Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Tuesday, September 3, 2013

भारतले किन्यो यस्तो बिमान चिन र पाकिस्तान डराय

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
एसियाको दादा बन्न चीन र भारतको होडबाजी छ। सामारिक शक्तिका लागी चीन र भारतले ठुलो लगानी गरेका छन् । वार्षिक बजेटको ठुलो हिस्सा सैन्य क्षेत्रमा लगानी गर्ने यी दुइ महाशक्तिहरु एक अर्कालाई पछि पार्न जे पनि गर्न तयार छन् । हालको अवस्थामा चीन भारत भन्दा धेरै माथि देखिएपनि चुप लागेर भने बसेको छैन् ।दक्षिण एशियामा भारतलाई टक्टर दिन पाकिस्तान घुँढा धसेर लागेको छ । विकास बजेट काटेर सेना बलियो बनाउन कम्मर कसेर लागेको आरोप पनि छ पाकिस्तानलाई भारत र पाकिस्तानको बोर्डर, भारत र चीनको बोर्डरमा आएको तनावले सैन्य विस्तारको होडवाजीलाई झनै मलजल गरेको छ। एशिया यी तीनै राष्ट्र आणविक शक्तिले समेत सुसज्जित छन्
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

धर्ना बसेर चुनावको टिकट पाइँदैन : प्रचण्ड

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

१७ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पार्टी कार्यालयमा धर्ना दिएर संविधानसभाको टिकट नपाइने बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित बैठकको समापनका अवसरमा सोमबार मन्तव्य व्यक्त गर्दै प्रचण्डले नेताहरुलाई भन्नुभयो- ‘तपाईहरु फिल्डमा गएर कार्यकर्ता र जनताको विश्वास जितेर आउनोस्, धर्ना बसेर टिकट पाइँदैन ।’
prachanda-mainएमाओवादीको सोमबार सम्पन्न बैठकले ब्यूरो इन्चार्जहरु हेरफेर गरेको छ । बैठकले एमालेबाट केही समयअघि माओवादी प्रवेश गरेका रामचन्द्र झालाई मधेस ब्युरो इन्चार्जजस्तो महत्वपूर्ण जिम्मेवारी दिएको छ ।झाको मातहतमा रहेको मिथिला राज्यसमितिको इञ्चार्ज र संयोजकमा विश्वनाथ साह र श्रवण दादवलाई खटाइएको छ । पूर्वएमाले नेतृ उर्मिला अर्याललाई केन्द्रीय वक्ताटोलीमा खटाइएको छ । यसअघि मधेस ब्यूरो इन्चार्ज रहनुभएका हरिबोल गजुरेललाई उत्पादन तथा सहकारी ब्युरोको जिम्मेवारी दिइएको छ ।
‘यो स्थायी कार्यविभाजन होइन, सुन जोखेजस्तो गरेर कार्यविभाजन गरिएको पनि होइन ।’ प्रचण्डको समापन भाषणलाई उधृत गर्दै एमाओवादीका एक नेताले अनलाइनखबरसँग भने, ‘कार्यविभाजनमा चित्त बुझेर भनेर गुनासो नगरी मिलेर सबैजना चुनावमा खटौं ।’
सोमबार सम्पन्न एमाओवादी बैठकले पूर्वी ब्युरो इञ्चार्जमा वर्षमान पुन अनन्तलाई खताएको छ । पुनलाई पूर्वी तराईबाट चुनावमा उठाउने योजना अनुरुप पूर्वी ब्यूरोको जिम्मेवारी दिइएको हो । त्यस्तै मध्यपश्मिचम ब्यूरो इञ्जार्चमा कष्णबहादुर महरालाई खटाइएको छ । हाँले दाङबाट चुनावको नेतृत्व गर्नुहुनेछ ।
पश्चिम ब्यूरो प्रमुखमा टोपबहादुर रायमाझी र सुदूरपश्चिम प्रमुखमा शक्ति बस्नेतलाई जिम्मेवारी दिइएको छ । अन्तराष्ट्रिय ब्युरो प्रमुखमा दीनानाथ शर्मालाई ल्याइएको छ । विशेष ब्युरोमा जनार्दन शर्मालाई पूर्ववत् जिम्मेवारी दिइएको छ भने युवा ब्युरो इन्चार्जमा नन्दकिशोर पुन पासाङ र सूचना तथा सञ्चारमा अग्नि सापकोटालाई कायम राखिएको छ ।
‘बैठकले चुनाव केन्दि्रत कार्यविभाजन गरिएको छ’ नेता हरिबोल गजुरेलले अनलाइनखबरसँग भन्नुभयो-’यो कार्यविभाजन संगठनात्मक सम्मेलन नहुँदासम्मका लागि अल्पकालीन हो ।’
राज्य इञ्चार्ज र संयोजक तोकिए
एमाओवादी बैठकले देशैभरि राज्य समितिका इन्चार्ज र संयोजकहरु पनि तोकेको छ । जिल्ला सम्मेलन हुन बाँकी रहेकाले विधानबमोजिम जिल्ला सचिव बनाउन नमिलेपछि सचिको काम राज्य संयोजकले गर्ने भएका छन् ।
नयाँ राज्य इन्चार्ज र संयोजकहरुमा सेती-महाकालीमा क्रमशः लेखराज भट्ट र खगराज भट्ट, भेरी-कणर्ालीमा कालिहादुर मल्ल र डिआर पौडेल, थारुवानमा नवराज सुवेदी र अपारलाई जिम्मेवारी दिइएको छ भने मगरातमा लोकेन्द्र विष्ट र गिरिधारीलाल न्यौपाने, तुमवानमा भीमप्रसाद गौतम र हरि अधिकारी, नेवामा देवेन्द्र पौडेल र झक्कु सुवेदी, ताम्सालिङमा आहुती र नारायण दाहाल, मिथिलामा विश्वनाथ साह र श्रवण यादवलाई खटाइएको छ ।
अवध राज्य इञ्चार्ज र संयोजकमा चन्द्रप्रकाश खनाल (बलदेव) र वामदेव क्षेत्री, भोजपुरामा प्रभु साह र छत्र श्रेष्ठलाई खटाइएको छ । त्यस्तै किराँतमा हिमाल राई र बालकृष्ण ढुंगेललाई इञ्चार्ज र संयोजक ताकिएको छ भने लिम्बुवानमा टंक आङबुहाङ र हेमराज भण्डारी, कोचिलामा गोपाल किराँती र कुमार पौडेल, प्रवासमा विष्णुहरि शर्मा र टीबी पाठक, स्कुलिङमा स्वनाम साथी र हेमन्तप्रकाश ओली तथा उत्पादन सहकारीमा हरिबोल गजुरेल र डा. डिल्लीराज खनाललाई इञ्चार्ज र संयोजक तोकिएको छ ।
एक महिने अभियान र वक्ता टोली
केन्द्रीय समितिको बैठकले असोज १५ गतेसम्म एक महिने अभियान चलाउने निर्णय गरेको छ भने पार्टी अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ प्रकाशसहितको १५ सदस्यीय वक्ता टोलीसमेत तोकेको छ ।
वक्ता टोलीमा पोष्टबहादुर बोगटी, अमिक शेरचन, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, हिसिला यमी, उर्मिला अर्याल, हरिबोल गजुरेल, राम कार्की, डिलाराम आचार्य, रामकुमार शर्मा, भीमबहादुर कडायत, उर्मिला अर्याल र पदम विश्वकर्मालाई खटाइने भएको छ । चुनावी अभियानकै क्रममा असोज १० गते उम्मेदवारी दर्ता गरेपछि प्रत्येक जिल्ला सदरमुकाममा सभा गरिने माओवादीले जनाएको छ ।
उमेद्वार छनौट समितिमा रामचन्द्र झा थपिए
बैठकले मधेस ब्यूरो प्रमुख रामचन्द्र झालाई उम्मेदवार छनौट समितिमा तानेको छ । त्यसैगरी घोषणा पत्र मस्यौदा समितिमा लोकेन्द्र विष्टलाई थप गरिएको छ । सल्लाहकारहरुको जिम्मेवारी भने तत्कालै सल्लाहकार समितिको बैठक बसेर टुङ्गो लगाउने निर्णय भएको नेता देवेन्द्र पौडेलले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
चुनावका लागि सांस्कृतिक टोली बनाउने जिम्मा केन्द्रीय कार्यालयलाई दिइएको छ । अभियानका क्रममा केन्द्रीय कार्यालयको जिम्मेवारी पूर्वपदाधिकारी प्रचण्ड, बाबुराम, प्रकाश र पोष्टबहादुर बोगटीले सम्हाल्ने बैठकको निर्णय छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको अतेन्त जरुरि सूचना

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
श्रम स्विकृती लिई बिदेश प्रस्थान हुन आउनु हुने यात्रु महानुभावहरुलाई देहायका कागजपत्र प्रमाण पेश गर्न अनुरोध छ। अन्यथा यस कार्यालयबाट प्रस्थान अनुमति दिन नसकिने व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
१) वैध राहदानी र भीसा
२) सक्कल भिषा भएपनि श्रम स्वीकृती लगायतका कागजपत्रसँग हुबहु विवरण खुलेको हुनुपर्ने
३) सक्कल भिषा नभएको अवस्थामा अनलाइनमा भिषाको सम्पूर्ण (पेशा कम्पनीको नाम आदि) विवरण हुबहु मिलेको हुनुपर्ने
४) अग्रेजी र नेपाली भाषामा बाहेक अन्य भाषाका भिषा लगायतका कागजपत्र प्रमाणहरु नेपाल सरकारबाट मान्यता प्राप्त निकायबाट भाषा अनुवाद गरेको सक्कलप्रति
५) बीचमा छुट्टिमा नेपाल आएर फर्किनेको हकमा पनि उपरोक्त कागजपत्र प्रमाणहरु पेश गर्नुपर्ने

अध्यागमन कार्यालय
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन विभाग

कृपया यो जानकारीलाई सबैमा सूचना पुराउन त्रिभुवन विमानस्थल हार्दिक अपिल गर्दछ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

सुजाताले रिसाउँदै भनिन्- जाँड खाएर मोरङ कब्जा गर्न खोज्ने ? (भिडियो सहित)

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
sujata-koirala१७ भदौ, काठमाण्डौ । ‘भट्टीमा रक्सी खाने, दलाली गर्नेहरुलाई सिफारिस गरिएको छ, यस्तो अवस्थामा कसरी काँग्रेसले चुनाव जित्ला ?’
मंसिर ४ मा हुने संविधानसभाका लागि मोरंग जिल्लाबाट आफ्नो नाम सिफारिस नगरिएपछि आक्रोशित बन्नुभएकी कांग्रेसनेतृ सुजाता कोइरालाले सोमबार अनलाइनखबरसँग कुरा गर्दै भन्नुभयो, ‘यो सबै खेल काँग्रेसभित्रैका दलालहरुले गरेका हुन्, यो सिंगो गिरीजाबाबुका समर्थक तथा कार्यकर्ता सिध्याउने षडयन्त्र हो । यो मलाई सैहृय छैन ।’
निकै आक्रोषित मुद्रामा प्रस्तुत भएकी नेतृ कोइरालाले केन्द्रीय सदस्य मिनेन्द्र रिजाल र आमोदप्रसाद उपाध्याय लगायतका नेताहरुले आफूलाई उम्मेदवार हुनवाट बञ्जित गराउन ठूलो षडयन्त्र गरेको नामै किटेर आरोप लगाउनुभयो । कोइरालाले आफू यसपटकको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ र ४ वाट उम्मेदवार बन्ने सोचमा रहेको बताउनुभयो । कोइरालाले भन्नुभयो, ‘७५ प्रतिशत कार्यकर्ताहरु मेरो पक्षमा उभिएका थिए । तर, हामीलाई जिल्लामा प्रवेश गर्नै दिइएन र जिल्लामा जानबाटै रोकियो ।’
दोस्रो संविधान सभाको निर्वाचनमा पिता स्व. गिरिजाप्रसाद कोइरालाको चुनाव क्षेत्रबाट उम्मेदवार बन्ने काँग्रेस नेतृ सुजाता कोइरालाको सपनामाथि तुषारापात भएपछि उहाँ सोमबार रौद्ररुपमा प्रस्तुत हुनुभएको हो ।
‘यो सबै खेल काँग्रेसभित्रैका दलालहरुले गरेका हुन् ।’ उहाँले आफूलाई पेल्न खोजिएको तर आफू हेपिएर नबस्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘मैले प्रत्यक्षमा अरु नयाँ अनुहारलाई पालो दिने हो भने म समानुपातिकमा बस्न तयार छु भनेकै थिएँ । तर, मैले त्यति भन्दाभन्दै पनि ममाथि अन्याय गरियो । यो सिंगो गिरीजाबाबुका समर्थक तथा कार्यकर्ता सिध्याउने षडयन्त्र हो । यो मलाई सैहृय छैन ।’
कोइरालाले जनआन्दोलनका बेला भट्टीमा जाँड रक्सी खाएर बसेकाहरु तथा नेपालमै नरहेका व्यक्तिलाई उम्मेदवार बनाउन सिफारिस गरिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो पक्षमा ७५ प्रतिशत कार्यकर्ता हुँदा पनि मलाई पेल्न खोज्ने ? मलाई सिध्याउन खोज्ने ? मोरङ जिल्ला नै कब्जा गर्ने ? यस्तो भयो भने कसरी काँग्रेसले चुनाव जित्छ ?’
भट्टीमा जाँडरक्सी खाने, विदेशबाट फर्किएका तथा जनआन्दोलन विरोधीहरुलाई उम्मेदवार बनाउन सिफारिस गरिएको भन्दै कोइरालाले मोरङ कब्जा गर्न खोजेर मात्रै काँग्रेसले चुनाव नजित्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मोरङ क्षेत्रनम्बर ३ बाट भट्टीमा रक्सी खाने, दलाली गर्ने र जनआन्दोलनका बेला कुनै भूमिका नखेलेका र राजनीतिमा छोटो समय लागेकाहरुलाई सिफारिस गरिएको छ, यस्तो अवस्थामा कसरी काँग्रेसले चुनाव जित्ला ? ‘
‘मुस्लिम बाहुल्यता रहेको मोरङ क्षेत्र नम्बर ५ मा मुस्लिम उम्मेदवार घोषणा गर्नुपर्‍थ्र्याे नि । किन अर्को उम्मेदवार सिफारिस गर्ने ?’ कोइरालाले भन्नुभयो, ‘बाहुन नै बाहुन उम्मेदवार भए भन्ने ? उसोभए थारु, मुस्लिम, मधेशी, जनजाति र महिला सबैलाई समेटेर उम्मेदवार सिफारिस गर्नुपर्‍यो नि ।’ कोइरालाले आफूमाथि भएको अन्यायको एकएक हिसाव-किताव गर्ने चेतावनी दिनुभयो ।
कांग्रेस नेतृ सुजाताले चुनाव लड्ने इच्छा देखाएको मोरङ क्षेत्र नम्बर १ बाट आमोदप्रसाद उपाध्यायको नाम सिफारिस भएको छ । सुजाताको आँखामा परेको मोरङ क्षेत्र नम्बर ४ वाट पनि कोइरालाको नाम सिफारिस गरिएको छैन । मोरङको क्षेत्र नम्बर ६ बाट केन्द्रीय सदस्य मिनेन्द्र रिजाल र महेश आचार्य, क्षेत्र नम्बर ७ वाट शेखर कोइरालाको नाम सिफारिस गरिएको छ ।
यसअघि ०६४ को संविधानसभाको निर्वाचनमा नेतृ कोइरला सुनसरी क्षेत्र नम्बर ५ वाट प्रत्यक्षतर्फको उम्मेदवार हुनुभएको थियो । उक्त चुनावमा कोइराला मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पराजित हुनुभएको थियो । यादवले धाँदली गरेर आफूलाई हराएको कोइरालाले आरोप लगाउँदै आउनुभएको छ ।
पार्टीले प्रत्येक क्षेत्रबाट उम्मेदवारको सूची पार्टी केन्द्रीय कार्यालयलाई मंसिर २० भित्रै पठाउन दिएको निर्देशनबमोजिम मोरङ जिल्लाबाट उम्मेदवार सिफारिस गर्दा गिरीजापुत्री सुजाताको नाम प्रत्यक्ष तथा समानुपातिक कतै पनि सिफारिस गरिएको छैन । मोरङका ९ वटै क्षेत्रबाट आगामी निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरुको नाम सिफारिस गर्दा नेतृ कोइराला कतै पर्नुभएन । दुबैतर्फको उम्मेदवारमा आफ्नो नाम प्रस्ताव नभएपछि नेतृ कोइराला आक्रोशित बन्नुभएको हो ।
मोरङ र सुनसरी दुबै जिल्लाबाट आफूलाई उम्मेदवार हुन नदिन केन्द्रीय नेताहरुले नै षडयन्त्र उहाँले गरेको आरोप लगाउनुभयो । मोरङको क्षेत्र नम्बर १ र ४ दुबै क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवार हुनबाट वञ्चित भएपछि अनलाइनखबरसंग कुरा गर्दै नेतृ कोइरालाले बुबा गिरिजाप्रसादका समर्थकहरुलाई काँग्रेसकै नेताहरुले सिध्याउने षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई उम्मेदवार हुन नदिनु भनेको गिरिजाबावुका समर्थकहरुलाई सिध्याउनु हो, यो खेल स्थानीयस्तरदेखि केन्द्रीय नेतासम्मले खेलेका छन् ।’स्रोत onlinekhabar
                                              भिडियो तल हेर्नुहोस 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, September 2, 2013

यहि आउदो २०७०/०६/०१/ गते बाट नेपालमा फेसबुक बन्द

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

सम्पूर्ण साधारण जनता प्रति नेपाल सरकारको यो अबगत गर्न चाहान्छु कि यहि आउदो २०७०/०६/०१/ गते बाट सामाजिक संजाल फेसबुक बन्द गरिने छ फेसबुक मार्फत राजनीति नेता माथी गरियको अभद र आपति जनक फोटो हरु अपलोड पोस्ट गरियाकोले नेपाल सरकार सामाजिक संजाल फेसबुक बाधे भइ फेसबुक बन्द गर्न सबै समू जानकारी गराउद छौं


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

दोस्रो चाहीँ बढि रसिलो तथा स्वादिलो रहेछ भन्दै गरे पत्रकारले टेलिभिजनमै महिलाको स्तनपान (भिडियोसहित)

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                                   भिडियो हेर्न माथि क्लिक गर्नुहोस 
एक जना टेलिभिजन कार्यक्रम प्रस्तोताले आफ्नो कार्यक्रम चलिरहेका बेला एक जना महिलाको खुलेआम स्तनपान गरेका छन् । यसरी टेलिभिजन शो मा दुनियाले देख्ने गरी महिलाको स्तनपान गर्ने पत्रकार नेपालका भने होइनन् । नेदरल्याण्डका टेलिभिजन पत्रकार तथा हास्यकलाकार पाउल डी लीउ ले आफ्नो टेलिभिजन शो लंगास डी लीउमा एक टपलेस अधवैसे महिलाको स्तनमा मुख गाडेर दर्शकलाई अचम्ममा पारेका हुन् ।

 वास्तवमा लीउले वैसले मत्त भएर वा मात्तिएर त्यसो गरेका भने होइनन् । बच्चाको लागि आफ्नो दूध पर्याप्त नआउने आमाहरुका लागि बच्चालाई दूध दिएर सहयोग गर्ने महिलाहरुलाई उनले आफ्नो कार्यक्रममा अन्तरवार्ताका लागि बोलाएका थिए । अन्तरवार्ताकै दौरान दानी महिलामध्येकी एक विन्डीले लिउलाई बोतलमा राखेको आफ्नो दुध पिउन आग्रह गरिन् । समलिंगी प्रस्तोता लिउ पनि के कम ? आफुले बोतलको दुध होइन साँच्चीकै श्रोतबाट ताजा दुध खान चाहेको बताए । यस्तो प्रस्ताव सुनेपछि उत्तेजित भएकी विन्डीले आफ्ना दुबै स्तन फुत्त बाहिर निकालिन् र भनिन् यदि दाँतले टोक्दैनौ भने आउ आएर खाने प्रयास गर । त्यसपछि लिउ बच्चा झैँ गरी ती महिलाका दुबै स्तनको दुध चुसे । त्यसपछि उनले हँसीमजाक गर्दै भने, दोश्रो चाहीँ बढि रसिलो तथा स्वादिलो रहेछ । उनले थपे, हिँजो तिमीले कुरिलो खाएकी रहेछौ ।
टेलिभिजन कार्यक्रममै एक पुरुषले महिलाको स्तन चुसेको यो घटनाले नेदरल्याण्डमा तहल्का नै मच्चाएको छ र विवाद र चर्चाको विषय बनेको छ । सामाजिक संजाल मार्फत पनि यस्तो अश्लील कार्यको विरोध भएको छ । तर पत्रकारलाई दुध चुसाउने महिलाले भने आफ्नो त्यो काम राम्रो उ
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Beautiful Young Chinese Girls Executed

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

आठौँ साफ च्याम्पियनसिप फुटबलको लागि काठमांडौ आयका बंगलादेसी पत्रकार पक्राउ परेको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौं/भाद्र १७-
आठौँ साफ च्याम्पियनसिपको रिपोर्टिङका लागि काठमाडौं आएका एक जना बंगलादेशी पत्रकार पक्राउ परेका छन् । गलत दिशामा ट्याक्सीको ढोका खोलेको अभियोगमा बंगलादेशी पत्रकार अब्दुल हनामलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो ।प्रहरी प्रधान कार्यालय अगाडि दाहिनेतिरको ट्याक्सीको ढोका खोल्दा मोटरसाइकल ढोक्किएर एक जना गम्भिर घाइते भएपछि प्रहरीले अब्दुल हानामलाई पक्राउ गरी हिरासतमा राखेको छ । ट्राफिक नियमअनुसार गाडिको दाहिनेतिरको ढोका खोल्न प्रतिबन्धित छ ।आइतवार प्रहरी प्रधान कार्यालयमा बंगलादेश टोलीको फुटवल प्रशिक्षणको समाचार संकलन गर्न हानाम सहित तीन जना बा १ ज ७१६६ नम्बरको ट्याक्सीमा प्रधान कार्यालय गएका थिए । पछिल्लो सिटमा बसेका तीन जनामध्ये हानाम चालक सिटतिरको ढोका खोलेर बाहिरिने प्रयासगर्दा मोटरसाइकल ठोक्किएको थियो ।
महानगरिय प्रहरी बृत्त कमलपोखरीका प्रमुख मुकेशकुमार सिंहका अनुसार रोकिएको ट्याक्सीको पछाडि बसेका दुईजना देब्रे ढोकावाट र हानाम ट्याक्सी चालक पछाडिको दाहिनेतिरवाट ढोका खोलेर बाहिर निस्कन खोज्दा वीरु ढुंगाना मोटरसाइकलसहित आएर ठोक्किएका थिए । दुघर्टनामा ढुंगाना गम्भिर घाइते भएका थिए ।
उनलाई प्रारम्भमा उपचारकालागि हिमाल अस्पताल लगिएको थियो । कम्मरमुनीको भाग नचलेकाले उनको स्पाइनलकडमा समस्या देखिएको भन्दै हिमालले अन्य अस्पताल लैजान भनेपछि उनको विएन्डवीमा उपचार भइरहेको छ ।
उनको कम्मरमुनीको भाग अझै चलेको छैन भने अवस्था खतरामुक्त हुन सकेको छैन । गलत दिशामा ढोका खोलेकाले बंगलादेशी पत्रकारलाई नियन्त्रणमा लिइएको र घटनामा संलग्न ट्याक्सीका चालक सोमबहादुर लामा समेत हिरासतमा रहेको बृत्तका अधिकारीले बताए । बंगलादेशी पत्रकार, ट्याक्सी धनी र पिडितलाई राखेर छलफल गराइरहेका छौ, डिएसपी सिंहले भने ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

कोरियामा यक नेपाली मोबाइलमा कुरा गर्दा गर्दै मृतु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
chaudhariसोल, भाद्र १७ - कोरियामा फोनमा बोल्दाबोल्दै एक नेपालीको मृत्यु भएको छ । रोजगारी गर्न यहाँ आएका सुनसरी मधेलि १ का दिपककुमार चौधरीको साथीसँग फोनमा बोल्दा बोल्दै मृत्यु भएको हो । आइतबार ३.५५ बजेतिर कम्पनि होस्टेलमा फोनमा बोलिरहेका बेला असहज भएपछि संगै रहेका साथीहरुले एम्बुलेन्स र प्रहरी बोलाएका थिए तर केहिबेर मै चौधरीको मृत्यु भएको बुटवलका कृष्ण थापाले बताए ।
चौधरी गत मे १ किम्हे औद्योगिक क्षेत्रमा रहेको हान टेक कम्पनीको कामदारको रुपमा कोरिया आएका थिए । मोटर पाट्र्स उत्पादन गर्ने सो कम्पनीमा अरु २ नेपाली कार्यरत छन् ।
शव बुसानको अस्पतालमा सोमबार परिक्षण गरिएको छ । प्रहरी र चिकित्सक प्रारम्भिक प्रतिबेदनमा चौधरीको मृत्यु हृदयघातका कारण भएको उल्लेख गरिएको छ । संगै रहेका साथीहरुले बताए अनुसार उनलाई मृगौला र रक्तचापको समस्या थियो ।
२४ बर्षीय चौधरी अबिबाहित थिए । घटनाको जानकारी परराष्ट्र मन्त्रालय मार्फत परिवारलाई जानकारी दिइएको सोलस्थित नेपाली दूताबासका श्रम सहचारी अनिलकुमार गुरुङले बताए 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

मलेसियामा गैरकानुनी कामदारविरुद्ध धरपकड

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
मलेसिया, भाद्र १७ - मलेसियामा जारी देशव्यापी धरपकड मार्फत २४ घण्टामा २ सय २९ जना नेपालीसहित २ हजार ४ सय ३३ गैरकानुनी हैसियतमा रहेका विदेशी कामदार पक्राउ परेका छन् । स्थानीय अंग्रेजी दैनिक द स्टारको अनलाइन संस्करणमा जनाइए अनुसार गत २०११ मा भएको आममाफी कार्यक्रम मार्फत दर्ता भएका तर, बैधता प्रक्रिया अघि नबढाएकालाई केन्द्रीत गर्दै विभिन्न ४० स्थानमा गरिएको धरपकडबाट सो संख्यामा उनीहरु पक्राउ परेका हुन् ।
आइतबारदेखि थालिएको धरपकड र छापाबाट पक्राउ परेका ८ हजार १ सय ५ जनामाथि अनुसन्धान  थालिएको छ । पक्राउ पर्नेमा मलेसियाको छिमेकी देश इण्डोनेसियाका सबैभन्दा बढी (७ सय जना) रहेका छन् । उक्त क्रममा ५ सय ५५ जना म्यानमार, ३ सय ८७ जना बंगलादेशका नागरिक रहेका छन् । ती बाहेक अन्य मुलुकहरुका नागरिक पनि पक्राउ परेका जनाइएको छ ।
यसैबर्ष अन्त्यसम्ममा चल्ने यो धरपकडबाट करिब ५ लाख गैरकानुनी आप्रवासी कामदार समातिने विश्वास मलेसियाको छ । समातिएपछि उनीहरुलाई सक्दो चाँडो स्वदेश फर्काइने जनाइएको छ ।
कामदार त्रसित
जारी धरपकडबाट मलेसियामा कार्यरत रहेका आप्रवासी कामदार त्रसित बनेका छन् । मलेसियाले देशव्यापी धरपकड तीब्र पार्दै जाँदा अवैध रुपमा रहेका कामदार सबैभन्दा बढी त्रासमा छन् । बैधानिक अवस्थामा रहेका कतिपयसमेत झमेलामा फसिने त्रासमा छन् ।
गैरकानुनी कामदारलाई काम दिने एवं लुकाएर राख्ने रोजगारदातालाई कडा कारबाही गरिने जनाइएपछि कतिपय कम्पनीले आफूसँग भएका गैरकानुनी कामदार धमाधम निष्कासन गर्न थालेका छन् । मलेसियामा गैरकानुनी नेपाली कामदार कति छन् भन्ने ठोस तथ्याङक नभएपनि करिब २० हजार नेपाली गैरकानुनी रुपमा रहेका हुनसक्ने अनुमान छ ।
गएको आममाफी कार्यक्रममार्फत करिब ३४ हजार गैरकानुनी हैसियतका नेपाली दर्ता भएका थिए । तीमध्ये करिब १५ हजारले बैधता पाएका थिए भने अन्य केही स्वदेश फिरेका थिए । तीमध्ये अझै कतिपय गैरकानुनी हैसियतमै रहेका विश्वास गरिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

२ करोड दिंदा पनि पुनमले किन मानिनन त

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
आफ्नो सेक्सी छविको कारण चर्चामा आइरहने मोडल पूनम पाण्डेलाई ‘बीग बोस ७’ मा हेर्ने दर्शकको चाहना अधुरो हुने भएको छ । आर्थिक कारण देखाउँदै पाण्डेले ‘बीग बोस’मा जान अस्विकार गरेकी हुन् ।पूनमका अनुसार उनलाई ‘बीग बोस ७’का लागि २ करोडको अफर गरिएको थियो । तर आफ्नो व्यक्तिगत कुराहरु समेत सार्वजनिक गरेर दर्शकलाई मनोरञ्जन दिनका लागि २ करोड कम भएको उनको तर्क छ । पूनमले ‘बीग बोस ७’का निर्मातासँग ३ करोडको अफर गरेको बताइएको छ ।
यता स्वर्गीय नायिका जीया खानका प्रेमिको रुपमा चिनिएका सुरज पंचोलीले भने ‘बीग बोस ७’मा आफ्नो स्थान सुरक्षित गरेका छन् । पूनम पाण्डे ‘बीग बोस ७’मा सहभागी भएकोे भए यसको चर्चा अझ हुने थियो । बलिउडका चर्चित नायक सलमान खानले संचालन गर्ने यो रियालिटी शो सेम्टेम्बर १५ तारिख देखि सुरु हुँदैछ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

विद्युत प्राधिकरणका निर्देशकसहित १० प्रक्राउ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
१६ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्सर्फमर खरिद प्रकरणमा नेपाल विद्युत प्राधिकरणका निर्देशक अर्जुनकुमार चौहानसहित १० जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने अन्यमा सहनिर्देशकबाट अबकास पाएका शिशिरबम थापा, उपनिर्देशक महेशकुमार कार्की, तत्कालिन महाप्रवन्धक युगलकिशोर साह, प्रवन्धक हरिबहादुर गःसी, सहायक प्रवन्धक निमेशकुमार पोखरेल, इलेक्टि्रकल इन्जिनियर बिनोदकुमार स्वर्णकार, उपप्रवन्धक मनोज बराल, सहायक इलेक्टि्रकल इन्जिनियर रामबिजुल मंडल, इन्जिनियर सुरजप्रसाद साह रहेका छन् ।
गुणस्तरहीन ट्रान्सर्फमर खरिद गरि विद्युत प्राधिकरणलाई ४१ करोडभन्दा बढी नाक्सानी पुर्‍याएको दावीसहित अख्तियारले कार्यकारी निर्देशक रामेश्वर यादवसहितका २२ कर्मचारी, ३ चिनियाँ निर्यातकर्ता र एक नेपाली एजेन्टविरुद्ध भदौ ९ गते विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
धरहराबारे अख्तियारले गल्ती सच्यायो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा विचारधीन काठमाडौंको धरहरासम्बन्धी छानविन प्रक्रिया अघि बढाएकोमा ‘थाहा नभएर त्यसो गरिएको’ भन्दै आफूले गरेको निर्णय स्थगित गरेको छ ।
काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरालाई व्यवस्थित बनाउने नाममा हनुमानढोका परिसरलाई समेत समेटेर प्रवेश शुल्क लिएको विरोधमा अख्तियारमा उजुरी परेको थियो । सो उजुरीमाथि भदौ १३ गते अख्तियारले छानविन अघि बढाउने निर्णय गरेको थियो । तर, धरहरासम्बन्धी मुद्दा सर्वाेच्चमा विचाराधीन रहेको र सो मुद्दा आइतबार पेशीमा चढेको थापा अख्तियार धरहरासम्बन्धी छानविनबाट पछि हटेको हो ।
‘सर्वोच्च अदालतबाट भदौ १६ गते प्रकाशित दैनिक पेशी सुची हेर्दा उत्प्रेषण मुद्दा हाल विचाराधीन अवस्थामा रहेको पाइएकोले स्वतन्त्र न्यायपालिको अवधारणालाई आत्मसात गर्दै हाल आयोगबाट भदौ १३ को निर्णय स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ ।’ आइतबार अख्तियारबाट जारी विज्ञप्तिमा भनिएको छ । अदालतबाट पेशी तोकिएको बारे यसअघि अख्तियारलाई थाहै नभएको विज्ञप्तिमा उल्लेख छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Exchange Rate for 02 September, 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
104.83
105.43
European euro
1
138.60
139.39
UK pound sterling
1
162.62
163.55
Swiss franc
1
112.73
113.37
Australian dollar
1
93.30
93.84
Canadian dollar
1
99.53
100.09
Singapore dollar
1
82.25
82.72
Japanese yen
10
10.68
10.74
Chinese renminbi (Yuan)
1
17.13
17.23
Saudi Arabian riyal
1
27.95
28.11
Qatari riyal
1
28.79
28.95
Thai baht
1
3.26
3.28
UAE Dirham
1
28.54
28.70
Malaysian ringgit
1
31.90
32.08
South Korean Won100
9.44
9.50

Only Buying rates
CurrencyUnitRates/Rs.
Swedish Krone
1
15.83
Danish Krone
1
18.58
Hong Kong dollar
1
13.52

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला