Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, June 15, 2013

झापामा हाती आतंक अनुगमन गर्न आयका बिस्वो बैंकका टोलि माथि ढुंगा मुडा गरेका छन

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काँकडभिट्टा, असार १ - झापा वाहुनडाँगीमा हातीले मच्चाय्को आतंक लाइ  अनुगमन गर्न आयका  विश्व वैंकको प्रतिनिधिसहितको टोलीलाई स्थानीयवासीले प्रतिकार गरेका छन
यी  टोलीलाई स्थानीयले शुक्रवार राति ढुंगामुडा गरेको प्रकृति संरक्षण समाजका अध्यक्ष अर्जुन कार्कीले जानकारी दिए । भारतीय क्षेत्रवाट आउने हात्तीलाई मेची नदीवाट पुगेर प्रत्यक्ष अवलोकन गरी फर्किएको टोली स्थानीयको अवरोधमा परेको थियो ।
टोलीमा क्षेत्रीय वनका निर्देशक मोहन कोइराला, जिल्ला वनका प्रमुख विष्णु भण्डारीलगायत थिए ।
इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार टोलीलाई स्थानीयको करिव दुई घण्टा बन्धक पनि वनाएका थिए । 'पिसाव फेर्न पनि दिइएन,' टोलीमा सहभागी वन प्रमुख भण्डारीले भने । स्थानीयको अवरोधवाट मुक्त गर्ने क्रममा करिव डेढ सयको संख्यामा प्रहरी र सशस्त्र खटाइएको थियो । सो क्रममा स्थानीय र प्रहरीवीच झडप पनि भएको थियो । झडपमा पाच प्रहरी घाइते छन् ।
स्थानीयले हात्ती मार्न पाउनु पर्ने भन्ने नारावाजी गरेको स्थानीय निरज घिमिरेले जनाए । प्रहरीका अनुसार अहिले पनि वाहुनडागी क्षेत्र तनावग्रस्त छ । स्थानीय हात्ती पीडितले सशस्त्र प्रहरीको कार्यालय र प्रहरी चौकी घेराउ गरेका छन् ।
यसैबीच हात्ती आतंकबारे अवलोकनका भ्रमणका लागि आएको विश्व बैंकको प्रतिनिधिसहितको टोलीलाई अवरोध गर्दा प्रहरीले ज्यादती गरेको भन्दै शनिबार स्थानीयले सशस्त्र प्रहरीको कार्यालय (एलआरपी) मा ढुंगामुडा गरे ।
स्थानीय सन्तोष सुवेदीका अनुसार स्थानीयले कार्यालयमा अन्धाधुन्धा ढुंगा प्रहार गरेपछि प्रहरी प्रतिकारमा उत्रिएको थियो । सो क्रममा सशस्त्रले लाठीचार्ज गर्दा ३० वढी स्थानीय घाइते भएका छन् । स्थिति नियन्त्रण गर्न सशस्त्रले करिव ५० राउण्ड अश्रुग्यास प्रहार गरेको छ । घटनास्थलमा अहिले २ सय बढी प्रहरी तैनाथ गरिएको सशस्त्रका डीएसपी विश्व खड्काले जानकारी दिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, June 14, 2013

दलालले आफनै बहिनीलाई पनि कतार पुर्याय

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
 जेष्ठ ३१ दोहा कतार - अस्पताल र बिमानस्थलको सफाईमा काम गर्न भनि  आएका ८ जना नेपाली युबतीलाई घरको काम गर्न पठाएपछि आफूहरु ठगि र आन्यायमा परेको बतायका छन र दुताबासको सरणमा पुगेको छन् 

दोहाको एक 'क्लिनिङ एण्ड हस्पिट्यालिटी' क्षेत्रमा काम गर्ने कम्पनीमा आएका उनीहरु भागेर दुताबासका पुगेका हुन् । दुताबासले उनीहरुलाई सुरक्षित रुपमा राखेको जनाएको छ ।

एउटा कोठामा राखिएका उनीहरु सात जना भाग्न सफल भएका थिए । एकजना काममा गएको बेला छुट्न पुगेपछि दुताबासले कम्पनी स्पोन्सरलाई भनेपछि दुताबासमा ल्याइदिएको छ ।

भागेर आउनेहरुमा धरानका ममता राई, कृष्णमाया राई, शर्मिला राई, सर्लाहीका गोमाकुमारी मगर, शर्मिला माया भोजन, बुद्धिमाया घलान र स्याङ्जाका अल्साना बनु छन् । धरानका ममता, कृष्णमाया र सर्मिला आफन्त हुन् ।

उनीहरु काठमाडौंस्थित स्टार नेपाल इन्टरनेशनललाई ३० हजारदेखि ६५ हजार रुपैयाा बुझाएर आएका 'यता आएपछि हामीलाई दैनिक घरको काम पठाउने गर्‍यो', पीडित मध्येका ममता राईले भने,'हामीलाई अस्पताल र बिमानस्थलमा काम दिने भनेका थिए ।'

पीडित मध्येका स्याङ्जाका अल्साना बनु एजेन्टका आफ्नै काकाकी छोरी हुन् । नाताले नजिकको दाई हुन् । 'यिनले आफ्नै बहिनी समेत भनेन', बनुले भनिन,'एजेन्टहरु यति निर्दयी हुन्छ भन्ने मैले कल्पना पनि गरेको थिइनँ ।'

'यहाँ मेरो अरु दाई पनि हुनुहुन्छ',उनले भने,'उहाँहरुको सहयोगले हामी सफल रुपमा दुताबासमा आइपुग्यौं ।'

उनलाई शुरुमा पार्टी प्लेस, त्यसपछि जिमखानाभित्रको काम भनिएको थियो । 'बिमानस्थलमा आइसकेपछि जिमखानाको काम अहिले मिलेन । यता आइज अरुमा लगाइदिन्छु भनेको थियो', उनले भने,'यता आएपछि सम्र्पकमा आएन ।'

उनीहरुले घरमा दैनिक १२ घण्टा सम्म काम गर्नुपर्ने बताए । 'खानाको टुंङ्गो पनि नहाुने । १५ जनाको समूहलाई ५ गिलास चामल दिन्थ्यो', अर्का पीडित भोजनले भने ।

दुताबासले स्पोन्सरलाई टिकट र एक्जिट पेपर ल्याउन बोलाएको थियो । दुताबासले उनीहरुको फिर्ती प्रक्रिया सुरु गरिसकेको छ । राजदुत मायाकुमारी शर्माले स्पोन्सर टिकट र एक्जिट पेपर दिन तयार भएको बताए । उनका अनुसार चार जनालाई लागत रकम फिर्ता गराएको र चार जनालाई म्यानपावरले दिने सहमति भएको छ । पीडित र उसका आफन्तले यसमा एजेन्टको बदमासी भएको भन्दै कारबाहीको लागि माग राखेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

लु हेर्नुस कन्डोम कसरि बनाउदो रहेछ त जर्मनीमाभिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, June 13, 2013

मोबाल्मा नेपालीमा कसरि लेख्ने

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
नमस्कार आज मैले मोबाइल चलाउने साथीहरुको लागि मोबाइलमा  नेपालीमा कसरि लेख्ने  त्यो softwear लियर आको छु  कति साथीहरुलाई थाहा होला कतिलाई थाहा नहनु पनि सक्छ  सब भन्दा  पहिला  तपाँ ई नोकिया चलाउनु हुन्छ भने nokia storma गयर यौटा निकोया acount बनाउन जरुरि छ  नोकिया स्टोर खोल्नुस crate acount मा गयर अफ्नो इमेल र  हालेर acount बनाउनु होला अनि sing in गर्नुस र  surch भन्ने ठाउमा indisms टाइप गर्नुस र सर्च गर्नुस  यो तलको पिक्चर जस्तो आउछ  स्लाइ डाउनलोड गर्नुस र इन्स्टल पनि गर्नुस  र इस्तल भैसकेपछी  त्यो सफ्वेर खोल्नुस र                            
                                                                        
यो यता पट्टि  दायाँ साइडको जस्तो देखिन्छ सबभन्दा पहिला भासा चयन गर्नुस हिन्दीमा सेलेक्ट गर्नुस अनि अनि सन्देस बनाय भनेर हिन्दीमा आउछ तेस्मा क्लिक्क गर्नुस यदी तँपाई नेपालीमै कसैलाई सन्देस पठाउन चाहनुहुन्छ भने माथि to भन्ने ठाउमा मोबाइल नम्बर लेखुन्स अनि तालको बोक्स्म म्यासेज लेख्नुस  send गरिद्नुस तँ पाइको म्यासेज नेपालीमा जान्छ र तपाई अंग्रेजीमा फटा फट टाइप गर्नुस त्यहा तपाईं आफै देख्नु हुन्छ अक्छेर हरु नेपाली आफै परिबर्तन हुन्छ जस्तो र अब लेख्नु त भो अब के गर्ने भन्ने सोचमा हुनहुन्छ होला तेस्ला लेख्दा लेख्दै तपाई option back मा ok गर्नुस र draft ग्रनुस अब तपाई सबै बन्द गरेर पछाडी आउनुस कहाँ आउनुस भन्दा हाम्रो मोबाइलो म्यासेजमा आयर draft मा हेर्नुस अघि तपाईं ले लेख्नु भयको त्याहा भेटिन्छ  अनि तेस्लाई  खोल्नुस र तेस्लाई तपाई कहाँ लगेर राख्न चाहनु हुन्छ  जस्तो फेसबुक मा lagera stastu post गर्नुस इमेल गर्नुस chat गर्नुस सलाई कपि गरेर लगेर आफुले चाहियको  ठाउमा लगेर पेस्ट गर्नुहोला  कपि गर्नलाई मोबाल्को option मा जानुस र   editing option
मा ओके गरि कपि गर्नु सक्नु हुन्छ र  

यो हो  सामसुंग  यन्द्रोइडको लागि 
मैले आज हजुर हरुलाई सामसुंग aindroid मा नेपालीमा कसरि लेखें भन्ने बारेमा केहि चर्चा गर्न गैरहेको छु सजिलो छ चिन्ता नलिनु होला गुगलको एन्ड्रोइड अपरेटिंग सिस्टम मोबाइल तथा ट्याब्लेटमा प्रयोग हुने
अहिलेको सबै भन्दा चर्चित अपरेटिंग सिस्टम हो। प्रयोगकर्ताको सहजताका लागि प्रविधि को क्षेत्रमा नयाँ नयाँ कुरा भित्र्याउन गुगल निकै खप्पिस छ। यस्तै गुगलले भर्खरै गुगल हिन्दी इनपुट (Google Hindi Input ) भन्ने एप्स
ल्याएको छ जसले देवनागरीमा टाइप गर्न निकै सजिलो बनाइदिन्छ । यदि तपाईंले पहिले नै कम्प्युटरमा गुगल नेपाली इनपुट भन्ने सफ्टवेयर प्रयोग गरिसक्नु भएको छ भने तपाईंले अन्दाज गरिसक्नु भयो होला, यो सफ्टवेयर कस्तो सफ्टवेयर हो भनेर ।

यो सफ्टवेयर इन्सटल गरिसके पछि हामीले नेपाली किबोर्ड को कुनै जानकारी बिना नै नेपालीमा टाइप गर्न सक्छौ। हामीले लेख्नु पर्ने कुरा हामि अंग्रेजीमा टाइप गर्नेछौं र सफ्टवेयरले त्यसलाई स्वतः नेपालीमा रुपान्तरण गर्नेछ। उदाहरणका लागि मलाई "तिम्रो नाम के हो ?" भनेर टाइप गर्नु छ भने मैले "timro naam ke ho ? " भनेर टाइप गर्नु पर्ने हुन्छ।

अहिलेको अवस्थामा एनड्रोइडका लागि गुगल नेपाली इनपुट नआइसकेको हुनाले हामीले गुगल हिन्दी इनपुट बाट नै काम चलाउनु
पर्ने हुन्छ। सायद गुगलले छिटै नेपाली इनपुट पनि एनड्रोइडमा ल्याउने छ।

कसरि इन्सटल गर्ने ?
*. सबै भन्दा पहिले गुगल प्ले स्टोर मा जानुस।
*. Google Hindi Input लेखेर सर्च गर्नुस।
*. पहिलो रिजल्टमा क्लिक गर्नुस र इन्सटल गर्नुस।

इन्सटल त भयो अब कसरि चलाउने ?

इन्सटल भैसकेपछि यो एप्स चलाउनको लागि तपाईंले किबोर्ड सेटिंगमा गएर Input method मा Google Hindi Input छान्नु पर्छ ।
*. पहिले Setting मा जानुस,
*. अनि Language and Input मा जानुस
*. Google Hindi Input मा चिन्ह लगाउनुस्
*. अब तपाई म्यासेजमा जानुस र केहि म्यासेज टाइप गर्नुस
*. किबोर्डको स्पेसमा केहीबेर थिच्नुस, अब Select Input Method देख्न सक्नु हुनेछ,

 हाम्रो साइट हेर्दै गर्नुहोला फेरी फेरी यस्तै नया नया  टिप्स हरु लिय  आउने छु  धन्नेबाद 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, June 11, 2013

मेरी बासै २०१३ जुन ११

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला






     









                                                               



                                                                      
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला