Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Wednesday, October 16, 2013

त्रिसुली नदीमा बस खस्यो ११ जना बेपत्ता

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

jire khursani 14 october 2013 full Episode

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला




भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, October 15, 2013

चौबिस घन्टामा उल्टो साइकल चलेर बिस्वो किर्तिमान

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
मान्छेका किर्तिमान राख्ने कला भिन्न भिन्न हुन्छन् । अस्ट्रेलियाका एक युवकले २४ घण्टासम्म लगातार उल्टो साइकल चलाएर आफ्नो नाम गिनिज बुकमा लेखाउन सफल भएका छन् । एन्ड्रीउ हेलिंगाले २४ घण्टासम्म उल्टो बसेर साइकल चलाउँदा ३३७ किलोमिटरको दुरी पार गरे । साइकल चलाइरहँदा उनले आफ्ना सहयोगीहरुसँग कुरा गरिरहेका थिए, ता कि मनोबल उच्च बनोस् र बाटोमा कुनै दुर्घटना नहोस् ।
cycle
हेलिंगालाई २४ घण्टामा ३ सय किलोमिटर सम्म साइकल गुडाउन सकिन्छ की भन्ने लागेको थियो । तर साइकल चलाउँदै जाँदा उनी यतिधेरै उत्साही भए की उनले ३३७ कि मि पार गरेको पत्तै पाएनन् । चेन्ज फर चेन्ज नामक एक संस्थाको आयोजनामा उनले उक्त किर्तिमानी साहसिक काम गरेका थिए । उल्टो साइकल चलाउनु कम कठीन काम होइन । अझ साइकल चलाउँदै गर्दा मौसम पनि प्रतिकुल बन्दा उनलाई थप कठिनाइ परेको थियो । तर उनले हाँसी हाँसी चुनौतिको सामना गरे ।
उनले आफ्नो उक्त साहसिक काम बापत गिनिज बुकमा त नाम लेखाए नै थप १० हजार डलर पुरस्कार पनि पाए । उक्त रकम जाम्बियाका गरीब बच्चाहरुको सहयोगमा खर्च गरिनेछ । साइकल मार्फ यस्तो परोपकारी काम गर्ने प्रेरणा उनलाई आफ्नै साथी रेड एन्डर्टनबाट मिलेको थियो । रेडले यसअघि ३७ दिनसम्म लगातार साइकल चलाएर विश्व रेर्कर्ड बनाएका थिए ।cycle
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

नेपाली नायिका झरना थापाको स्पालिको दसैं अलिकति नुन नपुगेको जस्तो खल्लो भयो रे हेर्नुहोस भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


२९ असोज, काठमाडौं । यो बर्ष नायिका झरना थापाको लागि दसैं खल्लो बन्यो । नायिका थापाकी सासु आमा तिर्थ यात्राको क्रममा हराएकाले पनि उनको घरमा खुशी छैन । झरनाले यो बर्ष दशैं मनाइनन् । देशमा संविधान बनोस् भन्ने कामना गर्दै दशैंलाई सामान्य रुपमा मनाइन् ।
चलचित्रकर्मी तथा राप्रपा नेपालका केन्दि्रय सदस्य उद्धव पौडेलको दशैं पनि यो बर्ष खल्लो भयो । उनको पिताको निधन असोज महिनामा नै भएकाले पनि टिका लगाएनन् । उनी राप्रपा नेपालको तर्फबाट संविधान सभाको चुनाव लड्ने तयारीमा छन् । घरमा खासै रमझम न भएकाले पनि खल्लो दशैंलाई उनी चुनाव प्रचारको लागि प्रयोग गरिरहेका छन् ।
jharana-sushma-nita
नायिका नीता ढुंगानाका लागि पनि यो बर्ष टीका लगाउन भएन । नीताको आमाको यो बर्ष नै निधन भएकाले उनको घरमा दशैंको रमझम भएन । नीताले भाइलाई घरबाट काठमाण्डौ बोलाइन् । ‘मम्मी नहुादा निक्कै खल्लो लागिरहेको छ, यसैले पनि कुनैै कुरामा मन गएको छैन’ । नीताले यो बर्ष सपिङ, रमझम केही गरिनन् ।
यस्तै नायिका सुष्मा कार्की र नव नायिका रजनी केसीको दशैं पनि खल्लो भयो ।

jharana-sushma-nita
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, October 14, 2013

दसैँ कार्यक्रममा तक्मे तक्मे बुडाले यसरि मरिन्जेल हँसायो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

ठमेलको यक डान्स बारमा सुस्मा कार्की यसरी उत्तेजित भयर नाचिन

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो हेर्न माथि क्लिक गर्नुहोस




भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भारतको मन्दिरमा भागदौड, ६० जनाको मृत्यु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
२७ असोज, नयांदिल्ली । भारतको मध्यप्रदेशको दतिया जिल्लाको रत्नगढ मन्दिरअगाडि एक पुलमा आइतबार भएको भागदौडमा कम्तीमा ६० व्यक्तिको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ भने दर्जनौँ व्यक्ति पुल तल खस्न पुग्दा मर्नेको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
bharatस्थानीय प्रहरी उपमहानिरीक्षक डी.के. आर्यले ६० व्यक्ति मरेको पुष्टि भएको र मर्नेको सङ्ख्या १०० पुग्नसक्ने अनुमान गरिएको बताए । आर्यले थप १०० व्यक्ति घाइते भएको बताए । बिहानको खाना खाने समयमा एउटा ट्र्याक्टर पुलमा ठोकिएपछि उक्त पुल भत्कनसक्ने हल्लामा भागदौड चलेको आर्यले बताए ।
bharatउनले निकै व्यक्ति नदीमा खसेको र उनीहरूको अवस्था थाहा हुननसकेको बताए । प्रहरीका अन्य स्रोतले सिन्ध नदीमाथि रहेको उक्त पुलमा भागदौडको समयमा करिब २० हजार व्यक्ति रहेको अनुमान गरिएको जानकारी दिएका छन् ।
उक्त पुलको दायाँबाँया बिहान सबेरैदेखि ठूलो भीड लागेको प्रत्यक्षदर्शीले बताए । भोपालबाट करिब ३५० किलोमिटर उत्तरमा रहेको दतिया जिल्लाको उक्त मन्दिरमा दुर्घटनाको समयमा करिब चार लाख भक्तजन जम्मा भइसकेको बताइएको छ ।
प्रहरीले भीडमा लाठी प्रहार गर्दा परिस्थिति अझै बिगि्रएको भारतीय टेलिभिजन सञ्जाल एनडीटीभीले घटनास्थलमा रहेका स्रोतलाई उद्धरण गरी उल्लेख गरेको छ । आर्यले भने प्रहरीले लाठी प्रहार नगरेको बताए । टाइम्स अफ इन्डियाले उद्धार कार्यबाट दिक्क भएका भीडले प्रहरीमाथि ढुङ्गा हानेको देखिएको समाचार दिएको छ ।
उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा सवारीका साधनको घुँइचोका कारण घाइतेलाई अस्पताल लैजाने कार्यमा समस्या देखिएको थियो । यसबीच पनि करिब २० चिकित्सक घटनास्थलमा पुग्न सफल भएको र नजिकैको अस्पताल घाइतेको उपचारका तयार बनाइएको उक्त समाचारपत्रले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
आज भारतमा हिन्दूहरू नवरात्री चाड मनाउँदै छन् र यस दिन हिन्दू देवी दुर्गाको पुजा गरिन्छ । सत्ताधारी कङ्ग्रेस पार्टीका नेत्री सोनिया गान्धीले उक्त घटनाबाट पीडितप्रति समवेदना प्रकट गर्नुभएको छ ,स्रोत :अनलाइन खबर 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

लालु प्रसाद यादबको तालुमा आलु पाँच वर्ष जेल भित्र

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, October 13, 2013

अब पुरुषले पनि ब्रा लगाउन पाउने भो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
ब्रा केवल महिलाले मात्र लगाउने चिज हो भन्ने मान्यता अब तोडिएको छ । बेलायतमा पुरुषले लगाउने ब्रा को उत्पादन गरिएको छ ।
पुरुषहरुमा मोटोपना बढ्दै गएपछि पुरुषका स्तनको आकार समेत बढ्दै गएको र छाति निकै लत्रिँदै गएपछि दुइजना बेलायती डिजाइनरले पुरुष ब्रा को डिजाइन गरेका हुन् ।man bra

यसले मोटे पुरुषहरुको छातिलाई कस्नेछ र वक्षस्थल लत्रिन दिनेछैन ।
एस भुन्नु र रिकी रोबिन्सनले बनाएको यो पुरुष ब्रा को मूल्य निकै चर्को छ । यसको मूल्य बेलायतमा २९.९९ पाउण्ड तोकिएको छ । यो ब्रा लाई खुकुलो र कसिलो दुबै रुपमा लगाउन सकिनेछ ।
यो पुरुष ब्रा को नाम फुंकीबोड मसल टप्स राखिएको छ । यसले पुरुषमा मोटोपनाबाट थपिएको तनाव कम गर्ने र आत्मविश्वास वृद्धि गर्ने दाबी भुन्नुको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

गुगलका यी १२ सुविधाहरु सायद तपाईलाई थाहा छकी थाहा छैन भने हेर्नुइहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

गुगल विश्वमा सबैभन्दा बढी मानिसले प्रयोग गर्ने सर्च इन्जिन साथै विभिन्न क्षेत्रमा हात हालेर आफ्नो छुट्टै अस्तित्व कायम गर्न लागिपरेको कम्पनी गुगलका सर्च इन्जिन नै सबैभन्दा ठुलो सम्पत्ति हो । गुगलले आफ्नो सुरूवातदेखी नै सर्च इन्जिन मार्फत विश्वमा आफ्नो प्रभुत्व कायम राखेको छ ।
यही गुगलले आफ्नो सर्च इन्जिनका साथै उक्त सर्च इन्जिनमा धेरै सुविधाहरू दिने गर्छ । यस कारण पनि यसको प्रयोगकर्ताले यसलाई छाड्न सक्दैनन् । गुगलले केही यस्ता सुविधाहरू दिएको छ जुन धेरैलाई थाहा नहुन पनि सक्छ । केही सुविधा प्रयोग गरेको भएपनि सबै सुविधाबारे जानकारी भने धेरैले नराख्नुभएको हुन सक्छ । ती सुविधामध्ये १५ वटा सुविधा जुन गुगलले सर्च इन्जिनको साथमा दिने गर्छ, ती थाहा पाऔ...

१. क्यालकुलेटरः गुगलले दिएको सुविधामध्येको एक हो क्यालकुलेटर । सायद धेरैलाई गुगलले क्यालकुलेटरको सुविधा दिएको छ भन्ने कुरा थाहा नहोला तर गुगलको सर्च इन्जिनमा गएर क्यालकुलेटर टाइप गरी क्यालकुलेटर प्रयोग गर्न सकिन्छ । यसमा हामीले प्राय प्रयोग गर्ने साइन्टिफिक क्यालकुलेटरको काम ग्रन सक्ने क्षमताको क्यालकुलेटर सुविधा लिन सकिन्छ ।

२. साइट सर्चः यदी तपाईलाई कुनै साइटको मात्र समाचार या सुचनाहरू हेर्न मन लागेमा गुगलको सर्च बारमा पुगेर साइट र कोलन टाइप गरेर साइटको नाम दिए । तपाईले चाहेको साइटको सूचना मात्र दिन्छ ।

३. कन्भर्टरः यदी तपाईलाई आफ्नो तौल, दूरी, तापक्रम एकबाट अर्कोमा कन्भर्ट गर्न मन लागेको छ भने पनि यो सुविधा गुगलले दिएको छ । तपाईले देशको कुनै रकम बराबरको मुद्रा अर्को देशको मुद्रासँग साटेर कति रहेछ हेर्नु परेमा समेत गुगलले तपाईलाई सुविधा दिएको छ ।

४. समयः यदी तपाईलाई कुनै ठाऊँको समय थाहा पाउन मन लाग्यो भने गुगलमा 'time in <place>' टाइप गरेर सर्च गर्नु भयो भने त्यसले तपाईले चाहेको स्थानको समय उपलब्ध गरिदिन्छ ।

५. भाषा परिवर्तनः तपाईलाई यदी कुनै एक भाषालाई अन्य कुनै अर्को भाषामा परिवर्तन गर्नुपर्ने भएमा पनि गुगलले यो सुविधा दिएको छ । यसका लागी सर्चबारमा पुगेर translate.google.com टाइप गरेर इन्टर थिच्नु भयो भने यसले तपाईलाई ट्रान्सलेट गर्ने पेजमा पुर्याइदिन्छ ।

६. फाइल टाइपः यदी तपाईलाई कुनै फोटो, फाइल मात्र सर्च गर्नुपर्यो भने पनि गुगलले सहजै यो सुविधा दिएको हुन्छ । यदी तपाईलाई वर्ड या पिडिएफको फाइल मात्र खोज्नु पर्यो भने शीर्षक टाइप गरेर पिडिएफ या वर्ड मात्र गर्दा त्यसले तपाईले चाहेको फाइल मात्र देखाउँछ ।

७. हवाईजहाजको समयः यदी तपाई कुनै ठाऊँमा यात्रा गर्ने तयारीमा हुनुहुन्छ र तपाईलाई त्यहाँबाट विमान कतिबेला जान्छ भन्ने समय थाहा छैन् भने पनि प्रमुख शहरहरू जाने समयका विषयमा गुगलबाट नै थाहा पाउन सक्नुहुन्छ ।

८. फिल्म हलः तपाईलाई कुनै फिल्म हलमा फिल्म हेर्न जान मन लाग्यो तर उक्त हलमा कुन चलचित्र लागेको छ र कतिबेला कुन शो सुरू हुन्छ भन्ने थाहा छैन् र थाहा पाउन चाहनुहुन्छ भने गुगलले तपाईलाई साथ दिने छ । यो सुविधा प्राय विकसित देशहरूमा भेटिने गरिन्छ ।

९. मौसमबारे जानकारीः गुगलले तपाई रहेको ठाऊँको मौसम बारे पनि जानकारि दिन सक्छ । तपाईले यदी तपाई रहेको ठाऊँको अवस्था कस्तो छ र कस्तो हुनेछ भन्ने थाहा पाउन मन लागेपनि गुगल प्रयोग गर्न सक्नुहुन्छ ।

१०. स्पेसिफिक सर्चः तपाईले कुनै शब्द टाइप गरेर खोज्दा त्यसले धेरै थरीका सूचनाहरू दिने गर्छ । तर तपाईले चाहेकै किवर्डमा सूचना दिओस् भन्ने चाहनुहुन्छ भने त्यो वर्डलाई ' ' ले कोट गरेर सर्च गर्नुभयो भने यसले उक्त शब्दसँग नजिक भएका सूचना मात्र दिन्छ ।

११. सार्वजनिक सूचनाः तपाईलाई कहिले काही आफ्नो स्थानका बारेमा जानकारी लिन मन लाग्छ या कहिले काही जानकारी आवश्यक भएको हुन्छ त्यस्तो बेलामा तपाईले सहजै उक्त ठाऊको बारेमा जानकारी हासिल गर्न सक्बु हुन्छ । उक्त ठाऊँको जनसंख्या, बेरोजगारीको संख्या, अन्य जानकारीहरू समेत गुगलबाट थाहा पाउन सक्नुहुन्छ ।

१२. सम्बन्धित सर्चः यदी तपाईलाई कुनै विषयका सम्बन्धमा या त्यससम्बन्धी अन्य जानकारी आवश्यक परेमा 'related:' टाइप गरेर सर्च गरे सम्बन्धित सूचनाहरू पाउन सक्छ । source :nepalihradlines
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, October 12, 2013

पर्देसिको मन कुटुक्क दुख्ने खालको भिडियो हेर्नुहोला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

यस्तो छ नेपाली कलाकार हरुको दसैं योजना

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

                                             माथि भिडियो हेर्नुहोस

दशैं नेपालीको घर आँगनमा भित्रिएपछि नेपाली सिनेमाका कलाकारहरु पनि आ-आफ्नै तयारीमा लागेका छन् । कोहि विदेशमा आयोजना हुने कार्यक्रमका लागि पुग्ने तयारीमा छन् भने कोही पुगिसकेका छन् । नेपालमै रहने कलाकारहरु भने आफन्त र परिवारको साथ दशैं मनाउने तयारीमा छन् ।
नायिका नन्दिता केसीको हातमा सिनेमा नभएकाले पनि उनी चाँडै नै घर पुगेकी छिन। आफू भन्दा ठूलाबडाको हातबाट टिका लगाउन पाउने हुँदा पनि दशैँ विशेष रहने उनको तर्क छ । तास खेल्ने खासै आउँदैन भन्ने नन्दिता माछा मासुको पनि खासै क्रेजी नभएको बताउँछिन् । रातो टिका र जमरामा सजिन पाउँदा उनी दंग हुन्छिन् ।kalakar-dashain
यसबर्षको दशैं कतारमा मनाउने तयारीमा रहेकी नायिका पि्रयंका कार्कीले दशैंको चिसो मौसम र हरियालीले आफूलाई आकषिर्त गर्ने बताउँछिन । दशैंमा पशु बली दिएको मन नपराउने यि नायिकाले आफ्नो घरमा पनि पशुको बली कहिले नदिने गरेको खुलाइन् ।
kalakar-dashainनायिका गरिमा पन्तका लायि यसबर्षको दशैं विशेष हुनेछ । दशैं मनाउन तनहुँ पुगिसकेकी उनले रातो टिका, जमरा र पिङ आफ्नो लागि बिशेष रहेको बताउँछिन् । खसी ढालेर, तास खेलेर रमाइलो गर्दै दशैं मनाउने योजनामा छिन् उनी ।
नायिका रेखा थापा भने दशैंसँगै चुनावी रमझममा पनि ब्यस्त हुनेछिन । उनी यो बर्षको दशैंमा चुनावको रन्को र कालीको प्रचारमा व्यस्त हुँदैछिन् । तर पनि दशैंमा रमाइलो गर्ने कोशिश रहने रेखा बताउँछिन् । चुनाव र सिनेमाको प्रचारलाई अगाडी बढाउँदै टिका थाप्न गृहजिल्ला मोरङ पुग्न रेखाले भ्याउनेछिन् ।
लूटका चर्चित नायक सौगात मल्लको दशैंको मास्टर प्लान भने अर्कै छ । चलचित्र उत्सवको छायांकनमा व्यस्त सौगात दशैंमा भने समय निकाल्ने तयारीमा छन् ।
दशैंमा टीका लगाउने चितवन पुग्ने योगना बनाएका उनले दशैंलाई आराम गर्ने समयका रुपमा लिएको बताए ।
नव कलाकार अशिष्मा नकर्मीले दशैंको शुभकामना दिदै यो बर्ष टिका लगाउन नहुने जानकारी दिइन । दशैंमा आफ्नो लागि पिङ बिशेष हुने उनको तर्क छ । उनलाई आफू अझै पनि केटाकेटी छु जस्तो लाग्छ । तास, जुवा नखेल्ने र रक्सी नपिउने बताउने अशिष्मा दशैंमा चंगा र पिङ विशेष मन पर्ने बताउँछिन् । उनले आफूभन्दा ठूलाबडाको आर्शिवाद पनि दशैंको महत्व झल्काउने एउटा विशेषता भएको बताइन् ।
नायिका बेनिशा हमाल पनि दशैं मनाउन बिहीवार नै चितवन पुगिसकेकी छिन् । उनले टिकाको दिन नै दशैंको मुख्य विशेषता भएको तर्क गरिन् । लामो समयपछि घर जाँदा, आफन्तहरुसँग भेटघाट हुने भएकाले पनि आफ्नो लागि दशैं विशेष रहेको उनको तर्क छ ।
यस्तै नायक बाबु बोगटीले यसपटकको दशैं आफ्नै परिवारसँग मनाउने बताएका छन् । यसबर्ष नै बिहे बन्धनमा बाँधिएका बाबुले यसपालिको दशैं केही बिशेष हुने बताए ।
नायिका अनु शाहका लागि दशैंमा मनपर्ने भनेको रातो टिका र आर्शिवाद हो । पिङ भनेपछि हुरुक्कै हुने उनलाई एकपटक धर्ती छोड्नु पर्छ भन्ने लाग्छ । काठमाण्डौमै परिवारसँग बसेर रमाइलोसँग दशैं मनाउने योजनामा उनी छिन् । अविवाहित अनुलाई तास खेल्न खासै आउँदैन । यसैले पनि उनी किचेनमा नै व्यस्त हुनेछिन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

यी हुँन बिस्वोकै जबर जस्ती महिला भिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
२६ असोज, काठमाडौं । फोब्र्स म्यागेजिनका अनुसार अहिले विश्वकी सबैभन्दा शक्तिशाली महिला जर्मन चान्सलर एन्जेला मर्केल हुन् । राजनीतिक तथा आर्थिक लगायतका शक्तिको आधारमा मर्केल विश्वकी सबैभन्दा शक्तिशाली महिला बनेकी हुन् । तर सरीरको शक्ति, सामाजिक संस्कार तथा प्रथाहरुको समन, संघर्षका हिसाबले भन्ने हो भने विश्वमा अरु महिलाहरु नै सबैभन्दा शक्तिशाली तथा बलशाली होलान् । इथियोपियाको एक आदिवासी समुदायका महिलाहरुलाई यो अर्थमा सबैभन्दा सहनशील, बलशाली तथा जब्बर महिलाको सूचिमा एक नम्बरमा राख्दा फरक पर्दैन । उनीहरु जुन सामाजिक संस्कारबाट जिइरहेका छन् त्यसलाई हेर्दा यो संसारमा ती महिला जति शक्तिशाली तथा सहनशील महिला अरु कुनै छैन -
3
ढाडभरि खैरो रातो तथा कालो रंगका घाउका धर्साहरु बोकेका यी महिलाहरु इथियोपियाको हामार आदिवासी समुदायका महिलाहरु हुन् । यी घाउका धर्साहरु परम्परा अनुसार उनीहरुको क्षमता जाँच्नका लागि रक्ताम्य हुनेगरी कुटिने रीतिका दशी प्रमाण हुन् ।
यो परम्परामा महिलाहरुलाई रुन मनाही हुन्छ । पुरुषहरुले विभिन्न खाले घरेलु हतियारले ढाडमा हिर्काइरहन्छन् । चोटबाट भाग्नुको साटो उनीहरुले पुरुषहरुलाई आफुलाई अझै प्रहार गर्न आग्रह गर्छन् जबसम्म सरीरबाट रगत बगेर ओमो उपत्यकाको रातो माटोमा खस्छ ।
फ्रान्सका फोटोग्राफर इरिक ल्यार्फजले इथियोपियाको ओमो उपत्याकाका यी हामार आदिवासी महिलाको उक्त क्रुर संस्कारको क्रुरता तथा सुन्दरतालाई तस्वीरमा उतारेका छन् ।
महिलाहरुलाई घरमा भाइको जन्म हुँदा, आफ्नो बिहे अघि तथा बच्चा जन्मिनु अघि यस्तो कठीन कुटाइको परीक्षाबाट गुजि्रनुपर्छ । यसले ती महिलाको पुरुष सदस्यप्रतिको समर्पणलाई इंगित गर्छ । कम्तिमा दुइ सन्तान नजन्मिँदासम्म महिलाले दैनिक जसो यस्तो भोग्नुपर्ने बताइन्छ ।1

32



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

अचम्मा अचम्मको चलन कोरिया को बोरियोंग मूड फेस्टिभल युबतीहरु हिलो यसरी खेल्दो रहेछ !!हेर्नुहोस यो भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला






भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

युएईका युवराज आफ्नै निजि बिमान लियर काठमांडौमा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

काठमाडौ, आश्विन २६ - संयुक्त अरब इमिरेट्स (युएई)का युवराज सेख मोहमद बिन हमाद बिन मोहमद अल सर्की नेपालको चारदिने निजी भ्रमणमा शुक्रबार राति काठमाडौं आएका छन् ।
पाँच सदस्यीय उच्च अधिकारीका साथ चारदिने भ्रमणमा निजी विमान लिएर नेपाल आउनुभएका उहाँलाई विमानस्थलमा नायब शिष्टाचार महापाल हेमलाल भट्टराईले स्वागत गरे ।
अल सर्की युएईको फुजैरा राज्यका युवराज हुन् । उक्त देशका छवटै राज्यमा राजपरिवारका उच्च सदस्यले शासन सम्हाल्ने कानुनी व्यवस्था छ ।
युएईमा ठूलो सङ्ख्यामा नेपाली श्रमिकहरू रहेका कारण पनि त्यहाँका युवराजको नेपाल भ्रमण अर्थपूर्ण रहेको अनुमान गरिएको छ ।
अबुधाबीस्थित नेपाली दूतावासका अनुसार हाल युएईमा एकलाख ५० हजार नेपाली कार्यरत छन् । नेपालीहरू निर्माण, सुरक्षा, सेवा प्रदायक क्षेत्र र कलकारखानामा काम गरिरहेका छन् । औसतमा उनीहरूको मासिक तलब रु १८ देखि ३० हजार छ । नेपाल र युएईबीच २०३४ साल पुसमा कुटनीतिक सम्बन्ध स्थापना भएको हो ।
नेपाली युवाका निम्ति वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्येको एक युएईसँग व्यापार, आर्थिक सहयोग, लगानी आकर्षण, पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न पछिल्ला वर्षहरूमा दुबै मुलुकले चासो देखाएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, October 11, 2013

गायिका सुनिता दुलाल भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिड्यो हेर्न माथि बक्समा क्लिक गर्नुहोस 






भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

दोलखाको लाकुरी डाँडामा यात्रु बाहक बस दुर्घटना ९ जनाको मृत्यु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
दुइ दिन अगाडी मात्र दोलखाको मेलुन्ग्मा यात्रु बाहक बस दूर्घटना भइ २२ जना घाइते १ जना प्रहरी जवानको मृतु भयको थियो  यो घटना सेलाउन नपाँउदे आज फेरी दोल्खाकाकै लाकुरी डाँडा झिन्गाने खोलामा काठमांडू बाट दोलखा रिजब्मा आउदै गरेको बस   बा २ ख ९२०० नम्बरको बस पुष्पलाल राजमार्ग अन्तर्गत लाकुरीडाँडा- ९ झिंगानेमा दिउँसो ३ बजेतिर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा ९ जनाको घटनास्थलमै र एक जना बच्चाको उपचारकोक्रममा चरिकोट सामूदायिक अस्पतालमा मृत्यु भएको दोलखाका प्रहरी प्रमुख सूर्यप्रसाद काफ्लेले जानकारी दिए




भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

तँपाईहरुलाई बिजय दसैको शुभकामना कार्ड हरु चाहियमा यो लिंक खोल्नुहोला छानी छानी डाउनलोड गर्नुहोस्

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                             भिडियो हेर्न माथि क्लिक गर्नुहोस 






















































भिडियो हेर्न यहाँ क्लिक गर्नु होला