Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, August 24, 2013

Exchange Rate for 24 August, 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
103.10
103.70
European euro
1
137.61
138.41
UK pound sterling
1
160.82
161.75
Swiss franc
1
111.53
112.18
Australian dollar
1
92.81
93.35
Canadian dollar
1
97.76
98.33
Singapore dollar
1
80.47
80.94
Japanese yen
10
10.42
10.48
Chinese renminbi (Yuan)
1
16.84
16.94
Saudi Arabian riyal
1
27.49
27.65
Qatari riyal
1
28.31
28.48
Thai baht
1
3.22
3.24
UAE Dirham
1
28.07
28.23
Malaysian ringgit
1
31.16
31.34
South Korean Won100
9.23
9.28

Only Buying rates
CurrencyUnitRates/Rs.
Swedish Krone
1
15.80
Danish Krone
1
18.45
Hong Kong dollar
1
13.30

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, August 23, 2013

अख्तियारद्वारा बैदेसिक अध्यागमनका ३५ जना कर्मचारी पक्राउ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौं, भाद्र ७ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्यानपावर कम्पनीहरूसित गैरकानुनी लाभ लिई नक्कली काजगातका आधारमा नेपाली कामदारलाई विदेश पठाउने र त्यसमा सहयोग पुर्‍याउने ३५ जना कर्मचारीलाई शुक्रबार पक्राउ गरेको छ ।
वैदेशिक रोजगार विभागका कर्मचारीहरूलाई म्यानपावर कम्पनीहरूले पेस गरेका झूटा व्यहोराका कागजातलाई गैरकानुनी लाभ लिई कम्प्युटरमा इन्ट्री र भाषा अनुवाद गर्ने, ठीक छ भनी फाइल पेस गरी स्वीकृत दिएर वैदेशिक रोजगारमा पठाउने काम गरेको प्रमाणका आधारमा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार विमानस्थलस्थित अध्यागमनका कार्यालयका कर्मचारीहरूलाई तिनै नक्कली कागजातमा छाप लगाई नेपाली कामदारलाई वैदेशिक रोजगारमा जान दिएको प्रमाणका आधारमा पक्राउ गरिएको हो । अध्यागमनका ती कर्मचारीले कागजात नक्कली भएको थाहा हुँदाहुँदै पनि गैरकानुनी लाभ लिएर छाप लगाई वैदेशिक रोजगारमा पठाउने गरेकोसमेत अख्तियारका अधिकारीले बताए ।
पक्राउ परेकाहरूमा वैदेशिक रोजगार विभागका शाखा अधिकृतहरू निर्मला न्यौपाने, मञ्जु शर्मा सुवेदी, अजिता शर्मा, मुक्तिप्रसाद खनाल, गंगाबहादुर भुजेल, ज्ञानेन्द्र शर्मा, पवित्र कुूवर, कम्प्युटर अधिकृत हीराध्वज कार्की, नायव सुब्बाहरू शंकर कार्की, रमेशकुमार अधिकारी, योगेन्द्रकुमार अधिकारी, खरिदारहरू माधव भट्टराई, केशव बञ्जारा, भाषा अनुवादक रज उल्लाह, कम्प्युटर अपरेटरहरू सन्तोष सुवेदी, कृष्णप्रसाद खतिवडा र कार्यालय सहयोगी यशोधा थापामगर छन् ।
अध्यागमन विभाग र कार्यालयबाट पक्राउ परेकामा शाखा अधिकृतहरू भोजबहादुर ऐडी, रामचन्द्र कार्की, नरबहादुर वि.क., रामकृष्ण पराजुली, डिल्लीराम भट्टराई, दिवाकर शर्मा, गोपीप्रसाद पौडेल, रामचन्द्र खतिवडा, कमलबहादुर कार्की, विक्रमबहादुर सोमई, लेखा अधिकृत बाबुहरि पन्थी, नायवसुब्बाहरू रामकुमार ओझा, जयबहादुर सिंह, लीलामरण पोखरेल, वरिष्ठ अध्यागमन सहायकहरू सञ्जय नेपाल, नवराज कोइराला, रुद्रप्रसाद मरासिनी, चिरञ्जीवी अधिकारी छन् । उनीहरूलाई अख्तियारकै हिरासतमा राखिएको छ ।
अख्तियारबाट खटिएको विशेष टोलीले वैदेशिक रोजगार विभागका ८ अधिकृतसहित १७, अध्यागमका ११ अधिकृतसहित १८ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामा वैदेशिक रोजगार विभागका ५, अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम कक्षका १२ जना तथा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय र हाल विभागमा कार्य गर्दै १८ जनालाई छन् । वैदेशिक रोजगार विभागबाट निर्देशक रमेश मैनालीसहित ६ र अध्यागमनबाट दुई शाखा अधिकृतसहित पाूच जनालाई पक्राउ गरेको तीन दिनपछि पुनः ३५ जनालाई पक्राउ गरेको हो । अख्तियारले उनीहरूलाई हिरासतमा राखी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाउन अनुसन्धानलगायतका कारबाही अघि बढाइरहेको जनाएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

काठमाडौंलाई ४ अर्ब र मनाङलाई २४ करोड

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
budgetकाठमाडौ, भाद्र ७ - डेढ वर्ष अघि भत्काइएको उपत्यका सडक विस्तारलगायतका योजना देखाउँदै सरकारले सबैभन्दा धेरै बजेट काठमाडौंलाई विनियोजन गरेको छ ।
तुलनात्मक रूपमा बर्सेनि काठमाडौं जिल्ला बढी बजेट विनियोजन हुने गरे पनि अन्य वर्षको तुलनामा सरकारले झन्डै दोब्बर विनियोजन गरेको हो । अर्थ  मन्त्रालयका अनुसार काठमाडौंका लागि ३ अर्ब ९८ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त रकम जिल्लालाई छुट्याइएको जम्मा विकास  बजेटको ४ दशमलव ८९ प्रतिशत हो । आर्थिक वर्ष ०६८/६९ मा भने काठमाडौंले दुई अर्ब ३८ करोड रुपैयाँ पाएको हो ।
त्यतिबेला सबैभन्दा बजेट बढी पाउनेमा काठमाडौं दोस्रो जिल्ला थियो । पहिलोमा कैलालीलाई बढी बजेट विनियोजन गरिएको थियो । चालू आर्थिक वर्ष ०७०/७१ मा भने कैलाली बढी बजेट पाउने दोस्रो जिल्ला हो । रातो  पुस्तकका अनुसार कैलालीलाई यस वर्ष १ अर्ब ७२ करोड २६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
काठमाडौंलाई विनियोजन गरिएको रकमको ३६ प्रतिशत रकम सडक विस्तार र त्यससँग सम्बन्धित पूर्वाधारमा खर्च गर्ने योजना सरकारको छ । किताबमा  उल्लेख भए अनुसार उक्त शीर्षकमा सरकारले १ अर्ब ४४ करोड २९ लाख रुपैयाँ विनियोजन गरेको छ ।
बर्सेनि बजेट कम पाउने दुर्गम जिल्लालाई अन्तरिम चुनावी सरकारले पनि थोरै बजेट विनियोजन गरेको छ । पुस्तकमा उल्लेख भएअनुसार सबैभन्दा कम  बजेट पाउने जिल्ला मनाङ हो । पूर्वाधारलगायत विभिन्न क्ष्ाेत्रमा पछाडि पर्दै गएको उक्त जिल्लामा २४ करोड ९३ लाख रुपैयाँ मात्रै विनियोजन गरिएको छ ।  उक्त रकम जम्मा विकास बजेटको शून्य दशमलव ३१ प्रतिशत मात्रै हो । उक्त रकम काठमाडांैमा रहेको पशुपति क्षेत्र बिकास कोषलाई छुट्याईएको भन्दा  पनि कम हो ।
पशुपतिलाई सरकारले २५ करोड रुपैयाँ बिनियोजन गरेको छ । मनाङ भन्दा अलि बढी बजेट पाउने जिल्ला मुस्ताङ हो । मुस्ताङलाई ३३ करोड १८ लाख रु पैयाँ विनियोजन गरिएको छ । जनसंख्याको आधारमा भने सबैभन्दा बढी बजेट पाउने मनाङ हो । सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रतिव्यक्ति ३८ हजार रुपैयाँका दरले मनाङमा बजेट विनियोजन भएको छ । प्रतिव्यक्ति आधारमा कम बजेट  पाउने जिल्लाम भने बारा हो । बारामा प्रतिव्यक्ति बजेट १ हजार ७ सय २० रुपैयाँ परेको छ । जनगणना २०६८ अनुसार बारामा ६ लाख ८७ हजार जना हो  । उक्त जिल्लालाई जम्मा १ अर्ब १८ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
जनसंख्याको आधारमा मात्रै बजेट हुनु वैज्ञानिक नभएको अर्थविद विश्वम्भर प्याकुरेलले बताए । 'बजेट बिनियोजनका लागि संसारका बिकसित मुलुकले  अपनाएको ईन्डीकेटरहरु हाम्रो सरकारले अपनाउन सकेन,' उनले भने, 'बजेट बिनियोजन गर्दा जनसंख्या, गरिविको दर, प्रतिब्यक्ति आय, क्षेत्रगत भौगोलिक  अबस्था र पुर्वाधारकाको आधारमा गरिनु पर्ने हो । नेपालमा त्यसको ठीक उल्टो काम भइरहेको छ । बजेटमा पनि एकीकृत शासन प्रणाली अपनाइयो ।' सकारले बजेटमा मात्रै नभएर हरेक स्रोत-साधनमा सुगम भन्दा दुर्गममा तीन गुणा कम छुट्याउने  गरेको उनको आरोप छ । 'कुन कुन ठाउँ कस्तो अवस्थामा छ भन्ने कुरा सबै निकायलाई थाहा छ,' उनले भने, 'तर त्यस्ता सूचकको आधारमा स्रोत साधन बा बाँडफाँड गरिँदैन । कमजोर ठाउँमा नै स्रोत साधन कम जानु दुःखद् कुरा हो ।'
विकास क्षेत्रअनुसार पनि सबैभन्दा बढी बजेट सरकारले विकसित मानिने मध्यामाञ्चल विकास क्षेत्रलाई बिनियोजन गरेको छ । पुस्तकमा उल्लेख भए अनुसार मध्यमाञ्चललाई जम्मा विकास बजेटको ३० दशमलव ४३ प्रतिशत बजेट विनियोजन गरेको हो । कम बजेट पाउने  विकास क्षेत्र भने सुदूरपश्चिाञ्चल नै हो ।
जहाँ १२ दशमलव १८ प्रतिशत बजेट विनियोजन भएको छ । पूर्वाञ्चलले १९ दशमलव ९३ र पश्चिमाञ्चलले १९ प्रतिशत विकास बजेट पाएको छ ।  मध्यपश्चिमाञ्चलमा भने १८ दशमलव ४६ प्रतिशत बजेट विनियोजन भएको योजना आयोगले सार्वजनिक गरेको पुस्तकमा छ ।
उक्त तथ्यांकअनुसार तुलनात्मक रूपमा कम विकसित क्षेत्रले नै कम बजेट पाएको हो । 'सबैभन्दा बढी बजेट विकट विकास क्षेत्रले नै पाउनुपर्ने हो ।  उपत्यकाको सडक विस्तारका लागि  खर्च गरेको रकमले अर्को कुनै सहर बनाउन सकिन्थ्यो । भत्काएपछि बनाउनै पर्‍यो । जसले गर्दा काठमाडौलाई बढी  बजेट विनियोजन भएको हो,' अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले भने, 'दुर्गम जिल्ला र विकास क्षेत्रमा पर्याप्त आयोजनाहरू नै  नभएकाले कम पनि बजेट विनियोजन भएको
हो । तै पनि सन्तुलित गर्ने प्रयास गरेका छौं ।' दुर्गम क्षेत्रमा बढी बजेट विनियोजन गर्नका लागि स्थानीहरूकै सक्रियता भर पर्ने नेपालले दाबी गरे । 'अर्थ  मन्त्रालयले मागअनुसार बजेट विनियोजन गर्ने हो । दुर्गमबाट माग नै कम आयो । योजना आयोगसमक्ष स्थानीयले नै बढीभन्दा बढी योजना माग गर्दै  आउनुपर्ने हो,' उनले भने ।
जिल्ला जिल्लालाई सरकारी बजेट
बढी पाउने १५ जिल्ला
काठमाडौं     ३ अर्ब ९८ करोड ३६ लाख
कैलाली     १ अर्ब ७२ करोड २६ लाख
मोरङ     १ अर्ब ७१ करोड ३३ लाख
ललितपुर     १ अर्ब ६२ करोड
झापा     १ अर्ब ६० करोड ७५ लाख
रूपन्देही     १ अर्ब ५८ करोड १० लाख
धनुषा     १ अर्ब ५६ करोड ३१ लाख
बर्दिया     १ अर्ब ४२ करोड ३५ लाख
कास्की     १ अर्ब ४१ करोड ४६ लाख
चितवन     १ अर्ब ३८ करोड ३९ लाख
सुनसरी     १ अर्ब ३७ करोड १९ लाख
पर्सा     १ अर्ब २९ करोड ६३ लाख
सिराहा     १ अर्ब २७ करोड ८५ लाख
दाङ     १ अर्ब २७ करोड ७७ लाख
नवलपरासप्     १ अर्ब २५ करोड ७९ लाख
कम पाउने जिल्ला
मनाङ     २४ करोड ९३ लाख
मुस्ताङ     ३३ करोड १८ लाख
तेह्रथुम     ५५ करोड ८ लाख
रसुवा     ५८ करोड २१ लाख
सोलुखुम्बु     ६७ करोड ७८ लाख
म्याग्दी     ६८ करोड २६ लाख
पाँचथर     ६९ करोड ४७ लाख
डडेलधुरा     ६९ करोड ९४ लाख
पर्वत     ७० करोड ६४ लाख
भोजपुर     ७२ करोड २९ लाख
डोल्पा     ७३ करोड ९८ लाख
अर्घाखाँची     ७४ करोड ५४ लाख
सल्यान     ७५ करोड ७९ लाख
संखुवासभा     ७५ करोड ९५ लाख
मुगु     ७९ करोड ८ लाख
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Prashant Tamang Fan Page9

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

free computer softwer

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
सफ्टवेयर, कम्प्युटरलाई के र कसरी भनेर काम गर्न निर्देशन दिने प्रोग्रामहरुको समुह हो। जुन कम्प्युटरको हार्ड डिस्कमा राखिएको हुन्छ र आवश्यक पर्दा कीबोर्ड वा माउसको सहायताले सञ्चालन गरिन्छ। यसलाई कम्प्युटर प्रोग्राम, प्रक्रिया र डकुमेन्टेसनको सञ्चालक पनि भन्न सकिन्छ जसले कम्प्युटरमा डाटा प्रोसेसको काम गर्नका लागि हार्डवेयरहरुको सञ्चालन गर्दछ। जसबाट हामीले चाहेको काम र परिवर्तन कम्प्युटरमा हुन्छ। हामीले दैनिक कम्प्युटर प्रयोगमा यस्ता धेरै सफ्टवेयर चलायरहेका हुन्छौं। जसको मदतले हामी फोटो सम्पादन, पत्रपत्रिका डिजाइन, अक्षर टाइप, वेबसाइट निर्माण, अपलोड साथै पसलका बिलहरु छाप्ने काम पनि गरिरहेका हुन्छौं। अहिले त ठूला साना सबै खालका व्यवसाय र पसलका हिसाब किताब नै कम्प्युटरमा सफ्टवेयरको प्रयोगबाट हुन थालेको छ। तपाइँ हामीले दैनिक रुपमा चलाउने इन्टरनेट अनि फेसबुक चलाउका लागि प्रयोग गर्ने इन्टरनेट ब्राउजर पनि एउटा सफ्टवेयर नै हो। यस्ता सफ्टवेयरहरु निर्माता व्यक्ति वा कम्पनीबाट खरिद गरेर चलाउनुपर्छ। कतिपय सफ्टवेयर भने निशुल्क पनि पाइन्छ।
नेपाल, भारत, बंगलादेश, पाकिस्तान जस्ता विकासशील मुलुकमा सफ्टवेयरहरु किनेर भन्दा पनि चोरेर (पाइरेट गरेर) चलाउने गरिन्छ। किनभने तपाइँ हामीले चलाइरहेको सफ्टवेयरहरुको मुल्य निक्कै महँगो हुन्छ। जसको पाइरेटेड भर्सन भने निक्कै सस्तो मुल्यमा पाइन्छ। न्यूरोड, पुतलीसडक तिर चालिस देखी पचास रुपैंयामा विभिन्न खालका सय देखी माथीको संख्यामा सफ्टवेयरहरु पाइन्छन्। त्यसबाहेक इन्टरनेटका विभिन्न पेजमा निशुल्क वितरणका लागि तयार पारेका सफ्टवेयर र परिक्षणका लागि र्सार्वजनिक गरेका सफ्टवेयर पनि पाइन्छन्। जो सजिलै डाउनलोड गरेर चलाउन सकिन्छ।
विभिन्न वेबसाइटले यस्ता खालका सफ्टवेयरको कलेक्सन पनि राखेको पाउन सकिन्छ। धेरै विदेशी वेबसाइटमा यस्तो सुविधा छ। जुन नेपालबाट डाउनलोड गर्दा ठूला फाइल भएका कारण डाउनलोड हुन घण्टौं समय पनि लाग्छ। नेपालका पनि केही वेबसाइटले यस्तै खालका सफ्टवेयर डाउनलोड सेवा दिइरहेका छन्। जसबाट नेपालमा र्सभर भएका कारण छिटो डाउनलोड हुन्छन्। यहाँ विभिन्न वर्गमा तपाइँ निशुल्क सफ्टवेयर पाउन सक्नुहुन्छ।
1 download.com.np

मर्कन्टाइल कम्युनिकेसनले सञ्चालनमा ल्याएको यो वेबसाइटमा इन्टरनेट ब्राउजर, एन्टीभाइरस, एन्टीभाइरस अपडेट, मेसेन्जर, डाउनलोड मेनेजर, एफटीपी क्लाइन्ट, विण्डोज र्सर्भिस प्याक, पीडीएफ रीडर, सेक्युरिटी टुल, फन्टहरु, वेब तथा एसक्यूएल डेभलोपमेन्ट टुलहरु साथै नेपाली फन्ट, नेपाली यूनिकोडका कीबोर्ड, लेआउट साथै नेपाली टाइप सिक्नका लागि सहयोगी सफ्टवेयर टाइपशाला यसमा पाउन सकिन्छ। यो लिंकमा जानुहोस http://download.com.np/index
2 worldlink.com.np
वर्ल्डलिंक कम्युनिकेसनले आफ्नो वेबसाइटबाट नै उपभोक्ता एवं इन्टरनेट प्रयोगकर्ताका लागि विभिन्न सफ्टवेयर निशुल्क डाउनलोड गर्ने व्यवस्था मिलाएको छ। यसका लागि उसको डाउनलोड पेजमा जानुपर्छ। जहाँ नेटवर्किङ देखी इन्टरनेट ब्राउजर, एन्टीभाइरस, एन्टीभाइरस अपडेट, मेसेन्जर, डाउनलोड मेनेजर, एफटीपी क्लाइन्ट, पीडीएफ रीडर, सीडी डीभीडी टुल, मल्टिमिडिया लगायतका वर्गमा निशुल्क सफ्टवेयर राखिएका छन्। यसबाट सफ्टवेयर डाउनलोडका लागि यो लिंकमा जानुहोस http://www.worldlink.com.np/support/download/index.php#1
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

the most dangerous accident in the world

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

hot bed seen pujana pradhan

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
Poojana ki Rakshya 02

Poojana stri Rakshya 01
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

bhaktapurko gai jatra mela vedio hernuhos

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भक्तपुर, भाद्र ६ । भक्तपुरका नेवार समुदायले पनि आज विशेष किसिमले गाईजात्रा पर्व मनाईरहेका छन् । भक्तपुरमा आठ दिनसम्म यो पर्व मनाउने गरिन्छ । भक्तपुरमा गाइजात्राको छुट्टै आकर्षण र महत्व छ । घिन्ताङगिसी नाचले भक्तपुरे गाइजात्रामा छुट्टै महत्व बोकेको छ । यही नाचले भक्तपुरको गाइजात्राको रौनक थपेको छ । यहाँ आठ दिनसम्म गाइजात्रा मनाउने तयारी भइरहेको छ ।मुनि भिडियो हेर्नुहोस 



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Exchange Rate for 23 August, 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
102.90
103.50
European euro
1
137.33
138.13
UK pound sterling
1
160.34
161.28
Swiss franc
1
111.27
111.92
Australian dollar
1
92.44
92.98
Canadian dollar
1
98.05
98.62
Singapore dollar
1
80.12
80.59
Japanese yen
10
10.44
10.50
Chinese renminbi (Yuan)
1
16.81
16.91
Saudi Arabian riyal
1
27.44
27.60
Qatari riyal
1
28.26
28.42
Thai baht
1
3.21
3.23
UAE Dirham
1
28.02
28.18
Malaysian ringgit
1
31.08
31.26
South Korean Won100
9.17
9.22

Only Buying rates
CurrencyUnitRates/Rs.
Swedish Krone
1
15.78
Danish Krone
1
18.41
Hong Kong dollar
1
13.27

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

५५ फिट लामो कपाल भयको महिला भन्छन कपाल नै मेरो सबै थोक हो फोटो चिचर

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
मान्छेको कपाल कति सम्म लामो हुन सक्दो रहेछ ? अमेरिकाकी एक महिलाको कपाल ५५ फिट लामो छ । लामो मात्र हैन । उनको कपालको तौल झण्डै १९ किलो छ । जर्जियाको एटलाण्टाकी बासिन्दा आशा मण्डेलाको यत्रो भिमकाय कपाल देखेर डाक्टरहरु पनि डराए । उनलाई कपाल काट्न सुझाव दिए । कपाल नफ्याँकेमा प्यारालाइसिस हुने चेतावनी दिए । तर आशाले बरु ज्यान फ्याल्न तयार भइन् कपाल गुमाउन चाहिनन् ।
5
एक सन्तानकी आमा आशा भन्छिन्, ‘मेरो कपाल मेरो जिवनको भाग भैसक्यो । यो मेरो जिवन हो, मैले कहिल्यैपनि कपाल काटि्दन ।’ कपाल काट्नु आत्महत्या गर्नु सरह रहेको उनी बताउँछिन् ।
विश्वमा सबैभन्दा लामो कपाल भएको मानिसको रुपमा गिनिज बुकमा नाम लेखाएकी ४७ वर्षकी आशा आफ्नो कपाल आफ्ना लागि सन्तानजत्तिकै प्यारो रहेको4 बताउँछिन् । कपालकै कारण आफुलाई क्यान्सर, हृदयाघात जस्ता रोगले समेत केही गर्न नसकेको दाबी उनको छ ।
उनको कपाल धुन तथा सुकाउन पूरै दुइ दिन लाग्छ । यति लामो कपाल साँच्चीकै जोखिमपूर्ण छ । कतै हिँडडुल गर्न पनि गाह्रो हुन्छ । हिँडडुल गर्दा पोको पारेर बच्चा बोकेझैँ गरी कपाललाई ढाडमा बोक्नुपर्छ ।
उनका ११ वर्षे छोराले आमाको कपाल जतन गर्न सहयोग गर्छ । आफ्नो आखा अगाडि त उनले ज्यान गएपनि कपाल काट्न दिँदिनन् । तर भुइँमा लत्रिएको बेला कसैले आँखा छलेर कपाल काटिदिने हो की भन्ने चिन्ता छ उनमा । उनले आत्मिक कारणका लागि भन्दै २५ वर्ष अघिदेखि कपाल पाल्न थालेकी थिइन् ।6
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

नेपाल सरकारलाई अरवौंको घाटा हुदैं छ यो भिडियो हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, August 22, 2013

gai jatre jhataro with magne budha

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

E P S को फारम भर्ने समूह र प्रहरी बिच दोहोरो झडप

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

६ भदौ, काठमाडौं । कोरियन भाषाको परीक्षा फराम भर्नको लागि  आवेदन भर्ने व्यक्तिहरुको भीडलाई सम्हाल्ना प्रहरिलाई  पनि धौ धौ भयो एपछि प्रहरीलाई लाइन व्यवस्थापन गर्न आज बिहीबार झन समस्या भएको छ । प्रहरीले बीचमा घुसपैठ रोक्न प्रयास गरेको जनाए पनि पछि आएका व्यक्ति अगाडि घुसेको र आफूहरु कुरेको कुरै भएको भन्दै युवाहरुले आक्रोश पोखिरहेका छन् ।

प्रहरीले घुसपैठ रोक्ने उदेश्यले सानो गौरचणस्थित लाइनमा बसेका व्यक्तिलाई कुपन वितरण गरेको तर पछि माथिको आदेश भन्दै त्यो कुपनलाई मान्यता नदिएको कारण तनाव उत्पन्न भएको छ । केही युवाले मंगलबार बेलुकी ८ बजे आए पनि अहिलेसम्म आवेदन बुझाउन नपाएको गुनासो गरे 

प्रहरीले ध्यानपूर्वक निगरानी नगरेको कारण एक व्यक्ति घुस्ने तर प्रहरीले आएर अर्को व्यक्तिलाई लाइनबाट बाहिर निकाल्ने, लाइनमा बसेको व्यक्ति पिसाब गर्न बाहिर जाने र फर्केर आउँदा प्रहरीले लाइनमा बस्न नदिने, लाइनमा नभएको व्यक्तिले पहिलेदेखि लाइन बसेको भनेर जिद्दी गर्ने जस्ता दृश्य लाइनमा देखिएका छन् ।
कोरियन भाषा परीक्षाका लागि भदौ ५ देखि ८ गतेसम्म बिहान ९ देखि बेलुकी ६ बजेसम्म परीक्षा आवेदन फाराम पेश गर्ने समय तय गरिएको छ । सरकारले सिद्धार्थ वनस्थली, सानो गौचरन खेल मैदान, ल्याबरोटरी स्कुल बल्खुबाट फारम भर्ने व्यवस्था गरेको छ । राजधानी बाहिर धरानमा रहेको सभागृह र बुटवलको प्रदर्शनी मण्डपमा फारम भर्ने व्यवस्था गरिएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ । सबै केन्द्रहरुमा फारम भर्न आउने यूवाहरुको भिडभाड नियन्त्रण गर्न सुरक्षाकर्मी र स्वयम सेवकलाई हम्मे परेको देखिन्छ । बुधबार मात्र करिब १८ हजारले आवेदन दिएका थिए ।
कोरियामा रोजगारीका लागि सरकारले कोरियन भाषा परीक्षाको मिति आगामी असोज २० र २१ गते (अक्टोबर ६ र ७) तोकेको छ । परीक्षाको नतिजा कात्तिक ४ (अक्टोरबर २१) मा प्रकाशन हुनेछ । तर, कोरियन भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरियामा रोजगारीको ग्यारेन्टी नहुने नेपाल सरकारले जनाएको छ ।
‘कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीका लागि आवेदन दिन योग्य हुनु हो तर कोरियामा रोजगारी पाउने ग्यारेन्टी होइन’, वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आफ्नो सूचनामा भनेको छ, ‘षा परीक्षामा उत्तीर्ण भएता पनि स्वास्थ्य परीक्षणमा असफल हुने, प्रहरी रिपोर्टमा प्रतिकूल भएका वा कोरियामा गई गैह्र कानूनीरुपमा बसोबास गरेका व्यक्तिहरु कोरिायमा रोजगारीका लागि अयोग्य ठहरिने छन् ।’
कोरियन भाषा परीक्षा दिएर उर्त्तीण भए पनि लेबर कन्ट्रयाक्ट र भिषा प्राप्त नहुँदासम्म आफूले गरिरहेको रोजगारी नछाड्न नेपाल सरकारले युवाहरुलाई सतर्क गराएको छ ।
अरुको आवेदन बुझाउन नपाइने एपिएस शाखाले जनाएको छ । फाराम बुझाउन आउँदा राहदानी वा नागरिकता साथमा ल्याउनुपर्नेछ । इपिएसका अनुसार, परीक्षा फाराम बुझाउन २४ अमेरिकी डलर (करिब २ हजार ४ सय रुपैयाँ) बुझाउनुपर्ने छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको व्यक्तिले आवेदन गर्न सक्नेछन् ।
नेपालबाट प्रशिक्षार्थी कामदार कोरिया पठाउने सम्बन्धमा दक्षिण कोरिया सरकार र नेपाल सरकारबीच सम्पन्न समझदारी ९एमओयू० अनुसार रोजगार अनुमति प्रणाली ९इपिएस० अन्तर्गत कोरियामा नेपाली कामदार जाने गरेका छन् । यसअघि तीनपटक भाषा परीक्षा सञ्चालन भइसकेको छ । भाषा परीक्षा उत्तीर्ण भएकाले कोरियामा रोजगार आवेदन फाराम भर्न पाउँछन् र उनीहरुलाई कोरियास्थित विभिन्न रोजगारदाता कम्पनीले छनौट गरेर रोजगारीमा बोलाउँछन् ।
करिब ८ हजार २ सय परीक्षार्थी उत्तीर्ण हुने अनुमान सरकारले गरेको छ । उत्पादनमुलक क्षेत्र र पशुपालन गरी भिन्दाभिन्दै विषयको परीक्षा हुने जनाइएको छ । उत्पादनमुलकतर्फ ४ हजार ६ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ ३ हजार ६ सय उत्तीर्ण हुने अनुमान गरिएको छ । जुन परीक्षा उत्तीर्ण गरेको हो, त्यससम्बन्धी कामको लागि मात्र आवेदन गर्न पाइनेछ ।
भाषा परीक्षामा उच्चतम अंक ल्याउने ३० प्रतिशत परीक्षार्थीले सीप परीक्षामा समेत सहभागी हुन सक्ने र त्यसमा उत्कृष्ट अंक ल्याउने परीक्षार्थीलाई प्राथमिकतामा रोजगार दिन कोरिया सरकारले त्यहाँका कम्पनीहरुलाई सिफारिश गर्नेछ । विभागका अनुसार भाषा परीक्षा उत्तीर्ण गर्नेहरुको नाम वैदेशिक रोजगार विभागमा सूचीकृत गरिने छ र त्यस्तो सूचीमा भएका व्यक्तिलाई मात्र कोरिायका रोजगारदाताहरुले रोजगारी दिने छन् ।
कोरियामा महिलाहरुको रोजगारी दर अत्यन्त न्यून रहेको भन्दै नेपाल सरकारले ध्यानाकर्षण गराएको छ । ‘कामको प्रकृति, रोजगारदाताको प्राथमिकता, पुरुष कामदारको तुलनामा महिला कामदारको रोजगारी दर तुलनात्मक रुपमा न्यून रहेको जानकारी गराइन्छ,’ इपीएस कोरिया शाखाको सार्वजनिक सूचनामा भनिएको छ । स्रोत > onlinekhabar 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Jeevan Saathi with Dipak Raj Giri and Menka Giri

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

पुर्ब लडाकु हरुलाई सेनाको अधिकृत बनाउदै

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, भाद्र ६ - माओवादी सेनाका ७० पूर्वलडाकुले सोमबार नेपाली सेनाको उपसेनानी (लेफ्टिनेन्ट) को दज्र्यानी चिह्न लगाउने भएका छन् । अधिकृत तहको भर्ना, छनोट उत्तीर्ण ७१ मध्ये ७० जनाले आधारभूत तालिम पूरा गरेका हुन् । एक जनाले भने स्वास्थ्यका कारण बीचमै छाडेका थिए ।
सैनिक प्रवक्ता सहायकरथी सुरेशराज शर्माका अनुसार सोमबार दज्र्यानी चिह्न लगाएपछि सबैलाई तीन महिनाको 'बि्रजिङ कोर्स' मा सहभागी गराइनेछ । विभिन्न तालिमपछि क्रमशः माथिल्लो पद दिइनेछ ।
लडाकु समायोजनसम्बन्धी विशेष समितिले पूर्वलडाकुमध्येबाट एक जनालाई कर्णेल -महासेनानी), दुई जनालाई लेफ्टिनेन्ट कर्णेल -प्रमुख सेनानी), १३ जनालाई मेजर -सेनानी), ३० जनालाई क्याप्टेन -सहसेनानी) पद दिने निर्णय गरिसकेको छ । बाँकी उपसेनानी हुनेछन् । एमाओवादीले यामबहादुर अधिकारीलाई कर्णेल र लेफ्टिनेन्ट कर्णेल वासुदेव घिमिरे र पदम लामालाई दिने निर्णय गरिसकेको छ । वरिष्ठता, सेवा अवधि, शिक्षालगायत आधारमा अन्य पद वितरण गरिनेछ ।
शिविर रहँदासम्म इलामको चुलाचुलीस्थित पहिलो डिभिजनका कमान्डर अधिकारीले २०६१ सालमा कृष्णभीरमा माओवादीले गरेको एम्बुस आक्रमणको नेतृत्व गरेका थिए । उनी युद्धकालमा 'प्रतीक्षा' उपनामले चर्चित थिए । शिविरमा रहँदा घिमिरे नवलपरासीस्थित चौथो र लामा सिन्धुलीस्थित दोस्रो डिभिजनको उपकमान्डर थिए ।
सेनाका अनुसार आधारभूत तालिम सकेका २५ उपसेनानीलाई थप ६ साताको पेसासम्बन्धी ज्ञान, सम्बन्धित निर्देशनालयको जिम्मेवारी र भूमिकाबारे तालिम दिइनेछ । सहसेनानी र सेनानीका उम्मेदवारलाई ६ साताको प्रथम चरणको तालिमपछि सहसेनानीमा पदोन्नति गरिनेछ । छ साता कम्पनी कमान्डर एन्ड स्टाफ कोर्स -सीसीएससी) तालिमको परिमार्जित सिलेबल्स र एक साता सम्बन्धित निर्देशनालयको जिम्मेवारी र भूमिकासम्बन्धी तालिमपछि ३० जनालाई सहसेनानी र बाँकी १६ अधिकृतलाई सेनानी दर्जा प्रदान गरी इकाईमा पठाइनेछ ।
सेनानी १६ मध्ये ३ जनालाई गणपति तालिम गराई त्यसपछि प्रमुख सेनानीमा पदोन्नति गरिनेछ । र, एक जना प्रमुख सेनानीलाई महासेनानीमा पदोन्नतिका लागि नेपाल सरकारमा सिफारिसको प्रक्रिया अघि बढाइनेछ । महासेनानीका लागि मन्त्रिपरिषद्को स्वीकृति चाहिन्छ । गणपति तालिमको समयतालिका मिलेको अवस्थामा अधिकारी यसै वर्षभित्र महासेनानी बन्नेछन् ।
अधिकृतसहित समायोजन रोजेका सबै पूर्वलडाकु सेनामातहतको राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयमा खटिने छन् । सेनाको मेजर जनरल -उपरथी) ले नेतृत्व गर्ने महानिर्देशनालयलाई निकुञ्जबाहेकको वन र औद्योगिक सुरक्षा, दैवीप्रकोप उद्धार र विकास निर्माणको जिम्मेवारी तोकिएको छ ।  
पूर्वलडाकुले पाउने पद -अधिकृत तह)
महासेनानी :    १
प्रमुख सेनानी :    २
सेनानी :     १३
सहसेनानी :   ३०
उपसेनानी :    २४
जम्मा :       ७०
अधिकृतमुनिका पद
सुवेदार :    १४
जमदार :   ४२
हुद्दा :        १७०  
अमल्दार :    १९३
प्यूठ :      १८०
सिपाही :   ७५३
जम्मा :       १३५२

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

World Record Dance

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

today gaijatra jhataro vedio

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Syrian Rebels: '1,300 Killed in Gas Attack' | 'Chemical Weapons At

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

how to chang background photoshop

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
सर्ब प्रथम त नमस्कार सम्पूर्ण साथीहरुलाई म एडमिन दिपालाल घिसिन्ग्को तर्फा बाट आज यहाँ हरुलाई म मन परेको सिनअथवा background मा आफ्नो फोटो कसरि चेन्ज गर्ने भन्ने बारेमा चर्चा गर्न गैरहेको छु सब भन्दा पहिला त adob photoshop को जरुरत पर्छ पहिला तँपाइले फोटोसप राख्नुहोस तँपाइको कम्पुटरमा हामीलाई जो कोहीला पनि आफ्नो फोटो कसरि रराम्रो झिल्के बनाउने भनेर सबैलाई चाहना हुन्छ नि हैन तेसैले कतै राम्रो सिन देख्ने बितिकै अहो यो सिनमा फोटो खिच्न पाय हुन्थो भन्ने हुन्छ तर तेतिबेला तँपाई संग कुनै क्यामरा मोबाइल छैन भने तपाई कसरी खिच्नु हुन्छ तेस्को लागि चिन्ता नगर्नुस तँपाई googl मा गयर आफुले मन परेको सिङ खोज्नुहोस् अनि आफ्नो फोटोलाई झिल्के बनाउनुहोस भिडियो को लागि तल हेर्नुहोस 



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Exchange Rate for 22 August, 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
100.87
101.47
European euro
1
135.09
135.89
UK pound sterling
1
158.10
159.04
Swiss franc
1
109.75
110.40
Australian dollar
1
90.89
91.43
Canadian dollar
1
96.62
97.19
Singapore dollar
1
78.92
79.39
Japanese yen
10
10.35
10.41
Chinese renminbi (Yuan)
1
16.47
16.57
Saudi Arabian riyal
1
26.90
27.06
Qatari riyal
1
27.70
27.86
Thai baht
1
3.17
3.19
UAE Dirham
1
27.46
27.63
Malaysian ringgit
1
30.61
30.79
South Korean Won100
9.02
9.08

Only Buying rates
CurrencyUnitRates/Rs.
Swedish Krone
1
15.48
Danish Krone
1
18.11
Hong Kong dollar
1
13.01

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

रक्सिले गर्दा यक युवक नेपाली बेलायतको जेलमा सात वर्ष जेल सजाय भोग्नु परेको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
रक्सीले मातेपछि झगडा हुनु ठूलो कुरा हैन। तर यस्तै झगडामा जोशमा होस गुमाउँदा २१ वर्षका एक नेपाली युवक सात वर्ष बेलायतको जेलमा कोचिने भएका छन्।
झगडा भएको बेला गोर्खालीको शानको रुपमा रहेको नौ इञ्चको खुकुरी नचाएर दुई जना स्थानीयलाई घाइते बनाइदिएका थिए। यही आरोप प्रमाणित गर्दै त्यहाँको अदालतले हितेन्द्र लिम्बुले सात वर्ष जेल सजाय सुनाएको हो। केन्ट न्युज र केन्ट अनलाइनले फोटोसहित यी युवक जेल परेको समाचार दिएको छ। 

केन्टन्युजका अनुसार एसफोर्डको हाइस्ट्रिटमा राति अबेर एउटा कबाब पसल बाहिर १९ वर्षका दुई गोरासित हितेन्द्रको भेट भएको थियो। मौखिक झगडामात्रै भएको थियो त्यतबेला। केही मिनेटपछि हितेन्द्रले नेपाली खुकुरी लिएर उनीहरुलाई काटेछन्। एउटाको नाक, छाती र पाखुरामा चोट लाग्यो भने अर्कोको हातमा।
आफ्नो खुकुरी पार्किङ गरी राखेको कारमुनि लुकाउन खोज्दै गर्दा प्रहरीले उसलाई पक्रेको थियो। घाइते बनाएको र हतियार बोकेको अभियोग उनीमाथि लगाइएको थियो।
यो घटना अप्रिलको हो भने अदालतले यही हप्ता सजाय सुनाएको हो। अदालतले घाइते बनाएको र घाइते बनाउने मनसायले आक्रमण गरेको गरी दुई वटा अभियोगमा सजाय सुनाएको हो। घातक हतियार बोकेको अभियोग चाहिँ अदालतको कागजमै मात्र सीमित भयो। न्यायाधीश एडेली विलियम्सले जानाजानी खुकुरी भिर्ने र अरुलाई गम्भीर घाइते बनाउनेले लामो जेल सजाय पाउने बताइन्।
नेपाली र ती गोराबीच के कारणले झगडा भएको चाहिँ खुलाइएको छैन। तर केही बेलायतीहरु त्यहाँका नेपाली आप्रवासीहरुलाई राम्रो नजरले हेर्दैनन्। सांसदले समेत आफ्नो सहरमा पेन्सन पाएका बूढा गोर्खा सैनिकहरु देखेर दिक्क लाग्ने गरेको सार्वजनिक रुपमै बताएका थिए। पार्कमा बस्ने ठाउँसमेत छैन सबै नेपालीहरुले ओगटे भनेर दुखेसो पोखेका थिए उनले हेर्नुस् यहाँ। पेन्सन पाएका पूर्व गोर्खाली सैनिक र उनीहरुको परिवारले आफ्नो सहर भरियो भन्दै इन्टरनेटमा हेट क्याम्पेनसमेत चलेको थियो।नेपालीहरुलाई कसरी समायोजन गर्ने भन्ने विषय टाउको दुखाइ भएको छ त्यहाँको।
कतै यो पनि यस्तै विषयमा सुरु भएको झगडा त थिएन ? कारण जेसुकै होस्, त्यसरी खुकुरीले काट्नु चाहिँ अपराधै हो। र, त्यसो गरेको स्वीकार समेत गरेपछि उनी सजायको भागिदार बनिहाल्छन्। न्यायाधीशले फैसला सुनाउने क्रममा त्यसैले यस्तो भनेकी थिइन्-
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला