Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Monday, June 17, 2013

२०७० असार ३ दार्चुलामा भारि बर्षाका कारण ४० घर बगाई सके

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
बैतडी, असार ३ - माहाकाली नदिमा आयको बाढीले दार्चुलामा ४० घर बगे सकेको छ अरु स्थ्यानिया बासीहरु धेरै प्रभाबित भयर यत्र तत्र भयको छ  छन अझै पनि बाढी  आउने आसंका गरियको छ   खलंगा अस्तब्यस्त भएको छ माहकलिमा आयको यो सबै भन्दा ठुलो बाढी हो
 । एक महिला बेपत्ता भएकी छन् । दिउँसो १:३० बजेसम्म ४० घर बगाईसकेको छ । अहिलेसम्म जिल्लामा ५३ घर बगाइसकेको छ
धाप ५ की सरस्वती रैखोला बेपत्ता भएकी छिन् । नदीमा दाउरा खोज्न गएका बेला बाढीले बगाएको हो । शैक्षिक तालिम केन्द्र, जिल्ला बन कार्यालय, स्वास्थ्य कार्यालयको शव गृह, गल्फैका ६ घर र एक क्लिनिक पनि बगाएको छ । छापरीमा तातोपानी मन्दिर र ४ वटा पसल बगाएको छ । ब्रहृमदेव कालागाड खोलाको लघु जलबिद्युत योजनाको पावर हाउस बगाएको छ । जिल्ला अस्पताल छेउसम्म नदी पुगेकाले बिरामीलाई अन्यत्र सारेको दार्चुलाका प्रहरी नायब उपरीक्षक कुबेर कडायतले बताए । भूसंरक्षण कार्यालय, जिविस, खुलामञ्च लगायतका क्षेत्र उच्च जोखिममा छन् ।
आईतबार राती खलंगा ५ बागाबगड, रिगनेताल क्षेत्रका ३० घरटहरा बगाएको थियो । सदरमुकामका बासिन्दा घरछाडेर डाडा तिर उक्लिएका छन् । प्रहरी, सेना र स्थानीय उद्घारमा खटिएपनि लगातारको वर्षाले समस्या भएको प्रहरीले जनाएको छ । सीमा पारीको भारतीय बजार धार्चुलामा २० घर बढी बगाएको छ ।
यस्तै, महाकालीमा बहाव बढेपछि बैतडी प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहनन सूचना गरेको छ । बैतडीका सेरा, जुलाघाट लगायतका क्षेत्र जोखिममा छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला