Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Thursday, November 29, 2012

अलिखित जिन्दगि रा अभिनव जिन्दगि

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
अलिखित इतिहासमा तिमि थियौ म थिय उनीहरु पनि थिय घना जंगल हरु थिय
हामी आपसमा प्रेम गर्थे रुखहरु आनन्द हुन्थे चिसो बतास हाम्रो खुसि निर बहन्थ्यो
हाम्रा आस्था निर बहन्थ्यो पानि छाती भित्र अर्को सुर्य लुकयारा प्रेम निम्ति हामीलाई
शुभकामना दिन्थे अलिखित इतिहास कागज छैन अछेर छैन हरफ  छैन जसमा युद

थियन दुस्मन थियन हरियाली बन पाखा मुस्कुराउथे चरा हरु पिरती गाउथे  हामीलाई देखेर
हामी त्यो सुमुधुर छेन्मा माया र पिरतीका कसम खान्थ्यौ हामी संग कागज थियन धेरै बर्स
अगाडिको कुरा हो अभिनव जिन्दगीको यात्रामा हामीले कागज मसि कलम मात्र हैनौ यौटा
कोर्ने ढुंगा पनि पायानौ हाम्रो दुर्भाग्य हो  त्यो अब यहाँ घना जंगल हरु छैनन सितल अप्रेम हावाको
बाफ छैनन् सुर्य प्रतिबिम्बित गर्न सक्ने पनि छैनन् मान्छे हरु रुखा झैँ उदार छैनन आकाश र पानी
झैँ निस्वार्थ छैनन मान्छे हरु प्रेम लै घृणा गर्छन अलिखित इतिहासलाई घृणा गर्छन तेसैले मान्छेले त्यो इतिहासको सांछीहरुलाई धोस्त पार्दछ!!!!!!!!!!!


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला