरका परिवार चिन्तामा परे । चिन्ता उनको उपचारको भन्दा पनि उनलाई कसरी अस्पताल पूराउने भन्ने थियो । अझ जिन्जानमा उनको उपचार गर्ने कुनै अस्पताल थिएन र उनलाई रियाद पूराउनु पर्ने थियो । केही वर्षयता हिँडडुल गर्न नसक्ने भै घरमै बसिरहेका उनलाई कसले उठाउन सक्थ्यो र ? उनको वजन नै ६ सय किलो थियो ।
आखिर अजिंगरको आहारा दैवले पूराउँछ भनेझैँ स्थानीय सरकारको विशेष निर्देशन बमोजिम फायर बि्रगेडका कर्मचारी क्रेन लिएर खालिदको घर पुगे । अनि उनी बसेको बेडलाई उठाएर बेडसँगै ट्रकमा हालियो । उक्त ट्रक बिमानस्थलमा लगियो । त्यहाँ एक विशेष विमान उनको उडान भर्न तयारी हालतमा राखिएको थियो । त्यसपछि खालिदलाई बेडसितै बिमानभित्र हालियो । अनि उनलाई रियादस्थित अस्पतालमा पूराइयो ।
रोचक कुरा त के भने उनको वजन धान्ने खालका बेड साउदी अरबमा नभएपछि अमेरिकाबाटै उनका लागि विशेष बेड बनाएर ल्याइएको थियो ।                                                                                              
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

meri bsai 2013 agust 20

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला




भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, August 20, 2013

after viber coming we chat we chat is live chat aps

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

. लाइभ च्याट
प्राय सबै यस प्रकारको एप्सहरुमा यो फिचर भएपनि यसमा भने अलि भिन्न किसिमको फिचर राखेको छ । लाईभ च्याटमा मेसेजिंङ च्याटको सुबिधा त छदैछ, यसका अलाबा लाइभ भ्वाइस च्याटको पनि सुबिधा रहेको छ । त्यहाा रहेको () चिन्हमा टच गरि लाईभ च्याट सेलेक्ट गरि साथीहरुलाई इन्भाइट गर्नुपर्ने हुन्छ । अब त्यहा रहेको ठुलो गोलो आकारको चिन्हमा टच गरि इन्डिकेटरको लाइट हरियो भए पछि भ्वाइस मेसेज छोड्न सकिन्छ । लाईभ च्याटमा रहेका सदस्यहरुले तुरुन्त त्यो भ्वाइस मेसेज पाउछन । यो प्रक्रियामा वकि­टकि जस्तै एकचोटीमा एकजना मात्रै बोल्न पाउछन ।


२. भिडिओ कल
यो फिचर इस्काईप र भाइबरको जस्तै यसमा पनि रहेको छ । यसमा पनि () चिन्हमा टच गरि भिडिओ कल सेलेक्ट गरि साथीहरुलाई इन्भाइट गर्नुपर्ने हुन्छ । कलको दौरान भिडिओ बाट अडियोमा पनि सुइच गर्न मिल्छ ।

३. मोमेन्ट्सयो फिचर फेसबुकसंग मिल्दो जुल्दो रहेको छ । एप्समा रहेको ‘सोसियल” ट्याबमा टच गरि ुमोमेन्ट्स” सेलेक्ट गर्नु पर्ने हुन्छ्र क्यामराको लोगोमा क्लिक गरि आफ्ना फोटोहरुलाई सेयर गर्न सकिन्छ । फोटोमा कमेन्ट गर्न, लाईक गर्न र कमेन्ट रिप्लाई गर्न पनि मिल्छ ।

४. ग्रूप च्याट
एक जनासंग मात्रै च्याट गर्दा दिक्क लागेमा ग्रूप च्याट पनि गर्न मिल्छ । क­कसलाई एड गर्नु पर्ने हो, सेलेक्ट गरेर इन्भाइट गर्नु पर्ने हुन्छ । ग्रूप च्याटमा अर्को सजिलो इन्भाइट गर्ने तरिका पनि रहेको छ । एप्समा रहेको लोगोमा टच गरेर ग्रूप च्याट किउ­आर कोड (QR Code) सेलेक्ट गरेर जेनेरेट भएको कोड्लाई सेयर गर्नु पर्ने हुन्छ । त्यो कोड जसले वि­च्याटबाट स्क्यान गर्छ, ऊ मात्रै ग्रूप च्याट गर्न पाउछ ।
५. शेक
यो अलि रोचक तरिकाको फिचर रहेको छ । ‘सोसियल” मा टच गरेर ‘शेक” सेलेक्ट गर्नु पर्ने हुन्छ । यसका लागी लोकेसन सर्भिस लाई आफ्नो फोनमा इनेबल गर्नु पर्ने हुन्छ । अब आफ्नो फोनलाई हल्लाउनुहोस ( शेक गर्नुहोस ) र तपाइा संगसगै जो जो युजरहरुले आफ्नो फोन हल्लाइरहेका हुन्छन् उनीहरुको लिस्ट तपाइको फोनमा डिस्प्ले हुन्छ । अब तिनीहरुलाई ग्रिटिंग पठाउनुहोस र साथि बनाउनुहोस ।

६. च्याट हिस्ट्री ब्याकअप
आफ्नो च्याटको हिस्ट्रीहरुलाई ब्याकअप गर्न मिल्ने सुबिधा पनि रहेको छ र तर उक्त हिस्ट्री भने सात दिन सम्म मात्र रहन्छ रयो फिचर चाहीएमा सेटिंग” >>”जनरल” >> च्याट हिस्ट्री ब्याकअप” मा गएर आफुलाई चाहिएको कन्भर्सेसन सेलेक्ट गरि ब्याकअप गर्न मिल्छ ।

WeChat_nokia
अरु पनि थुप्रै फिचरहरु यसमा रहेको छ । उक्त फिचरहरुको उपयोग गर्न भने आफ्नो मोबाइलमा वि­च्याट इन्स्टल गर्नु पर्ने हुन्छ । यो चाइनाका डेभेलोपरहरुले बनाएको एप्स भने बिबाधमा पनि तानिएको छ । केहि समय आगाडी यो कम्पनीले केहि चाइनिज संबेदनशिल शब्दहरुलाई सेन्सर गरेपछि यो बिबाधमा तानिएको हो । यसको अर्थ यो कम्पनीले युजरहरुको मेसेज र डाटालाइ सजिलै एक्सेस गर्न सक्छ । यहि कारणले गर्दा अमेरिका र अरु देशका प्रमुखहरुले यो एप्सले राष्ट्रिय सुरक्षामा असर गर्न सक्ने भन्दै बिरोध पनि गरिरहेका छन् ।
हालसालै भारतको इन्टिलिजेन्स ब्युरोले पनि यो एप्सलाई आफ्नो देशमा रोक लगाउनु पर्ने माग सरकारसंग प्रस्तुत गरेको छन्  | जे जस्तो भए पनि यो एप्सको फिचर भने सर्बोत्कृस्ट रहेको छ र यो एप्सलाई ट्वीटर, फेसबुक, इन्स्टाग्राम, स्काईप, भाइबर, व्हाट्स एप, वकि­टकीहरुको फ्युजन पनि भन्न सकिन्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Taliban brutally execute Pakistani police in Dir.

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Married Woman Caught By Husband In Bed With Her Boss

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

नेपाल भारतसँग पराजित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, भाद्र ४ - नेपाललाई एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा भारतको यु-२३ टिमले मंगलबार ८४ रनले पराजित गरेको छ । समूह 'ए' मा रहेको नेपालको यो लगातार दोस्रो हार हो । नेपाल पहिलो खेलमा वान-डे मान्यता प्राप्त अफगानिस्तानसँग ३ रनको हार बेहोरेको थियो ।
सिंगापुर क्रिकेट मैदानमा टेस्टमान्यता प्राप्त भारतीय टिमले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा २ सय ६८ रन बनाएको थियो । नेपालका बलर वसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए । तीन ब्याट्सम्यानको अर्धसतक सामेल रहेकेा भारतीय टिमका लोकेश राहुलले सर्वाधिक ८८ रन जोडेका थिए ।
जवाफमा सागर पुनले आफ्नो दोस्रो वान-डे खेलमा पहिलो अन्तर्राष्ट्रिय अर्धसतक प्रहार गरे पछि नेपालले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ८४ रन बनायो । वाया हाते ब्याट्सम्यान सागरले ६१ बलमा ५२ रन जोडे । जसमा ७ चौका सामेल थियो । नेपालले अब समूहको तेस्रो खेल बुधबार पाकिस्तानको यू-२३ टिमसँग खेल्दैछ । 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

new nepali hot vedio

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, August 19, 2013

बेलबारी घटनाको योजनाकारलाई तारिखमा छाडिय

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
३ भदौ, मोरङ । साउन ७ गते बेलबारी-३ करमडाँडामा दलितमाथि भएको अमानवीय घटनाका आरोपीहरुलाई अदालतले धरौटीमा छाडेको छ ।
जिल्ला अदालत मोरङका अतिरिक्त न्यायाधीश इन्द्रकुमार चोङटेन्लीको एकल इजलासले सोमबार छ जना आरोपीलाई जनही सात हजार धरौटीमा छाड्ने आदेश दिएको हो । दुई दिनसम्म चलेको वादी र प्रतिवादीको बहसपछि न्यायाधीश चोङटेन्लीको इजलासले अदालती बन्दोबस्तीको ११८ को ५ र १० बमोजिम अभियुक्त बेलबारी-३ का जीवन भनिने चेतन भेटवाल, अमित भेटवाल, अम्बिका भेटवाल, चन्द्रकला भेटवाल र सेविका भेटवाललाई छाड्ने आदेश दिएको हो ।
अदालतले सोमबार जारी गरेको आदेशमा भनिएको छ-’अनुसन्धानको मिसिलमा प्रतिवादीले अदालतमा इन्कारी बयान दिएपनि कसुर गरेको बयान देखिएकाले तत्काल जातीय विभेद तथा कसुर सजाय ऐन २०६८ बमोजिम उनीहरूले कसुर गरेको होइन भन्ने नमिल्ने भएकाले पछि ठहरेबमोजिम हुने गरी तत्काल जनही सात हजार धरौटीमा लिएर पुर्पक्ष गर्ने गरी तारेखमा छाडिदिनु ।
जनही सात हजार धरौटीमा छाडिएकालाई जिल्ला प्रशासन कार्यालय मोरङले मोसो दलेर कुटपिट गरेकामा सार्वजनिक अपराध गरेको ठान्दै जनही अधिकतम २८ हजार धरौटी लिएर तारेखमा छाडेको थियो । बेलबारी-३ की दलित महिला माया सार्की र युवा मनोज विश्वकर्मामाथि गरिएको कुटपिटको घटनामा १५ जनाविरुद्ध जातीय विभेद र छुवाछूत कसुर ऐनअन्तर्गत मुद्दा चलाइएको हो ।
घटनाका आरोपी बेलबारी-३ का कविन्द्र प्रसाईं, टङ्कमाया प्रसाईं, राजन सुवेदी, हरि बस्नेत, तारा सुवेदी, मैया सुवेदी, नरेन्द्र बस्नेत, भोजराज बस्नेत, राजु बस्नेतलगायत फरार छन् sorce :online khabar 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

काठमांडौ ठमेल स्थित विभिन्न मसाज सेन्टर बाट दर्जन भन्दा बढी संकास्पद यौन जोडी पक्राउ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौं, ३ भदौ ।  प्रहरीले काठमाडौंका विभिन्न मसाज सेन्टर र गेष्ट हाउसमा छापामारेर तीन दर्जन बढि जोडीलाई संकास्पद अवस्थामा पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले शनिबार ज्याठा ठमेलस्थित न्यू­हर्बल मसाज सेन्टरमा छापामारेको जनाएको छ । सेन्टरमा शंकास्पद अवस्थामा रहेका ललितपुर थसिखेल­१३ का ३६ बर्षीय आलन राईसहित ३ जना पुरुष र ३ जना महिलालाई नियन्त्रणमा लिएको प्रहरी भनाई छ ।

यसैगरी, प्रहरीले बागबजार क्षेत्रमा रहेका होटल तथा लजमा पनि विशेष चेकिङ गरेको छ । चेकिङका क्रममा प्रहरीले काभ्रे गेष्ट हाउसमा संकास्पद अवस्थामा रहेका पुरुष ३ र महिला ३ जना तथा सेहाजन गेष्ट हाउसबाट १ जना पुरुष र १ जना महिलालाई नियन्त्रणमा लिएको छ ।

त्यसै गरी, म्याग्दी गेष्ट हाउसबाट ३ जना पुरुष र २ जना महिला र गेष्ट हाउसको संचालकलगायत १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, गोंगबुका गेष्टहाउसमा पनि प्रहरीले छापामारेको छ । प्रहरी टोलीले शंकास्पद रुपमा तनहुँ स्याङजा­वालिङ गेष्ट हाउस, भूमिका गेष्ट हाउस, यति गेष्ट हाउसबाट ९ जना महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।

उता, माछापोखरीमा रहेको लालीगुँरास गेष्ट हाउसबाट शंकास्पद रुपमा बसेका २ जना पुरुष र २ जना महिला तथा गंगाहल अगाडि रहेको कावेली गेष्ट हाउसबाट १ जना पुरुष र १ जना महिलालाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।
भिडियो
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

how to busnes in thamel kathamndu for sex se this vedio

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

wo how imazing dance vedio

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

exchange Rate for 19 August, 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
98.35
98.95
European euro
1
131.10
131.90
UK pound sterling
1
153.72
154.65
Swiss franc
1
106.16
106.81
Australian dollar
1
90.33
90.89
Canadian dollar
1
95.17
95.75
Singapore dollar
1
77.42
77.89
Japanese yen
10
10.08
10.15
Chinese renminbi (Yuan)
1
16.08
16.18

Only Buying rates
CurrencyUnitRates/Rs.
Swedish Krone
1
15.10
Danish Krone
1
17.57
Hong Kong dollar
1
12.68
Saudi Arabian riyal
1
26.22
Qatari riyal
1
27.01
Thai baht
1
3.14
UAE Dirham
1
26.78
Malaysian ringgit
1
30.02
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

wo how sexi vedio

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, August 18, 2013

new nepali comidy teej song wath tacke enjoy

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

watch this vedio imazing vedio

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

आफ्नो श्रीमान घरमा नभाको बेला लुकी लुकी अर्कै संग मस्ती भिडियो सार्बजनिक

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ– एउटा बयस्क युवतिका लागी लोग्ने मान्छेको अंगालो कति प्रिय हुन्छ होला ? अबिबाहितहरुले यसको जवाफ दिन नसक्लान् तर, बिबाह गरेकाहरुले पक्कै दिन्छन् । झन पछिल्लो समय त घरका लोग्नेको आँखाकान छलेर छिमेकीको अंगालोमा रमाउने चलन समेत बढेको छ गाउँदेखी शहरसम्म । निर्देशक डब्बु क्षेत्रीले निर्माण गरेको चलचित्र ‘राहदानी’मा यस्तै प्रसंग समेटिएको छ ।
उनको भनाई अनुसार यस फिल्ममा लोग्ने विदेश गएपछि नेपालमा बसेको तरुनी श्रीमतिका पिडालाई सहायक कथाको रुपमा प्रस्तुत गरिएको छ । लोग्ने कमाउनका लागी विदेश जान्छन् । कमाउछन् अनि घर र श्रीमति सम्झदै नियमित पैसा पठाउछन् । तर, त्यहि पैसा घरवार बिग्रने कारण बन्छ ।यस चलचित्रमा अस्मिता बस्नेत र केशब घिमिरे रोमान्टिक जोडीका रुपमा प्रस्तुत भएका छन् । श्रीमान विदेश गएपछि योनको भोकमा परेकी युवतिको चरित्र निर्वाह गरेकी छिन् उनले । फिल्मका केही दृष्यमा चुम्बन गरेका उनिहरु बेडसिनसम्म पुग्छन् । ‘घरको लोग्नेको भन्दा छिमेकीकै पुरुषको अंगालो मिठो छ भन्ने भावले अभिनय गर्नुपर्ने थियो अलि गा¥है भयो ।’ अस्मिता बस्नेतले भनिन् । उनि आफैमा अबिबाहित युवति हुन् । त्यसकारण उनले जवाफ दिन सक्दिनन् कसको अंगालो मिठो हुन्छ । छिमेकीको कि लोग्नेको । 
त्यसो त केशबले पनि यस किसिमको अभिनय पहिलो चोटी गरेको बताए । उनि भन्दै थिए ‘अभिनय राम्रो गर्नुपर्ने भएकाले अन्य कुरा सोच्दै सोचिएन ।’ फिल्मका केही दृष्यमा उनिहरु लिप्त छन् । यो दृष्यको सुटिङ गर्न तीन घण्टा बढी समय लागेको निर्देशक क्षेत्री बताउछन् ।बर्दिवासको गौतम होटलको स्वीटरुममा यी दृष्य सुटिङ गरिएको थियो भने , कलाकारको आग्रहमा सुटिङ स्पटमा निर्देशक, क्यामेरामेन, मेकअपम्यान र सहायक निर्देशक मात्रै उपस्थित थिए । कलाकारलाई केही समय रिहर्सल गराएर सुटिङ गरिएको थियो भने । दृष्यलाई जीबन्त बनाउन सजिलो होस भनेर अस्मिता र केशबले सुटिङ अघि एक एक गीलास बीयर खाएका थिए । यस चलचित्रमा रिमा विश्वकर्माले आईटम डान्स गरेकी छिन् । सिर्जना सुब्बा, दयाहाङ राई, बिनिता घिमिरे, रुपा खनाल लगायतले अभिनय गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

काश्मीरमा गोर्खा सैनिकको मृत्यु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

कास्की, भाद्र २ - 'छुट्टीमा घर आउँदैछु, छोरीको पहिलो जन्मदिन सँगै बसेर मनाउँला,' २ साताअघि रणबहादुर गुरुङले पत्नी मनकुमारीलाई टेलिफोनमा भनेका थिए ।
तर भारत-पाकिस्तान सीमामा भएको उग्रवादी आक्रमणमा उनको १९ साउनमा मृत्यु भयो । आगामी १८ भदौमा छोरी रिखाको पहिलो जन्मदिन परिवारसँगै मनाउने उनको चाहना पूरा भएन । कास्कीको ताङतिङ घर भई पोखरा फूलबारी बस्दै आएका रणबहादुर ९ वर्षअघि भारतीय गोर्खा रेजिमेन्टको 'फाइभ फाइभ जीआर' मा भर्ती भएका थिए । टेलिफोनमा उनले आफू अहिले अलि खतरनाक स्थानमा तैनाथ रहेको पत्नीलाई बताएका
थिए । रणबहादुर र मनकुमारीको विवाह १९ मंसिर ०६८ मा विवाह थियो । परिवारकै एक्लो छोरा गुमाएपछि बाबु गंगाबहादुर, आमा हाइशुभा, पत्नी मनकुमारी र छोरी रिखाको खुसी खोसिएको छ । बाबु गंगाबहादुरले भने, 'एउटै भएको छोरा पनि रहेन अब कसको मुख हेरेर चित्त बुझाउने ।'
रणबहादुरको शव स्वदेश ल्याइएन, भारतमै अन्त्येष्टि गरिएको थियो । ४ दिनसम्म लडेका उनलाई २ उग्रवादी ढालेपछि गोली लागेको थियो । उनी भदौ पहिलो साता छुट्टीमा घर आउने तयारीमा थिए । गत चैतमा १ महिनाको छुट्टीमा आएपछि उनी पहिलोपटक काश्मीरको भारत-पाक सीमामा खटाइएका थिए । पृथ्वीनारायण क्याम्पसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेपछि उनी भारतीय गोर्खा सेनामा भर्ती भएका थिए । स्रोत: कान्तिपुर 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

bike pul down from hilside

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, August 17, 2013

comidi shwo

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

जोक्स नं १
हाम्रो गाडी रोकिइराखेको थियो । हामीलाई चिसो चिज फलफूल खान पाए पनि हुन्थ्योजस्तो लागेको थियो । अनि किरणले सुन्तला खाने हो ? भनेर सोध्यो । मैले कसरी खाने भनेर सोधें ।
उता राजा वीरेन्द्रको जन्मोत्सव रहेछ । त्यहाँ राजाको फोटो राखेर धूप बालेको रहेछ । दुई चारवटा सुन्तला पनि राखेको रहेछ । अनि ऊ सुन्तला लिएर आउँछु है भनेर गयो ।
त्यहाँ पुलिस पनि बसेको थियो । त्यहाँ किरणले गएर फोटोलाई दुईतीन पटक घुम्यो, त्यसपछि फोटोलाई ढोगेर ल राजा, देश बनाऊ है देश बनाऊ, सप्पै तिम्रो हातमा छ भनेर टीका पनि लगायो, फूल पनि लगायो र सुन्तला लिएर पुलिसलाई ‘प्रसाद खान लगें है’ भनेर लिएर आयो ।
जोक्स नं २
एकचोटि म मोटरसाइकलमा पछाडि बसेर गइराखेको थिएँ । बाटामा एकदमै राम्री केटी रहिछे । म त्यो केटीसँग बोल्छु है भनें । उसले हैन, नगर् छाड्देऊ भन्यो । हैन, बोल्छु भनेपछि मोटरसाइकल घुइँय घुमाएर केटीका अगाडि रोक्यो ।
बैनी एक्स्क्युज मी, तपाईसँग एउटा कुरा सोध्नु थियो, पिंकीको मेकअप पसल कहाँनेर छ होला ?
त्यो केटीले मलाई थाहा छैन भनी ।
ए थाहा छैन ? तपाई नेचुरल ब्युटी हुनुहुन्छ, त्यसैले मेकअप गर्नुहुन्न होला, अनि थाहा नभएको हुनुपर्छ । बैनीको शुभ नाम ? मैले सोधें ।
थाहा छैन भनेर केटी गई । बोल्न त बोलियो नि !
जोक्स नं ३
मदन दाइ पहिले मासु खानुहुन्थ्यो । अहिले खानुहुन्न । एकचोटि किरण दाइले के भन्नुभएको थियो भने मदन दाइलाई माटाको भाँडामा खसीको मासु राखेर ढोग्छु, यस्तो मीठो हुन्छ !
एकदिन राजारामकोमा उहाँले माटाको भाँडामा मासु खुवाउने भनेर एउटा हाँडी किन्नुभयो । त्यसपछि चार/पाँच किलोजति मासु ल्याउनुभो । त्यसपछि प्याज काटियो । नजिकै अँगेना थियो ।
यस्तो नमिठो मासु ! किरणले कस्तो लाग्यो ? भनेर सोध्यो । मीठो छैन भनौं भने बेइज्यत गरेजस्तो हुने । मैले भनें एकदम मीठो छ । त्यसपछि मदन दाइको पालो आयो । दाइले ‘अँ ठिकै’ भन्नुभयो । त्यसपछि राजारामको पालो आयो । पछि कुरा बुझ्दा त नयाँ हाँडी किन्न जान टाढा पर्ने भएकाले २२ वर्ष अघिदेखि दही जमाउने गरेको हाँडीमा पो मासु पकाएको रहेछ 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

रामेछाप खिम्तिमा दुगन्ध फैलियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
रामेछाप मन्थली, भाद्र १ -गत सोमबार खिम्तिमा आयको बाढी पहिरोमा   पशु र अन्न परेका कारण खिम्तीबेंसीमा दुर्गन्ध फैलिएको छ । सोमबार राति आएको बाढीमा परेका पशु र अन्न कुहिएर बुधबारदेखि खिम्तीमा दुर्गन्ध फैलिन थालेको हो ।
खिम्ती बजारमा पुगेर आएका कांग्रेस क्षेत्रीय सभापति लेखबहादुर कार्कीका अनुसार बजार क्षेत्र पूरै दुर्गन्धित हुन थालेको छ । बजार र आसपास क्षेत्रमा हरिया झिंगा भन्किरहेका छन् । सर्वधारण नाक थुनेर हिँड्न बाध्य भएका छन् ।
प्रशासनले खिम्तीको बाढीमा परेर कुहिने पशुका कारण दुर्गन्ध हुन थालेको सूचनाका आधारमा सुरक्षाकर्मी परिचालन गरी पशुलाई पुर्ने काम गरेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताए । उनले पशुका कारण उत्पन्न हुन सक्ने रोगव्याधीलाई न्यून गरिएको बताए ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापले बाढी प्रभावित क्षेत्रमा हैजा फैलन सक्ने भन्दै बिहीबारै दुई चिकित्सकसहितको स्वास्थ्य टोलीलाई खिम्तीमा परिचालन गरेको थियो । जिल्ला स्वास्थ्य प्रमुख डा. वासुदेव पाण्डेका अनुसार चिकित्सकको टोलीले खिम्तीमा विल्चिङ र फिनेल छर्केको थियो ।
स्थानीय शेरबहादुर खड्काका अनुसार मरेका पशुहरू पर्याप्त मात्रामा नपुरिएका र बाढीले घर छोप्दा सँगै पुरिएका चिनी, तेल, सोयाबिनलगायतका खाद्य सामग्री कुहिएकाले दुर्गन्ध फैलने क्रम बढेको छ । खड्काले जिल्ला स्वास्थ्य कार्यालयले बाढीग्रस्त क्षेत्रमा झुलुक्क स्वास्थ्यकर्मी पठाएर झारा टार्ने काम गरेको आरोप लगाए ।
आठ जनाको ज्यान जाने गरी सोमबार राति आएको बाढीका कारण खिम्तीको जनजीवन अझै सामान्य बन्न सकेको छैन । खिम्तीको वडा १ देखि ५ सम्मका करिब ३ सय परिवारले उपयोग गर्दै आएको खानेपानी पाइपको चिनो चपेटो छैन । स्थानीयहरू घन्टौं टाढा पुगेर खानेपानीको जोहो गर्दैछन् । रेडक्रस रामेछापका मन्त्री जयप्रकाश श्रेष्ठले पाइपको अभावमा खानेपानीबाट वञ्चित भएका खिम्तीका बासिन्दालाई व्यक्तिगत खर्चमा ४ सय मिटर पाइपको व्यवस्था गरिदिएको बताए । डिभिजन खानेपानी कार्यालयबाट समेत शुक्रबार खिम्तीका लागि आवश्यक पाइप वितरण गरिएको छ । पाइप उपलब्ध भए पनि अझै केही दिन खिम्तीमा खानेपानीको हाहाकार हुने स्थानीयको भनाइ छ ।
 प्रशासन, गाविस र रेडक्रसले बाढीग्रस्त परिवारलाई राहत वितरण गरिरहेका छन् । घरबारविहीनलाई गाविसले आफ्नो कार्यालयमा राखेको छ भने केही परिवार विद्यालयमा शरण लिइरहेका छन् । रेडक्रसले उपलब्ध गराएको पालमा केही परिवारले गुजारा चलाइरहेको स्थानीय भुवन कार्कीले बताए ।
यसैबीच जिल्ला दैवीप्रकोप उद्धार समितिको शुक्रबार बसेको बैठकले खिम्ती बाढीपहिरोमा परेका थप १८ जनालाई ५ देखि १० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला