Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Tuesday, April 23, 2013

टाटासुमो खस्दा २ को मृत्यु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



पाल्पा, वैशाख १० - पाल्पाको खस्योली गाविस ३ मा टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । काठमाडौबाट गुल्मीको कुश्मा जाँदै गरेको सुमो सडकबाट २ सय मिटर तल खसेको थियो ।

घाइतेहरुको तानसेनको मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । बा ७ प २५१९ नम्बरको टाटासुमो साँघुरो बाटो छिचोल्दै गर्दा सडकमा आइपुगेको पाडोका कारण झुक्किएर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । सुमोसँगै खसेको  पोडो पनि मरेको छ । 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला