Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Tuesday, September 10, 2013

काठमांडौमा हुने साथीहरुको लागि फ्री इन्टरनेट चलाउनुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
वाइम्याक्स प्रविधि अपनाएर धेरै मानिस जम्मा हुने स्थानहरुमा वाइफाइ हटस्पट बनाउने लक्ष राखेको नेपाल टेलिकमले राजधानी काठमाडौंका विभिन्न स्थानमा निशुल्क वाइफाइ इन्टरनेट दिइरहेको छ। टेलिकमले हटस्पट निर्माणका क्रममा परिक्षण गरिरहेकाले विभिन्न ६ ठाउँमा निशुल्क वाइफाइ दिएको हो। टेलिकमको यो आर्थिक वर्षमा मात्र देशका विभिन्न पाँच सय स्थानमा वाइफाइ हटस्पट बनाउने योजना छ।  

काठमाडौंमा यतिखेर परिक्षणका क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, शिक्षण अस्पताल महाराजगञ्ज, शहीद गङ्गालाल हृदय रोग केन्द्र बाँसबारी, वीर अस्पताल र बसन्तपुर दरबार स्क्वायर साथै टेलिकमका विभिन्न कार्यालयहरुमा निशुल्क वाइफाइ इन्टरनेट उपलब्ध छ। टेलिकमका उपप्रबन्धक देबेन्द्र खतिवडाका अनुसार टेलिकमले विभिन्न १५ सय स्थानमा सञ्चालन गर्ने भनेको वाइफाइ हटस्पट निर्माणका क्रममा यतिखेर परिक्षणको काम भइरहेको छ। टेलिकमले वाइम्याक्स सेवा सुरु गर्दा १५ सय स्थानमा वाइफाइ हटस्पट सञ्चालनमा ल्याउने बताएको थियो।
उनले परिक्षण अवधिभर आम मानिसहरुले निशुल्क वाइफाइ इन्टरनेट चलाउन सक्ने बताए। यतिखेर टेलिकमले वाइफाइ हटस्पटको बिलिङ सिष्टमको परिक्षण गरिरहेको छ। यही परिक्षणको क्रममा तीन महिनासम्म आम उपभोक्ताले भने निशुल्क इन्टरनेट चलाउन पाउँछन्। टेलिकमले परिक्षण गरिरहेको वाइफाइ हटस्पटका क्षेत्रमा फोन, ल्यापटप तथा आईप्याड लगायतबाट इन्टरनेट चलाउन सकिन्छ। वाइम्याक्स इन्टरनेट चलाउनका लागि छुट्टै उपकरण आवश्यक भएपनि हटस्पटमा भने सिधै मोबाइल, आइप्याड वा ट्याब्लेटबाट नै इन्टरनेट चलाउन सकिन्छ।
अहिले हटस्पट परिक्षण भएका स्थानहरुमा ३ एपबीपीएस डाउनलोड र १ एमबीपीएस अपलोड क्षमता भएको इन्टरनेट सेवा उपलब्ध छ। अहिले जडान भएर निशुल्क उपलब्ध रहेको हटस्पटबाट कम्तीमा पनि ३० जनाले उच्च गतिमा इन्टरनेट चलाउन सक्नेछन्। टेलिकमले विश्वविद्यालय, अस्पताल, रेष्टुरेन्ट, एयरपोर्ट, पार्क, सपिङमल, बसपार्क साथै पर्यटक आवागमन बढी हुने क्षेत्रहरुमा हटस्पट बनाउने छ। यसका लागि अमेरिकन कम्पनी एयरस्पान नेटवर्कसँग टेलिकमले गत फागुनमा नै सम्झौता गरिसकेको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

