Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Friday, September 6, 2013

चरी राखेको सुङगुरलाई यसरी समात्यो सर्पले भिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

झापामा २६ बर्षीय महिलाले चुम्लायाहा बच्चा जन्माय

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
childविराटनगर, भाद्र २१ - झापाको धुलाबारी-२ की २६ वर्षीया दीपा भट्टराईले चम्ल्याहा जन्माएकी छिन् । यहाँस्थित नोबेल मेडिकल कलेजमा शल्यक्रिया गरी बिहीबार दिउँसो २:३७ बजेदेखि ३ बजेसम्म उनले ३ छोरा र १ छोरीजन्माएकी हुन् ।
२८ हप्तामा जन्मिएका शिशुको तौल छोरीको ८ सय ग्राम, दुईको १ किलो २ सय ग्राम र एउटाको १ किलो छ । शिशुहरूलाई श्वासप्रश्वासमा अक्सिजन सेचुरेसनको कमी देखिएपछि अतिसघन उपचार कक्षमा राखिएको छ । 'अढाई महिनामै ४ वटा छन् भन्ने थाहा भएको थियो,' दीपाले भनिन् । निकै पीडा भएपछि उनलाई धरानस्थित बीपी प्रतिष्ठान लगिएकोमा त्यहाँ भर्ना लिन नमानेपछि विराटनगर ल्याएको दीपाका श्रीमान् घनश्यामले बताए ।
उनले भने, 'त्यहाँ बिरामीका लागि बेड थिएन । यस्तो अवस्थामा भुइँमा राखेर कसरी उपचार चलाउनु भनेर विराटनगर ल्याइयो ।' घनश्याम छिमेक लघुवित्त विकास बैंकका शाखा प्रबन्धक हुन् । दीपा त्यहाँको सूर्योदय बोर्डिङमा पढाउँथिन् ।
सिन्धुलीमाढीमा उनी कार्यरत रहँदा उनी गर्भवती भएकी हुन् । विवाहको तीन वर्षपछि चम्ल्याहा जन्मिएका हुन् । यसअघि पहिलो सन्तान दुई महिनामै खेर गएको थियो । 'त्यसपछि गर्भ अडिएन । हामीले काठमाडौंमा डा. भोला रिजाललाई देखाएका थियौं । उनले दिएको औषधि चलाएको हो,' घनश्यामले भने, 'उनलाई असजिलो होला भनेर मैले धुलाबारी घरमा ल्याएँ । मेरो जागिर पनि पायक पर्नेगरी इलाम सरुवा मिलाएको छु ।'
गत वैशाखदेखि झापास्थित घरमा रहेकी दीपाले गर्भको जाँच ओम मेची हस्पिटलमा गराउँदै आएकी थिइन् । त्यहाँका चिकित्सकले गर्भका शिशुको संख्याका बारेमा नबताए पनि भट्टराई दम्पतीले रेडियोलोजिस्ट मार्फत पत्तो पाएका थिए । दीपा भन्छिन्, 'चार जना छन् भन्ने थाहा पाउनेबित्तिकैदेखि हामी दुवैजना अलि गम्भीर भएका हौं ।' शल्यक्रियापछि जन्मिएका शिशुहरूको अति कम तौलका कारण चिकित्सकहरूले विशेष निगरानीमा राखेका छन् । डा. शान्ति सुवेदीका अनुसार आमाको स्वास्थ्य राम्रो भए पनि शिशुहरूलाई केही समय विशेष निगरानीमा राख्नुपर्ने अवस्था छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

सामसुंग कम्पनीले ल्यायो बिस्वोकै सबै भन्दा ठुलो टिभी ११० इन्चको

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
दक्षिण कोरियाली कम्पनी सामसुङले विश्वमा अहिलेसम्मकै ठूलो आकारको घरायासी टेलिभिजन सार्वजनिक गरेको छ । युएचडी टिभी ११० नाम दिइएको उक्त टेलिभिजनको स्त्रिmन ११० इन्च अर्थात् झण्डै साढे २ मिटरको रहेको छ । निकै अत्याधुनिक प्रविधिले युक्त यो टेलिभिजन आगामी वर्षबाट बजारमा बिक्रि सुरु हुने सामसुङले जनाएको छ 
जर्मनीको बर्लिनमाआयोजित व्यापार मेलाका क्रममा यो भिमकाय टेलिभिजन सार्वजनिक गरिएको छ । यो ११० इन्चको टेलिभिजन बजारमा आउन अझै केही समय लाग्ने भएपछि सामसुङले ९८ इन्चको एस नाइन हाइ डेफिनेसन टेलिभिजन भने बजारमा ल्याइसकेको जनाएको छ । यसको अन्तराष्ट्रिय बजारमा मूल्य झण्डै ६६ लाख नेपाली रुपैयाँ पर्ने बताइएको छ ।
सामसुङका अनुसार यो ११० इन्चको अल्ट्रा एच डी टेलिभिजनबाट जापानी दर्शकहरुले सुरुमा आगामी वर्ष हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हेर्न पाउनेछन् भने बेलायती दर्शकले सन् २०१५ को रग्बी विश्वकप हेर्न पाउनेछन् ।
बर्लिनमै आयोजित समारोहमा सामसुङले दुइजना मान्छेले एकैचोटी दुइवटा च्यानल हेर्न मिल्ने टेलिभिजन पनि सार्वजनिक गरेको छ । एस ९ सी नामक उक्त टेलिभिजनको स्त्रिmन सिधा नभएर केही घुमेको छ 
TV3 
।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

LIVE: Afghanistan vs Maldives - SAFF Championship 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tito Satya 5 September

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला







भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, September 5, 2013

फुटबल लाइभ हेर्न नपाउँदा विद्युत प्राधिकरण तोडफोड पहिले प्रहरी आए, त्यसपछि बिजुली आय

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
२० भदौ । नेपाल र भारतवीच साफ गेम भइरहेका लोडसेडिङका कारण टेलिभिजनमा खेल हेर्न नपाएको झोंकमा कीर्तिपुरका युवा विद्यार्थीहरुले त्यहाँस्थित विद्युत प्राधीकरणको कार्यालयमा तोडफोड गरेका छन् । ४/५ हजारको संख्यामा आएका युवाले कार्यालयमा घेराऊ गरेपछि प्रहरीले भीड नियन्त्रण गर्न सकेन र ६ बजे आउने बत्ती साढे ४ बजे नै दिइयो र बल्ल भीड हट्यो ।
फुटबल हेर्न नपाएको झोंकमा लोडसेडिङ नगर्न माग गर्दै प्राधीकरण पुगेका युवाले तोडफोड र ढुंगामुढा गरेपछि भीड नियन्त्रण गर्न डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो । प्रहरीले भीड हटाउन नसकेपछि प्रहरीको अनुरोधमा विद्युत प्राधीकरणले लोडसेडिङ हटाएको थियो । लोडसेडिङ हटेपछि युवाहरु टेलिभिजनमा फुटबल हेर्न घरमा फर्केका थिए ।
‘प्रहरीले भीड हटाउन सकेन, पछि बत्ती आएपछि उनीहरु गए, प्राधिकरणका कर्मचारीले अनलाइनखबरसँग भने- ‘हामी साना कर्मचारीले के गर्नु र हजुर, हामी अफिसमा काम गरिरहेका थियौं, एक्कासी आएर झ्याल र टेबलका जम्मै सिसा फुटाए 

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

तलब नपाउदा एबीसी टेलिभिजनका कर्मचारीद्वारा आत्महत्या भिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, २० भदौ । नेपालका अधिकांश नीजि क्षेत्रका टेलिभिजन कार्यरत पत्रकार र कर्मचारीहरुले तलब विना काम गरिरहनु परेको घट्ना नौलो होईन ।
एक एक वर्षदेखि तलब नपाएर पत्रकारहरु यो क्षेत्रबाटै पलायन हुनु परेको, तलब माग्दा जागिर गुमाउनु परेको र मालिकबाट अपमानित र कुटाईसमेत खानु परेको घटना पनि नौलो रहेन ।
बजार र आवश्यकताको लेखाजोखा नगरी च्याउसरी टेलिभिजन खुल्दा लामो समयदेखि यस्तो समस्या नेपाली पत्रकारिता क्षेत्रमा विद्यमान रहेको यथार्थ तथ्य हाम्रो सामू छर्लङ छ ।
तर विडम्बना नै भन्नु पर्छ आमसञ्चारमाध्यममा काम गरेर लामो समयदेखि तलब नपाएर अन्ततः आत्महत्या नै गर्नु परेको अवस्था नेपाली सञ्चार क्षेत्रकै लागि लाजमर्दो अवस्था हो ।
एवीसी टेलिभिजनमा प्राविधिक पदमा कार्यरत कर्मचारी सञ्जिव आचार्यको मृत्यू बरणको घटनाले त्यस्तो अवस्था उत्पन्न भएको छ 

उनका आफन्त र सोही टेलिभिजनमा कार्यरत कर्मचारीहरुले दिएको जानकारी अनुसार विगत ६–७ महिनादेखि सो टेलिभिजनबाट तलब नपाएको र सोही कारण अन्ततः हिजो यूएन पार्कको एक रुखमा झुण्डिएर आत्महत्या गरेको आरोप सहितको जानकारी दिए ।
उनका साथीहरुका अनुसार विगत लामो समयदेखि आचार्यले तलबको माग गर्दै आएका थिए । तर ब्यवस्थापनले तलब नदिएपछि उनले साथीहरुसँग सय पचास रुपैया मागेर आफ्नो जीवन चलाउँदै आएका थिए । भने पेट्रोल हाल्ने पैसा नभएर लामो समयदेखि मृतक आचार्यले मोटरसाईकल समेत थन्काएका थिए ।
तलब नदिईरहेकै अवस्थामा केही समय अघि सो टेलिभिजनका कर्मचारीहरुले तलब बढाउन र बक्यौता दिन आन्दोलन समेत गरेका थिए । त्यसबेला सो टेलिभिजनका हर्ताकर्ता रहेका शुभशंकर कडेलले आन्दोलनमा रहेका अन्य कर्मचारीको पाँच हजारको दरले बढाई दिएको र आचार्यको नबढाएपछि उनी फ्रस्टेसनमा रहेको उनका साथीहरुले बताएका छन । सोही क्रममा उनले आत्महत्या गरेको उनीहरुको दावी छ ।
लामो समयदेखि तलब नपाएर पनि काम गरिरहनु परेका कर्मचारीहरुले शुभशंकर कडेलसँग नजिक हुनेहरुले समयमै तलब पाए पनि अन्यले भने लामो समयदेखि तलब नपाएर कठिन जिवन गुजार्नु परेको गुनासो समेत गरेका छन् ।
- रिपोर्टर्स नेपाल डटकम
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

LIVE: India vs Nepal - SAFF Championship 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

यु य इ को अबुधाबीमा बिस्वोकै महँगो नम्बर प्लेट ५२ मिलेन २ हजार दिराममा यक जनाले किने

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो यहाँ तल हेर्नुहोस 



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

सामसुंग एन्ड्रोइडमा नेपालीमा टाइप गर्ने निकै सजिलो तरिका

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
मैले आज हजुर हरुलाई सामसुंग aindroid मा नेपालीमा कसरि लेखें भन्ने बारेमा केहि चर्चा गर्न गैरहेको छु सजिलो छ चिन्ता नलिनु होला गुगलको एन्ड्रोइड अपरेटिंग सिस्टम मोबाइल तथा ट्याब्लेटमा प्रयोग हुने
अहिलेको सबै भन्दा चर्चित अपरेटिंग सिस्टम हो। प्रयोगकर्ताको सहजताका लागि प्रविधि को क्षेत्रमा नयाँ नयाँ कुरा भित्र्याउन गुगल निकै खप्पिस छ। यस्तै गुगलले भर्खरै गुगल हिन्दी इनपुट (Google Hindi Input ) भन्ने एप्स
ल्याएको छ जसले देवनागरीमा टाइप गर्न निकै सजिलो बनाइदिन्छ । यदि तपाईंले पहिले नै कम्प्युटरमा गुगल नेपाली इनपुट भन्ने सफ्टवेयर प्रयोग गरिसक्नु भएको छ भने तपाईंले अन्दाज गरिसक्नु भयो होला, यो सफ्टवेयर कस्तो सफ्टवेयर हो भनेर ।

यो सफ्टवेयर इन्सटल गरिसके पछि हामीले नेपाली किबोर्ड को कुनै जानकारी बिना नै नेपालीमा टाइप गर्न सक्छौ। हामीले लेख्नु पर्ने कुरा हामि अंग्रेजीमा टाइप गर्नेछौं र सफ्टवेयरले त्यसलाई स्वतः नेपालीमा रुपान्तरण गर्नेछ। उदाहरणका लागि मलाई "तिम्रो नाम के हो ?" भनेर टाइप गर्नु छ भने मैले "timro naam ke ho ? " भनेर टाइप गर्नु पर्ने हुन्छ।

अहिलेको अवस्थामा एनड्रोइडका लागि गुगल नेपाली इनपुट नआइसकेको हुनाले हामीले गुगल हिन्दी इनपुट बाट नै काम चलाउनु
पर्ने हुन्छ। सायद गुगलले छिटै नेपाली इनपुट पनि एनड्रोइडमा ल्याउने छ।

कसरि इन्सटल गर्ने ?
*. सबै भन्दा पहिले गुगल प्ले स्टोर मा जानुस।
*. Google Hindi Input लेखेर सर्च गर्नुस।
*. पहिलो रिजल्टमा क्लिक गर्नुस र इन्सटल गर्नुस।

इन्सटल त भयो अब कसरि चलाउने ?

इन्सटल भैसकेपछि यो एप्स चलाउनको लागि तपाईंले किबोर्ड सेटिंगमा गएर Input method मा Google Hindi Input छान्नु पर्छ ।
*. पहिले Setting मा जानुस,
*. अनि Language and Input मा जानुस
*. Google Hindi Input मा चिन्ह लगाउनुस्
*. अब तपाई म्यासेजमा जानुस र केहि म्यासेज टाइप गर्नुस
*. किबोर्डको स्पेसमा केहीबेर थिच्नुस, अब Select Input Method देख्न सक्नु हुनेछ,
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

चीनमा यक महिलाले आफ्नो लोग्नेलाई मारेर मासु पकाइन

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
मान्छे कतिसम्म निर्दयी बन्न सकेको हँ ? चीनमा एक महिलाले निर्दयीपनाको पराकाष्ठा प्रस्तुत गरेकी छिन् । ती महिलाले आफ्नै लोग्नेलाई मारेर मासु पकाएकी छिन् ।
अनहुइ प्रान्तको लुआन सहरकी ती महिलाले आफ्नो लोग्नेलाई मारिन्, उसको जिउलाई पानीमा पकाइन् अनि प्रहरीमा उजुरी गर्न गइन् । लोग्नेको जिउ शव काटेर पकाएपछि हत्या गरेको प्रमाण नभेटियोस् भन्ने उनको आकांक्षा थियो ।
296907-cookingpot-1322147049-350-640x480
ती महिलाले वास्तवमा बदला लिनको लागि लोग्नेलाई मारेर मासु पकाएकी रहेछिन् । लोग्नेले ५६ दिनकी छोरीको जिउमा अन्धविश्वासी भएर सियो रोपेको प्रति क्रुद्ध रहेकी उनले लोग्नेले आफुलाई पनि वर्षौँदेखि पीडा दिँदै आएको बताइन् ।
प्रहरीमा उनले दिएको बयान अनुसार लोग्नेमाथि आक्रमण गरी तिन दिनसम्म यातना दिएर उनले अन्त्यमा लोग्नेलाई मारेकी थिइन् । उनले लोग्नेलाई बाँधिन्, खाना र पानी पनि दिइनन् र नमरुन्जेल पिटिरहिन् । त्यसपछि उनले लोग्नेको सरीरलाई टुक्रा टुक्रा पारिन् अनि कुकुरमा पकाइन् । त्यसपछि उनी प्रहरीमा उजुरी गर्न गइन् आफुलाई आफ्नो लोग्नेले लामो समयदेखि हिंसा गरिरहेको भन्दै ।
लोग्ने आफुलाई पीडा दिएर कतै भागेको आशंका प्रहरीले गर्ने र आफुलाई हत्याको आशंका नगर्ने आशा उनको थियो । तर प्रहरीले उनको उजुरीको सुनुवाइ गर्ने क्रममा आखिर ती महिलाले लोग्नेलाई मारेर मासु पकाएको कुरा पत्ता लगाए । ती महिला र उनका लोग्नेको नाम भने खुलाइएको छैन 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, September 4, 2013

रेखा थापाले मलम लगाई देउ भनेर पेन्टी देखाई दिय बिराज भट्टलाई

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

LIVE: Sri Lanka vs Afghanistan - SAFF Championship 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भैसी बोल्ने भय भैसीले भन्थ्यो होला हत्या होकी आत्मा हत्या

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

प्राय: पानी परिरहेकाले मौसममा त्यति उष्णताको अनुभव नगरिएपनि आसन्न संविधानसभाको चुनावलाई लिएर राजनीतिक दलका कार्यकर्ताहरु वीचको सरगर्मी र एक युवतीको मृत्युलाई लिएर दिनहुँ निस्कने गगनभेदी नारा सहितको जुलुसले बागलुङ सदरमुकामको वातावरण निकै तातेको छ । यहाँ सिगानाकी एक युवतीको मृत्युको प्रसंग उठान गर्न खोजिएको छ । जनै पूर्णिमाको दिन भदौ ५ गते आफना पतिदेव अर्जुन (दुर्गा बहादुर) खडकाका साथ माईती रेश गएर सोही दिन साँझ घर फर्किएकी तुलसी खडका त्यस्को भोलिपल्ट विहान अर्थात भदौ ६ गते भैंसी बाँध्ने गोठ (कटेरा)मा झुण्डिएको अवस्था मृत भेटिईन् । तुलसीको मृत्यु अहिले आत्महत्या वा हत्या बीचमा झुण्डएको छ । माईती पक्ष भन्छन यो सुनियोजित हत्या हो, घरपक्ष भन्छ तुलसीले आत्महत्या गरेकी हुन् ।
स्वाभाविकरुपमा मृतकप्रति सहानुभूति रहन्छ, सायद यहिनै मानवीयता हो । तर यसले आत्महत्या या हत्यालाई ईंगित गर्दैन । यो अनुसन्धान र छानविनको विषय हो । मृतकको शवको पोष्टमार्टम गरिएको छ र भिसेराका लागि काठामाडौँ पठाईएको छ, जस्को रिपोर्ट आउन बाँकी छ । 
मृतकका माइती पक्ष (आफन्त)ले तुलसीको सुनियोजित तरिकाले हत्या गरी झुण्डाईएको भनी तुलसीका पति अर्जुन खडका, सासू भुमा, अमाजू सीता कार्की नन्द रिता कार्की र भानिज रविन कार्कीलाई किटानी उजुरी दिएपछी उल्लेखित अभियुक्तहरुलाई नियन्त्रणमा लिएर घटनाको गम्भिरतापूर्वक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । थुनामा रहेका अभियुक्तहरुलाई प्रहरीले सम्मानित जिल्ला अदालतबाट पहिलो चोटी ५ दिन र पछिल्लो चोटी १५ दिनको म्याद थप गराई अनुसन्धान अगाडी बढाएको बताएको छ भने जिल्ला सरकारी वकिल कार्यालयमा अभियुक्तहरुको बयान लिने काम सकिन लागेको श्रोतको दावी छ । यता मृतकका आफन्त शुभचिन्तकहरु ‘हत्यारालाई फाँसी देउ, महिला हिँशा अन्त्य गर’ जस्ता नारावाजी गर्दै दिनहुँ जसो बजार परिक्रमालाई निरन्तरता दिईरहेका छन् । अभियुक्तहरुलाई बयानका लागि सरकारी वकिल कार्यालयमा लैजादा होस या जिल्ला अदालतमा म्याद थप्न प्रहरी
ले लिएर जाँदा होस जुलुस नारावाजी गर्दै पुगेको हुन्छ । हत्याराहरु उम्कन नदिन र कडा कार्बाहीका लागि दबाब दिन भन्दै आज आईतबार पनि जिल्ला प्रहरी कार्यालय जान लागेको महिलाहरुको एक जुलुसलाई प्रहरीले जिल्ला हुलाक कार्यालय अगाडी रोकेको छ । निश्चयपनि हत्या हो भने सही अनुसन्धान गरी अभियुक्तहरुलाई सँजाय दिलाउनै पर्छ, त्यस्मा कसैको दुईमत हुन सक्तैन । र घटनालाई रा
जनीति वा कसैसंगको प्रतिशोध लिन जनदबाब सिर्जना गरेर अनुसन्धान प्रक्रियामा दखल दिनकै लागी नाराबाजी गरिनुलाई सही कदम मान्न सकिन्न । 

तुलसी यस संसारमा छैनन् । उनको मृत्यु स्वभाविक होईन । तुलसीको मृत्यु, हत्या वा आत्महत्या अनुसन्धान र न्याय सम्पादनले पुष्टी गर्ला त्यो प्रतिक्षाको विषय हो । तर हत्या नभएर आत्महत्या गरेकी हुन् तुलसीले भने आत्महत्या गर्नुपर्ने अवस्थामा कसले पु-यायो ? के कति कारणले उनी आत्महत्याको निर्णयमा पुगिन ? यो देशमा त्यो कानून बनिसकेको छैन जस्ले कसैलाई आत्महत्या गर्न बाध्य पार्नेमाथि पनि ज्यान मुद्दा चलाएर सजायँ दिलाउन सकियोस । 

कुरा धेरै छन् । जति मुख उति कुरा । कसको कुरा ठीक कसको बेठीक । सुन्दै जाने, बुझदै जाने अनि एउटा बिचार बनाउने । त्यो बाहेक अरु बाँकी नै छैननि त सडकका मान्छेहरु सित । 

तुलसीको हत्या आशंकामा प्रहरी हिराशतमा रहेका अर्जुन घटनाको ८।१० दिन अघी मात्र विदेश रोजगारीबाट घरमा फर्किएका थिए । उनि ३ वर्ष पहिले रोजगारीका लागि खाडी मुलुकमा गएका थिए । घरमा फिरेपछी तुलसीसंग अर्जुनको बसउठ राम्रो थियो । उनी विदेशमा रहँदा यहाँ घरमा सासू, नन्द, अमाजूवीच उनको सम्वन्ध चीसो भएकाले तुलसी प्राय माइती नै बस्ने गर्थिन् । 

रेशमा पूर्णिमाको टीकोटालो पछी भोलि बागलुङ बजार किनमेल गर्न जानु छ भन्दै घर (सिगाना) फर्किएका थिए ती दम्पति । तर त्यो भोलि देखिनन् तुलसीले, गोठमा बाँधेको भैँसी साक्षी छोडेर उनी गईन् कहिल्यै नफर्किने गरी । 

लोग्ने रोजगारी गर्न विदेश गएका धेरै नेपालीहरुको घरजम बिग्रिएका घटनाहरुको चाङ ठुलो छ नेपालमा । दुई तीन वर्ष पछी घरमा आउँदा न आफुले पठाएको कमाई न आफनी अर्धांगिनी सबै गुमाउनेहरुपनि धेरै भेट्टिन्छन गाउँघरमा । यस्ता घटनाहरुलाई मध्यजनरमा राखेर सोँच बिचार गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । 

मोबाइल फोन ‘कनेक्शन’ पनि पारिवारिक कलहको बीउ बनेको छ समाजमा । तुलसीले खेलाउने मोबाइल कलको विवरणले अनुसन्धानमा मद्दत पुग्न सक्छ । कसैले उनलाई केहि सन्देश (एसएमएस) पठाएको छ कि ? त्यस्तोमा उनको प्रत्युत्तर सन्देश कस्तो गयो ? अथवा कुनै बदमाशले तुलसीका पति अर्जुनको मोबाइलमा दम्पतिवीच चरम् फाटोपार्ने सम्मका भनौँ, ‘त्यो त मेरी हो, नपताए उसले पठाएको सन्देश (एसएमएस) हेर’ भनेर उल्टै एसएमएस पठाएका छनकि ? प्रहरीले यस दिशामा पनि अनुसन्धान बढाएको समाचार श्रोतको दावी छ । 

श्रोतका अनुसार तुलसीसंग मोबाइलमा सन्देश आदान प्रदान गर्ने गरेको म्याग्दीवासी एक जनालाई प्रहरीले म्याग्दीबाट पक्राउ गरी ल्याएको छ । 

तुलसी भैँसी गोठमा झुण्डिएको अवस्थामा मृत भेट्टिएको कुरा माथि नै उल्लेख छ । कस्तो छ त वारदात स्थल ? कसरी उनको शरीर झुण्डिएको छ ? घटनाको प्रकृति कस्तो छ ? घटनास्थलका तस्वीरहरुले पनि विव्दान पाठकहरुलाई केहि हदसम्म वास्तविकताको नजिक पुग्न सहयोग पुग्ला भनेर धौलाश्रीले प्राप्त गरेका केहि तस्बीरहरु (मन विचलित पार्ने भएपनि) यहाँ दिन सान्दर्भिक ठानेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

करिना कपुर गर्भवती भयकी छिन

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, भाद्र १९ - साइज जिरो फिगर अभिनेत्री करिना कपुर उनको साइज बढेको हल्लाले यति बेला चर्चामा छिन् । मोटाएर साइज बढेको भए त उनले पनि ऐश्वर्या रायको जस्तै नकारात्मक टिप्पणीको सामना गर्नुपथ्र्यो होला, तर त्यसो होइन । एउटा फिल्मको सेटमा पुगेकी करिनाको बढेको पेटले गर्भवतीको शंका बढाइदिएको छ । तर करिनाको उक्त पेट ११ महिनाअघि विवाहमा बाँधिएका सैफ अली खानले नभई निर्देशक पुनीत मल्होत्राले बढाइदिएका हुन् । खासमा करिना गर्भवती अवस्थामै फिल्म सेटमा पुगेकी नभएर गर्भवती हुनका लागि पुगेकी हुन् ।
Kareena Kapoor Hot Photosकेही समयअघि मात्रै सन्तान नजन्माउन हतार नभएको अभिव्यक्ति दिएकी करिना 'गोरी तेरे प्यार में' को सुटिङ सेटमा कुर्ता सलवारमा देखिएकी थिइन् । त्यति बेला उनको पेट पुट्ट देखिएको थियो । त्यो देखेर धेरै जना झस्किएका थिए । करिना 'एक मैं और एक तू' को-स्टार इमरान खानसँग उक्त फिल्ममा दोस्रो पटक देखिन लागेकी हुन् । त्यसमा उनी गर्भवतीको भुमिकामा देखिँदै छिन् । यसअघि पनि उनी 'हिरोइन' मा बढेको पेट सहित देखिएकी थिइन् । अबको दुई महिनापछि रिलिज गर्ने भनिएको उक्त फिल्ममा निर्देशक पुनीतले करिनालाई पहिल्यै गर्भवतीको अवतारमा ल्याएर फोकटमा चर्चा बटुल्न सफल भएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

शेर्लिन चोप्राको सेक्स भिडियो भेटियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Exchange Rate for 04 September, 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
108.43
109.03
European euro
1
142.80
143.59
UK pound sterling
1
168.87
169.80
Swiss franc
1
115.91
116.55
Australian dollar
1
97.82
98.36
Canadian dollar
1
102.86
103.42
Singapore dollar
1
84.93
85.40
Japanese yen
10
10.92
10.98
Chinese renminbi (Yuan)
1
17.72
17.81
Saudi Arabian riyal
1
28.91
29.07
Qatari riyal
1
29.78
29.94
Thai baht
1
3.37
3.39
UAE Dirham
1
29.52
29.68
Malaysian ringgit
1
32.99
33.18
South Korean Won100
9.87
9.92

Only Buying rates
CurrencyUnitRates/Rs.
Swedish Krone
1
16.39
Danish Krone
1
19.14
Hong Kong dollar
1
13.98

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, September 3, 2013

सिरिया माथि रसियाको आक्रमण सुरु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
१८ भदौ, काठमाडौ । रसियाले सिरियामाथि दइ मिसाइल आक्रमण भएको बताएको छ । मंगलवार मेडिटेरियन समुन्द्रबाट सिरियातिर दुइ वटा मिसाइल आक्रमण भएको रसियाको रक्षा मन्त्रालयले जनाएको हो ।रसियाका अनुसार मिसाइलहरु १६-१६ जिएमटी समयमा प्रहार भएका हुन् ।
रसिया समाचार सस्थाहरुले रक्षा मन्त्रालयलाई उधृत गर्ने समाचार लेखेका हुन ।समाचारमा मिसाइल आक्रमण बारे रक्षामन्त्री सर्गेइ शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनलाइ जानकारी गराइसकेको पनि बताइएको छ ।रसियाको यस्तो भनाइ अमेरिका सहित पश्चिमा राष्ट्रहरुले सिरियामाथी आक्रमण गर्ने तयारीका विच सार्वजनिक भएको हो ।
रसियाले आफ्नो 'मिसाइल अर्ली वार्निङ सिस्टम' को प्रयोग गरेर यस्तो जानकारी हासिल गरेको हो ।
तर सिरियामाथी कस्ले मिसाइल आक्रमण गरेको हो भन्ने बारेमा भने केही बताइएको छैन् । हाल अमेरिका सिरियामाथी आक्रमण गर्ने तयारी रहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Pakistan vs Nepal - SAFF Championship 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौं, भाद्र १८ - थपिएको समयमा गोल गरेर बिमल घर्ती मगरले नेपाली टोलीको उद्दार गरेका छन् । पाकिस्तानसँगको आफ्नो दोस्रो म्याचमा हार नजिक पुगेको नेपाली टोलीको लागि उनले अन्तिम समयमा गोल गरे ।
पाकिस्तानीले हसन वासिरले १४ औं मिनेटमा गरेको गोलले अग्रता लिएको थियो । लगातार आक्रमण गर्दा पनि गोल गर्न असफल नेपाली टोलीलाई ६५ औं मिनेटमा मैदान प्रवेश गरेका बिमलले गोल गरेर अंक बाड्ने अवस्थामा पुर्याए ।
पाकिस्तानसँग हारेको भए नेपालको दोस्रो चरणको यात्रा कठीन थियो । अंक बाँडे पनि नेपालको दोस्रो चरणको यात्रा सम्भावना बाँकी छ ।
पहिलो हाफमा पाकिस्तानले अग्रता लए पनि नेपाली खेलाडीले खेल अवधिभर बिपक्षीलाई दबाबमा राखिरहे । तर, गोल गर्न असफल रहे।    
                                                भिडियो हेर्न चाहानु हुन्छ भने तल हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

LIVE: Pakistan vs Nepal - SAFF Championship 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

LIVE: Pakistan vs Nepal - SAFF Championship 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

LIVE: Pakistan vs Nepal - SAFF Championship 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

सर्पले मान्छेलाई यसरी लखाटियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

हंगकंगमा सुमिना घिमिरेले तहाल्का मच्चाय भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Jire Khursani, 2 September 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला