Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Monday, September 30, 2013

कतारी राजदुत राजदूतबाट बर्खास्त गर्ने निर्णयविरुद्ध मायाकुमारीले सर्वोच्चमा रिट दायर गरेको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
१४ असोज, काठमाडौं । आफूहरुलाई कतारका लागि नेपालको राजदूत पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध मायाकुमारी शर्माले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।
mayakumari sharmamayakumari sharmaकतारमै रहनुभएकी मायाकुमारीको वारेस बनेर सोमबार भक्तबहादुर कुँवरले रिट दायर गर्नुभएको छ । रिटमा मायाकुमारीले आफूलाई कुनै आधार विना गैरकानूनी ढंगले आफूलाई सरकारले हटाएको भन्दै निर्णय खारेजको मागगर्नु भएको छ ।
‘मलाई नियुक्त गर्ने निकाय राष्ट्रपतिको कार्यालय हो । मैले प्राप्त गरेको नियुक्ति समेत राष्ट्रपति कार्यालयबाटै हो’ रिटमा भनिएको छ-’कानूनअनुसार पदमुक्त राष्ट्रपति कार्यालयबाट गर्नुपर्नेमा कुनै आधार र कारणविना परराष्ट्र मन्त्रालयमार्फत सुनुवाइको मौकासमेत नदिएकाले मलाई बखास्त गर्ने मन्त्रिपरिषद्को निर्णय र परराष्ट्रको पत्रसमेत बदर गरी पाउँ ।’
रिटमा मायाकुमारीले हाल आफूलाई कतारका लागि नेपाली राजदूतको हैसियतमा काम गर्न दिन अन्तरिम आदेशको समेत माग गर्नुभएको छ । यसअघि आइतबार सर्वोच्चले शर्माको रिट प्रक्रिया नपुगेको भन्दै फिर्ता गरिदिएको थियो ।
एमाओवादीको कोटामा राजदूतमा नियुक्त शर्माले ‘कतार नेपालीका लागि खुला जेल’ भएको अभिव्यक्ति दिएपछि विवादमा आउनुभएको थियो । कतार सरकारले नै मायाकुमारीलाई फिर्ता बोलाउन सरकारले पटक-पटक दबाव दिएपछि मन्त्रिपरिषद्ले हालै मात्र शर्मालाई बर्खास्त गर्दै फिर्ता बोलाएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

जेल भित्रै सुन्दरी परतियोगिता

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                      भिडियो हेर्न माथि क्लिक गर्नुहोस

कोलम्बियाको बोगोटास्थित एक जेलमा सुन्दरी प्रतियोगिता भएको छ । बोगोटाको बुएन पास्टर जेलमा विभिन्न अपराधमा थुनिएका कैदी बन्दी महिलाहरुबीच सुन्दरी प्रतियोगिता भएको हो । प्रतियोगिता तरुनी युवती देखि लिएर ६० पुग्न आँटेका महिलाहरु समेत सहभागि भए
Colombia Prison Beauty Pageant
२ हजार २ सय २२ जना महिला कैदी रहेको उक्त जेलले १८ वर्षदेखि वर्षेनी यस्तो प्रतियोगिता गर्दै आएको छ । यो पटकको जेल सुन्दरी प्रतियोगिताको निणर्ायक मण्डलमा नाम चलेका टेलिभिजन तथा संगित क्षेत्रका सेलिब्रेटीहरु थिए । सुन्दरी प्रतियोगितामा भाग लिएका मध्ये धेरै युवतीहरु लागु औषधको ओसारपसारको मुद्दा लागेका छन् । यो पटकको जेल सुन्दरी प्रतियोगिता ग्लोरिया गोमेजले जितिन् ।
jail5

jail4

jail3
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

hot and sxi nepali beli daance wath vedio

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो हेर्न माथि क्लिक गर्नुहोस 

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

अब रेखा थापा पनि मेरी बासैमा देख्न पाउने भय

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                                        भिडियो हेर्न माथि गर्नुहोस 
असोज १४ हरेक मंगलबार बेलुका नेपाल टेलीभिजनमा प्रशारण हुदै आएको हास्य टेलीचलचित्र मेरी बास्सैमा अब रेखा थापालाई पनि देख्न सकिने भएको छ । रेखा खड्का जिको अभिनय गरीरहेका सिताराम कट्टेलको गल्फ्रेन्डको रुपमा देखा पर्ने छिन्।अभिनेत्री रेखा थापा ‘मेरी बास्सै’मा कुनै बिशेष भुमिकामा नभई आफ्नो रियल क्यारेक्टरमा प्रस्तुत हुदैछिन् ।आगामी अंकमा आफ्नो गाउमा पुगेकी नायीका रेखा थापा लाई देख्ने बित्तिकै खड्का जिले बोलेको आ मा मा मा……..त्यस्तो छोटो लुगा लगाउने र अंगप्रर्दशन गर्ने हिरोइनी त मलाई मनै पर्दैन । भन्ने संबादबाट सुरु हुन्छ ।
उनले यति भन्ने बित्तिकै रेखा थापा उनकै अगाडि टुप्लुक्कै पुग्छीन् । अनि शुरु सुरु हुन्छ मस्कामस्की र नजर हानाहान । खड्का जीको गीतले रेखा पनि लठ्ठै पर्दछीन् । । गाउँका काजीले पनि रेखालाई मन पराउँछन्, यस्तो छ आउँदो मंगलबार राती नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्यब्यंग्य टेलिश्रंखला ‘मेरी बास्सैमा देख्न सकिने दृष्य ।

निर्देशक सीताराम कट्टेलका अनुसार अभिनेत्री थापा तीन भागसम्म मेरी बास्सैमा देखा पर्नेछिन् । उनले निर्माण गरेको चलचित्र ‘काली’ यहि असोज २५ गतेबाट रिलिज हुदैछ । चलचित्र ‘काली’को प्रोमोसनको लागि रेखाले ‘मेरी बास्सै’मा खेलेकी हुन् । ‘मेरी बास्सैमा अभिनय गर्दा धेरै रमाइलो भयो’ रेखा भनेकि छिन् ‘कमेडीमा काम गर्न धेरै गाह्रो हुने रहेछ भन्ने कुरा मेरी बास्सै खेलेपछि थाहा पाए ।’

टेलिश्रंखलामा ‘लाउड’ एक्सप्रेसन दिनुपर्ने भएकाले चलचित्रभन्दा फरक हुने रेखाको भनाई छ । ‘पछि डबिङ गरिने भएकाले फिल्ममा सफ्ट बोल्ने र एक्टिङ गर्नुपर्ने हुन्छ त्यसैले नेचुरल लाग्छ तर सिरियल, त्यो माथी कमेडीमा काम गर्दा भने अलि बढी आर्टिफिसियल पनि बन्नुपर्ने रहेछ’ थापाले मेरी बास्सै सुटिङको अनुभव सुनाइन् ।

बलिउडमा आफ्नो चलचित्र प्रोमोसनका लागि कलाकारहरु विभिन्न टेलिभिजन कार्यक्रमहरुमा सहभागी हुने गरेपनि नेपालमा छिटपुट बाहेक यस्तो शैली अपनाएको पाइदैन । अभिनेत्री थापाले पनि पहिलो पटक यो शैली अपनाएकी हुन् 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

१ क्विन्टलको फर्सी , आधा क्विन्टलको सलगम सल्गम फलायो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                               भिडियो हेर्न माथि क्लिक गर्नुहोस
एउटा गाजरको तौल कतिसम्म धेरै होला ? सलगम कत्रो सम्म फल्ला ? बेलायतका एक किसानले यति ठूलो आकारको गाजर तथा सलगम फलाएका छन् की सुन्दैमा अचम्म लाग्छ । उनले फलाएको सलगमले विश्व किर्तिमान कायम गरेको Untitled-1 copy
७० वर्षका इयान नेलले ५४ किलोको भिमकाय सलगम आफ्नो बारीमा फलाएका हुन् । साउथ वेल्सस्थित लंगस्टोनमा रहेको आफ्नै बारीमा उनले किर्तिमानी सलगम मात्र होइन किर्तिमानी गाजर समेत फलाएका छन् । उनले आफ्नो बारीमा ८ किलो ३५० ग्रामको गाजर फलाएर सबैलाई अचम्ममा पारे । त्यो गाजरले विश्व किर्तिमान कायम गर्न नसकेपछि बेलायतको देशीय किर्तिमान भने भंग गर्यो ।घरमै बनाएको प्रांगारिक मल प्रयोग गरेर उनले भिमकाय तरकारी फलाएका हुन् । मौसम प्रतिकुल नभैदिएको भए ती तरकारी अझै ठूलो आकारका हुने दाबी उनको छ । उनका ती भिमकाय तरकारी मालभर्नमा आयोजित तरकारी पर््रदर्शनीमा राखिएको छ । पर््रदर्शनीमा २७ किलोको बन्दा, किलोको फर्सी लगायतका तरकारी समेत पर््रदर्शनीमा राखिएका छन् ।
s3

s4

s5

Ian Neale's Record Breaking Swede

s6

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, September 29, 2013

विमलको हृयाट्रिकसँगै नेपाल एएफसी यू-१६ च्याम्पियनसि फुटबल तुर्कमेनिस्तानलाई ४-० ले हराउदै फाइनल चरणमा प्रवेश गरेको

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
१३ असोज, काठमाडौं । कप्तान विमल घर्तिमगरको हृयाट्रिकसँगै तुर्कमेनिस्तानलाई ४-० ले पराजित गरेको नेपाल एएफसी यू-१६ च्याम्पियनसिप फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ । ३ खेलबाट ७ अंक जोडेको नेपालले समूह सीको शीर्ष स्थानमा रहँदै आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यू-१६ फुटबलमा टिकट काटेको हो । एएफसी च्याम्पियनसिपमा नेपालको यो तेस्रो सहभागिता हुनेछ । यसअघि नेपालले २००२ र २००६ मा खेलेको थियो ।
U-16-football
फाइनल चरणमा स्थान पक्का गर्न जित्ने पर्ने खेलमा नेपालले आइतबार तुर्कमेनिस्तानलाई ४-० गोल अन्तरले पराजित गरेको हो । दशरथ रंगशालामा भएको खेलमा नेपालले पहिलो हापको सुरुमा केही राम्रो मौका पाएपनि गोल गर्न सकेको थिएन । तर, इन्जुरी टाइममा कप्तान विमल घर्तिमगरले अमित तामाङको उत्कृष्ट क्रसमा हेड गोल गरेका हुन् ।\
यसअघि नेपालले केही राम्रो मूभ बनाएपनि गोल गर्न सकेको थिएन । । ५ औं मिनेटमा किरण सुनुवारको क्रसमा विकास थापाको हेड बारमा लागेर बाहिरिएको थियो । १६ औं मिनेटमा अन्जन विष्टले राम्रो प्रहार गरेपनि गोल हुन सकेन भने लगतै अन्जनको प्रहारलाई विमलको हेड तुर्केमिनिस्तानका गोलरक्षकले गोललाइनबाट बचाएका थिए । २४ औं मिनेटमा नेपाली गोलरक्षक रोमन रसाइलीले तुर्केमिनिस्तानको प्रहार बचाए ।
दोस्रो हापमा उत्कष्ट प्रदर्शन गरेको नेपालले ५० औं मिनेटमा अग्रता दोब्बर पार्‍यो । गौरबको क्रस तुर्कमेनिस्तानका डिफेण्डरको खुट्टामा लागेर फर्किएको बलमा विमलले उत्कृष्ट गोल गरेका हुन् । उनको प्रहार विपक्षी गोलरक्षकले रोक्ने प्रयास गरेपनि सकेनन् ।
एकपछि अर्को गर्दै तुर्कमेनिस्तानको पोष्टमा प्रहार गरेको गरेको नेपालका लागि ७५ औं मिनेटमा दिनेश राजबंशीले गोल गरे । कर्नर नजिकैबाट उनले हानेको बल विपक्षी गोलरक्षकले नियन्त्रणमा लिएर पनि पुत्काएपछि गोल भएको थियो । ८२ औं मिनेटमा अन्जन विष्टको पासमा फस्ट बार च्यापेर गोल गर्दै विमलले हृयाट्रिक पूरा गरे । योसँगै यू-१६ फुटबलमा विमलको गोल ११ पुगेको छ । उनले राष्ट्रिय टोलीबाट समेत एक गोल गरिसकेका छन् ।
खेलको अन्त्यतिर तुर्कमेनिस्तानका खेलाडीले पाएको वान भर्सेज वानको मौकामा नेपाली गोलरक्षक रोमन रसाइलीले उत्कृष्ट बचाउ गरेका थिए । इन्जुरी टाइममा शिव सुवेदीको उत्कृष्ट प्रहार बारमा लागेर फर्किएको थियो ।
बहराइन उपविजेता
आइतबार नै भएको अर्को खेलमा बहराइनले इराकलाई २-१ गोल अन्तरले पराजित गरेको छ । बहराइनले आठौं र १४ औं मिनेटमा गोल गर्दै २-० को अग्रता लिएको थियो । तर, ४० औं मिनेटमा इराकले अग्रता २-१ मा झार्‍यो । खेलमा र्फकने प्रयास असफल भइरहेका बेला अतिरित्त समयमा मुस्तफा रातो कार्ड खाँदै इराक हार व्यहोर्न बाध्य भयो ।
इराकको हारको फाइदा नेपाललाई भएको छ । इराक विजयी भएको भए नेपालले अघिल्लो चरण प्रवेशका लागि यात तुर्कमेनिस्तानलाई ठूलो अन्तरले पराजित गर्नु पर्ने पथ्र्यो या त उपविजेताहरुमा उत्कृष्ट हुनु पर्ने हुन्थ्यो । १० समूहका शीर्ष टोली सिधै फाइनल चरणमा पुग्छन् भने उपविजेता मध्ये उत्कृष्ट ५ पनि पुग्नेछन्
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

४० औँला भएकी बालिकाको जन्म, जन्मिँदै दाँत छन् जिब्र छैन भिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                          भिडियो   हेर्न माथि क्लिक गर्नुहोस
मानिसको सरीरमा हातगोडामा गरी जम्माजम्मी २० वटा औँला हुन्छन् । तर भारतमा भने ४० वटा औँला भएकी बालिकाको जन्म भएको छ । भारतको झारखण्डस्थित लातेहार जिल्लाको बालुमाथ अस्पतालमा शनिबार ४० वटा औँला भएकी बच्ची जन्मिएकी हुन् ।baby2
baby
शेरगडाकी बासिन्दा शमा परविनले जन्माएकी यी बालिकाको मुखमा दाँत पलाइसकेका छन् तर जिब्रो भने छैन । उनका हरेक हात र खुट्टा सबैमा दश दश वटा औँला छन् ।
baby2
बच्ची स्वस्थ रहेको डाक्टरहरुको भनाइ छ । ४० वटा औँला भएको बच्चा जन्मिँदा अस्पbabyतालका सबै मान्छे छक्क परे । ४० वटा औँला भएको बच्चा जन्मिएको पहिलो घटना भएको बताइन्छ 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

तिघ्रा रंगाउने तरुनीलाई जागिर दिनेको भिड

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                                   भिडियो माथि हेर्नुहोस

कसैलाई जागिर नपाएर कसरी हातमुख जोर्ने भन्ने समस्या छ । कतिलाई भने जागिर दिन्छु भन्ने धेरै भएर हैरान छ । एक क्याम्पसे युवतीलाई जागिर खान आउ भन्नेहरुको लाइन लागेको छ । अमेरिकाको एमर्सन विश्वविद्यालयमा पढ्ने ती युवतीलाई ठूला ठूला कम्पनीहरुले समेत एक से एक बढि तलब दिएर जागिरको लागि अफर गरिरहेका छन् ।
kala1kala1
आखिर ती युवतीसँग के त्यस्तो दुनियामै नभएको क्षमता रहेछ र उनका लागि जागिर दिनेको घुइँचो लागेको – वास्तवमा उनको क्षमता दुनियामै नभएको त होइन तर उनको कला विचित्रैको भएकाले उनलाई चाहनेहरु ताँती लागेका हुन् । कला विषयकी छात्रा जोडी स्टिलले तिघ्रामा चित्र कोर्ने काम गर्छिन् । कलेज भर्ना भएदेखि नै फर्ुसदको समयमा उनले आफ्नो र आफ्नी साथीहरुका तिघ्रामा राम्रा राम्रा चित्र कोरिदिन्थिन् ।
kala2kala4
सुरुमा त उनको यो कामलाई कतिपयले गिज्याए पनि तर उनको तिघ्रे कलाले विस्तारै चर्चा पाउन थाल्यो । इन्टरनेटमा उनका तिघ्रे कला भाइरल भए र विश्वभरका कलाका विद्यार्थीले त्यसको सिको गर्न लागे । ती विचित्रकी कलाकारको कलालाई विद्यार्थीहरुले मात्र मन पराएनन् विभिन्न कला कम्पनीहरुले समेत मन पराए र उनलाई मनग्गे तलब दिने भन्ने जागिरको अफर समेत गरे । तर क्याम्पस पढ्दै गरेकी जोडीले जागिर भने खाएकी छैनिन् ।kala5

तिघ्रा रंगाउने तरुनीलाई जागिर दिनेको घुइँचो

विदेशमा नेपाल हेर्नेको भीड यस्तो छ (फोटोफिचर)

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
१३ असोज, काठमाडौं । आयरल्याण्डको राजधानी डब्लिनमा आयोजित नेपालसम्बन्धी जानकारी दिने फोटो प्रर्दशनी हेर्न आइरिस नागरिकका साथै गैरआवासीय नेपालीहरुको भीड लागेको छ । विश्व पर्यटन दिवसको अवसर पारेर शुरु गरिएको फोटो प्रर्दशनी असोज २९ गतेसम्म चल्ने छ ।प्रर्दशनीको मुख्य उद्देश्य नेपालका सुन्दर स्थान एवं कला संस्कृतीबारे आयरल्याण्डवासीलाई जानकारी गराउने र उनीहरुलाई नेपाल भ्रमण गर्न उत्साहित गराउने रहेको छ ।Photo-pardasani-FinalShowmbhu-Final
प्रर्दशनीमा विभिन्न हिमाल, दरबार, राष्ट्रिय निकुञ्ज, जनावरका साथै नेपाली जनजीवन र कला संस्कृतिसँग सम्बन्धित तस्वीरहरु राखिएका छन् । फोटो प्रर्दशनी हेर्न आउने आयरल्याण्डबासीहरुले ‘आहा ! कति राम्रो रहेछ नेपाल’ भन्दै फर्किने गरेको नेपाल आयरल्याण्ड समाजका अध्यक्ष दीपेशमान शाक्यले बताउनुभयो । फोटो प्रर्दशनीले नेपालको पर्यटन विकासमा सघाउ पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।Showmbhu-FinalThorong-La-pass-Final
‘विदेशीहरुले नेपाल भन्नेवित्तिकै हिमाल सम्झन्थे’ समाजका अध्यक्ष शाक्यले भन्नुभयो- ‘फोटो प्रर्दशनीले उनीहरुको उक्त भ्रम हटाएर नेपालको विविधताका बारेमा जानकारी गराउन सघाउ पुर्‍याएको छ ।’ अवलोकनकर्ताहरुले नेपालको हिमाल बाहेक कला र संस्कृतीका बारेमा समेत जान्ने मौका पाएको उहाँको Budhanilkantha-Finalभनाइ छ । प्रर्दशनीको पहिलो र दोस्रो दिन उल्लेख्य मात्रामा आइरिसहरु नेपाल हेर्न र जान्न उत्सुक देखिएको बताइएको छ । आएरल्याण्डमा रहेका विभिन्न नेपाली संघ संस्थाहरु, नेपाली राजदुतावास बेलायत र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपालको प्रचार-प्रसारका लागि आइतबार ‘नेपाल दिवश’ मनाउन लागिएको शाक्यले जानकारी दिनुभयो । फोटो प्रर्दशनीले नेपालको पर्यटन विकासमा सघाउ पुर्‍याउने उहाँको विश्वास छCOTTAGE-Final

 Danphe-Final

EBC-Final

Finalll

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

अबको नेपाली फिल्म त हेर्ने नसक्ने भो गाँठे छ्या कस्तो कस्तो गित कस्तो भिडियो नयाँ फिल्म बर्बाद को प्रोमो भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

दिल्लीमा भयको सामुहिक पाँच जना बालात्कारिलाई यसरि दियो फाँसी (भिडियो सहित)

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो हेर्न माथि क्लिक गर्नुहोस 

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

नेपाली सेनाका क्याप्टेन करोडौं ठगेर फरार

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
Army
काठमाडौ, आश्विन १३ - प्लटिङको जग्गा मिलाइदिने भन्दै नेपाली सेनाका बहालवाला क्याप्टेन करोडौं रुपैयाँ लिएर फरार भएका छन् । नेपाली सेनाको ४ नम्बर वाहिनी अड्डा नेपालगन्जमा कार्यरत क्याप्टेन रेवन्त केसी र उनकी पत्नी किरण सिंह ठकुरी भन्ने विष्णु सिंह ठकुरीले झन्डै दुई दर्जन व्यक्तिबाट ६२ लाख रुपैयाँ ठगी गरेका हुन् ।
उनीहरूले २०६८ साल चैतदेखि विभिन्न व्यक्तिबाट रकम असुलेर जग्गा नदिएको पाइएको छ । पीडित भएका ७ जनाले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका छन् । काठमाडौं परिसरले सैनिक प्रहरीलाई पत्राचार गर्दै क्याप्टेन केसीलाई उपस्थित गराइदिन भनेको छ । क्याप्टेन केसीले सानो भर्‍याङकी गीता कार्की, सुकेधाराकी रीता केसी, सुकेधारा बस्ने माधव भुजेल, मैतीदेवीकी हरिकुमारी राई, चाबहिलकी नीला तिम्सिनालगायत ७ जनालाई ठगी गरेका हुन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, September 28, 2013

फिलिपिल्सकी मेगन मिस वर्ल्ड, नेपालकी इशानी श्रेष्ठ टप १० मा पर्न सफल भयकी छिन

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
१२ असोज, काठमाडौं । इण्डोनेसियामा शनिबार सम्पन मिस वर्ल्ड २०१३ को अन्तिम प्रतिस्पर्धामा नेपालकी इसानी श्रेष्ठ टप टेनमा पर्न सफल भएकी छिन् । इशानी शीर्ष ६ मा पर्दै उपाधि भिडन्तमा भने सहभागी हुन सकिनन् ।
‘ब्युटी वीथ पर्पोज’को टाइटल जितेसँगै टप १५ मा परेकी इसानी अन्य पाँचलाई पछि पार्दै टप १० मा पर्न सफल भएकी हुन् । टप टेन घोषणा गर्ने क्रममा आयोजकले उनको नाम पाँचौं नम्बरमा बोलाएका थिए । मिस वर्ल्डको प्रतियोगितामा यो नै नेपालले पाएको हालसम्मकै ठूलो सफलता हो ।
उत्कृष्ट १० मा पर्नुअघि उनले मेरो प्यारो माइतीघर बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् भने अन्य प्रतिस्पर्धीले उनलाई साथ दिएका थिए ।

मिस वर्ल्ड मेगन योङ

मिस वर्ल्डको उपाधि भने फिलिपिन्सकी सुन्दरी २३ वर्षीया मेगन योङले जितेकी छिन् । गत वर्षकी मिस वर्ल्ड वेन जिया यूले ३०१३ की विजेतालाई ताज पहिर्‍याइदिइन् । यस्तै फ्रान्सकी सुन्दरी मरिना फस्ट रनर अप र घानाकी सुन्दरी कारेन्जा सेकेन्ड रनर अप भइन् ।ishani-shrestha-1

ishani-shrestha

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

काठमाण्डौं रत्न पार्कमा यक युबती पुरै स्तान देखायर हिडे पछी

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

                                                            भिडियो हेर्न माथि क्लिक गर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

जेल जिबन बिताइरहेका संजय दत के भन्छनत कैदीको पोसाकमा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

राष्ट्रपतिले किन्न लगाएको क्यान्सर रोग पत्ता लागाउने मेसिनमा १० करोड भ्रस्टचार

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                        भिडियो हेर्न माथि क्लिक गर्नुहोस 
११ असोज, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किन्ने तयारी गरेको क्यान्सर पत्ता लगाउने ‘पेट स्क्यान’ मेसिनमा करिब १० करोड भ्रटाचारको खेल भैरहेको खुलेको छ । ३५ करोड मुल्यको उक्त मेसिन किनिहाले पनि नेपालमा तत्काल प्रयोग हुन नसक्ने बिज्ञहरु बताउँछन् ।
पाँच करोड बढी मुल्य पर्ने सामग्री किन्दा अन्तराष्ट्रिय बोलपत्र माग गर्नुपर्ने सार्बजनिक खरिद ऐन बिपरित एकै व्यापारीका नाममा रहेका तीन कम्पनीसँग अलगअलग दरका कोटेशन मागेर गुपचुप मेसिन किन्न लागिएको हो । तर, उक्त मेसिनमा आणविक पदार्थ प्रयोग हुने भएकाले तत्काल नेपालमा सम्भब नभएको नागरिक दैनिकमा खबर छ ।
आणविक पदार्थ अनुगमन कानुन नबनेकाले महँगोमा खरिद गर्न लागिएको मेसिन त्यत्तिकै थन्किने निश्चित छ । स्वास्थ्य मन्त्रालयले खरिद नियमावली बिपरित गुपचप तीनवटा कोटेशन माग गरेकोमा भदौ ३ गते एक व्यापारीले मात्र आर्थिक प्रशासन शाखामा दर्ता गराएका थिए । त्यही कोटेसनका आधारमा सबभन्दा सस्तो किन्न लागेको स्वाङ पार्दै खरिद फाइल अघि बढाइएको स्रोतले जानकारी दियो ।
‘पोजिसन इमिसन टोमोग्राफी (पेट) स्क्यान’ भनिने यो मेसिलाई शरीरमा फैलीएको क्यान्सर पत्ता लगाउने सबभन्दा अत्याधुनिक उपकण मानिन्छ । राष्ट्रपति रामवरण यादवको पहलमा स्वास्थ्य मन्त्रालयले उपकरण किन्ने प्रक्रिया अघि बढाएको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुग्नु भयका खिलराज रेग्मीले कतारमा दुख भोगी रहेका नेपाली हेउ प्रति दुख बेक्त

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
न्युयोर्क । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा आईपुग्नु भएको छ । अध्यक्ष रेग्मी न्युयोर्क पुग्नु भएका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले कतारमा नेपालीहरूले दुख पाएकोवारे प्रति सरकार गम्भीर रहेको वताउनु भएको छ ।khilraj
khilraj
रेग्मीले आफुले महासभामा संबिधान सभाको दोश्रो निर्बाचन र देशको आर्थिक उन्नतीका बिषयमा कुरा गर्ने बताउनुभयो ।शुक्रबार दिंउसो साढे ४ बजे न्युयोर्कमा आइपुग्नुभएका रेग्मीले यस बारेमा सरकार गम्भिर रहेको र श्रम मन्त्रालयले छानबीन गर्न लागेको जानकारी समेत दिनुभयो । रेग्मीले नेपाल सरकारको तर्फबाट कतारका लागि नेपाली राजदूतले कतारमा रहेका नेपाली कामदारको हितमा काम गर्न नसकेकोले फिर्ता बोलाएको समेत बताउनुभयो।
 रेग्मीलाई परराष्ट्र सचिव अर्जुन थापा, अमेरिकाको लागि नेपाली राजदूत डाक्टर शंकर प्रसाद शर्मा, राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधी दुर्गाप्रसाद भट्टराई, उपप्रमुख सेवा लम्साल, महा वाणिज्यदूत प्रेमराजा महत, ह्वाईट हिमाल टेलिभिजनका अध्यक्ष शान खड्का, प्रवासी नेपाली मञ्च अमेरिकाका महासचिव प्रभु थापा लगाएतले स्वागत गर्नुभएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला