Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Sunday, June 23, 2013

लुटपाटका साथ दुइ बृदाको हत्या

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
खोटाङ, असार ९ -डाकाहरुले लुटपाटका साथ दुइ बृदाको हत्या गरेका छन खोटांग । पाथेका-४ का ७८ वर्षीय चक्र गिरी र उनकी ७६ वर्षीया श्रीमती लीलामाया गिरीको हत्या गरेको हो ।
उनीहरूको हत्या गरी एक तोलाको सुनको बाला र आधा तोलाको सुनको बुलाकी गरी डेढ तोला सुन लुटेर लगेका छन् ।
 घटनामा डाका समूह आक्रमणबाट मृतकका छोरा ५१ वर्षीय अम्बर गिरी घाइते भएका छन् । उनको टाउको, घाँटी र ढाडमा गहिरो चोट लागेको छ ।
हत्यामा संलग्नको आशंकामा नौ जना पक्राउ परेका छन् । यद्यपि प्रहरीले नाम सार्वजनिक गरेको छैन । शुक्रबार राति साडे आठ बजे हत्या गरिए पनि सूचना अभावले ढिलो गरी घटना थाहा भएको प्रहरी नायव उपरीक्षक राजीव बस्नेतले आइतबार पत्रकाहरूसमक्ष बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, June 22, 2013

भारतको उतरखण्ड प्रदेशमा आयको बाढीले ८ हजार को ज्यान गयो भिडियो हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

यो केटि किन अर्धनग्न छ भन्नु होला पहिला यो भिडियो हेर्नुस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

कस्तो सजाय होला यो बाफरे बाफ हेर्न सक्नुहुन्छ तपाईं हरु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

केहि दिन अगाडिको बर्षाले भारतको उत्तराखण्डमा दर्जनौं नेपालीको अलपत्र

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

४ सय कैदीहरुलाई जवोरोको समस्या

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
पर्सा, असार ८ - वीरगन्ज कारागारका ४ सय कैदी बन्दीमा भाइरल ज्वरो फैलिएको छ । उनीहरूमा भाइरल ज्वरोसँगै रुघाखोकी, झाडापखाला लागेको जेलर धिरज मरासिनीले बताए । एकै साथ धेरै जना बिरामी परेपछि समस्यामा परेको उनी बताउँछन् ।
'भाइरल र टाइफाइड प्रकोप फैलिएपछि समस्या भएको हो,' उनले भने, 'गत वर्ष असोज कात्तिकमा पनि यस्तै समस्या देखिएकाले यस वर्षका लागि हामी तयार भएर बसेका थियौं, अहिलेसम्म औषधि अभाव नभए पनि योभन्दा बढी बिरामी भए समस्या
हुने छ ।' आपतकालीन परिस्थितिका लागि औषधिको बजेट केही जोगाएकाले अहिलेसम्म समस्या नभएको तर बिरामी बढ्दै गए औषधोपचारका लागि सामाजिक संघसंस्था गुहार्नुपर्ने उनी बताउँछन् । कारागारका मेडिकल अफिसर शशिधर सिंह २४ सै घन्टा उपचार गर्दा पनि भ्याई नभ्याई भएको बताउँछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, June 19, 2013

हुम्लामा फिस्टेल ऐर हेलिकोप्टर दुर्घटना

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

नेपालगन्ज, असार ५ - आज बेलुका ४;२५ बजे
 हुम्लाको तिब्बती सीमा मुचु-७ मा फिस्टेल ऐर हेलिकोप्टर दुर्घटना भयको छ  हिल्सा गाउँमा बाढीमा परेको हरुलाई उद्दार गरि हेलिकोप्टर फर्केका थिय
दुर्घटनामा सिमकोट विमानस्थल प्रमुख टेकबहादुर पातलीको मृत्यु भएको छ भने तीन जना घाईते छन् । साँझ ४ : २५ बजे भएको दुर्घटनास्थल सदरमुकाम सिमकोटदेखि ४१ कोस उत्तर चिनको सीमाना पर्छ ।
हेलिकप्टरमा चालक डेबिट तालुकसहित ६ जना फर्किदै थिए । दुर्घटनामा पर्ने सबै विमानस्थल कर्मचारी हुन् । हिल्सामा रहेका उनीहरुलाई पहिरो उद्दारमा गएको फिस्टेल हेलिकप्टरबाट फर्किदैथिए । घाईते गोविन्द लामा, दिलोक श्रेष्ठ र चालक तालुकको सिमकोटस्थित जिल्ला अस्पतालमा उपचार भईरहेको छ । प्रज्वल भट्टराई र यदी शेर्पा भने सकुशल रहेको हुम्ला प्रहरीले जनाएको छ ।
प्रहरी घटनास्थलमा पुग्न सकेको छैन । कर्णाली नदिको किनारमा भएको दुर्घटनास्थल पारीबाट प्रहरीले देखेपछि छिटो उद्दार हुन सकेको हो । प्रहरी टोली र उद्दारका लागि पुगेको फिस्टेल एअरको अर्को हेलिकप्टरले घाईते र मृतकलाई सिमकोट ल्याएको जिल्ला प्रहरी हुम्लाका निरीक्षक युवराज चौधरीले बताए । उनले भने,-'पारीबाट नदेखिएको भए दुर्घटना स्थलको खोजीमा समय लाग्न सक्थ्यो ।' हेलिकप्टर हावाको चाप बढी रहेकाले असन्तुलित भएर खसेको प्रारम्भीक अनुमान छ । नदिछेउमा खस्नासाथ हेलिकप्टरको पुच्छरमा आगो लागेको थियो । यात्रु र चालकमिलेर आगो निभाएका थिए ।
यसैबिच गत आइतवार हिल्सामा घर बगेर पुरिएका एकैघरका चार जनाको शव प्रहरीले बुधवार निकालेर पोस्टमार्टमका लागि सिमकोट ल्याएको छ । पहिरोले बगाएको एकै घरका ३५ वर्षीया क्याम्मा लामा, छोरी ६ बर्षकी हिटाक लामुलामा, चार बर्षकी छिरिछिटोल र दुई बर्षका छोराको शव भेटिएको हो । चौकी इन्चार्ज शिव वलीले २७ जनाको प्रहरी टोली उद्दारमा जुटेको बताए ।
स्थलगत निरीक्षणका लागि बुधवारै प्रजिअ विजयनारायण मानन्धर, डिएसपी विजय थापा, मेजर सुबांगत कटवाल, स्थानीय विकास अधिकारी नरेशप्रसाद ढकाल र रेडक्रस सभापति नरबहादुर रोकाय मुचु पुगेर फर्केका छन् । रेडक्रसले क्षतिको विवरण संकलन सुरु गरेको छ ।
यसैबिच गत आइतवार हिल्सामा घर बगेर पुरिएका एकैघरका चार जनाको शव प्रहरीले बुधवार निकालेर पोस्टमार्टमका लागि सिमकोट ल्याएको छ । पहिरोले बगाएको एकै घरका ३५ वर्षीया क्याम्मा लामा, छोरी ६ बर्षकी हिटाक लामुलामा, चार बर्षकी छिरिछिटोल र दुई बर्षका छोराको शव भेटिएको हो । चौकी इन्चार्ज शिव वलीले २७ जनाको प्रहरी टोली उद्दारमा जुटेको बताए ।
स्थलगत निरीक्षणका लागि बुधवारै प्रजिअ विजयनारायण मानन्धर, डिएसपी विजय थापा, मेजर सुबांगत कटवाल, स्थानीय विकास अधिकारी नरेशप्रसाद ढकाल र रेडक्रस सभापति नरबहादुर रोकाय मुचु पुगेर फर्केका छन् ।
रेडक्रसले क्षतिको विवरण संकलन सुरु गरेको छ ।   

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

पकरबास ९ रामेछाप मा निर्माण हुन गईरहेको सेर टाशी छोलिङ् गोन्पाको लागि निम्न मेम्बर ज्यु हरुबाट सहयोग

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
पकरबास ९ रामेछाप मा निर्माण हुन गईरहेको (सेर टाशी छोलिङ् गोन्पा ) को लागि हाल अमेरिकामा बस्नु हुने रामेछाप गेलु ६ काउलेका श्री लोक मान घिसिङ् ज्युको तर्फबाट  आर्थिक सहयोग  वापत रु.२५,५,५५ पचिस हजार पाचसय पचपन्न ) स- धन्यवाद प्राप्त भयो समृदि,शान्ति ,कल्याण ,र उद्दारका लागि वहाँले पु-य्ाउनु भएको कुशल कर्मको कारणले उहाँहरुको को चित्तमा बुद्धचित्ता उत्पादन होस् भनि म लगायत गोन्पा परिवार प्रणिधान गर्दछौं,धन्यबाद !


अन्ने सहयोगार्थ बेक्ती हरु निम्न छन् 
     
कान्छी तामांग -------- 11,111 बौद तीनचुली काठमाण्डौं
तार माया तामांग -------5,100 भक्तपुर सुर्य बिनायक 
प्रताप सिंग ,भिरपानी -----5,555
रेशम रुचाल पकरबास ६  ------5,555

   नोट 
             
 यदि हजुरहरुले सहयोग गर्न इच्छुक हुनुहुन्छ भने हामी तपाईहरु प्रति आभारी छौ ,,, (सेर टाशी छ्ोलिङ गोन्पा परिवार,,,... सम्पर्क नेपालमा ,,ध्यान बहादुर मोक्तान ,राम बहादुर मोक्तान,चण्डिका लला tतामाङ,किरण 
 मोक्तान यदि तपाईं हरु पनि सहयोग गर्नुहुन्छ भने तलको  ठेगानामा सम्पर्क गर्नुहोला                                            
                                                 

                                                                                      साउदी अरब मा राज घिसिङ ०५३६१७०९६२








भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, June 18, 2013

Meri Bassai, 18 June 2013 हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

part 2
part 3
part 4






भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

रामेछापमा विमानको इन्धन भर्ने आठौं डिपो खुल्यो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
मन्थली, असार ४ - नेपाल आयल निगमले रामेछाप विमानस्थलबाट हवाईजहाजमा तेल भर्ने कार्य मंगलबारदेखि थालनी गरेको छ । यो निगमको ८ औं तेल भर्ने विमानस्थल डिपो हो ।
एयर काष्ठमाण्डपको हजारमा तेल भरेर निगम संचालक समितिका सदस्य देविप्रसाद बरालले रामेछाप विमानस्थल इन्धन डिपोको सुभारम्भ गरेका हुन । मंगलबारदेखिनै निगमले रामेछापमा अध्याधुनिक ईन्धन ट्यांक राखेर हवाई इन्धन भर्ने व्यवस्था मिलाएको छ ।
पूर्वि पहाडी र हिमाली क्षेत्रका उडानकालागि आवश्य
क हवाई इन्धन रामेछाप विमानस्थल डिपोबाट वितरण गरी हवाई आवागमनलाई सहज बनाउने उदेश्यले उक्त डिपोको स्थापना गरिएको नेपाल आयल निगमका कार्यकारी अधिकृत सुरेशकुमार अग्रवालले बताए ।
जहाज र हेलिकप्टरलाई उडानका लागि आवश्यक पर्ने ईन्धन सकिएको अवस्थामा तराई या काठमाडौंनै पुगेर भर्ने र फर्कदा लाग्ने समय रामेछाप विमानस्थलमा इन्धन भर्ने सुविधाले बचत हुनुका साथै विमान कम्पनीहरुलाई आर्थिक लाभ पुग्ने विश्वास निगमका पदाधिकारीले गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नागरिक उडड्यन प्राधिकरणकी निर्देशक रोशन चित्रकारले रामेछाप विमानस्थलमा हवाई इन्धन भर्ने सुविधाले पूर्वी उत्तरी क्षेत्रको उडान सेवा थप प्रवर्धनकालागि टेवा पुगेको बताइन ।
उनले भविष्यमा रामेछाप विमानस्थललाई अझ व्यवसायिक बनाउनकालागि प्राधिकरणले आवश्यक कार्यक्रम संचालन गर्ने जनाइन् ।
काठमाडौं भन्दा पूर्वको सबैभन्दा नजिकको रामेछाप विमानस्थललाई यस अघि उडानको विचमा हुने प्राविधिक समस्या, मौसममा हुने गडवडिका कारण आपतकालिन अवतरण र प्रतिक्षाका लागि प्रयोग गर्दै आएकोले पनि इन्धन डिपो आवश्यक रहेकोमा सरोकारवालाले जोडदिदैं आएका थिए ।
वाह्रै महिना र जहाज अवतरण गर्न सक्ने र मौसमका कारण उडान प्रभावित नहुने विमानस्थलका रुपमा रहेको रामेछाप विमानस्थलबाट पछिल्लो केहि बर्ष सोलुका लागि कार्गो उडान बढदै गएको छ । काठमाडौं विमानस्थल व्यस्त हुने र उडानकालागि झण्डै दोव्बर सस्तो हुने भएकाले पनि विमानकम्पनीहरुले रामेछाप विमानस्थलबाट कार्गो उडान रोज्ने गरेका छन् ।
इन्धन डिपोको स्थापनाले रामेछापको आर्थिक र पर्यटनको विकासमा टेवा पुग्ने समेत निगम पदाधिकारीको दावी छ ।
रामेछापबाट कार्गो उडान गर्दा व्यवसायिहरुलाई लाग्ने भाडादर समेत सस्तो हुनेगरेको छ । हाल उक्त विमानस्थलबाट एयर काष्ठमाडौ र तारा एयरले सोलुकालागि कार्गो उडान गर्दै आएका छन् । रामेछापबाट सोलुको लुक्ला विमानस्थलमा हुँदै आएको कार्गो उडानमा आवश्यक पर्ने ईन्धन यस अघि हवाई कम्पनीले ग्यालिनमा राखेर प्रयोग गर्दै आएका थिए । ग्यालिनमा राखेर जहाजमा प्रयोग गर्ने इन्धन हवाई सुरक्षाकालागि राम्रो मानिदैन ।
रामेछाप विमानस्थल इन्धन डिपो संचालनमा आएपछि अब पूर्वि उत्तरी क्षेत्र रामेछाप, जिरी, सोलु लगायतमा हुने उडानकालागि यस अघि उपलव्ध गराउँदै आएको ग्यालिन इन्धनलाई निरुत्साहित गर्ने नीति निगमले लिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, June 17, 2013

२०७० असार ३ गते दार्चुलामा माहाकाली नदीको बाढीले यसरी बगाय घर हरु हेर्नुहोस भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



part 1
part 2
part 3


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

२०७० असार ३ दार्चुलामा भारि बर्षाका कारण ४० घर बगाई सके

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
बैतडी, असार ३ - माहाकाली नदिमा आयको बाढीले दार्चुलामा ४० घर बगे सकेको छ अरु स्थ्यानिया बासीहरु धेरै प्रभाबित भयर यत्र तत्र भयको छ  छन अझै पनि बाढी  आउने आसंका गरियको छ   खलंगा अस्तब्यस्त भएको छ माहकलिमा आयको यो सबै भन्दा ठुलो बाढी हो
 । एक महिला बेपत्ता भएकी छन् । दिउँसो १:३० बजेसम्म ४० घर बगाईसकेको छ । अहिलेसम्म जिल्लामा ५३ घर बगाइसकेको छ
धाप ५ की सरस्वती रैखोला बेपत्ता भएकी छिन् । नदीमा दाउरा खोज्न गएका बेला बाढीले बगाएको हो । शैक्षिक तालिम केन्द्र, जिल्ला बन कार्यालय, स्वास्थ्य कार्यालयको शव गृह, गल्फैका ६ घर र एक क्लिनिक पनि बगाएको छ । छापरीमा तातोपानी मन्दिर र ४ वटा पसल बगाएको छ । ब्रहृमदेव कालागाड खोलाको लघु जलबिद्युत योजनाको पावर हाउस बगाएको छ । जिल्ला अस्पताल छेउसम्म नदी पुगेकाले बिरामीलाई अन्यत्र सारेको दार्चुलाका प्रहरी नायब उपरीक्षक कुबेर कडायतले बताए । भूसंरक्षण कार्यालय, जिविस, खुलामञ्च लगायतका क्षेत्र उच्च जोखिममा छन् ।
आईतबार राती खलंगा ५ बागाबगड, रिगनेताल क्षेत्रका ३० घरटहरा बगाएको थियो । सदरमुकामका बासिन्दा घरछाडेर डाडा तिर उक्लिएका छन् । प्रहरी, सेना र स्थानीय उद्घारमा खटिएपनि लगातारको वर्षाले समस्या भएको प्रहरीले जनाएको छ । सीमा पारीको भारतीय बजार धार्चुलामा २० घर बढी बगाएको छ ।
यस्तै, महाकालीमा बहाव बढेपछि बैतडी प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहनन सूचना गरेको छ । बैतडीका सेरा, जुलाघाट लगायतका क्षेत्र जोखिममा छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

India's Dancing Super Star - 16 June 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

2013 june 16 हर्के हल्दार हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
part1


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, June 16, 2013

आँखा तिरिमिरी पार्ने फोटो हेर्नुहोस आँखा कमजोरी छ भने नहेर्नुहोस्

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
नमस्कार नमस्कार साथी हरु आज तपाँई हरुको आँखाको पावोर कतिको रहेछ भनेर केहि आँखा तिरिमिरी पार्ने खल्ल्का वाल्पेपर हरु लियर आयको छु अहिलेको कम्प्युटरको जमानमा कम्पुटरले बनायो  भने जे पनि हुदो रहेछ यो तलको वाल्पेपर हरु पनि च्म्पुतार्ले नै बनको हुन् विभिन्न फोटोलाई अमिनेसंको रुप्प्मा परिबर्तन गर्न सकिन्छ तेस्तै यी तलको फोटो हरु हेर्नुहोस तपाईंले आफ्नो डेसतमा wअल्पेपर्को रुपमा पनि राखन सकिन्छ केहि आँखा तिरिमिरी पर्ने फोटो हरु तल राखियका छन हेर्नुहोस 
ठूलो पार्न फोटोमा  क्लिक गर्नुहोस्
ठूलो पार्न फोटोमा क्लिक्क गर्नुहोला 
ठूलो पार्न फोटोमा  क्लिक गर्नुहोस्
ठूलो पार्न फोटोमा  क्लिक गर्नुहोस्
ठूलो पार्न फोटोमा  क्लिक गर्नुहोस्
ठूलो पार्न फोटोमा  क्लिक गर्नुहोस्
ठूलो पार्न फोटोमा  क्लिक गर्नुहोस्
ठूलो पार्न फोटोमा  क्लिक गर्नुहोस्
 
 
 
 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, June 15, 2013

कुटो प्रहर गरि भाइ बुहारीको हत्या

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
रुकुम, असार १ - जिल्लाको नुवाकोट गाविसका एक जनाले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सेलाउन नपाउँदै सो गाविससँगै जोडिएको पेउघा गाविसमा पनि उस्तै प्रकृतिको घटना भएको छ ।
सामान्य विवाद भएपछि पेउघा– २ का ४५ वर्षीय तेजबहादुर खड्काले  आफ्नै सहोदर भाइबुहारी ३५ वर्षीया मनकुमारी खड्कालाई कुटो प्रहार हत्या गरी फरार भएका छन् ।
घरमाथिको भल छेक्नका लागि दुवै पक्षबीच शुक्रबार समान्य विवाद हुँदा तेजबहादुरले कुटोको पासोले टाउकामा हिर्काएपछि मनकुमारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले बताएको छ । भल छेक्ने नाली काटेर मनकुमारीको घरतिरै भल लगाइदिएपछि आफ्नो घरतिर कुलो नलगाइदिन आग्रह गरेकी मनकुमारीलाई तेजबहादुरले उल्टै कुटो प्रहार गरेको स्थानीवासीले बताएका छन् । घटना हुँदा मृतकका श्रीमान् गणेश घरमा नभएको बताइएको छ ।
फरार अभियुक्तको व्यापक खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमबहादुर कँवरले जानकारी दिए ।
गत सोमबार राति मात्रै पेउघाकै छिमेकी गाविस नुवाकोटका एक जनाले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गर्नुका साथै दुई छोरा र एक छोरीलाई समेत काटेर गम्भीर घाइते बनाई आफूले पनि आत्महत्या गरेका थिय 

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

पिसाब गर्न गाको ४ जना किसोरी फर्केनन

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
बारा , असार १ - सदरमुकाम नजिक उत्तरझिटकैया गाउँ मा  एकै परिवारका ३ र अर्की १ किशोरी पिसाब फेर्न भनि घर बटा निक्लेको बिहीबार बेलुका  देखि सम्पर्कविहीन भएका छन् । शौच गर्न घरबाट समूहमा निस्केका २१ वर्षीया लक्ष्मी मिश्र, उनकी ४ वर्षीया छोरी खुश्बु कुमारी, १३ वर्षीया भान्जी प्रियंका र स्थानीय शिवदत राउत कुर्मीकी १५ वर्षीया छोरी कविताकुमारी रातिदेखि बेखबर रहेको प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले बताए । गाउँ नजिक खेतबारीमा शौचमा राति ९ बजेतिर निस्केका उनीहरू नफर्केपछि आफन्तले खोजतलास थालेका हुन् । खेत, उखुबारी, बाँसघारीलगायतमा बिहान ५ बजेसम्म खोजी गरे पनि कुनै पतो नलागेको स्थानीय धर्मेन्द्र साह तेलीले बताए । घटनालाई आफन्तले लुकाएका कारण आफूहरूले बिहानमात्र थाहा पाएको प्रनाउ अधिकारीले बताए । किशोरी हराएको बारे घरभन्दा सय मिटर दूरीको सशस्त्र प्रहरी बल सुरक्षा बेसले बिहान जानकारी पाएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

दोहा कतार राजदुताबास माया कुमारी सर्माले आफु माथि आरोप लगायको भन्दै यक नेपालीलाई देस फिर्ता गरेका छन्

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, असार १ कतार स्थित राजदुताबास मायाकुमारी सर्मामाथि आफु माथि नचाहिदो आरोप लगाकोमा यक नेपालीलाई देस फिर्ता गर्न लागेका छन्  घर फिर्ती (डिपोर्ट) गर्न कतार सरकारलाई पत्राचार समेत गरिसकेका छन । त्यहाँका गैरआवासीय नेपालीको दबाब र सरकारको निर्देशन पाएपछि निर्णय फिर्ता लिएकी छन् ।
कतारमा म्यानेजरका रूपमा कार्यरत चितवनका दीपक भनिने दीपेन्द्र भेटवाललाई राजदूत शर्माले व्यक्तिगत प्रतिशोधका आधारमा अनौठा-अनौठा आरोप लगाउँदै निकालाको पहल गरेकी हुन् । त्यसका लागि कतारको विदेश मन्त्रालय, कन्सुलर विभागलाई मे १ मा पत्र लेखेकी थिइन् ।
'कतारको २८१५२४१०४०० नम्बर परिचयपत्र वाहक नेपाली नागरिक भेटवाल नेपाल सरकाविरुद्ध दोहामा कथित नेता भइरहेका छन् । हालसालै उनले दोहास्थित नेपाली दूतावासविरुद्ध लेख लेखे जसमा महामहिम राजदूतको व्यक्तित्वको आलोचना गरिएको थियो,' नेपाली दूतावासले कतार सरकारलाई लेखेको पत्रमा भनिएको छ, 'त्यस लेखमा उनले तलब नपाएका मजदुरलाई सम्बन्धित कम्पनीमा हडताल गर्न उकासेका छन् । यदि उनीमाथि कुनै कारबाही गरिएन भने तिनीहरू (मजदुरहरू) ले आगो लगाएर आत्महत्या गर्न सक्छन् ।'
चलानी नम्बर एनई/दोहा/ कन्सुलर/०६९/७०/१६६९ को पत्रमा उनले भेटवाललाई सकेसम्म छिटो पक्राउ गरी देश निकालाको व्यवस्थाका लागि सम्बन्धित निकायलाई भनिदिन विभागलाई आग्रह गरेकी छन् । उनले फिर्ता पठाउने मिति थाहा दिन अनुरोध गर्दै त्यसो भए आफूले काठमाडौंमा नेपाल सरकारलाई उनलाई पक्राउ गरी आवश्यक कारबाही गर्न खबर गर्न पाउने जानकारी गराएकी छन् । सात वर्षदेखि कतारमा कार्यरत भेटवाल निर्माण सुरक्षासम्बन्धी सामग्री बिक्री गर्ने कम्पनीमा म्यानेजर छन् । त्यही कम्पनीले सञ्चालन गरेको एबल मार्ट हाइपर मार्केटको पनि उनी म्यानेजर हुन् । उनले नेपाली श्रमिकका समस्यामा दूतावास गम्भीर नभएको आरोप लगाउँदै लेखहरू प्रकाशन गरेका थिए ।
उनलाई कतारको आन्तरिक मामिला मन्त्रालयअन्तर्गतको अनुसन्धान तथा अनुगमन विभागले बोलाएर नेपाल र्फकन कागजपत्र मागेको थियो । 'म शुक्रबार चीनबाट फर्केको थिएँ । आइतबार बिहान कतारको अनुसन्धान तथा अनुगमन विभागका अधिकारीले दूतावासबाट डिपोर्ट गर्न पत्राचार गरेको जानकारी दिँदै राहदानी र टिकट ल्याउन भने,' भेटवालले कान्तिपुरलाई भने, 'मेरो कम्पनीका जनसम्पर्क अधिकृत (मन्दुक) ले जिम्मेवारी लिएपछि सोमबार हाजिर हुने गरी छाडिदिए ।'
त्यो विषय बाहिर आउनासाथ दोहाका अगुवा नेपालीहरूले राजदूतलाई भेटी विरोध जनाएका थिए । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय सचिव टीवी कार्की, खाडी संयोजक नरेन्द्र भाट, संघका कतार अध्यक्ष अमृत गुरुङ लगायतले राजदूत शर्मालाई भेटी सामान्य कारणलाई भयानक बनाई नेपालीलाई फिर्ता नपठाउन ध्यानाकर्षण गराएका थिए । उनीहरूले पत्र फिर्ता लिन दबाब दिएका थिए ।
उनीहरूसँग राजदूतले भेटवालले आफूविरुद्ध लेख लेखेको र आफूलाई फिर्ता पठाउन परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा गएर भेट गरेको कारण 'डिपोर्ट' का लागि पत्राचार गरेको बताएकी थिइन् । 'म कतार आएदेखि लेख लेख्ने काम गर्नुभयो,' उनको भनाइ त्यहाँका एक सहभागीले सुनाए ।
घटनाको जानकारी मुख्य सचिव र माओवादी नेताहरूसम्म पुगेपछि उनीहरूले निर्णय तुरुन्त फिर्ता गराउने पहल गरेका थिए । यो कदम नागरिक हितविपरीत भएको भन्दै तत्काल फिर्ता लिन भन्न परराष्ट्र सचिव दुर्गा भट्टराईलाई मुख्य सचिवले निर्देशन दिएको स्रोतले जनायो । काठमाडौंको निर्देशनपछि राजदूतले सोमबार कतारको कन्सुलर विभागलाई फेरि पत्र लेखी पुरानो पत्र फिर्ता लिएको जानकारी दिएको थियो ।
किन डिपोर्ट गर्न खोज्नुभएको हो ? भनी कान्तिपुरले काठमाडौंबाट टेलिफोनमा सोध्दा राजदूत शर्माले आफूले 'डिपोर्टका लागि पत्राचार गरेको नभई भेटवालले प्रहरीमा गएर आत्मालोचना गरेको' बताइन् । दूतावासले डिपोर्ट गर्न लेखेको पत्र कान्तिपुरलाई प्राप्त भएको छ त भन्दा उनले भनिन्, 'अहिले जहाँबाट जानकारी पाउनुभयो, उहीं सोध्नुस्, अरू कुरा पछि गरौंला ।'
कतारमा सामाजिक अगुवाहरूले राजदूतले मन नपरेको व्यक्तिलाई आफूखुसी डिपोर्ट गर्न खोज्नु अख्तियारको चरम दुरुपयोग भएको बताएका छन् । एमाओवादी कोटामा राजदूत भएकी शर्माको कार्यशैली चित्तबुझ्दो नभएपछि यसअघि एमाओवादीकै कतारस्थित भ्रातृ संगठन नेपाली जनप्रगतिशील मञ्चले समेत फिर्ता बोलाउन निर्णय गर्दै केन्द्रीय कार्यालयलाई जानकारी दिएको थियो । राजदूतले बीबीसीको साझा सबालमा 'कतार खुला जेल' भनेपछि काठमाडौंस्थित कतारी दूतावासले आपत्ति जनाएको थियो । त्यसका आधारमा परराष्ट्र मन्त्रालयले उनलाई स्पष्टीकरणसमेत सोधेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला