Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, August 31, 2013

अचम्मको चरा मान्छेले जे भन्यो तेही भन्छ भिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

अरुणिमा भन्छन बिहे गरे पछी झन बेड सिन दिन सजिलो हुन्छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
बिहे पश्चात नायिकाहरु सिने नगरीबाट हराउछन् भनिन्छ । विशेषगरी नायिकाहरु प्रतिको झुकाव दर्शकममा कम हुदै जान्छ भन्नेहरु पनि एकातिर छन् । तर नेपाली सिनेमाकी चर्चित नायिका अरुणिमा लम्साल भने नेपालमा बिहे पश्चात नै नायिकाहरु चर्चामा रहेको तर्क गर्छिन् ।बिहे पश्चात नै नेपालमा नायिकाहरुको करिअर बलेको वुझाई अरुणिमाको छ । हाल सिने नगरीबाट केही पछि देखिएकी लम्सालको ‘उर्वशी’ र ‘पिपल’ नामका दुई सिनेमा प्रदर्शनका लागि तयार छन् ।
बिहे पश्चात पनि नायिकाहरुले बेडसिन दिइरहेको उदाहरण नेपाली सिनेमामा देखिएको छ । यो बिषयमा प्रश्न राख्दा नायिका लम्सालले कलाकार भएपछि सबै खालको भूमिका गर्नुपर्ने तर्क गरिन् । ‘बिषय विवाहको होइन कलाकारिताको हो, यसैले भूमिका कस्तो छ त्यसलाई निर्वाहा गर्नुपर्दछ’, अरुणिमाले भनिन् । अरुणिमाले रमाइलो उतर दिदै भनिन्, ‘बिहे गरेपछि बेडसिन दिन झनै सजिलो हुन्छ नि हैन र ?’
अरुणिमाले यस्तो उत्तर दिएर कुन कुरातर्फ इङकित गर्न खोजेकी हुन् त्यो उनले नै जान्ने कुरा हो । उनको यो जवाफले अझै पनि उनी पर्दामा बेडसिनको अफर आए गर्न तयार छिन् भन्ने देखाउछ । भिडियो हेर्न मुहिको बक्समा क्लिक गर्नुहोस 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

अचम्मको जादु भ्दियो हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

चीनमा गयको भूकम्पको धक्का काठमांडौमा आइपुगेको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
१४ भदौ, काठमाडौं । चीनको स्वसासित क्षेत्र तिब्बतको पश्चिमी सिझाङमा शुक्रबार राति ५ रेक्टर स्केलको भूकम्प आउँदा त्यसको धक्का काठमाडौंसम्म आइपुगेको छ ।
नेपाली समयअनुसार रातको ११ बजेर ४० मीनेटमा भूकम्पको धक्का महसुस भएपछि काठमाडौंबासीहरु आत्तिँदै घरबाहिर निस्किएका थिए । तर, अमेरिकी भूकम्प मापन केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार सो भूकम्पको केन्द्र नेपालभन्दा धेरै टाढा रहेको पाइएको छ ।
अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार चीनको पश्चिमी सिझाङमा गएको भूकम्पको धक्का काठमाडौंसम्म आइपुगेको हो । ५ रेक्टर स्केल मापन गरिएको सो भूकम्प ग्रीनवीच समय अनुसार ५ बजेर ४९ मीनेट १ सेकेन्डमा गएको हो । १० किलोमीटर गहिरो रहेको सो भूकम्पको केन्द्र काडमाडौंबाट ३ सय ३२ किमी उत्तर तिब्बतमा रहेकाले काठमाडौंसम्म त्यसको धक्कामात्रै महसुस भएको बुझिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, August 30, 2013

रामेछापका यक युवाले बनाय हेलिकोप्टर

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
१४ भदौ, भक्तपुर। रामेछापका एक युवाले हेलिकोप्टर बनाएका छन् । रामेछापको मेगपा स्थायी घर भएका २७ वर्षीय बसन्त श्रेष्ठले बनाएको साढे २ मिटर लम्बाइको हेलिकप्टर शुक्रबार पू्जाअर्चना गरे इथाचामा परीक्षण गरिएको छ ।
भक्तपुर ताथली ८ इथाचामा बस्दै आएका श्रेष्ठले बनाएको हेलिकोप्टर हेर्न स्थानीयको भिड लागेको थियो । परीक्षणका क्रममा हेलिकोप्टरको पखा केही समय घुम्ने अनि बन्द हुने भएको थियो ।
हेलिकप्टरमा मोटरसाइकलमा प्रयोग हुने दुईवटा इन्जिन लगायतका सामान प्रयोग गरि बनाइएको हेलिकोप्टरको नाम एभरेष्ट कोप्टर बीएस १-९८ नं. दिइएको छ । जसमा २ जनासम्म बस्न मिल्छ ।
पाइलट पढ्न नपाएपछि आबिस्कार
विसं २०६० सालको एसएलसी पास गरेपछि श्रेष्ठले गुरुकूल ओपन स्कुलबाट आइएस्सी सकाए । त्ससपछि सिवानी एयरमा नाम पनि निकाले ।
नाम त निक्लियो तर, आफूले पढ्न चाहेको पाइलट अध्ययनका लागि आर्थिक क्षमताले नभ्याउने भएपछि उनले स्वअध्ययन गर्न थाले । ‘मेरो उद्देश्य नै पाइलट बन्नुथियो तर, पैसा नहुँदा पढ्न नसकेपछि मैले पढ्ने काम छोडेर आफैं हेलिकोप्टर बनाउनतिर लाग्छु भनेर लागेको हुँ ।’ उनले भने । उनका अनुसार उनले बनाएको सो हेलिकोप्टर नेपालमा चलिरहेकाभन्दा निक्कै फरक छ ।
हेलिकोप्टर बनाउनका लागि करिब साढे पाँच लाख रकम खर्च भएको श्रेष्ठले बताए । उनले एक दिन हेलिकोप्टरमा उडाएर देखाउने बताए । एक सामान्य किसान परिवारमा जन्मेका श्रेष्ठको उक्त सफलताबाट उनका परिवार र आफन्त मात्र हैन इथाचाका स्थानीयहरु पनि दंग र खुसी छन् । सँधै केही न केही ल्याएर काम गरिरहन्थ्यो । ‘के गर्न लागेको भन्दा यस्तै सामान्य कुरा मात्र हो भन्थ्यो, आखिरीमा हेलिकोप्टर पो बनाएको रहेछ’-स्थानीय रमेश प्रजापतिले भने ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

सेक्सको बेला नभई नहुने अति महत्वोपूर्ण चिज हरु हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
हरेक व्यक्तिको जिवनमा यौन भन्ने कुरा एक महत्वपूर्ण पक्ष हो । त्यसकारण यौन तथा प्रजननका विषयमा जानकारी पाउनु हरेक व्यक्तिका लागि महत्वपूर्ण हुन्छ ।
समाज विकशित हुँदै गएको भएपनि यौनका विषयमा धेरै भ्रान्ति तथा अन्धविश्वासहरु अद्यापि रहेका छन् । यहाँ सेक्सका विषयमा केही असाधारण तथ्य प्रस्तुत गरिएको छ जो तपाइँका लागि निकै महत्वपूर्ण सावित हुनसक्छन् :
कण्डम निर्माता कम्पनी ड्युरेक्सले गरेको एक सर्भेक्षणका अनुसार स्वस्थ मानिसले वर्षमा औषतमा १०३ पटक, हप्तामा औषतमा १.९८ पटक तथा दिनमा ०.२८ पटक सम्भोग गर्छ । यदि तपाइँले जिवनमा यौनलाई सही ढंगबाट प्रयोग गर्नुभयो भने यसले विभिन्न खालका फाइदा प्रदान गर्छ । सम्भोगले तनावबाट मुक्ति दिलाउँछ र सरीरमा उर्जा समेत भर्दछ ।
टर्कीमा भएको एक अनुसन्धानले पुरुषमा यौनको क्षमता उसको सरीरको सुगठन सँग सम्बन्धित हुने तथ्य पत्ता लगाएको छ । हट्टाकट्टा मानिसले औषत ७.३ मिनेटसम्म सम्भोग गर्छ भने दुब्लोपातलो मानिसको सम्भोगको अध्याय १०८ सेकेण्डमै समाप्त हुन्छ ।
वैज्ञानिकहरुले मुखमैथुन गर्भवती महिलाका लागि फाइदाजन हुने र मुखमैथुन अर्थात् ओरल सेक्स गर्ने महिलामा गर्भावस्थामा बिहानपख वाकवाकी लाग्ने समस्याबाट छुटकारा मिल्छ ।
सम्भोगका बेला सेरेटोनिन हर्मोनको उत्पादन बढ्छ । यसको मात्रा बढेसँगै मस्तिष्कमा रगतको प्रवाह सन्तुलित हुन्छ । टाउको दुखेको बेला सम्भोग गर्दा टाउको दुखाइ कम हुन्छ ।
सम्भोगका दौरान स्त्री पुरुष दुबैजना एक दोश्रोको सरीरमा मुसारेर तथा कन्याएर उत्तेजना पैदा गर्ने प्रयास गर्छन् । यौनांगको स्मर्शमा भन्दा पाइताला देखि घुँडासम्मको स्पर्शले बढि उत्तेजना पैदा गर्ने विज्ञहरुको भनाइ छ ।
एक नयाँ अध्ययनले कलेज जाने युवायुवतीहरु मध्ये किशोर तथा युवकले एक दिनमा १८ पटक सेक्सका बारेमा सोँच्ने र युवतीहरुले दिनमा १० पटक सेक्सका बारेमा सोँच्ने गरेको देखाएको छ ।
वैज्ञानिकहरुले पुरुषको औँलाको लम्बाइले उसको गुप्तांगको लम्बाइ निर्धारण गर्ने तथ्य समेत पत्ता लगाएका छन् । साहिँली औँलाको लम्बाइ बढि हुने पुरुषको यौनांगको आकार ठूलो हुन्छ ।
अमेरिकामा गरिएको एक अध्ययनले ४० वर्ष सम्मका ५ प्रतिशत तथा ६५ वर्षसम्मका २५ प्रतिशत पुरुष शिघ्रस्खलनबाट पीडित छन् । शिघ्र स्खलन रोक्न २५ प्रतिशतले औषधि खाने गर्छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

काठामाण्डौ जमल स्थित ज्योति भवनमा सुक्रबार बिहान भिसन आगलागी

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, भाद्र १४ - जमलस्थित ज्योति भवनमा शुक्रबार बिहान आगलागी भएको छ । हिरो मोटरसाईकलको शो रुम माथिको फ्लोर(पहिलो र दोस्रो तल्ला)मा आगो लागेको थियो । आगलागीको कारण खुल्न सकेको छैन । ५ वटा दमकल र सुरक्षा निकायहरुको सक्रियतामा बिहान करिब पौने ८ बजे लागेको आगो एक घण्टा भित्र नियन्त्रणमा आएको थियो ।
त्यस भवनमा नेपाल बैंक लिमिटेडको कान्तिपथ शाखा, पोलि क्लिनिक लगायत विभिन्न कार्यालय तथा शो रुमहरु छन् । सुरक्षाकर्मीले भवनमा फंसेका क्लिनिकका कर्मचारीलाई झ्लायलबाट उद्धार गरेको थियो । समयमै दमकल र सुरक्षा निकाय सक्रिय भएकाले आगो नियन्त्रण भएको हो ।  आगलागीले जमलको कान्तिपथ क्षेत्रका वासिन्दा त्रसित भएका छन् ।
राससका अनुसार आगलागीबाट बैंकका अधिकांश कागजात, फर्निचरलगायत अन्य सरसामग्री जलेर नष्ट भएका छन् । बैंकको नगद लकर र अति महत्वपूर्ण कागजात भने सुरक्षित रहेको बुझिएको छ । आगो नियन्त्रणका लागि काठमाडौं, ललितपुर र भक्तपुरका बारुणयन्त्रका अतिरिक्त नेपाली सेना र नेपाल प्रहरीका खानेपानी टयाङ्कीहरूसमेत प्रयोग गरिएको थियो । क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

बिस्वोको सबै भन्दा खतरनाक कार दुर्घटना

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भोलि बाट सुरु हुने आठौं साफ च्याम्पियनसिप फुटबलको पुरस्कार यक करोड ३ लाख ५५ हजार ९५ अर्थात् ९५ हजार अमेरिकी डलर राखियको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, भाद्र १४ - आठौं साफ च्याम्पियनसिपको कुल पुरस्कार करिब १ करोड ३ लाख ५५ हजार रुपैयाँ (९५ हजार अमेरिकी डलर) भएको स्थानीय आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार जनाएको छ ।
च्याम्पियन हुनेले ५४ लाख ५० हजार रुपैयाँ (५० हजार डलर) पाउनेछ । उपविजेताले २७ लाख २५ हजार रुपैयाँ (२५ हजार डलर) हात पार्नेछ । सातौं संस्करणको विजेता भारत र उपविजेता अफगानिस्तानले उति नै पुरस्कार पाएका थिए । सेमिफाइनल पुग्ने दुई टिमलाई १०-१० हजार डलर (१ लाख ९ हजार रुपैयाँ) दिइने एन्फाका महासचिव धीरेन्द्र प्रधानले बताए ।
साफले सहभागी आठ देशलाई टिम तयारीका निम्ति २५-२५ हजार डलर (प्रत्येकलाई २७ लाख २५ हजार रुपैयाँ) उपलब्ध गराएको बताइएको छ । एन्फाले शनिबार सुरु हुने प्रतियोगिताको आयोजनालाई ५ करोड ४२ लाख १६ हजार रुपैयाँको अनुमानित बजेट बनाएको छ । त्यसमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले ४ करोड ३६ लाख रुपैयाँ -४ लाख डलर) उपलब्ध गराउने महासचिव प्रधानले बताए । नेपाल सरकारले ६० लाख रुपैयाँ छुट्याएको छ । 'अपुग रकम टिकट बिक्रीबाट उठाउनेछौं,' एन्फा अध्यक्ष थापाले भने ।
एन्फाले आयोजना सार्थक तुल्याउन आठ समिति पनि गठन गरेको छ । स्थानीय आयोजक समितिको महानिर्देशकमा एन्फा उपाध्यक्ष नरेन्द्र श्रेष्ठ छन् । भदौ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको कुल १५ मध्ये १० खेल दशरथ रंगशालामा हुनेछन् । सशस्त्र प्रहरीको हलचोकस्थित मैदानमा ५ खेल सञ्चालन हुनेछन् । नेपलका खेलहरू, सेमिफाइनल र फाइनलका प्रतिस्पर्धा दशरथ रंगशालामा हुनेछन् । अभ्यासलाई ५ मैदान छुट्याइएको छ ।
नेपालले आयोजना गर्न लागेको तेस्रो ठूलो प्रतियोगिता हो, आठौं साफ । सन् १९९७ मा पहिलो साफ पनि काठमाडौंमै भएको थियो । त्यसमा ६ देशले प्रतिस्पर्धा गरेका थिए ।
छनोट चरण पार गरेका आठ देशले गत वर्ष काठमाडौंमा आयोजित एएफसी च्यालेन्ज कपको फाइनल चरण खेलेका थिए ।
नेपालकै गरिमा'
आठौं साफको आयोजना एन्फाको मात्र नभई नेपालकै गरिमा भएको एन्फा अध्यक्ष गणेश थापाले बताए । 'त्यसैले सबैको सहयोगले आयोजनाको तयारी अन्तिम चरणमा पुगेको छ,' उनले भने ।
खेलाडीलाई अपार्टमेन्ट र आजीवन भत्ता
नेपाली राष्ट्रिय टिम आठौं साफको च्याम्पियन भएमा प्रत्येक खेलाडीलाई अपार्टमेन्ट र आजीवन मासिक १० हजार रुपैयाँ भत्ता एन्फाले दिने अध्यक्ष गणेश थापाले बताएका छन् । 'नेपालले जित्छ भन्ने आस राखेको छु । जित्ने सम्भावना पनि छ,' उनले भने ।
एएफसीका उपाध्यक्षसमेत रहेका थापाले दुई वर्षअघि पनि सातौं साफ च्याम्पियन भए प्रत्येक नेपाली खेलाडीलाई अपार्टमेन्ट पुरस्कार घोषणा गरेका थिए । सोह्र वर्षअघि काठमाडौंबाट सुरु भएको साफमा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन । सन् १९९९ र २०११ मा सेमिफाइनल पुग्नु नै नेपालको साफमा सबैभन्दा राम्रो नतिजा हो । बाँकी ५ संस्करणमा नेपालको चुनौती समूह चरणमै टुंगिएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला