Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Friday, August 23, 2013

Exchange Rate for 23 August, 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
102.90
103.50
European euro
1
137.33
138.13
UK pound sterling
1
160.34
161.28
Swiss franc
1
111.27
111.92
Australian dollar
1
92.44
92.98
Canadian dollar
1
98.05
98.62
Singapore dollar
1
80.12
80.59
Japanese yen
10
10.44
10.50
Chinese renminbi (Yuan)
1
16.81
16.91
Saudi Arabian riyal
1
27.44
27.60
Qatari riyal
1
28.26
28.42
Thai baht
1
3.21
3.23
UAE Dirham
1
28.02
28.18
Malaysian ringgit
1
31.08
31.26
South Korean Won100
9.17
9.22

Only Buying rates
CurrencyUnitRates/Rs.
Swedish Krone
1
15.78
Danish Krone
1
18.41
Hong Kong dollar
1
13.27

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

५५ फिट लामो कपाल भयको महिला भन्छन कपाल नै मेरो सबै थोक हो फोटो चिचर

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
मान्छेको कपाल कति सम्म लामो हुन सक्दो रहेछ ? अमेरिकाकी एक महिलाको कपाल ५५ फिट लामो छ । लामो मात्र हैन । उनको कपालको तौल झण्डै १९ किलो छ । जर्जियाको एटलाण्टाकी बासिन्दा आशा मण्डेलाको यत्रो भिमकाय कपाल देखेर डाक्टरहरु पनि डराए । उनलाई कपाल काट्न सुझाव दिए । कपाल नफ्याँकेमा प्यारालाइसिस हुने चेतावनी दिए । तर आशाले बरु ज्यान फ्याल्न तयार भइन् कपाल गुमाउन चाहिनन् ।
5
एक सन्तानकी आमा आशा भन्छिन्, ‘मेरो कपाल मेरो जिवनको भाग भैसक्यो । यो मेरो जिवन हो, मैले कहिल्यैपनि कपाल काटि्दन ।’ कपाल काट्नु आत्महत्या गर्नु सरह रहेको उनी बताउँछिन् ।
विश्वमा सबैभन्दा लामो कपाल भएको मानिसको रुपमा गिनिज बुकमा नाम लेखाएकी ४७ वर्षकी आशा आफ्नो कपाल आफ्ना लागि सन्तानजत्तिकै प्यारो रहेको4 बताउँछिन् । कपालकै कारण आफुलाई क्यान्सर, हृदयाघात जस्ता रोगले समेत केही गर्न नसकेको दाबी उनको छ ।
उनको कपाल धुन तथा सुकाउन पूरै दुइ दिन लाग्छ । यति लामो कपाल साँच्चीकै जोखिमपूर्ण छ । कतै हिँडडुल गर्न पनि गाह्रो हुन्छ । हिँडडुल गर्दा पोको पारेर बच्चा बोकेझैँ गरी कपाललाई ढाडमा बोक्नुपर्छ ।
उनका ११ वर्षे छोराले आमाको कपाल जतन गर्न सहयोग गर्छ । आफ्नो आखा अगाडि त उनले ज्यान गएपनि कपाल काट्न दिँदिनन् । तर भुइँमा लत्रिएको बेला कसैले आँखा छलेर कपाल काटिदिने हो की भन्ने चिन्ता छ उनमा । उनले आत्मिक कारणका लागि भन्दै २५ वर्ष अघिदेखि कपाल पाल्न थालेकी थिइन् ।6
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

नेपाल सरकारलाई अरवौंको घाटा हुदैं छ यो भिडियो हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, August 22, 2013

gai jatre jhataro with magne budha

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

E P S को फारम भर्ने समूह र प्रहरी बिच दोहोरो झडप

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

६ भदौ, काठमाडौं । कोरियन भाषाको परीक्षा फराम भर्नको लागि  आवेदन भर्ने व्यक्तिहरुको भीडलाई सम्हाल्ना प्रहरिलाई  पनि धौ धौ भयो एपछि प्रहरीलाई लाइन व्यवस्थापन गर्न आज बिहीबार झन समस्या भएको छ । प्रहरीले बीचमा घुसपैठ रोक्न प्रयास गरेको जनाए पनि पछि आएका व्यक्ति अगाडि घुसेको र आफूहरु कुरेको कुरै भएको भन्दै युवाहरुले आक्रोश पोखिरहेका छन् ।

प्रहरीले घुसपैठ रोक्ने उदेश्यले सानो गौरचणस्थित लाइनमा बसेका व्यक्तिलाई कुपन वितरण गरेको तर पछि माथिको आदेश भन्दै त्यो कुपनलाई मान्यता नदिएको कारण तनाव उत्पन्न भएको छ । केही युवाले मंगलबार बेलुकी ८ बजे आए पनि अहिलेसम्म आवेदन बुझाउन नपाएको गुनासो गरे 

प्रहरीले ध्यानपूर्वक निगरानी नगरेको कारण एक व्यक्ति घुस्ने तर प्रहरीले आएर अर्को व्यक्तिलाई लाइनबाट बाहिर निकाल्ने, लाइनमा बसेको व्यक्ति पिसाब गर्न बाहिर जाने र फर्केर आउँदा प्रहरीले लाइनमा बस्न नदिने, लाइनमा नभएको व्यक्तिले पहिलेदेखि लाइन बसेको भनेर जिद्दी गर्ने जस्ता दृश्य लाइनमा देखिएका छन् ।
कोरियन भाषा परीक्षाका लागि भदौ ५ देखि ८ गतेसम्म बिहान ९ देखि बेलुकी ६ बजेसम्म परीक्षा आवेदन फाराम पेश गर्ने समय तय गरिएको छ । सरकारले सिद्धार्थ वनस्थली, सानो गौचरन खेल मैदान, ल्याबरोटरी स्कुल बल्खुबाट फारम भर्ने व्यवस्था गरेको छ । राजधानी बाहिर धरानमा रहेको सभागृह र बुटवलको प्रदर्शनी मण्डपमा फारम भर्ने व्यवस्था गरिएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ । सबै केन्द्रहरुमा फारम भर्न आउने यूवाहरुको भिडभाड नियन्त्रण गर्न सुरक्षाकर्मी र स्वयम सेवकलाई हम्मे परेको देखिन्छ । बुधबार मात्र करिब १८ हजारले आवेदन दिएका थिए ।
कोरियामा रोजगारीका लागि सरकारले कोरियन भाषा परीक्षाको मिति आगामी असोज २० र २१ गते (अक्टोबर ६ र ७) तोकेको छ । परीक्षाको नतिजा कात्तिक ४ (अक्टोरबर २१) मा प्रकाशन हुनेछ । तर, कोरियन भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरियामा रोजगारीको ग्यारेन्टी नहुने नेपाल सरकारले जनाएको छ ।
‘कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीका लागि आवेदन दिन योग्य हुनु हो तर कोरियामा रोजगारी पाउने ग्यारेन्टी होइन’, वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आफ्नो सूचनामा भनेको छ, ‘षा परीक्षामा उत्तीर्ण भएता पनि स्वास्थ्य परीक्षणमा असफल हुने, प्रहरी रिपोर्टमा प्रतिकूल भएका वा कोरियामा गई गैह्र कानूनीरुपमा बसोबास गरेका व्यक्तिहरु कोरिायमा रोजगारीका लागि अयोग्य ठहरिने छन् ।’
कोरियन भाषा परीक्षा दिएर उर्त्तीण भए पनि लेबर कन्ट्रयाक्ट र भिषा प्राप्त नहुँदासम्म आफूले गरिरहेको रोजगारी नछाड्न नेपाल सरकारले युवाहरुलाई सतर्क गराएको छ ।
अरुको आवेदन बुझाउन नपाइने एपिएस शाखाले जनाएको छ । फाराम बुझाउन आउँदा राहदानी वा नागरिकता साथमा ल्याउनुपर्नेछ । इपिएसका अनुसार, परीक्षा फाराम बुझाउन २४ अमेरिकी डलर (करिब २ हजार ४ सय रुपैयाँ) बुझाउनुपर्ने छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको व्यक्तिले आवेदन गर्न सक्नेछन् ।
नेपालबाट प्रशिक्षार्थी कामदार कोरिया पठाउने सम्बन्धमा दक्षिण कोरिया सरकार र नेपाल सरकारबीच सम्पन्न समझदारी ९एमओयू० अनुसार रोजगार अनुमति प्रणाली ९इपिएस० अन्तर्गत कोरियामा नेपाली कामदार जाने गरेका छन् । यसअघि तीनपटक भाषा परीक्षा सञ्चालन भइसकेको छ । भाषा परीक्षा उत्तीर्ण भएकाले कोरियामा रोजगार आवेदन फाराम भर्न पाउँछन् र उनीहरुलाई कोरियास्थित विभिन्न रोजगारदाता कम्पनीले छनौट गरेर रोजगारीमा बोलाउँछन् ।
करिब ८ हजार २ सय परीक्षार्थी उत्तीर्ण हुने अनुमान सरकारले गरेको छ । उत्पादनमुलक क्षेत्र र पशुपालन गरी भिन्दाभिन्दै विषयको परीक्षा हुने जनाइएको छ । उत्पादनमुलकतर्फ ४ हजार ६ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ ३ हजार ६ सय उत्तीर्ण हुने अनुमान गरिएको छ । जुन परीक्षा उत्तीर्ण गरेको हो, त्यससम्बन्धी कामको लागि मात्र आवेदन गर्न पाइनेछ ।
भाषा परीक्षामा उच्चतम अंक ल्याउने ३० प्रतिशत परीक्षार्थीले सीप परीक्षामा समेत सहभागी हुन सक्ने र त्यसमा उत्कृष्ट अंक ल्याउने परीक्षार्थीलाई प्राथमिकतामा रोजगार दिन कोरिया सरकारले त्यहाँका कम्पनीहरुलाई सिफारिश गर्नेछ । विभागका अनुसार भाषा परीक्षा उत्तीर्ण गर्नेहरुको नाम वैदेशिक रोजगार विभागमा सूचीकृत गरिने छ र त्यस्तो सूचीमा भएका व्यक्तिलाई मात्र कोरिायका रोजगारदाताहरुले रोजगारी दिने छन् ।
कोरियामा महिलाहरुको रोजगारी दर अत्यन्त न्यून रहेको भन्दै नेपाल सरकारले ध्यानाकर्षण गराएको छ । ‘कामको प्रकृति, रोजगारदाताको प्राथमिकता, पुरुष कामदारको तुलनामा महिला कामदारको रोजगारी दर तुलनात्मक रुपमा न्यून रहेको जानकारी गराइन्छ,’ इपीएस कोरिया शाखाको सार्वजनिक सूचनामा भनिएको छ । स्रोत > onlinekhabar 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Jeevan Saathi with Dipak Raj Giri and Menka Giri

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

पुर्ब लडाकु हरुलाई सेनाको अधिकृत बनाउदै

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, भाद्र ६ - माओवादी सेनाका ७० पूर्वलडाकुले सोमबार नेपाली सेनाको उपसेनानी (लेफ्टिनेन्ट) को दज्र्यानी चिह्न लगाउने भएका छन् । अधिकृत तहको भर्ना, छनोट उत्तीर्ण ७१ मध्ये ७० जनाले आधारभूत तालिम पूरा गरेका हुन् । एक जनाले भने स्वास्थ्यका कारण बीचमै छाडेका थिए ।
सैनिक प्रवक्ता सहायकरथी सुरेशराज शर्माका अनुसार सोमबार दज्र्यानी चिह्न लगाएपछि सबैलाई तीन महिनाको 'बि्रजिङ कोर्स' मा सहभागी गराइनेछ । विभिन्न तालिमपछि क्रमशः माथिल्लो पद दिइनेछ ।
लडाकु समायोजनसम्बन्धी विशेष समितिले पूर्वलडाकुमध्येबाट एक जनालाई कर्णेल -महासेनानी), दुई जनालाई लेफ्टिनेन्ट कर्णेल -प्रमुख सेनानी), १३ जनालाई मेजर -सेनानी), ३० जनालाई क्याप्टेन -सहसेनानी) पद दिने निर्णय गरिसकेको छ । बाँकी उपसेनानी हुनेछन् । एमाओवादीले यामबहादुर अधिकारीलाई कर्णेल र लेफ्टिनेन्ट कर्णेल वासुदेव घिमिरे र पदम लामालाई दिने निर्णय गरिसकेको छ । वरिष्ठता, सेवा अवधि, शिक्षालगायत आधारमा अन्य पद वितरण गरिनेछ ।
शिविर रहँदासम्म इलामको चुलाचुलीस्थित पहिलो डिभिजनका कमान्डर अधिकारीले २०६१ सालमा कृष्णभीरमा माओवादीले गरेको एम्बुस आक्रमणको नेतृत्व गरेका थिए । उनी युद्धकालमा 'प्रतीक्षा' उपनामले चर्चित थिए । शिविरमा रहँदा घिमिरे नवलपरासीस्थित चौथो र लामा सिन्धुलीस्थित दोस्रो डिभिजनको उपकमान्डर थिए ।
सेनाका अनुसार आधारभूत तालिम सकेका २५ उपसेनानीलाई थप ६ साताको पेसासम्बन्धी ज्ञान, सम्बन्धित निर्देशनालयको जिम्मेवारी र भूमिकाबारे तालिम दिइनेछ । सहसेनानी र सेनानीका उम्मेदवारलाई ६ साताको प्रथम चरणको तालिमपछि सहसेनानीमा पदोन्नति गरिनेछ । छ साता कम्पनी कमान्डर एन्ड स्टाफ कोर्स -सीसीएससी) तालिमको परिमार्जित सिलेबल्स र एक साता सम्बन्धित निर्देशनालयको जिम्मेवारी र भूमिकासम्बन्धी तालिमपछि ३० जनालाई सहसेनानी र बाँकी १६ अधिकृतलाई सेनानी दर्जा प्रदान गरी इकाईमा पठाइनेछ ।
सेनानी १६ मध्ये ३ जनालाई गणपति तालिम गराई त्यसपछि प्रमुख सेनानीमा पदोन्नति गरिनेछ । र, एक जना प्रमुख सेनानीलाई महासेनानीमा पदोन्नतिका लागि नेपाल सरकारमा सिफारिसको प्रक्रिया अघि बढाइनेछ । महासेनानीका लागि मन्त्रिपरिषद्को स्वीकृति चाहिन्छ । गणपति तालिमको समयतालिका मिलेको अवस्थामा अधिकारी यसै वर्षभित्र महासेनानी बन्नेछन् ।
अधिकृतसहित समायोजन रोजेका सबै पूर्वलडाकु सेनामातहतको राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयमा खटिने छन् । सेनाको मेजर जनरल -उपरथी) ले नेतृत्व गर्ने महानिर्देशनालयलाई निकुञ्जबाहेकको वन र औद्योगिक सुरक्षा, दैवीप्रकोप उद्धार र विकास निर्माणको जिम्मेवारी तोकिएको छ ।  
पूर्वलडाकुले पाउने पद -अधिकृत तह)
महासेनानी :    १
प्रमुख सेनानी :    २
सेनानी :     १३
सहसेनानी :   ३०
उपसेनानी :    २४
जम्मा :       ७०
अधिकृतमुनिका पद
सुवेदार :    १४
जमदार :   ४२
हुद्दा :        १७०  
अमल्दार :    १९३
प्यूठ :      १८०
सिपाही :   ७५३
जम्मा :       १३५२

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

World Record Dance

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

today gaijatra jhataro vedio

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Syrian Rebels: '1,300 Killed in Gas Attack' | 'Chemical Weapons At

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

how to chang background photoshop

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
सर्ब प्रथम त नमस्कार सम्पूर्ण साथीहरुलाई म एडमिन दिपालाल घिसिन्ग्को तर्फा बाट आज यहाँ हरुलाई म मन परेको सिनअथवा background मा आफ्नो फोटो कसरि चेन्ज गर्ने भन्ने बारेमा चर्चा गर्न गैरहेको छु सब भन्दा पहिला त adob photoshop को जरुरत पर्छ पहिला तँपाइले फोटोसप राख्नुहोस तँपाइको कम्पुटरमा हामीलाई जो कोहीला पनि आफ्नो फोटो कसरि रराम्रो झिल्के बनाउने भनेर सबैलाई चाहना हुन्छ नि हैन तेसैले कतै राम्रो सिन देख्ने बितिकै अहो यो सिनमा फोटो खिच्न पाय हुन्थो भन्ने हुन्छ तर तेतिबेला तँपाई संग कुनै क्यामरा मोबाइल छैन भने तपाई कसरी खिच्नु हुन्छ तेस्को लागि चिन्ता नगर्नुस तँपाई googl मा गयर आफुले मन परेको सिङ खोज्नुहोस् अनि आफ्नो फोटोलाई झिल्के बनाउनुहोस भिडियो को लागि तल हेर्नुहोस 



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Exchange Rate for 22 August, 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
100.87
101.47
European euro
1
135.09
135.89
UK pound sterling
1
158.10
159.04
Swiss franc
1
109.75
110.40
Australian dollar
1
90.89
91.43
Canadian dollar
1
96.62
97.19
Singapore dollar
1
78.92
79.39
Japanese yen
10
10.35
10.41
Chinese renminbi (Yuan)
1
16.47
16.57
Saudi Arabian riyal
1
26.90
27.06
Qatari riyal
1
27.70
27.86
Thai baht
1
3.17
3.19
UAE Dirham
1
27.46
27.63
Malaysian ringgit
1
30.61
30.79
South Korean Won100
9.02
9.08

Only Buying rates
CurrencyUnitRates/Rs.
Swedish Krone
1
15.48
Danish Krone
1
18.11
Hong Kong dollar
1
13.01

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

रक्सिले गर्दा यक युवक नेपाली बेलायतको जेलमा सात वर्ष जेल सजाय भोग्नु परेको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
रक्सीले मातेपछि झगडा हुनु ठूलो कुरा हैन। तर यस्तै झगडामा जोशमा होस गुमाउँदा २१ वर्षका एक नेपाली युवक सात वर्ष बेलायतको जेलमा कोचिने भएका छन्।
झगडा भएको बेला गोर्खालीको शानको रुपमा रहेको नौ इञ्चको खुकुरी नचाएर दुई जना स्थानीयलाई घाइते बनाइदिएका थिए। यही आरोप प्रमाणित गर्दै त्यहाँको अदालतले हितेन्द्र लिम्बुले सात वर्ष जेल सजाय सुनाएको हो। केन्ट न्युज र केन्ट अनलाइनले फोटोसहित यी युवक जेल परेको समाचार दिएको छ। 

केन्टन्युजका अनुसार एसफोर्डको हाइस्ट्रिटमा राति अबेर एउटा कबाब पसल बाहिर १९ वर्षका दुई गोरासित हितेन्द्रको भेट भएको थियो। मौखिक झगडामात्रै भएको थियो त्यतबेला। केही मिनेटपछि हितेन्द्रले नेपाली खुकुरी लिएर उनीहरुलाई काटेछन्। एउटाको नाक, छाती र पाखुरामा चोट लाग्यो भने अर्कोको हातमा।
आफ्नो खुकुरी पार्किङ गरी राखेको कारमुनि लुकाउन खोज्दै गर्दा प्रहरीले उसलाई पक्रेको थियो। घाइते बनाएको र हतियार बोकेको अभियोग उनीमाथि लगाइएको थियो।
यो घटना अप्रिलको हो भने अदालतले यही हप्ता सजाय सुनाएको हो। अदालतले घाइते बनाएको र घाइते बनाउने मनसायले आक्रमण गरेको गरी दुई वटा अभियोगमा सजाय सुनाएको हो। घातक हतियार बोकेको अभियोग चाहिँ अदालतको कागजमै मात्र सीमित भयो। न्यायाधीश एडेली विलियम्सले जानाजानी खुकुरी भिर्ने र अरुलाई गम्भीर घाइते बनाउनेले लामो जेल सजाय पाउने बताइन्।
नेपाली र ती गोराबीच के कारणले झगडा भएको चाहिँ खुलाइएको छैन। तर केही बेलायतीहरु त्यहाँका नेपाली आप्रवासीहरुलाई राम्रो नजरले हेर्दैनन्। सांसदले समेत आफ्नो सहरमा पेन्सन पाएका बूढा गोर्खा सैनिकहरु देखेर दिक्क लाग्ने गरेको सार्वजनिक रुपमै बताएका थिए। पार्कमा बस्ने ठाउँसमेत छैन सबै नेपालीहरुले ओगटे भनेर दुखेसो पोखेका थिए उनले हेर्नुस् यहाँ। पेन्सन पाएका पूर्व गोर्खाली सैनिक र उनीहरुको परिवारले आफ्नो सहर भरियो भन्दै इन्टरनेटमा हेट क्याम्पेनसमेत चलेको थियो।नेपालीहरुलाई कसरी समायोजन गर्ने भन्ने विषय टाउको दुखाइ भएको छ त्यहाँको।
कतै यो पनि यस्तै विषयमा सुरु भएको झगडा त थिएन ? कारण जेसुकै होस्, त्यसरी खुकुरीले काट्नु चाहिँ अपराधै हो। र, त्यसो गरेको स्वीकार समेत गरेपछि उनी सजायको भागिदार बनिहाल्छन्। न्यायाधीशले फैसला सुनाउने क्रममा त्यसैले यस्तो भनेकी थिइन्-
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, August 21, 2013

के तँपाइको मोबालमा नेपाली अक्षर पढ्न मिल्दैन चिन्ता नमानुहोस हामी छौं तंपाईको साथमा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                              भिडियो हेर्न माथि क्लिक गर्नुहोस                        

के तँपाइको मोबाइलमा नेपाली अक्षर पढ्न मिल्दैन चिन्ता नगर्नुहोस तेस्को बारेमा म हजुरहरुलाई सानो जानकारी दिन चाहन्छु 
तेस्को लागि तँपाइले opera mini बाट चलाउनु पर्ने हुन्छ टेको लागि सब भन्दा पहिला opera download गर्नुहोस अनि यो 
डाउनलोड गर्नको लागि यो लिंकमा जानुहोसhttp://www.opera.com/यहाँ ३तिन वोटा option दियको छ  तँपाइको  मोबाइल कुन हो त्यो अनुसारले डाउनलोड गर्नुहोस 

१. सबैभन्दा पहिला तपाइंले आफ्नो Device बाट Opera Mini लाई खोल्नुस 
२. र त्यहाँ Opera Mini को Address bar मा Config: Type गरेर Ok गर्नुस
३. त्यसपछी त्यहाँ  Opera Configuration Page खुल्नेछ र त्यस Page को दायाँ साइडको  अन्तिमतिर हेर्नुहोस "Use bitamp fonts for complex scripts" लेखेको Option देख्नुहुनेछ त्यहाँ "yes र no देको हुन्छ yes गरेर save गर्नुहोस अनि मज्जाले नेपाली अक्षर पढ्नुहोस धन्नेबाद 




भिडियो हेर्न यहाँ क्लिक गर्नु होला