Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Sunday, September 1, 2013

बिष्णु माझीको भिनाजु पल्केर.भन्ने गीतमा नायिकाले तिग्रा देखायपछी खड्का जी बेहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिनाजु पल्केर...' बोलको गीतको म्यूजिक भिडियोमा हिराइनका तिघ्रा मात्रै हैन कुकुरको लिङ्ग समेत देखाइएको छ । मेरी बास्सैका खड्का जी, बल्छी धु्रवे, र नायिका सुमिना घिमिरेले अभिनय गरेको भिडियोमा पटक पटक नायिकाको घुँडामाथिको दृश्य र कुकुरको लिंङ्ग देखाइएको छ । 'खैं किन भुक्यो गाउँको कुकुर बरिलै भिनाजु पल्केर....' बोलको गीतमा कुकुरले भिनाजुलाई लखटेको मात्रै छैन, सुतेको कुकुरको लिंङ्ग जानाजान देखाइएको छ । टिभीका प्रोमोमा समेत त्यही दृश्य देखाइएको छ ।"



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

LIVE: India vs Pakistan - SAFF Championship 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

धोति र खाते सब्दको उदाहरण यो हो हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
Arun Baralअनलाइन पत्रिका भनेको अन्य सञ्चारमाध्यमहरु भन्दा यस अर्थमा फरक छ कि यसमा पाठकहरुसँग सीधा सम्वाद गर्न पाइन्छ, समाचारहरुमा देखिएका गल्तीहरु पाठकहरुले तत्काल औंल्याउनुहुन्छ र यसलाई सच्याउन सजिलो हुन्छ । सञ्चारमाध्यम सन्तुलित नभएको, कसैप्रति पूर्वाग्रही भएको र कसैप्रति बढ्ता भक्ति गरेको देखियो भने पनि सचेत पाठकहरुले निरन्तर खबरदारी गर्नुहुन्छ, जसले गर्दा अनलाइन पत्रकारिता अन्य पि्रन्ट वा रेडियो, टीभीमा जस्तो एकोहोरो सम्वाद हुने नभई दोहोरो सम्वाद गर्न सकिने सञ्चार माध्यम हो ।
अनलाइनमा आउने कमेन्टहरुको अध्ययन गर्दा सकारात्मक शिक्षा, सुझाव एवं सिर्जनात्मक आलोचनाहरुमात्रै भेटिँदैनन्, यसमा हाम्रो समाजको सांस्कृतिक स्तर पनि यदाकदा प्रकट हुने गरेको पाइन्छ । कतिपय पाठकहरुले राम्रो कमेन्ट गर्दागर्दै पनि केही त्यस्ता शब्दहरु घुसाउनुभएको हुन्छ, जसका कारण कमेन्ट शो हुन गाह्रो पर्छ । त्यसपछि आफ्नो कमेन्ट ‘शो’ नभएको झोंकमा अश्लील गालीहरुको पनि सामना गर्नुपर्छ अनलाइनकर्मी पत्रकारहरुले । यस्ता अश्लील गाली अन्य सञ्चारमाध्यममा काम गर्ने सहकर्मीहरुले शायदै खानुपर्ला ।
यो लेखमार्फत् पाठकहरुसँग सम्वाद गर्न खोजिएको विषयचाहिँ अहिले तीनवटा शब्दमा मात्रै छ, धोती, खाते र भालु । कतिपय पाठकहरुले कसैलाई गाली गर्नुपरेमा यी शब्दहरु अक्सर प्रयोग गर्ने गर्नुभएको छ । विशेष गरी मधेसी मूलको व्यक्तिलाई धोती, नेता वा कुनै व्यक्ति विशेषलाई खाते र महिलालाई भालु भन्ने गरिएका कमेन्टहरु बाक्लै आउने गरेका छन् । यस्ता कमेन्टहरु थाहा पाएसम्म पोष्ट गरिँदैनन् तर पोष्टमात्रै नगरेर पुगेन, बहसै गर्नुपर्ने अवस्था देखियो ।
धोती : मधेसी समुदायमाथिको विभेद
धोती आफैंमा नराम्रो शब्द होइन । पहाडे बाहुनले खाना खाँदा मात्रै होइन, अनेक शुभ कर्ममा धोती नलगाई धर पाउँदैन । अझ आसौच बार्दा त राष्ट्रिय पोशाकरुपी सुरुवाल लाउन पाइन्न, १३ दिनसम्म धोतीकै भरमा इज्जत धान्नुपर्छ । तर, पहाडे मूलको मानिसले मधेसी समदायको मानिसलाई हेपेर भन्ने शब्दका रुपमा ‘धोती’लाई प्रयोग गरिँदै आएको छ । त्यसैले यो पदावलीको प्रयोग गरेर कसैलाई धोती भन्नु भनेको विभेदकारी व्यवहार हो । सामाजिक सञ्जालमा पहुँच जमाउन सक्ने तपाई-हामीजस्ता आधुनिक मान्छेले सामन्ती समाजबाट पैंचो ल्याइएको ‘धोती’ भन्ने शब्दको प्रयोग गरेर मधेसी समुदायका हामीजस्तै नेपालीहरुमाथि अपमान नगर्ने हो कि ? इन्टरनेटजस्तो सभ्यताको इञ्जिनमा सामन्तवादका अवशेषहरु प्रयोग नगर्ने हो कि ?
खाते : वर्गीय विभेद र अमानवताको पराकाष्टा
कसैलाई गाली गर्दा हामी ‘खाते’ भन्छौं भने यो पनि सामन्तवादको एउटा उदाहरण हो । हामी कत्ति अमानवीय र दानवजस्ता छौं भन्ने  ‘खाते’ शब्दको प्रयोगबाट थाहा हुन्छ । ‘खाते’ भन्ने शब्दको बाहिरी अर्थ सडक बालबालिका भन्ने बुझिन्छ । ती सडक बालवालिका निर्दोष र अबोध छन् । उनीहरु आफ्नो गल्तीले सडकमा पुगेका हैनन्, उनीहरु त्यस्तो हुनमा प्रौढ मानिसहरुको दोष छ । समाजालई मानवीय बनाउने हो भने हामीले त खातेलाई माया गर्न सिक्नु पर्ने होइन र ? उनीहरु कसरी गालीका लागि प्रयोग गर्ने शब्द हुन सक्छन् ? सामन्तवादी एवं दानवीय आँखाबाट हेर्नेहरुले मात्रै ‘खाते’लाई धृणा गर्छन् ।
अहिलेको आधुनिक र सभ्य मानिसले ‘खाते’लाई माया गर्छ । सडकमा भेट्टायो भने केही खानेकुरा दिन्छ । कतिपयले उनीहरुलाई उद्धार गर्ने संस्था नै खोलेका छन् । गरीबलाई र मैलाधैला मान्छेलाई, पैसा नभएका मान्छेलाई खाते भनेर गाली गर्ने चलन चलचित्र कलाकार, नेता रसभ्य भनिएका मानिसहरुमा प्रशस्तै भेटिन्छ । त्यसैले कसैले बोल्दा फलाना त खातेजस्तो हो भन्छ भने त्यसलाई ठाउँको ठाउँ समातेर सच्याउन लगाउने हो पो कि ?
भालु : लिंगीय विभेद
महिलालाई कुनै कमेन्ट गर्नुपर्‍यो भने केही पाठकले यो ‘आइमाई भालु हो’ भन्ने शब्द प्रयोग गर्ने गरेको पाइन्छ । यो पदावलीमार्फत कुनै महिलालाई ‘वेश्या’ भन्न खोजिएको हो त्यो मर्द भनाउँदो पुरुषले के विचार गर्नुपर्छर् भने एकजना महिला ‘वेश्या’ हुनका लागि दुई वा दुईभन्दा बढी पुरुषहरु ‘वेश्या’ हुनैपर्छ । पुरुषविना महिलामात्रै एक्लै ‘वेश्या’ हुन सक्दिनन् । त्यसैले महिलालाई आलोचना गर्दा प्रयोग गरिने यस्तो शब्दले ती महिलालाई हैन, कमेन्ट गर्ने पुरुषको सांस्कृतिक स्तर कति दरिद्र छ भन्ने प्रष्ट हुन्छ । यो शब्द लिङ्गीय विभेदजन्य हो ।
किन हुन्छ यस्तो ?
सामन्तवादी संस्कृतिले गरिब, दुब्लो, कालो, र पिछडिएको मानिसलाई हेप्छ । सामन्तवादले उनीहरुलाई गाली र उपमाको विषय बनाउँछ । गरीबहरुलाई खाते भन्ने र ‘राजाको काम छाडी कामीको देवाली’ भन्नेजस्ता दलितलाई हेप्ने नियतले उखान टुक्काहरु सिर्जना गर्ने काम सामन्तवादी साहित्यले गर्छ, गरिरहेको छ । तर, अब हामी सामन्तवादबाट पुँजीवादी सभ्यतातिर उक्लन लागेका बेला यस्ता जातीय, क्षेत्रीय, लिङ्गीय एवं वर्गीय विभेदजन्य शब्दहरुको प्रयोगबाट पनि बाहिर निस्कने कि ननिस्कने ?
अनलाइनमा आउने कमेन्टहरु हेर्दा कतिपय पाठकले माओवादी नेता मोहन वैद्यका बारेमा ‘अनुहार हेर्दै बाँदरजस्तो’ भनेर कमेन्ट गर्ने गरेको पाइन्छ । यो पनि शारीरिक विभेदको एउटा घिनौनी दृष्टान्त नै हो । कसैको अनुहार नराम्रो हुनु उसको दोष हैन । नराम्रो अनुहार हुँदैमा गाली गर्ने हो भने दार्शनिक सुकरातलाई के भन्ने ? शरीर अशक्त हुँदैमा, बोल्न नसक्दैमा हेप्ने हो भने झमककुमारी घिमिरेलाई के भन्ने ? मान्छेलाई उसको शारीरिक बनावट, रंग वा रुपका आधारमा निन्दा गर्नु सामन्तवादी संस्कृतिको घृणित दृष्टान्त हो । यो संसार गोरा, बलिया, अघाएका, सुकिला मुकिला, चिल्ला र मर्दहरुको मात्रै होइन ।
गरीब, काला, ध्वाँसे, कमजोर र अनुहार विग्रेकाहरुको पनि हो यो संसार । त्यसैले अब कमेन्ट गर्दा खाते, धोती जस्ता शब्दहरु प्रयोग नगर्ने र ‘सिभिलाइजेशन’लाई ध्यान दिँदै नेपाली समाजलाई सभ्यतातर्फ अघि बढाउने हो कि ? नयाँ संवादको शुरुवात गरौं र सामन्तवादी संस्कृति झल्कने शब्दहरुबाट आधुनिक साहित्यलाई, सोसियल मिडियालाई मुक्त पारौं 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

केटि माथि जम्प गरे पछी

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

तोरी बारीमा हर्सिकलाई गारो भय पछी

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

इराकमा मारिएका नेपालीबारे फिल्म बनेका छन्

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
Iraq
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुह्होस

वैदेशिक रोजगारीको सिलसिलामा जोर्डनबाट इराक पुर्‍याइएका १२ नेपालीको अपहरणपछि हत्या हुँदा पूरै देश रोएको थियो । मेनपावर कम्पनीको लापरबाहीलाई दोषी मान्दै कैयनको भीडले राजधानीका प्रायः सबै मेनपावर कम्पनीमा क्षति पुर्‍याएको थियो । भौतिक क्षति त नौ वर्षमा पूरा भयो होला तर पीडित परिवारको अवस्था कस्तो होला ? उक्त घटनापछि वैदेशिक रोजगारमा कत्तिको परिवर्तन आएको होला ? यही विषयमा फिल्म बनाएका निर्देशक अरुण प्रधान 'अवस्थामा रत्तिभर सुधार नभएको' गुनासो गर्छन् ।
प्रधानले २०६१ भदौ १५ मा आतंककारीको अपहरणमा परी ज्यान गुमाएका १२ नेपालीको घटनालाई समातेर बनाएको फिल्म '१२ नेपाली एक चिहान' को ठीक नै वर्षपछि अर्थात् भदौ १५ मा नै फस्टलुक सार्वजनिक गरियो । 'हुन त हामी आजकै दिनमा फिल्म रिलिज गर्न चाहन्थ्यौं । पीडित परिवारसँग पनि त्यही संकल्प गरेका थियौं । तर केही प्राविधिक कारणले गर्दा सकेनांै,' फिल्मका लेखकसमेत रहेका निर्देशक प्रधानले कार्यक्रममा स्पष्टीकरण दिँदै भने, 'अब हामी फिल्मलाई पहिले विदेशमा प्रदर्शन गर्छौं अनि आएको प्रतिक्रियाबाट देशमा रिलिज गर्छौं ।' घटना अध्ययनका लागि चार वर्ष खर्चिइएको फिल्मका लागि ज्यान गुमाउने १२ नेपालीभन्दा पहिले पनि त्यसैगरी पक्राउपछि छुट्कारा पाएका वास्तविक नेपालीले समेत अभिनय र ज्ञान बाँडेको निर्देशकले खुलाए ।
शनिबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा फिल्मको पोस्टरसँगै प्रोमो पनि सार्वजनिक गरियो भने गायक शिव परियारले फिल्ममा प्रयोग गरिएको एक गीतका केही हरफ गाएर सुनाए । संगीता प्रधानको लगानी रहेको फिल्ममा राजन खतिवडा, जतिन ताम्राकार, रवीन्द्र झा, विक्रम सिंह, उत्तमजंग लिम्बु, सोनु जयन्ती लगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा गुरुकुल विराटनगर, मण्डला थिएटर, मिथिला नाट्य परिषद् जनकपुर, अनाम धरान, सृष्टि नाट्यसमूह, मगर चलचित्र संघ, बुटबल र संवाद समूहका कलाकारको उपस्थिति रहेको छ । प्रवलदीप विश्वास र कुन्दन राईको संयुक्त संगीत रहेको फिल्म शेरबहादुर लामाले खिचेका हुन् । ६० लाख रुपैयाँ लगानीमा बनेको भनिएको फिल्म मृतक १२ नेपालीकै घरगाउँमा पुगेर खिचिएको हो । निर्देशक प्रधानले प्रदर्शनबापत फिल्मबाट हुने कमाइको १० प्रतिशत रकमको अक्षय कोष बनाई मृतक १२ नेपालीको नाममा ट्रस्ट खोलिने जानकारी दिए । उनले उक्त ट्रस्ट वैदेशिक रोजगारका पीडित परिवारको हितमा खर्चिने पनि जनाए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

राज नीतिको बारेमा केही मिठो कुराकानी नायिका करिस्मा मानन्धर संगको

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
नेपाली सिनेमा क्षेत्रमा नायिका करिश्मा मानन्धरको चर्चा सधै हुने गर्दछ । सन्तान, मायालु सिनेमादेखि किन किनसम्म आइपुग्दा करिश्मा सिने नगरीमा आइडियलको रुपमा स्थापित छिन् । केही समय अमेरिकामा बसेपनि करिश्मा नेपालमै फर्केर सिने नगरीमा नै सक्रिय छिन् । उनै सुन्दर नायिका मानन्धरसँग अनलाइनखबरले गरेको बिशेष कुराकानी :
नेपाली सिनेमा क्षेत्रमा यहाँको प्रवेश कसरी भयो ?

मैले चलचित्र क्षेत्रमा काम गर्दा यो नगरी खासै फस्टाएको थिएन । मैले आफैले खेलेको सिनेमा पनि हेरेको थिइन । सबैले राम्रो चलचित्र खेल्नु पर्छ भनेर मात्र मैले सिनेमा खेलेको थिए । प्रकाश अधिकारी दाई मेरो घर नजिक भएकाले पनि मलाई यो सिने नगरीमा आउन सजिलो भएको थियो । अचानक त्यतिबेलाको जल्दोबल्दो निर्देशक प्रकाश थापासँग पनि भेट भएपछि म अझै चर्चित बने । मलाई त्यतिबेला पनि टपलेस लुगा लगाउन, स्कर्ट लगाउन खासै आपत्ती हुदैनथ्यो । यस्ता खालका फोटोसुट पश्चात म झनै चर्चित बनेको थिए । यसपश्चात म मुम्बई पनि पुगेको थिए ।
मुम्बइमा जम्छु भन्ने लागेन ?
यो नगरी सानो भएकाले गर्दा पनि केही कुरा सिक्नु पर्छ भन्ने मलाई लागेको थियो । यसैले पनि म मुम्बई तिर लागेको थिए । तर मुम्बईमा संघर्ष फेरी जीरो लेभलबाट नै गर्नु पर्ने हुन्थ्यो । यसकारण पनि मधुमती डान्स सेन्टरमा ६ महिना अभिनय र नृत्य सिकेपछि म नेपाल आए । एउटा विज्ञापनको अफर आएपछि म नेपाल फर्किएको थिए । यसपछि नेपालमै म चर्चित बनेको थिए ।
परिवारको सहयोग कस्तो थियो त ?
मेरो ममी, अन्जली श्रेष्ठ दिदीले मलाई धेरै कुरा सिकाउनु भएको हो । चलचित्र त मलाई थाहा नै थिएन, धेरै कुराहरुको आइडिया मैले परिवारबाट नै लिएको थिए ।
आज जुन स्थानमा हुनुहुन्छ, त्यहाँ पुग्छु भन्ने लागेको थियो ?
म त्यतिबेला यस्तो सोच्ने उमेरमा पनि थिइन । मैले अहिले जुन उचाई पाएको छु, त्यो पहिले देखि नै मैले निर्धारित गरेको भने होइन ।
करिश्माको सौन्दर्यको सधै चर्चा हुन्छ, कसरी राम्री देखिनुहुन्छ ?
सौन्दर्यको आफ्नै परिभाषा छ । कोही मानिस बोल्दै नबोली बस्छ भने त्यो कुरुप हुन्छ । कोही हाँसेर बोल्छ भने त्यो धेरै सुन्दर देखिन्छ । यसैले पनि मानिसको सौन्दर्यता उसको व्यवहारमा भर पर्छ ।
तपाई आफूलाई कसरी मेन्टेन गर्नुहुन्छ ?
मेन्टेन त सबैले गर्न नै खोज्छन् । तर सबैले कसरी गर्ने भन्ने उपाय नजानेर नै आफूलाई मेन्टेन गर्न सक्दैनन् ।
दिनभरी के गर्नुहुन्छ ?
मेरो दैनिकी सधै एउटै हुन्छ भन्ने पनि छैन । योगा गर्नु, दौडनु भन्दा बाहेक मेरो दैनिकी परिवर्तन भैरहन्छ ।
अमेरिका जानु भयो, किन जानु भएको थियो ?
म जीवनमा सधै एउटै तालिका होस् भनेर पनि चाहन्न । यसैले एउटै थलोमा बस्दा बस्दा दिक्क लागेपछि म अमेरिका हानिएको हो । एउटा समय आयो अनि मैले अमेरिका जाने निर्णय गरे । तर मलाई मैले जीवनमा गरेका धेरै निर्णयहरु अपरिपक्क जस्तो लाग्छ ।
के सिक्नु भयो त अमेरिकाबाट ?
मैले धेरै नै कुरा सिकेको छु । धेरै कुराहरु आफैले भोगेपछि मात्र वुझ्न पाइदो रहेछ । त्यहाँ पुगेर म कुनै सुपरस्टार थिइन,यसैले पनि मैले आफूलाई जीरो लेभलबाट सुरु गरेको थिए ।
एउटा चर्चित नायिकाले त्यहाँ पुगेर सामान्य काम गर्दा अस्वभाविक महशुश गर्नु भएन ? त्यहाँ गएर तपाइले के काम गर्नु भयो ?
मलाई त्यस्तो सोच कहिले पनि आएन । किनकी मैले स्वतन्त्रतापूवर्क काम गर्न पाएको थिए । त्यहाँ कलाकारहरु पनि धेरै गएर बस्नु भएको छ । मलाई नेपाली कलाकारहरुले धेरै सहयोग गर्नु भएको छ । उहाँहरुले जे काम गर्नुहुन्थ्यो मैले पनि त्यही नै गरेको थिए ।
‘सन्तान’ देखि ‘किन किन’सम्म आइपुग्दा आफूमा के फरक पाउनुभयो ?
म दिमागी र शारीरिक रुपमा धेरै नै परिवर्तन भए । मैले आफूलाई परिपक्क पाएको छु ।
एकातिर सिनेमा नगरीको करिश्मा, अर्को घर भित्रकी करिश्मा, दुबैलाई कसरी हेर्नुहुन्छ ?
म दुबैलाई सामान्य रुपमा नै लिने गर्दछु । हाम्रो सिने नगरी राम्रैसँग चलेको छ, मैले पनि आफूलाई यहाँ सधैभरी उभ्याउने कोशिश गरिरहेको छु । घरमा पनि मेरो आफ्नो जिम्मेबारी छ । सिनेमा र घरमा आ आफ्नै खालका जिम्मेबारी छन् ।
अब पनि करिश्माको दायित्व सिनेमा मात्र खेल्ने हो र ?
मैले गर्न खोजेको पनि हुँ । धेरै पटक प्रयास पनि गरे । तर यहाँ त खै जे गरेपनि नहुने । यसैले मैले सोचे मेरो काम सिनेमा खेल्ने हो, अहिले त्यही काम गरिरहेको छु ।
कस्तो हुँदैछ हाम्रो सिने नगरी ? किन घट्दै छन् दर्शक ?
हामीले आफै दर्शकको आकर्षण घटाएका छौ भन्ने लाग्छ मलाई । हामीले नराम्रो सिनेमा बनाएर होस् या बाटोमा धेरै देखिएर नै किन नहोस्, दर्शकको आकर्षण घटाएका छौ । अब राम्रो सिनेमा बनाउने कोशिश गर्नुको विकल्प देख्दिन म ।
आजका कलाकारहरुमा स्टारपावर नदेखिएको हो ?
अहिले काम गर्ने शैली फेरिएको छ । म अमेरिकाबाट आए लगतै के गर्ने र कता जाने भन्ने दोधारमा थिए ।
करिश्मा मानन्धरले अब विभिन्न संघसंसस्थामा बसेर सिने नगरीको विकासमा पहल गर्ने बेला आएन र ?
मैले पनि धेरै कुरा गरेको छु । कोशिश गर्नेहरुको हातमा हात राखेको छु । तर अन्त्यमा नजिता सन्तोषजनक आउदैन । हामीले विभिन्न संघसंस्थामा बसेर सिने नगरीको विकासका लागि फाइदा लिने बेला हो यो । तर हामी कतै न कतै चुक्यौ भन्ने लाग्छ मलाई । अर्कोतिर हामीमा एकता भन्ने कुरा नै भएन । एकता भएको भए हामीले धेरै कुरा गर्न सक्थ्यौ ।
हिन्दी सिनेमा यही चल्ने नेपाली किन नचल्ने होला ?
जस्तो बजेटको सिनेमा बने पनि मिहिनेत सबैको हुन्छ । तर दर्शकले नै हामीलाई २ लाख पनि नउठाउने सिने नगरीको चलचित्र किन हेर्नु भनेर हेला गरेको हो की ?
राजनीतिमा प्रवेश गर्ने सोच छ कि छैन ?
विभिन्न राजनीतिक पार्टीबाट मलाई नबोलाइएको होइन । तर मैले राजनीति नै गर्नुपथ्र्यो भने २० बर्षसम्म यो नगरीमा किन बस्थे होला र ।
तपाई निर्देशक बन्ने कुरा पनि थियो त ?
हो रमेश उप्रेती जीसँग मेरो कुरा पनि भएको थियो । तर म अहिले नै तयार छु जस्तो मलाई लागेको छैन । रमेश जी लाई म सहयोग त गर्न सक्छु तर उहाँको सिनेमा निर्देशन अहिले नै गर्छु जस्तो लागेको छैन ।
तत्काल निर्देशन गर्ने सोच छ कि छैन ?
मैले निर्देशन गरेपछि दर्शकहरुमा धेरै नै आशा हुन्छ । यसैले पनि म तत्कालका लागि तयार भएको छैन । मैले बनाएको सिनेमा दर्शकको मन जित्ने नेपाली परिवेशकै हुन्छ ।
सिने नगरीको स्तर उकास्न सबैभन्दा महत्वपूर्ण भूमिका कसको हो त ?
यो एउटा समुहको काम हो । एकजनाले मात्र गरेर हामी सफल हुन्छौ जस्तो मलाई लाग्दैन । हामी दर्शकसँग सिधै कनेक्शनमा छैनौ । हामीले गरेको काम माटो सुहाउदो भएन । हामी फरक धार भनेर हिडेका छौ । तर फरक धार भन्नेहरुले पनि खासै कुनै चमत्कार गरे जस्तो मलाई लाग्दैन ।
अहिले आएको सेक्स सिनेमाको बाढीलाई कसरी हेर्नुहुन्छ ?
सबैभन्दा पहिला हामीले कस्तो सिनेमा बनाउने भन्ने बिषयमा स्पष्ट हुनु जरुरी छ । सेक्सका बिषयलाई उठान गरिएका चलचित्र चलेका छन् जस्तो मलाई लाग्दैन । यसको मतलव वुझ्नु पर्दछ कि यहाँ सेक्स बिक्दैन ।
विनोद मानन्धरको साथ कस्तो पाउनु भएको छ ?
श्रीमान श्रीमतीमा असहमती त भैहाल्छ नी । तर उहाँले मलाई काम गर्ने बातावरण बनाइदिनु भएको छ । उहाँ भएकै कारणले गर्दा मलाई सजिलो पनि भयो ।
फुर्सदमा के गर्न मनपर्छ ?
म संगीत सुन्छु, गेम खेल्छु । अहिले मलाई कार्टुन खेल्न मन लाग्छ । त्यहाँ आफ्नै संसार छ नि हैन र ।
संविधान सभामा तपाइको प्रतिनिधित्व चाहिन्छ भन्ने कुरा आयो भने जानुहुन्छ ?
मैले अहिले नै यस बिषयमा सोचेको छैन । म भन्दा अझ सिनियरहरु पनि हुनुहुन्छ नी हैन र ?
कलाकारले राजनीति गर्नुहुन्छ कि हुदैन ?
यदि उसमा क्षमता छ भने गर्दा हुन्छ । कलाकारले मात्र किन पत्रकार, व्यापारी जसले गर्दा पनि हुन्छ ।
रेखा थापा जी पार्टीमा प्रवेश गर्नुभयो, चुनाव लड्ने कुरा पनि गर्दै हुनुहुन्छ, एकजना नायिका भएकाले अर्की नायिकाको यो क्रियाकलापलाई कसरी हेर्नु भएको छ ?
म हरेक कुरामा सकारात्मक सोचाई राख्दछु । उहाँको खुबी थियो र नै जानु भएको होला जस्तो लाग्छ ।
खाना पकाउनुहुन्छ ?
मलाई खाना पकाउने रुचि त छ, तर पकाउदिन । खाना पकाउनु पर्‍यो भने धेरै खाइन्छ नि ।
कविता जी पछि दोश्रो सन्ताको रुचि भएन ?
रुचि नै नभएको त होइन । परिवारबाट पनि दबाब आएको थियो । तर आफूले चाहेजस्तो नहुने रहेछ । म व्यस्त भए, अमेरिका हानिए । यसैले पनि भगावनले मलाई एउटा मात्र सन्तान लेखेको रहेछ जस्तो लाग्छ मलाई ।
रिस उठेको बेलामा शान्त पार्न ?
म संगीत धेरै सुन्छु ।
नायिका करिश्मा मानन्धरले राजनीति र विभिन्न राजनीतिक दलका नेताहरुको बिषयमा अनलाइनखबरसँग गर्नुभएको कुराकानीको भिडियो यहाँ प्रस्तुत गरिएको छ 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

जिया केसीको यौन प्यास मेटाउने नेपाली फिल्म बर्बाद असोज ११ गते बाट रिलिज हुने वाला छ स्तो छ प्रोमो हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
लामो समयसम्म सेन्सरको झमेलामा परेर एडल्ट सर्टिफिकेट पाएको चलचित्र ‘बर्बाद’ असोज ११ गतेबाट प्रदर्शन भएको छ । चलचित्रका निर्माता तथा कलाकार जीके सर्मा हुन् रिम विश्वकर्माको निर्देशनमा तयार भएको यो चलचित्रमा जीया केसी, गणेश गिरी, जीके शर्माको मुख्य भूमिका छ । व्यस्त जीवन बिताउने श्रीमानबाट यौन प्यास मेटाउन नसकेपछि एक महिलाले बाहिरी पुरुषसँग राख्ने सम्बन्धलाई चलचित्रले देखाउन खोजेको छ ।
उसो त सेन्सर बोर्डले ‘बर्बाद’का कति दृश्य काट्यो भन्ने कुरा खुलेको छैन । तर डेढ दर्जन पटकसम्म पनि सेन्सर बोर्डबाट फिर्ता भएको ‘बर्बाद’ हेर्दा दर्शकले के पाउँछन् भन्न सकिने अवस्था छैन ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

हिजो भयको खेलमा बांगलादेस्लाई यसरि लियो नेपालले बदला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 
१५ भदौ, काठमाडौं । काठमाडौंमा शनिबारबाट सुरु भएको साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा नेपालले बंगलादेशलाई २–० ले पराजित गर्दै सुखद सुरुवात मात्र गरेन, एएफसी च्यालेन्ज कपमा व्यहोरेको २–० को हारको बदला समेत लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले सुरुवाटै आक्रमक खेल प्रस्तुत गरेको थियो । एकपछि अर्को गर्दै बंगलादेशको पोष्टमा धाबा बोलेको नेपाल १८ औं मिनेटमा सफल भयो । अनिल गुरुङले भोला सिलवालको पासमा हेडगोल
गर्दै उत्कृष्ट गोल गरेका हुन् । अन्तराष्ट्रिय फुटबलमा अनिलको यो ८ औं गोल हो । पछिल्लो समय खराव प्रदर्शन गरेको भन्दै आलोचना हुँदै आएका अनिल शनिबार भने उत्कृष्ट फर्ममा देखिएका थिए । उनले २००७ मा ओमानविरुद्ध डेब्यू गरेका थिए 







भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

चीनमा यक बुबाले आफ्नो २६ बर्सिय छोरालाई साँङलोले बाँधेर गुफा भित्र हालेर राखे पछी

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
चाईनाका २६ बर्षिय चेङ् जिङ्ताओलाई ७० बर्षिय पिताले साँग्लोले बाँधेर गुफामा राखेको यो दर्दनाक भिडियो र तस्बिर हरु हेर्नुहोस ...




भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Exchange Rate for 01 September, 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
106.05
106.65
European euro
1
140.51
141.30
UK pound sterling
1
164.35
165.28
Swiss franc
1
114.11
114.76
Australian dollar
1
94.70
95.24
Canadian dollar
1
100.72
101.29
Singapore dollar
1
83.24
83.71
Japanese yen
10
10.81
10.87
Chinese renminbi (Yuan)
1
17.33
17.43
Saudi Arabian riyal
1
28.28
28.44
Qatari riyal
1
29.12
29.29
Thai baht
1
3.30
3.32
UAE Dirham
1
28.87
29.04
Malaysian ringgit
1
32.29
32.47
South Korean Won100
9.55
9.61

Only Buying rates
CurrencyUnitRates/Rs.
Swedish Krone
1
16.08
Danish Krone
1
18.84
Hong Kong dollar
1
13.67

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, August 31, 2013

NEPAL VS BANGLADES SAF CHYAMPIAN FOOTBAL 2013 IN KATHAMANDU

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला





भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

आजको नेपाल vs बंगलादेसको साफ च्याम्पियसिप लाइव फुटबल हेर्न यो लिंकमा क्लिक गर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

बाघले मान्छेलाई गाडी भित्रै गयर आक्रामण दर लाग्दो भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

यक अपाङ्गले११ सय फिटमाथिबाट हि्वलचेयर संगै हाम फाली बिस्वो किर्तिमान भईन (फोटोफिचर सहित)

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
सबै भन्दा ठुलो कुरो मान्छेमा हिम्मत हुनु पर्यो हिम्मतै छैन भने  जत्ति धन सम्पति भय पनि केहि गर्न सकिदैन यस्तै यक हिम्क्मत वाला मानिस क्यानाडामा भेतिय्का छन् तर उनि अपाङ्ग थिय अपाङ्ग भयर उनीलाई रोक्न सकिन हिम्मत   भयो भने केही कुराले रोक्दैन भन्ने कुराको सही उदाहरण क्यानडाका एक जना व्यक्तिले पेश गरेका छन् । क्यानडाका एक ४८ वर्षीय अपांग पुरुषले हि्वलचेयरमा बसेर चीनको अझाइ पुलको ११ सय फिट उचाइबाट हाम फालिसकेको छ
लोन्नी बिसोनेट नामक ती पुरुषले पुलबाट हाम फाल्दा ८० माइल प्रतिघण्टाको बेगमा तल हुत्तिएका थिए । अलि तल झरेपछि प्यारासुटमार्फत उनी सकुसल भुइँमा ओर्लिए । यसअघि यस्तै साहसिक जम्प गर्दा भएको दुर्घटनाका कारण हिँडडुल गर्न नसक्ने तथा बाँया हात समेत चलाउन नसक्ने अवस्थाका बिसोनेटको हिम्मत अझै कम भएको छैन । बेस जम्पिङले आफुलाई निकै रमाइलो अनुभुति गराउने र यस्तो आनन्द आफुले अरु कुनै चिजबाट नपाउने उनी बताउँछन् । उनले यसअघि पनि विभिन्न डरलाग्दा ठाउँबाट हाम फालेर सबैलाई चकित बनाइसकेका छन् ।
                                                  3

5

6
8


7


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

जापानको नदीमा डुंगा चलाउदै यसरि भेटिय गोर्खे नेपाली

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
१५ भदौ, काठमाडौं । आखिर कहाँ पुगेका छैनन् नेपालीहरु ? जापानका नदीहरुमा तपाई र्‍याफ्टिङ गर्न पुग्नुभयो भने त्यहाँ गाइडका रुपमा तपाईले आफ्नै नेपाली दाजुभाइहरुलाई नदीको छालसँग खेलिरहेको भेट्नुहुनेछ । जापानीहरुले नेपालीलाई र्‍याफ्टिङ पेशाका लागि भरपर्दो विशेषज्ञ मान्ने गरेका छन् ।
जापानमै रहनुभएका आर.आर. पराजुलीले हालै त्यहाँ र्‍याफ्टिङका क्रममा किशोर श्रेष्ठ र मनध्वज गुरुङलाई भेटेपछि यसरी वर्णन गर्नुभएको छ :
‘हेलो, गुड मर्निङ सर, वेलकम, प्लिज फिल आउट दिस र्फम’ सायद मलाई हेर्दा जापानीजस्तो नलागेरै होला (जापानीहरुसँग उनीहरु जापानी भाषामै कुरा गर्दै थिए) विदेशीजस्तै देखिने एक कर्मचारीले मलाई र्फम भर्न दिए, म भर्न लागें, उनी त्यसरी नै अन्यलाई पनि र्फम भराउन लागे । मैले र्फम भरि सकेपछि जब उनलाई दिएँ, अनि हेरेर भने- ‘आर यु फ्रम नेपाल ?’
                                  जापानको नदीमा नेपाली डुंगा चलाउदै 
यो संवाद केही समय पहिले हामी ८ जना साथीहरु क्योटो, जापानको कामोगावा भन्ने नदीमा र्‍याफ्टिङका लागि एउटा कम्पनीमा जाँदाखेरिको हो । मैले म नेपाली हुँ भनें र सोधें- तपाईको चाहिं ? उनले आफु भारतको उत्तराखण्डबाट आएको जानकारी दिएर भने- ‘यहाँ लगभग सबै तपाईजस्तै नेपालीहरु छन्, जसले तपाईलाई र्‍याफ्टिङ गराउने छन् ।’ मेरो मन त्यसै प्रफुल्लित भएर आयो, मैले उनीहरुलाई भेट्न खोजें तत्कालै । तर, उनीहरु बिहानीको खाजा खाँदैछन् भन्ने थाहा भयो ।
त्यहाँ उनीहरुले संयुक्तरुपमा र्‍याफ्टिङको समयमा आउन सक्ने समस्या र त्यसबेला हामीले अपनाउनु पर्ने केही सुरक्षासम्बन्धी टिप्सहरु दिए । र, प्रत्येकलाई आवश्यक सम्पूर्ण सामान लिएर नदीतर्फ लगे । हामी नदी किनारमा पुग्दा र्‍याफ्टिङ बोट लिएर उभिइरहेका मानिसहरु हेर्दा लगभग सबै नेपाली जस्तै देखें, अनि नेपालीमै सोधें- ‘तपाईहरु सञ्चै ?’ उनीहरुले मुखामुख गर्दै एक अर्कालाई हेरे र भने ‘सञ्चै । तपाई पनि नेपाली ? हामीले यहाँ अहिलेसम्म अन्य नेपालीलाई भेटेका थिएनौं, आज धेरै खुशी लाग्यो ।’
 त्यसबेलाको उनीहरुको प्रफुल्लित मुहार हेर्दा म पनि तरंगित भएँ, चेपेकै किनारामा साथीभाइसँगै खेलेका ती दिन सम्झिएँ, अनि भनें- ‘हो, मैले अघि नै थाहा पाएँ, यहाँ नेपालीहरु हुनुहुन्छ भनेर । तपाईहरुलाई देख्दा खुशी लाग्यो, नेपाली नदीमै गएर रमाएको अनुभव हुने भयो ।’
                      डुंगामा छाड्ने हरुलाई गाइड गर्दै नेपाली जापानमा 
 र्‍याफ्टिङ थाल्नुअघि जापानीहरुलाई प्रशिक्षण दिँदै किशोर श्रेष्ठ ।
सामान्यकुराकानीपछि हाम्रो यात्रा शुरु गर्नुअघि र्‍याफ्टिङको समयमा ध्यान दिनुपर्ने कुराहरु फेरि भनियो । हाम्रो टोलीमा जापानी साथै अन्य विदेशी साथीहरु पनि थिए । हाम्रो डुंगामा उनै नेपाली बसेका थिए, गाइडका रुपमा । ‘मेरो नाम किशोर श्रेष्ठ, घर सिन्धुपाल्चोक ।’ मैले नाम सोधें- ‘अनि कहिले जापान आउनुभएको ? ‘म जून महिनामा आएको ।’ कति समयका लागि ?’ उत्तर आयो -’अब अक्टोबरको अन्तिमतिर जाने ।’
मैले उत्सुक हँुदै सोधें- ‘धेरै नेपालीको चाहना हुन्छ जापान आउने यतै लुक्ने, बस्ने, कमाउने आदि… तपाईलाई त्यस्तो लागेको छैन ?’ जवाफ आयो- ‘हामी यहाँ यसरी आउन थालेको १०/१२ बर्ष भयो, म आफु चाहिं सन् २००८ देखि आउन थालेको हुँ, प्रत्येक बर्ष हामी आउछौं, ३ देखि ६ महिनासम्म बस्छौं र फेरि र्फक्छौं, हामी त्यस्तो सोच्दा पनि सोच्दैनौं । हामी नेपालमै पनि रमाउछौं, परिवार र आफ्ना लागि पुग्ने रकम कमाउँछौं । विदेशमा लुकेर केही बढी रकम कमाइ हुन्छ भन्दैमा लुक्न मनले मान्दैन ।’
हुन पनि सानैदेखि नदीमै रमाउँदै आएका, खेलेको ज्यान, जसलाई आज त्यही नदीले नै पालेको छ, नेपालका प्रायःजसो नदीनाला जहाँ र्‍याफ्टिङ गर्न सकिन्छ त्यहाँ नपुगेको ठाउँ सायद नहोला, त्यसको किनारमा हुर्केका रुख र बगरको बालुवामा पसिनाको गन्ध ताजै होला, बिभिन्न देशका हजारौं पर्यटकलाई मनोरञ्जन दिन्छन्, आफु पनि देश बिदेश घुमेका छन् यही सीप लिएर, उनीहरु नदी बाहिर कसरी पो रमाउन सक्दा हुन् र ! यो काम उनीहरुका लागि मात्रै नभएर देशकै अर्थन्त्रसँग पनि जोडिएको छ ।
यो नदी र्‍याफ्टिङ गराउने जति त्यस्तो ठूलो त कहाँ छ र, कतै कतै कृतिम रुपमा बनाइएका स्पिड प्यानलहरुमा केही र्‍याफ्टिङको जस्तो अनुभुति मिल्ने, अन्यत्र त तालमा डुंगा शयर गरेजस्तै, नेपालका भोटेकोशी, त्रिशुली, कर्णालीहरुमा खेल्दै आएकाहरुलाई यो त असाध्यै सामान्य लाग्छ । तैपनि जापानमा खासै त्यस्ता ठाउँ नभएकाले यो सिजनमा यस्तै नदीले नै भरपुर आन्तरिक पर्यटक पाएकै छन् ।
बीच-बीचमा नेपालको पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिँदै यो क्रम चलिरहृयो करिब १ घण्टा । यसै क्रममा डुंगामै केही रमाइला अनि पारिवारिक कुराहरु पनि भए ।
छ जनाको परिवारमा उहाँ बाबुआमाका दुई भाइमध्ये कान्छा छोरा हुनुहुँदोरहेछ । नेपालमै छँदा बिभिन्न ट्राभल तथा ट्रेकिङ एजेन्सीका लागि काम गर्न उनीहरु जापान आउँदा मासिक डेढ लाखदेखि ३ लाखसम्म रुपैयाँ बचत हुँदोरहेछ ।
वर्षायाममा नेपालका नदीनालामा आउने बाढीका कारण व्यवसाय बन्द हुने हुँदा त्यस समयमा यहाँ आएर नेपालको प्रचार र त्यस्तै काम गरेर बित्दोरहेछ ।
सँगै रहेका गोरखाका मनध्जव गुरुङको जीवन पनि उसैगरी चल्दैछ । उहाँहरुको टोली यस ठाउँमा १२ जनाको रहेछ । उहाँका अनुसार जापानभरि करिब ३ सय ५० देखि ५ सयजना नेपाली यसरी नै प्रत्येक बर्ष आउने र जाने गर्छन् । यस हिसाबले हेर्दा जापानको र्‍याफ्टिङ व्यवसाय नेपालीले नै धानिदिएका रहेछन् ।
जापानमात्रै नभएर विश्वका धेरै देशमा नेपाली पर्यटन उद्योगले धेरै सहयोग गरिरहेको रहेछ । यसरी नै, जसले गर्दा आफ्नो व्यवसायका केही कर्मचारीको आर्थिक पाटो मात्रै होइन, पर्यटक बढाउन पनि सहयोग गरेकै छ ।
जापानमा अन्य यस्तै काम गर्न नेपालीहरु आउन चाहेमा कसरी आउन सक्छन् त ? यस्तो प्रश्न गर्दा उहाँले भन्नुभयो- ‘त्यस्ता कुनै एजेन्सीहरु छैनन् यहाँ नितान्त व्यक्तिगत सम्बन्धका आधारमा आउने हो, नेपाल गएका पर्यटकहरुले आफ्नो देशमा आफूलाई पनि यस्तै मानिस चाहियो भन्छन्, अनि उनीहरुसँगकै सम्पर्कका आधारमा शुरु हुन्छ विदेश यात्रा । अहिले जापानमा र्‍याफ्टिङ पेशामा धेरै नेपालीहरु आउन थालिसकेकाले अब चाहि नेपालीहरुकै व्यक्तिगत सम्पर्कले पनि मद्दत गर्न सक्छ । यस्तै कुराहरु गर्दै जापानी नदीमा नेपाली र्‍याफ्टिङ गरेर फेरि छिट्टै नै नेपालको कुनै नदीमा संगै र्‍याफ्टिङ गरौंला भन्दै छुट्टएिँ ।
नेपालको पर्यटन व्यवसाय वास्तवमै नेपालको आर्थिक मेरुदण्डको रुपमा छ । नेपालीहरु विदेश पुग्नासाथ शरणार्थी बन्नसमेत ज्यान फालेर लाग्छन् भन्ने सोच हाम्रो समाजमा छ । तर, विदेशमा केही समय बसेर यही क्षेत्रमा रमाउँदै देशको पर्यटन विकासमा टेवा दिने किशोर र मनध्वजहरुको जस्तै कथा बोक्ने सबै नेपाली दाजुभाइहरुलाई हार्दिक धन्यबाद ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

उतर कोरियाका राष्ट्र पतिले आफनै प्रेमिकालाई मृतु दण्ड दिय

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौं, १४ भदौ : उत्तर कोरियाका राष्ट्रपति किम जोङले आफ्नै  प्रेमिकालाई मृत्यु दण्ड दिएका छन् ।
पोर्न स्क्याण्डलमा संलग्न रहेको भन्दै राष्ट्रपति किमले पूर्व प्रमिका हायोन सङ उललाई मृत्यु दण्ड दिएका हुन् । किमलाई उनकै परिवारजनको अगाडि गोली हानिएको थियो । मृत्युदण्ड दिइएकाहरुको परिवारलाई समेत जेल पठाइएको दाबी स्रोतले गरेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार पोर्नोग्राफीसम्बन्धि कानुनको उल्लंघन गरेको भन्दै उनलाई मृत्युदण्ड दिइएको हो । किमसँगै अरु थुप्रै व्यक्तिहरुलाई पनि मृत्युदण्ड दिइएको बताइएको छ 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला