Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Wednesday, August 21, 2013

के तँपाइको मोबालमा नेपाली अक्षर पढ्न मिल्दैन चिन्ता नमानुहोस हामी छौं तंपाईको साथमा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                              भिडियो हेर्न माथि क्लिक गर्नुहोस                        

के तँपाइको मोबाइलमा नेपाली अक्षर पढ्न मिल्दैन चिन्ता नगर्नुहोस तेस्को बारेमा म हजुरहरुलाई सानो जानकारी दिन चाहन्छु 
तेस्को लागि तँपाइले opera mini बाट चलाउनु पर्ने हुन्छ टेको लागि सब भन्दा पहिला opera download गर्नुहोस अनि यो 
डाउनलोड गर्नको लागि यो लिंकमा जानुहोसhttp://www.opera.com/यहाँ ३तिन वोटा option दियको छ  तँपाइको  मोबाइल कुन हो त्यो अनुसारले डाउनलोड गर्नुहोस 

१. सबैभन्दा पहिला तपाइंले आफ्नो Device बाट Opera Mini लाई खोल्नुस 
२. र त्यहाँ Opera Mini को Address bar मा Config: Type गरेर Ok गर्नुस
३. त्यसपछी त्यहाँ  Opera Configuration Page खुल्नेछ र त्यस Page को दायाँ साइडको  अन्तिमतिर हेर्नुहोस "Use bitamp fonts for complex scripts" लेखेको Option देख्नुहुनेछ त्यहाँ "yes र no देको हुन्छ yes गरेर save गर्नुहोस अनि मज्जाले नेपाली अक्षर पढ्नुहोस धन्नेबाद 




भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

if you want go to korea aply for language trening

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
५ भदौ, काठमाडौं । इपिएस मार्फत  दक्षिण कोरिया जनाको लागि आज बाट भाषा सिक्नको लागि  फर्म भर्नेको भिड लागेको  छ लागि आजदेखि भाषा परिक्षाको फारम खुल्ला भएको छ । फारम भर्नका लागि राजधानी र राजधानी बाहिर रहेका केन्द्रहरुमा यूवाहरुको ठूलो भिड लागेको छ ।

सरकारले राजधानीभित्र सिद्धार्थ वनस्थली इन्स्टिच्युट वनस्थली, ज्ञानेश्वरमा रहेको सानो गौचरन खेलमैदान, ल्याबरोटरी माध्यमिक विद्यालय बल्खुबाट फारम भर्ने व्यवस्था गरेको छ । राजधानी बाहिर धरानमा रहेको सभागृह र बुटवलको प्रदर्शनी मण्डपमा फारम भर्ने व्यवस्था गरिएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ । सबै केन्द्रहरुमा फारम भर्न आउने यूवाहरुको भिडभाड नियन्त्रण गर्न सुरक्षाकर्मी र स्वयम सेवकहरुलाई हम्मे-हम्मे परेको देखिन्छ ।
आजदेखि फारम भर्ने व्यवस्था गरिएको भएपनि यूवाहरु रातीदेखि नै लाइन बस्न आएका थिए । अघिल्लो पटक १२ सय रुपैयाँमा पाइएको फारमलाई अहिले २ हजार ३ सय ७६ रुपैयाँ बुझाउनुपर्छ । प्रत्येक फारम केन्द्रमा सयजनाको दरले कर्मचारी खटाइएको भएपनि यूवाहरुको बाक्लो भिडका कारण व्यवस्थापन गर्न अप्ठ्यारो परेको सुरक्षाकर्मीहरुले बताए ।

आजदेखि खुलेको फारम ४ दिनसम्म भर्न पाइने छ । यस वर्ष कोरियाले नेपालका लागि ८ हजार २ सय कोटा छुट्टाएको छ । जसमध्ये कृषि तथा पशुपालनमा ३ हजार ६ सयजना र उत्पादनमुलक क्षेत्रमा ४ हजार ६ सय युवालाई भाषा परिक्षामा उर्त्तिण गराइने छ । भाषा परिक्षामा १८ वर्षदेखि ३९ वर्षसम्मका यूवाहरुले मात्र परिक्षामा भाल लिन पाउनेछन् ।
श्रम विभागले यस पटक ७० हजार यूवाहरुले भाषा परिक्षाका लागि फारम भर्ने अनुमान गरेको भएपनि आजको भिडभाड हेर्दा त्यो भन्दा मथि पुग्न सक्ने इपिएस नेपाल शाखाले बतायो । गतसाल ६० हजारजना भाषा परिक्षामा सहभागी भएका थिए । भाषा परिक्षामा सहभागीमध्ये सबैभन्दा बढी नम्बर ल्याउने यूवाहरुबाट ८ हजार २ सयजना छानेर कोरियाले रोजगारदाताहरुलाई सिफारिस गर्ने छ ।
भाषा परिक्षाबाट छानिएका यूवाहरु कोरियामा काम गर्न जान योग्य हुनेछन्, तर कामको ग्यारेन्टी भने हुने छैन् । अघिल्लो पटक भाषा परिक्षामा पास हुने १५ हजार भन्दा बढी यूवाहरुमध्ये ६५ सय यूवाहरु काम गर्न जान पाएनन् । गैरकानुनी रुपमा लुकेर बस्ने परिपाटी बसेपछि भाषा परिक्षामा पास हुने धेरै यूवाहरु कोरिया जान बञ्चित भएको कोरियास्थित नेपाली दुतावासले जनाएको छ । भाषा परिक्षा पास गरेपनि गैरकानुनी ढंगबाट कोरिया बसेर आएका यूवाहरुलाई कोरियाले पुनः काम गर्ने मौका दिँदैन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Latest Teej Song 2070 Teejako Rahar Aayo Barilai

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

एयरपोर्टका कर्मचारीले चेक जाँचका क्रममा खोलि दिय युबतिको कपडा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

हामीकहाँ अध्यागमनका अधिकारीहरुले विदेशबाट फर्केकी एक जना युवतीमाथि यौन शोषण गरेको समाचार केही महिना पहिले आएको थियो । उता बेलायतमा भने विमानस्थलका कर्मचारीमाथि एक अनौठो तथा शर्मनाक आरोप लागेको छ । एयरपोर्टको सुरक्षा जाँच गर्ने अधिकारीहरुले चेकजाँचका क्रममा एक १८ वर्षीया युवतीले लगाएको हाप पाइन्ट खोलिदिएको आरोप कर्मचारीहरुमाथि लागेको छ ।

छुट्टी मनाउन स्पेन जान लागेकी एलिक्स टाउसेन्ड नामकी युवतीले म्यानचेष्टर एयरपोर्टका चेक इन अधिकारीहरुले सय जना मान्छेका सामुन्ने आफ्नो कट्टु काढिदिएको जिकिर गरेकी छिन् । हुनत कर्मचारीहरु आफैले कट्टु काढिदिएका पनि रहेनछन् । उनले लगाएको हाप पाइन्ट निकै छोटो भएको भन्दै विमानभित्र छिर्नका लागि अर्को लामो कट्टु लगाउन उनलाई निर्देशन दिएका रहेछन् । अर्थात् कैयौँ मानिसका सामुन्ने ती युवतीलाई कट्टु काढेर अर्को लुगा लगाउत बाध्य पारेका रहेछन् । उनलाई लुगा फेर्नका लागि कुनै कोठामा जाने अनुमति पनि नदिएर सबैका सामुन्ने कट्टु काढ्न बाध्य पारिएको समाचारमा उल्लेख छ । उनले त्यसपछि रुँदै कट्टु काढेर सुरुवाल लगाइन् ।
अधिकारीहरुले भने कट्टु फुकाल्नका लागि ती युवतीलाई बाध्य नपारेको र वायुसेवाको नियमानुसारको लुगा लगाउन आग्रह गरेको दाबी गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

६०० किलोको मान्छे बिरामी भयपछी भिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
जिउ ठिक्कको भए त बिरामी पर्दा अस्पतालसम्म पूराउन गाह्रो छैन । तर गाडीले नै नधान्ने जिउ भयो भने कसरी अस्पताल पूराउने ? साउदी अरेबियाका एक व्यक्तिलाई यस्तो भएको छ ।
birami
खालिद मोहसिन शायरी नामका व्यक्ति बिरामी पर्दा शहरभरि हल्ली खल्ली भयो । उनलाई अस्पताल भर्ना गराउने खबर टेलिभिजनले प्रमुखताका साथ प्रशारण गर्न थाल्यो । फायर बि्रगेड देखि लिएर एयरपोर्ट प्रशासन सम्म सतर्क हालतमा रहे । आखिर किन नहोस् । खालिदको वजन यति धेरै छ की उनलाई अस्पताल लग्नका लागि उठाएर गाडिमा हाल्न कुनै स्ट्रेचरको काम छैन । क्रेन नै बोलाएर उनलाई उठाउनु पर्यो ।
विश्वका सबैभन्दा मोटो व्यक्तिमध्येका एक खादिल विरामी परेपछि जिन्जानस्थित उनको घरका परिवार चिन्तामा परे । चिन्ता उनको उपचारको भन्दा पनि उनलाई कसरी अस्पताल पूराउने भन्ने थियो । अझ जिन्जानमा उनको उपचार गर्ने कुनै अस्पताल थिएन र उनलाई रियाद पूराउनु पर्ने थियो । केही वर्षयता हिँडडुल गर्न नसक्ने भै घरमै बसिरहेका उनलाई कसले उठाउन सक्थ्यो र ? उनको वजन नै ६ सय किलो थियो ।
आखिर अजिंगरको आहारा दैवले पूराउँछ भनेझैँ स्थानीय सरकारको विशेष निर्देशन बमोजिम फायर बि्रगेडका कर्मचारी क्रेन लिएर खालिदको घर पुगे । अनि उनी बसेको बेडलाई उठाएर बेडसँगै ट्रकमा हालियो । उक्त ट्रक बिमानस्थलमा लगियो । त्यहाँ एक विशेष विमान उनको उडान भर्न तयारी हालतमा राखिएको थियो । त्यसपछि खालिदलाई बेडसितै बिमानभित्र हालियो । अनि उनलाई रियादस्थित अस्पतालमा पूराइयो ।
रोचक कुरा त के भने उनको वजन धान्ने खालका बेड साउदी अरबमा नभएपछि अमेरिकाबाटै उनका लागि विशेष बेड बनाएर ल्याइएको थियो ।                                                                                              
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

meri bsai 2013 agust 20

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला




भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, August 20, 2013

after viber coming we chat we chat is live chat aps

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

. लाइभ च्याट
प्राय सबै यस प्रकारको एप्सहरुमा यो फिचर भएपनि यसमा भने अलि भिन्न किसिमको फिचर राखेको छ । लाईभ च्याटमा मेसेजिंङ च्याटको सुबिधा त छदैछ, यसका अलाबा लाइभ भ्वाइस च्याटको पनि सुबिधा रहेको छ । त्यहाा रहेको () चिन्हमा टच गरि लाईभ च्याट सेलेक्ट गरि साथीहरुलाई इन्भाइट गर्नुपर्ने हुन्छ । अब त्यहा रहेको ठुलो गोलो आकारको चिन्हमा टच गरि इन्डिकेटरको लाइट हरियो भए पछि भ्वाइस मेसेज छोड्न सकिन्छ । लाईभ च्याटमा रहेका सदस्यहरुले तुरुन्त त्यो भ्वाइस मेसेज पाउछन । यो प्रक्रियामा वकि­टकि जस्तै एकचोटीमा एकजना मात्रै बोल्न पाउछन ।


२. भिडिओ कल
यो फिचर इस्काईप र भाइबरको जस्तै यसमा पनि रहेको छ । यसमा पनि () चिन्हमा टच गरि भिडिओ कल सेलेक्ट गरि साथीहरुलाई इन्भाइट गर्नुपर्ने हुन्छ । कलको दौरान भिडिओ बाट अडियोमा पनि सुइच गर्न मिल्छ ।

३. मोमेन्ट्सयो फिचर फेसबुकसंग मिल्दो जुल्दो रहेको छ । एप्समा रहेको ‘सोसियल” ट्याबमा टच गरि ुमोमेन्ट्स” सेलेक्ट गर्नु पर्ने हुन्छ्र क्यामराको लोगोमा क्लिक गरि आफ्ना फोटोहरुलाई सेयर गर्न सकिन्छ । फोटोमा कमेन्ट गर्न, लाईक गर्न र कमेन्ट रिप्लाई गर्न पनि मिल्छ ।

४. ग्रूप च्याट
एक जनासंग मात्रै च्याट गर्दा दिक्क लागेमा ग्रूप च्याट पनि गर्न मिल्छ । क­कसलाई एड गर्नु पर्ने हो, सेलेक्ट गरेर इन्भाइट गर्नु पर्ने हुन्छ । ग्रूप च्याटमा अर्को सजिलो इन्भाइट गर्ने तरिका पनि रहेको छ । एप्समा रहेको लोगोमा टच गरेर ग्रूप च्याट किउ­आर कोड (QR Code) सेलेक्ट गरेर जेनेरेट भएको कोड्लाई सेयर गर्नु पर्ने हुन्छ । त्यो कोड जसले वि­च्याटबाट स्क्यान गर्छ, ऊ मात्रै ग्रूप च्याट गर्न पाउछ ।
५. शेक
यो अलि रोचक तरिकाको फिचर रहेको छ । ‘सोसियल” मा टच गरेर ‘शेक” सेलेक्ट गर्नु पर्ने हुन्छ । यसका लागी लोकेसन सर्भिस लाई आफ्नो फोनमा इनेबल गर्नु पर्ने हुन्छ । अब आफ्नो फोनलाई हल्लाउनुहोस ( शेक गर्नुहोस ) र तपाइा संगसगै जो जो युजरहरुले आफ्नो फोन हल्लाइरहेका हुन्छन् उनीहरुको लिस्ट तपाइको फोनमा डिस्प्ले हुन्छ । अब तिनीहरुलाई ग्रिटिंग पठाउनुहोस र साथि बनाउनुहोस ।

६. च्याट हिस्ट्री ब्याकअप
आफ्नो च्याटको हिस्ट्रीहरुलाई ब्याकअप गर्न मिल्ने सुबिधा पनि रहेको छ र तर उक्त हिस्ट्री भने सात दिन सम्म मात्र रहन्छ रयो फिचर चाहीएमा सेटिंग” >>”जनरल” >> च्याट हिस्ट्री ब्याकअप” मा गएर आफुलाई चाहिएको कन्भर्सेसन सेलेक्ट गरि ब्याकअप गर्न मिल्छ ।

WeChat_nokia
अरु पनि थुप्रै फिचरहरु यसमा रहेको छ । उक्त फिचरहरुको उपयोग गर्न भने आफ्नो मोबाइलमा वि­च्याट इन्स्टल गर्नु पर्ने हुन्छ । यो चाइनाका डेभेलोपरहरुले बनाएको एप्स भने बिबाधमा पनि तानिएको छ । केहि समय आगाडी यो कम्पनीले केहि चाइनिज संबेदनशिल शब्दहरुलाई सेन्सर गरेपछि यो बिबाधमा तानिएको हो । यसको अर्थ यो कम्पनीले युजरहरुको मेसेज र डाटालाइ सजिलै एक्सेस गर्न सक्छ । यहि कारणले गर्दा अमेरिका र अरु देशका प्रमुखहरुले यो एप्सले राष्ट्रिय सुरक्षामा असर गर्न सक्ने भन्दै बिरोध पनि गरिरहेका छन् ।
हालसालै भारतको इन्टिलिजेन्स ब्युरोले पनि यो एप्सलाई आफ्नो देशमा रोक लगाउनु पर्ने माग सरकारसंग प्रस्तुत गरेको छन्  | जे जस्तो भए पनि यो एप्सको फिचर भने सर्बोत्कृस्ट रहेको छ र यो एप्सलाई ट्वीटर, फेसबुक, इन्स्टाग्राम, स्काईप, भाइबर, व्हाट्स एप, वकि­टकीहरुको फ्युजन पनि भन्न सकिन्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Taliban brutally execute Pakistani police in Dir.

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Married Woman Caught By Husband In Bed With Her Boss

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

नेपाल भारतसँग पराजित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, भाद्र ४ - नेपाललाई एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा भारतको यु-२३ टिमले मंगलबार ८४ रनले पराजित गरेको छ । समूह 'ए' मा रहेको नेपालको यो लगातार दोस्रो हार हो । नेपाल पहिलो खेलमा वान-डे मान्यता प्राप्त अफगानिस्तानसँग ३ रनको हार बेहोरेको थियो ।
सिंगापुर क्रिकेट मैदानमा टेस्टमान्यता प्राप्त भारतीय टिमले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा २ सय ६८ रन बनाएको थियो । नेपालका बलर वसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए । तीन ब्याट्सम्यानको अर्धसतक सामेल रहेकेा भारतीय टिमका लोकेश राहुलले सर्वाधिक ८८ रन जोडेका थिए ।
जवाफमा सागर पुनले आफ्नो दोस्रो वान-डे खेलमा पहिलो अन्तर्राष्ट्रिय अर्धसतक प्रहार गरे पछि नेपालले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ८४ रन बनायो । वाया हाते ब्याट्सम्यान सागरले ६१ बलमा ५२ रन जोडे । जसमा ७ चौका सामेल थियो । नेपालले अब समूहको तेस्रो खेल बुधबार पाकिस्तानको यू-२३ टिमसँग खेल्दैछ । 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

new nepali hot vedio

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला