![]() |
राजविराज, वैशाख १५ - सप्तरीको कञ्चनपुर गाविस ९ की १० वर्षीया बालिकाको बलत्कृत भएकी छिन् । कञ्चनपुर गाविस वडा नम्बर ९ की ती बालिका शनिबार साँझ घर नजिकैको पसलमा बलात्कृत भएकी हुन् ।
घर नजिकै रहेको पसलमा सामान खरीद गर्न पुगेकी ती बालिकालाई पसलधनी ३० वर्षीय हरेन्द्र यादवले बलात्कार गरेको पीडित परिवारको दाबी छ ।
![]() |
कमेन्ट