कागजको पोकोलाई डलर भनि दियर ठगि गरि फरार

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                     
                                            भिडियो हेर्न माथि क्लिक गर्नुहोस 
गोपाल दाहाल २४ भदौ, धरान । ठगी गर्ने नटवरलालका हजार दाऊ हुन्छन् । धनकुटाका दुई युवालाई धरानमा बोलाएर आइतबार दुईजना ठगले अमेरिकी डलर भन्दै छाडा कुरा एवं व्यंग्यात्मक उखान लेखिएको कागजको पोको थमाएर करिब ४ लाख रुपैयाँ चप्काएका छन् । आइतबार दिउँसो धरान १४ स्थित हात्तीसार छेउमा ३ लाख ७० हजार नगद, सुनको औंठी र मोबाइलसँग डलर भनेर साटिएको पोकोमा कागजमात्रै भेटिएपछि धनकुटा बजारका तेजबहादुर थापा र योगेन्द्र राईले ठगहरुको खोजीका लागि इलाका प्रहरी कार्यालय धरानको शरणमा पुगेका छन् । उनीहरुले डलर भनेर लिएको पोको खोलेर हेर्दा कापीका पाDublicate-dollarनाहरुमात्रै थिए, जसमा अशुद्ध रुपमा लेखिएको थियो- ‘चोक्टा खान आएकी बूढी झोलमा डुबेर मरी ।’ धनकुटा नगरपालिकाका कर्मचारी थापा र राई डलर साटेर २ लाख कमाउने लोभमा धरान झरेका थिए । धनकुटामा होटल सावेद एण्ड लज सञ्चालन गर्ने थापाका अनुसार होटलमा बस्न आएका एक युवकले केही समयअघि उनको भिजिटिङ कार्ड लिएर गएका थिए । सोही आधारमा उनले फोन गरेर आफूसँग १७ हजार अमेरिकी डलर रहेको तर साट्न अप्ठ्यारो भएको भन्दै अनुरोध गरेर लोभ देखाएको थापाले बताए । पीडित थापा भन्छन्- ‘यो साट्दा १२ लाख हुन्छ, हामीलाई १० लाख दिनु २ लाख तपाईलाई नाफा भनेपछि हामी लोभियौं ।’ लोभमा परेपछि उनीहरुले धरान आएर होटलमा बोलाए । तर, ठगहरुले हात्तीसारमा आउन आग्रह गरे । हात्तीसार पुगेर थापा र राईले उनीहरुलाई पैसा, औंठी र मोबाईलसमेत दिएर बाँकी पैसा डलर साटेर एक घण्टापछि दिने सहमति गरी फर्किए । थापा र र राईले उनीहरुका सामु पोको खोलेनन् । तर, अलि तल आएपछि पोको खोलेर हेर्दा अमेरिकी डलर भनिएको पोकोमा त पैसाजस्तै पारेर राखिएका कागजका टुक्रामात्रै पो रहेछन् ।कागजमात्रै भए त हुन्थ्यो, त्यसमा व्यंग्य गर्दै चोक्टा खान आएको, झोलमा डुबेर मरिस् भन्ने व्यंग्यसमेत लेखिएको ‘तँलाई ……. को डलर’ भन्ने अश्लील वाक्य लेखिएको भेटेपछि डलर साटेर पैसा कमाउने दाऊमा धरान आएका थापा र राई छाँगाबाट खसेजस्तै भए । राई भन्छन्- ‘तीन मिनेटमै ठगिएको थाहा पायौं, तर उनीहरु भागिसकेका थिए । ‘ पैसा ठग्नेहरुलाई फोन गर्दा ‘दाइ तपाईको भाग्य यस्तै रहेछ’ भनेर जिस्क्याउने गरेको थापा बताउँछन् । साँझमा फोन गर्दा ठगले दाइ तपाई जस्ता धेरै मान्छे हामीलाई चाहिएको छ, धन्यवाद म सप्तरी पुगिसकें भनेको थापाले बताए । इलाका प्रहरी कार्यालय धरानका डीएसपी टेकबहादुर तामाङका अनुसार ठगहरुको खोजी कार्य भइरहेको छ
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

रिलिज भयको ३ घन्टामा ३ करोड ५० लाखले हेरेको यो भिडियो तँपाई पनि हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो हेर्न माथि क्लिक गर्नुहोस 




भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Exchange Rate for 10 September, 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
104.07
104.67
European euro
1
137.88
138.67
UK pound sterling
1
161.28
162.21
Swiss franc
1
111.99
112.64
Australian dollar
1
92.95
93.49
Canadian dollar
1
98.84
99.41
Singapore dollar
1
81.68
82.16
Japanese yen
10
10.61
10.67
Chinese renminbi (Yuan)
1
17.01
17.10
Saudi Arabian riyal
1
27.75
27.91
Qatari riyal
1
28.58
28.74
Thai baht
1
3.24
3.26
UAE Dirham
1
28.33
28.50
Malaysian ringgit
1
31.69
31.87
South Korean Won100
9.38
9.43

Only Buying rates
CurrencyUnitRates/Rs.
Swedish Krone
1
15.78
Danish Krone
1
18.48
Hong Kong dollar
1
13.42

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, September 9, 2013

ईलाम जिल्लामा श्रीमति साटा साट

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

141624933.fwiKDb3b.NepaliWomen4Kathmanduतपाईले बिहे गर्नु भएको छ? यदि छ भने तपाई आफुसँग भएकी श्रीमति अरुलाई दिएर अर्कासँग भएकी श्रीमति आफ्नो बनाउन सक्नु हुन्छ? मतलव तपाई कसैसँग श्रीमति साट्न सक्नुहुन्छ? सायदै सक्नुहुन्न होला तर इलामको आमचोक र फुएतप्पाका दुई ब्यक्तिले आ–आफ्नी श्रीमती साटेर नयाँ घरबार चलाउन थालेका छन।
आमचोक निवासी जितबहादुर लिम्वुकी श्रीमती फुएतप्पा २ बस्ने खगेन्द्र लिम्वुले २०५८ साल फागुनमा भगाएर आफ्नो घर भित्रियाएका थिए। अर्काकी श्रीमतिसंग बिहे गरे बापत खगेन्द्र लिम्वुले गत असारमा ९० हजार नगद र १ तोला चार आना सुन माइति पक्ष संगको समजदारीमा तिरेर मिलापत्र गरेका थिए।
आमचोक निवासी जीतबहादुरले भर्खरै फुएँतप्पा निवासी सोही खगेन्द्र लिम्वुकी जेठी श्रीमती पदममाया लिम्वुलाइ भगाएर आफ्नो घर भित्रियाएको छन। इलामको सन्दर्भमा श्रीमती साटेको यो दोस्रो घटना हो। केहि वर्ष अघि पनि जीतपुर र गजुरमुखीका दुई ब्यक्तिले सल्लाह नै गरेर श्रीमति साटासाट गरेका थिए।  
                    भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

नेपाली खेलाडीको आँखामा आँसुइ आँसु अनिल गुरुङ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

LIVE: Maldives vs India - Semifinal 2 - SAFF Championship 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

बैंककमा थाई एयरको विमान दुर्घटना ग्रस्त भिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
२४ भदौ, काठमाडौं । थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक एयरलाइन्स थाई एयरवेजको जहाज आइतबार थाइल्याण्डको सुवर्णभूमि एयरपोर्टमा दुर्घटना भएको छ । दक्षिण चीनको गोञ्जाउबाट थाइल्याण्डतर्फ उडेको ‘एयरवस ३३०-३३०’ विमानस्थलको धावनमार्गमा ल्याण्डिङ गर्दा दुर्घटनामा परेको हो । दुर्घटनमा दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । एयरवसले २८८ यात्रु र १४ जना चालक दलका सदस्यहरु बोकेको थियो । एयरवसको ल्याण्डिङ गियरले काम नगरेपछि जहाज धावनमार्गमै दुर्घटना भएको थियो । आइतबार अबेर राति दुर्घटना भएको जहाज सोमबार बिहान चौरमा देखिएको
                                     भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 
 थियो । कर्मचारीहरुले एयरवेजको छवि जोगाउन जहाजको नाम र लोगो ब्लाक आउट गरेका थिए । चौरबाट जहाज हटाउन २४ घन्टा लाग्ने क्यारियरले बताएको छ । जसले अन्य उडान ढीलो हुन सक्छ । जहाज पूर्णरुपले रोकिनुअघि नै क्याप्टेनले जहाजलाई नियन्त्रणमा लिइसकेका थिए । यात्रुहरुलाई आकस्मिक अवतरण गरिएको थियो । १४ जना यात्रु आकस्मिकरुपमा बाहिरिादा सामान्य घाइते भएका छन् । उनीहरुलाई तुरुन्तै अस्पताल लगेर उपचारपछि डिस्चार्ज गरिएको छ । यो दुर्घटना दर्जनौं यात्री र चालक दल सदस्य घाइते भएको एक हप्तामै भएको छ । यसअघि थाईको ए ३८० सुपर जम्मो विमान बैंककबाट हङकङ जाने क्रममा दुर्घटनामा परेको थियो                   भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

SLC पुरक परीक्षाको रिजल्ट आज प्रकासित भयो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, भाद्र २४ - परीक्षा नियन्त्रण कार्यालयले एसएलसी पुरक परीक्षाको रिजल्ट सोमबार बिहान प्रकाशित गरेको छ । २०६९ सालको एसएलसी परीक्षामा अनुतिर्ण भएकाहरुका लागि साउनमा पुरक परीक्षा लिइएको थियो । परीक्षा नियन्त्रक खगराज बरालका अनुसार पुरक परीक्षामा सहभागी मध्ये ६० प्रतिशत परीक्षार्थी उतिर्ण भएका छन् । कुल १ लाख ११ हजार ७ सय २४ परीक्षार्थी सहभागी भएकोमा ६७ हजार ५१ जना उतिर्ण भएका छन् । बरालका अनुसार उतिर्ण मध्ये ३४ हजार १ सय ४३ छात्रा र ३२ हजार ९ सय ८ जना छात्र छन् । रिजल्ट परीक्षा नियन्त्रण कार्यालयको वेभ साइटमा हेर्न सकिन्छ । 

राससका अनुसार पूरक परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या शून्य तथा प्रथम श्रेणीमा एक हजार ६१०, द्वितीय श्रेणीमा ४८ हजार ८६७ र तृतीय श्रेणीमा १६ हजार ५७४ जना उत्तीर्ण भएका छन् ।

नेपाल टेलिकमको आइभिआर पद्धतिको १६०० मा डायल गरी प्राप्त निर्देशनबमोजिम नतिजा सुन्न सकिने व्यवस्था गरिएको छ 

फेल भएकाहरु पूरक परीक्षामा सहभागी भएका थिए ।
परीक्षाको नतिजा हेर्नको लागि यो लिंकमा जानुहोला  www.soce.gov.np र moe.gov.np, doe.gov.np,  मा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।छ 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

दुबैको हाइवे रोडमा यौटा सानो गल्ति गर्दा यक अरबीले यक इन्डियनलाई कुट्नु कुट्यो भिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 

                                        

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

पैसा कमाउन यसरि नंगीय कलेजका केटा केटी हरु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
बेलायतको अक्सफोर्ड विश्वविद्यालयका तन्नेरी छात्राछात्राहरु हालै निर्वस्त्र बनेर खेलकुदमा सहभागी भए । दृश्य देख्दा लाग्छ ती तन्नेरीहरुमा नांगिने र खेल्ने नशा चढेको छ । तर उनीहरु कुनै रमाइलो गर्न वा नशा पिएर त्यसरी नांगिएका होइनन् । स्कुलका ७० जना ठिटाठिटीहरु सामाजिक कार्यका लागि पैसा जुटाउने हेतुले तयार पारिने क्यालेन्डरका लागि निर्वस्त्र फोटोशूट गरेका हुन् । यी तस्वीरमा नांगिनेहरु सबै विद्यार्थी नै हुन् र फोटो खिच्ने पनि विद्यार्थी नै हुन् । विद्यार्थीहरुले निर्वस्त्र रुपमा विभिन्न खाले खेल खेलेको दृश्य क्यामरामा कैद गरिएको छ । यी विद्यार्थीका निर्वस्त्र तस्वीर समावेश गरी सन् २०१४ को ब्लु च्यारिटी निर्वस्त्र क्यालेन्डर तयार पारिएको छ । यो  क्यालेन्डरको मूल्य १० पाउण्ड छ । यसबाट उठेको पैसा विभिन्न सामाजिक कार्यमा खर्च गरिने बताइएको छ ।
b-5

                           b-1

b-4        
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

ककटेल रक्सीले १४ महिना सम्म बाडुली आको आई भयो मलाइ कृपया सहयोगको लागि अपिल गर्दछु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
हिक्क आउनु वा बाडुल्की लाग्नुलाई हाम्रो समाजमा कसैले सम्झेर यस्तो भएको हो भन्ने चलन छ । तर वैज्ञानिकहरुका अनुसार फोक्सोका मांशपेशी खुम्चिँदा हिक्क आउँछ । केहीबेरको हिक्कले नै हामीलाई थकाउँछ । हिक्क रोक्न अनेकथरी उपाय गर्न थालिहाल्छौँ । यदि १४ महिनासम्म लगातार हिक्क आइरने हो भने मान्छेको हालत के होला -
ving2
विचरा एक आइरिस मानिसलाई यस्तै भएको छ । अघिल्लो वर्षो जुलाई महिनादेखि उनलाई निरन्तर बाडुली लागिरहेको छ । हरेक ७ सेकेण्डमा उनलाई हिक्क आउँछ । उनलाई सिंक्रोनस डायफ्राग्मीक डिर्सअर्डर नामक समस्याका कारण यस्तो भएको हो ।
सन् २०१२ को जुलाइमा एक भोजमा सहभागी हुँदा त्यहाँ रहेको ककटेल रक्सी खाएपछि उनलाई हिक्का आउन थालेको हो । उनलाई यो चौध महिनामा ५० लाख २५ हजार पटक हिक्क आइसकेको अनुमान आफै गर्छन् उनी ।
३७ वर्षा डानियल केल्भिन यस्तो समस्याका कारण रातको समयमा विरलै सुत्न पाएका छन् । कहिलेकाहीँ उनी रातभर जागा रहेका छन् र रातमै हिँडडुल गरेका पनि छन् । आफ्नो बाडुल्कीले घरका जहान पनि सुत्न नसक्ने अवस्था भएपछि उनी कहिलेकाहीँ रातमा घर बाहिर निस्केर यताउति हिँड्छन् ।
उनले आफ्नो यो हिक्का रोक्नलाई विभिन्न उपचार पनि गरिरहेका छन् । तर, उपचारले बीसको उन्नाइस गरेकेा छैन । कहिलेकाहीँ त आधा मिनेट जति स्वास नै फेर्न नसक्ने गरी छाती खुम्चिन्छ ।
आफ्नो हिक्क कम गर्न उनले चिनी तथा भिनेगार खाने गरेका छन् । तर, यसले खासै निको भने गराएको छैन । उनले आफ्नो यो हिक्कको समस्याले आफ्नो मात्र नभै परिवारकै भविष्य संकटमा परेको भन्दै सहयोगका लागि अपिल गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Exchange Rate for 09 September, 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
104.07
104.67
European euro
1
137.14
137.93
UK pound sterling
1
162.73
163.67
Swiss franc
1
110.95
111.59
Australian dollar
1
95.60
96.15
Canadian dollar
1
100.00
100.57
Singapore dollar
1
81.69
82.16
Japanese yen
10
10.50
10.56
Chinese renminbi (Yuan)
1
17.00
17.10
Saudi Arabian riyal
1
27.75
27.91
Qatari riyal
1
28.59
28.76
Thai baht
1
3.23
3.25
UAE Dirham
1
28.33
28.50
Malaysian ringgit
1
31.27
31.45
South Korean Won100
9.53
9.58

Only Buying rates
CurrencyUnitRates/Rs.
Swedish Krone
1
15.71
Danish Krone
1
18.39
Hong Kong dollar
1
13.42

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, September 8, 2013

LIVE: Nepal vs Afghanistan, Semi Final 1 - SAFF Championship 2

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला





भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

करटिना कायफ र रणबिर कपुरको गाडी भित्र गरेको सेक्स scandal बाहिर आउट भय पछी हंगामा मच्चियको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

छोराको हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनसनमा बसेका अधिकारी दम्पत्तीले आज बाट अनसन तोडेका छन्

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

सिरियाम बिद्रोही हरुले ७ जना सरकारी सेनाहरुलाई यसरि घोत्पो पारेर गोलि हानी मारियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

धरान तिज धमाकामा धाँदली चेलीबेटी हरुले गरे नारा बाजी

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
२२ भाद्र, धरान । तीजको दर खाने दिन पारेर शुक्रबार धरानमा आयोजित पूर्वाञ्चलव्यापी ‘तीज-तारा’ कार्यक्रममा निर्णायकले सबैभन्दा कम अंक दिएको समुहलाई आयोजकले प्रथम बनाएको भन्दै सहभागी चेलीहरुले कार्यक्रमस्थलमै नाराबाजी गरेका छन् । विभिन्न चरण पार गर्दै फाइनलमा पुगेका ११ समूहवीचको प्रतिष्पर्धामा सहभागी समुहहरुले कार्यक्रम बहिस्कार गरेर नाराबाजी गरेका थिए । प्रतियोगितामा तेस्रो घोषित धरानको दिव्य आचार्य लाईन समुहका सहभागीहरु उदघोषकले पटक-पटक पुरस्कार लिंन बोलाउँदा पनि मञ्चमा गएनन् । आयोजकले पैसाको चलखेल गरेको भन्दै यनीहरुले कार्यक्रमस्थलमै नाराबाजी गरे । तेस्रो भएको समुहकी एलिसा श्रेष्ठले जसले बढी पैसा खर्च गर्‍यो, उसैलाई 
आयोजकले विजेता घोषणा गरेको भन्दै आफ्नो समुहले पुरस्कार बहिस्कार गरेको बताइन् । कार्यक्रममा बेष्ट डान्सर घोषित झापाकी निशा श्रेष्ठले मञ्चमै गएर तीजतारामा प्रतिभाको होइन, पैसाको मात्र कदर भएकाले आफु वेष्ट डान्सर भए पनि चित्त नबुझेको बताइन् । कार्यक्रममा ३ जना निर्णायक राखिए पनि निर्णायकले गरेको निर्णय लागु नहुँदा सहभागीहरु आक्रोशित भएका हुन् । आयोजक मकालु टेलिभिजनले भने एसएमएस भोटका आधारमा विजेता घोषणा गरिएकाले यस्तो भएको बताएको छ । तर, प्रतियोगिताकी सहभागी गंगा कार्कीले आफूहरुले कसको कति भोट आयो भनेर हेर्न खोज्दा पनि आयोजकले दिन नमानेको बताइन् । मकालु टेलिभिजनले आयोजना गरेको प्रतियोगितामा झापाको नन्द-भाउजू समुह प्रथम, सूर्यज्योति समुह दोस्रो र दिव्यआचार्य समुह तेस्रो घोषित भएका थिए । पहिलो र दोस्रो हुनेले पुरस्कार ग्रहण गरे पनि तेस्रो हुने समुह नाराबाजी गर्दै बाहिरियो । कार्यक्रममा निणर्ायक नगेन्द्र राई एसएमएस भोटका कारण आफुहरुले गरेको निर्णय अनुसार विजेता घोषित नभएको बताउँछन् । मकालु टीभीले केही महिनाअघि गरिमा डान्स सेन्टरसँग मिलेर आयोजना गरेको स्वरमणि र नटराजमा पनि आर्थिक चलखेल भएको भन्दै यस्तै विरोध भएको थियो
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, September 7, 2013

चाइना घुम्न गाको रात भरि भोकै भय कसरि भय त चिन जस्तो ठाउमा रात भरि भोकै यो भिडियो हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, भाद्र २२ - चीनको विकासको गति त्यहीँ पुगेपछि मात्रै थाहा हुँदोरहेछ । चीनको विकास र यहाँको द्रुतगतिको रेलको रफ्तार झन्डै झन्डै उस्तै रहेछ । ६ वा ८ लेनका चौडा सडक । उत्तिकै फ्लाइओभरहरू । हरियाली, सफा सुग्घर ठूल्ठूला घरहरू । मान्छेको व्यस्तता पनि उस्तै । २० औं कारहरू लोड गरेर हिँडेका लरीहरू । पुराना घरलाई विस्थापित गर्दै बनाइएका तीस चालीसतले घरहरू । मानौं संसारको सबै विकास चीनमै केन्दि्रत छ । १९७८ मा देङ्ग स्याओ पेङ्गले उदार अर्थनीति लिएपछि कम्युनिस्ट चीनको कायापलट सुरु भएको मानिन्छ । चीन अहिले पनि त्यही गतिमा विकासको पथमा अग्रसर देखिन्छ । केही नगरी विश्वकै दोस्रो ठूलो अर्थतन्त्र कसरी बन्थ्यो होला र ? हरेक महिनाजसो कुनै न कुनै नेपाली नेता चीन पुगिरहेका हुन्छन् । तर, यिनले यो देशको प्रगतिबाट केही किन सिक्न नसकेको होलान् भनेर मलाई अचम्म लाग्यो ।

गएको साउन ६ देखि २२ गतेसम्म चीनका तीन प्रान्त कान्सु, साङ्सी, जेझियाङ र तियानजिन नगरपालिकाको भ्रमण गर्ने मौका मिलेको थियो । 'चाइना डेली' पत्रिकाले निम्ता गरेका अमेरिकी, ब्राजिली, सिंगापुरे, मलेसियाली, थाई, भारतीयलगायत १२ जना विदेशी फोटो पत्रकारमध्ये म पनि एक थिएँ ।

ग्वान्जाउ एयरपोर्ट हुँदै लानजाउ एयरपोर्ट -कान्सु प्रान्त) बाट हाम्रो यात्रा सुरु भयो । सार्वजनिक स्थान, विज्ञापन होडिङ बोर्ड, ट्राफिक संकेत, रेस्टुरेन्टका मेनु, अधिकांश पत्रिका चिनियाँमा थिए । पहिलो दिनको डिनरमै खुब सास्ती झेल्नुपर्‍यो । 'गल्फ डेली'का फोटो पत्रकार अब्दुल रहमान र म २०-२५ वटाजति रेस्टुरेन्ट खोज्दै खुब चहार्‍यौं ।

चाइनिज अक्षरको मेनु र अंग्रेजी पनि नबोल्ने चिनियाँ रेस्टुरेन्टका कामदारसँगको अर्को सम्पर्क भाषा थिएन । बल्लबल्ल एक चिनियाँ भेटिए अरबी भाषा बोल्ने । अब्दुलको सहयोगमा हामीले त्यो दिनको भोक मेट्यौं । भोलिपल्ट मलाई झन् समस्या थपियो । चिनियाँहरू बिहान ६ बजे ब्रेकफास्ट, १२ बजे लन्च र ५ बजे डिनर गर्दा रहेछन् । नेपालीको ८-९ बजे डिनर गर्ने बानी । पाँच बजे डिनर खाए पनि नौ बजेतिरदेखि पेटमा मुसा कुद्न थालिहाल्यो । त्यो रातभरि कुदिरह्यो ।



ठूला घर, साना पहाड


हामी साङ्सी प्रान्तको हुवा माउन्टेन गएका थियौं । हजारौं विदेशी स्वदेशी पर्यटक त्यहाँ ओइरिएका थिए । खासमा त्यो हुवा भन्ने डाँडोलाई नै उनीहरूले माउन्टेन भनेका रहेछन् । तर भीर भएका ठाउँमा भर्‍याङ, ठाउँठाउँमा खानेपानीको स्रोत, रेस्टुरेन्ट, रेस्ट गर्न बनाइएका संरचना देख्दा झल्झली नेपालको सम्झना आउने । तुलना नगरुँ भने पनि आफ्नो देश र उनीहरूको देशबीच तुलना भइहाल्ने । हाम्रो देशका डाँडाकाँडा तीभन्दा हजार गुना राम्रा छन् । तिनलाई चटक्क पारेर सिँगार्न पाए हाम्रा पहाडमा पनि पर्यटकले पाइला राख्न नमिल्ने घुइँचो हुन्थ्यो होला । तर हामी आफैं विकास गर्न अघि नसर्ने, अरू बाहिरका को मान्छे आएर हाम्रा लागि विकास गर्दिउन् ?

करिब १६ दिनको भ्रमणमा धेरैवटा विमानस्थलको अनुभव गर्न पाइयो । हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलभन्दा कैयौं गुणा ठूला र राम्रा त त्यहाँको आन्तरिक विमानस्थल नै रहेछन् । विदेशीहरू भित्रिने मुख्य मार्ग हवाइमार्ग नै हो । त्यसैले विमानस्थलमा जस्तो इम्प्रेसन पर्छ, ती विदेशी त्यो देशका बारेमा त्यस्तै धारणा बनाउँछन् । हाम्रोमा चाहिँ भएको एउटै अन्तर्राष्ट्रिय विमानस्थलको पिच भत्केर ठूला विमान नल्याऊ है भन्नुपर्ने अवस्था छ । फेरि हामी र पश्चिमा पत्रकारबीच पनि विविधता थियो । हामीलाई अग्ला भवन, ठूला हरियाली बाटाहरू, समुद्री किनारहरू रमाइलो लाग्ने । उनीहरू चाहिँ डाँडाकाँडा, खेतबारी देख्दा मोहित हुने ।



नाम र सुटिङ

चिनियाँहरूको नाम पनि दुइटा हुँदो रहेछ । चिनियाँ भाषाको नाम विदेशीहरूले नबुझ्ने हुँदा उनीहरू दोस्रो नाम राख्दा रहेछन् । त्यो चाहिँ आफूलाई मन परेका चिजका नाम हुँदा रहेछन् । मैले भेटेका केहीको नाम यस्ता थिए- रोज, बिफ, समर, विन्टर, प|mेबुअरी, मार्च, एन्जल, फिसर, बेम्बो, एप्पल आदि ।

चीनको सबैभन्दा ठूलो फिल्म निर्माणस्थल हेङदियान वल्र्ड स्टुडियो पनि पुगियो । त्यहाँ धेरै फिल्मका सुटिङ भइरहेका थिए । जहाँ पनि क्लिक पार्ने बानी लागिसेकका फोटो पत्रकारको नाताले मैले क्लिक गर्न सुरु गरिहालें । तर, एक क्लिक गरेपछि मात्रै थाहा भयो, फोटो खिच्न अनुमति रहेनछ । हत्तपत्त क्यामरा प्याक गर्दै कुलेलम ठोक्नुपर्‍यो ।

कुनै पनि प्रान्त र नगर छिर्दा कम्प्युटरराइज्ड प्रणालीको कर उठाउने ठाउँ हुने रहेछ । व्यवस्थित तरिकाले उठाइएको करको रकम सडक निर्माण, पार्क निर्माण र नभएका पूर्वाधारमा खर्च गर्ने रहेछन् । सहरलाई हरियाली बनाउन सडक वरिपरि लाखौंको संख्यामा रूख रोपिएको छ । एउटा रूखलाई तीनवटा काठको टेका लगाएर सीधा पारिएको देख्दा हरियाली बनाउन कत्तिको मिहिनेत गर्नुपर्ने रहेछ भन्ने देखियो ।

हामी हरियो वन नेपालको धन भनेर पढेका मान्छे । हामीले चाहिँ सडकछेउका सारा रूख काटेर सखाप पार्‍यौं, उनीहरू भने सडक छेउमा रूख रोपिरहेका छन् ।



कृत्रिम वर्षा

जेझियाङ प्रान्त पुग्दा करिब ३८ देखि ४० डिग्रीसम्मको तापक्रम थियो । हामी घुम्दै थियौं एक्कासि पानी पर्‍यो । हामीलाई घुमाउने चिनियाँ भन्दै थिए, 'यो त कृत्रिम पानीको वषर्ा हो ।' हामी अचम्म मान्दै पानीमा भिजेर रमायौं । चीनले कृत्रिम बादल बनाएर पानी पार्छ भन्दा हामी जोक भनेको होला भन्ठान्थ्यौं । त्यहाँ प्रत्यक्ष भिज्न पाइयो ।

हामी एक रेस्टुरेन्टमा लन्चमा पुग्दा काँटा र चम्चा किनेर ल्याइएको देखियो । मैले सोधे 'हरेक ग्राहकलाई नयाँ चम्चाकाँटा दिनुहुन्छ ?' रेस्टुरेन्ट मालिकले भन्यो, 'हामी चम्चाकाँटा प्रयोग गर्दैनौं । तपाईंको समूहमा आधीजसोले चपस्टिक प्रयोग गर्नु हुन्न भन्ने थाहा पाएर ल्याएको ।'
नेपालमा गाडीमा हिँड्दा डाँडाकाँडा, उकालो ओरालो र घुमाउरो बाटो हुँदै जानुपर्छ । तर चीनमा जतिसुकै ठूलो पहाड भए पनि धागो तानिएजस्तो सीधा बाटो । उनीहरूले डाँडा छेडेर निर्माण गरिएको टनेल देख्दा नेपालमा बन्न नसकेका विभिन्न सुरुङ मार्गको झलझल्ती याद आयो ।



विन लादेन

कान्सुका अधिकांश महिला छोटो स्कर्ट लगाएर राति १२-१ बजेसम्म पनि निर्धक्क हिँडेका देखिए । नेपालमा जस्तो केटाहरूले जिस्काएको पनि सुनिएन । सायद कानुन कडा भएर होला ।

एउटा होटलको बाहिर पार्क गरिरहेको गाडीमा अलकायदाका नेता बिन लादेनको तस्बिर देख्दा अनौठो लाग्यो । चीनका धेरै ठाउँमा निःशुल्क वाइफाई पाइने । तर, फेसबुक ट्विटर चलाउने बानी लागेका हामीलाई चाहिँ त्यो वाइफाईको स्वादै नआउने । किनभने चीनमा फेसबुक र ट्विटर दुवै चल्दारहेनछन् । चुरोट चाहिँ विमानस्थल, म्युजियमजस्ता ठाउँबाहेक अन्त जहाँ पनि तानेर बसिरहेका देखिन्थे ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

रनबिरले भने कर्तिनाको लागि ज्यान दिनु पनि तयार छु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
नायक रणवीर कपुर र नायिका कटि्रना कैफको बिहेको चर्चाले यतिबेला बलिउड बजार तताएको छ । बलिउडमा रणवीर र कटि्रनाको प्रेम र रोमान्सले तहल्का नै मच्चाएको छ । रणवीरले आफ्नो जन्मदिनमा कटि्रनालाई बिहेको प्रस्ताव राख्न लागेको खबरहरु पनि बाहिर आइरहेका छन् ।तर एक कार्यक्रममा बोल्दै रणवीरले जन्मदिनमा कटि्रनालाई बिहेको प्रस्ताव राख्न लागेको खबरलाई अस्विकार गरेका छन् । उनले आफूले जन्मदिन मनाउने भन्दै बिहे छिन्ने या गर्ने कुरा सरासर गलत भएको बताए । उनले आफ्नो परिवार कटि्रनाको लागि ज्यान पनि दिन तयार रहेको बताranvir-and-katrinaए । ‘उनीहरु मेरो जीवनका लागि निक्कै महत्वपुर्ण छन्, यसैले म जे पनि गर्न तयार छु ।’ रणवीरले भने । रणवीरले कटि्रनासँगको बिहे सम्बन्धका बिषयमा अस्विकार गरेपनि उनका लागि ज्यान दिन तयार रहेको बताएर सम्बन्ध निक्कै गहिरो रहेको छनक दिएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

पुतलीसडकमा बन्द कर्ताले ट्याक्सी माथि यसरी लाठि प्रहार गरे

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, भाद्र २२ - १० बजेदेखि रत्नपार्क हुँदै आएको एमाओवादी कार्यकर्ताको जुलुस पुतली सडक चोक आइपुग्दा फाट्ट फुट्ट गाडी चलिरहेको थियो । जुलुसमा सहभागीहरुले एक्कासी एउटा ट्याक्सीलाई निशाना बनाएर लाठीले हान्दै तोडफोडमा उत्रिए ।
द्वन्द्वकालमा भएको हत्यामा संलग्न भएको आरोपमा आफ्ना कार्यकर्ता रामप्रसाद अधिकारी शुक्रबार राजधानीबाट पक्राउ परेपछि एमाओवादीले आज शनिबार उपत्यकासहित चितवन र गोरखा जिल्ला बन्द गरेको थियो ।
एमाओवादी कार्यकर्ता तोडफोडमा उत्रिएपछि छेउमै रहेको थोरै प्रहरीले रोक्न खोजे तर सकेनन् । अगाडीको ट्याक्सी तोडफोड हुँदै गर्दा पछाडीको अर्को ट्याक्सीमा सानो बच्चासहित बसेका एक पुरुष र महिला अत्तालिदै भागे ।
यो दृश्य देखेर घ्याच्च ब्रेक हान्दा अर्को मोटरसाईकल सडकमै पछारियो । एमाओवादीले कार्यकर्ताले ट्याक्सी तोडफोड गरेपछि वरपर रहेका सबै सर्वसाधारण निकै आत्तिएका देखिन्थे । ट्याक्सी तोडफोड गरेर शंकरदेव क्याम्पसतिर लागेको कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेपछि भने र्‍याली तितरवितर भयो 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

कुकुर र कंगारुको रियल लडाईं हेर्नुहोस - भिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

यसरि खाय बन्द कर्ताहरुले पुलिसको चुटाइ भिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Exchange Rate for 07 September, 2013 आजको पैसाको रेट हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
104.20
104.80
European euro
1
136.80
137.59
UK pound sterling
1
162.28
163.22
Swiss franc
1
110.39
111.03
Australian dollar
1
95.25
95.80
Canadian dollar
1
99.62
100.20
Singapore dollar
1
81.45
81.92
Japanese yen
10
10.46
10.52
Chinese renminbi (Yuan)
1
17.02
17.12
Saudi Arabian riyal
1
27.78
27.94
Qatari riyal
1
28.63
28.79
Thai baht
1
3.22
3.23
UAE Dirham
1
28.37
28.53
Malaysian ringgit
1
31.31
31.49
South Korean Won100
9.53
9.59

Only Buying rates
CurrencyUnitRates/Rs.
Swedish Krone
1
15.68
Danish Krone
1
18.34
Hong Kong dollar
1
13.44

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

लोक गायक श्रीजु अधिकारीको तिजको यो मिठो गीत आँखामा गाजल

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला