Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Wednesday, August 7, 2013

बम बिस्पोटमा ११ जना बालबालिकाको मृत्यु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
blastपाकिस्तान  श्रावण २३ - पाकिस्तानको कराँचीमा बुधबार बिहान यक बजार छेत्रमा बम  बिस्पोट गराउदा  ११ जना बालबालिकाको मृत्यु भएको छ भने थप २४ जना घाइते भएका छन् । उक्त बम बजार क्षेत्रमा बिष्फोट भएको थियो । आइएएनएसका अनुसार प्रहरीका अनुसार उक्त विष्फोटक पदार्थ मोटरसाइकलमा बाँधिएको थियो । सहरको ल्यारी क्षेत्रमा फुटबल खेल सकिएको केही समयमा नै उक्त विष्फो६न भएको त्यस क्षेत्रका प्रान्तीय विद्यायक शानिया नजले बताए ।
स्थानीय मिडियाका अनुसार बालबालिकाको स्थानीय दुई टीम बीच भएको फुटवल खेल सकिएर बाहिर निस्कँदै गरेको बेला उक्त बिष्फोटन गराइएको हो । मारिनेहरु धेरै जसो १२ देखि १४ बर्ष उमेर समुहको रहेको बताइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, August 5, 2013

बेलायतमा संकर बि सी र गीता राइले तहल्का मच्चाय भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

इजराइल्मा यक महिलाको हत्या गरि लगेज्मा हाली फालिय्को फेला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
इजरायल, २० साउन – इजरायलको तेलअभिभको हागनास्थित रेल स्टेशन नजिक एक महिलाको टुक्राटुक्रा पारेर लेगजमा हालिएको लाश फेला परेको छ । उक्त लगेजलाई एक व्यक्तिले देखेपछि उठाउन खोज्दा भारी भएपछि शंकास्पद वस्तु होला भनेर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी आएर चेक गर्दा त्यो लगेजमा एक महिलाको लास लाइ खुप यातना दिएर मरेको अनुमान सजिलै गर्न सकिने कुरा प्रहरीले जानकारी गराएको छ । ति महिलाको लास लाइ हरेक ठाउमा चक्कुले हानेर काटेको घाउ देख्न सकिन्छ । ति महिलाको शरीरक पुरै अंग काटेर छुट्यायर लगेजमा राखिएको अवस्थामा भेटिएको छ भने महिला अन्दाजी ३० बर्ष को रहेको जनाइएको छ ।
यो घटनाको बारेमा अहिले अनुसन्धान भै रहेको कुरा इजरायलको वाइनेट न्यूजले जनाएको छ । ति महिला को हुन् इजरायली हुन् या अरु कुनै देश बाट काम गर्न आएकी हुन् यसको बारेमा भने कनै जानकारी गराइएको छैन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

दुइ रुपिया गाडी भाडा नदियकोमा जवान केटालाई गोलि हानी मारियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, August 1, 2013

दुलाहा दुलहीको सुवागारत कहाँनी

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
दुलहा खाटमा आयो । दुलहीतिर नजिकिदै मुन्टो तानेर बिस्तारै भन्यो : 'एउटा कुरा देखाउँ ?

दुलही मुस्कुराउँदै मुन्टो हल्लाएर हुन्छ भनिन् । दुलहाले सिरक खोल्यो र दुवैलाई गर्लम्म छोप्यो ।

दुलहा दुलहीसँग टाँसियो । कानेखुशी गर्दै खुसुक्क भन्यो : 'हेर त, ससुराले दिनुभएको बत्ती बल्ने घडी !'

दुलहीले भनिन् : 'छ्या ! कस्तो केटाकेटीजस्तो कुरा गर्नुभा'को !'

दुलाहा : 'किन र ?'

दुलहीले थपिन् : 'मैले त अरु नै केही कुरा देखाउनु हुन्छ होला भन्ने सोचेकी !'
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

तँपाइको पनि कम्पुटर स्लो भको छ कि फास्ट गराउने पाँच तरिका हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
कम्प्युटर, यो उपकरणसँग हाम्रो दैनिकी र रोजीरोटी नै जोडिइसकेको छ। कम्प्युटर बिना संसार मात्र होइन घरबार पनि चल्न सक्छ भन्ने सोच निक्कै कमसँग हुने अवस्था बनिसकेको छ। यसको माध्यम भएर नै हिसाब किताब देखी लेखन र सम्पर्क सबै हुने गर्दछ। त्यसो त अनलाइन भइसकेको दैनिकीमा यो नै इन्टरनेट र साथीभाईसँग जोडिने सर्म्पर्कमा बस्ने माध्यम हो। मनोरञ्जन देखी कार्यालयको काम अनि व्यवसायको प्रबर्द्धन सबै काम हुन्छ यो प्राविधिक बट्टो कम्प्युटरमा। घर वा कार्यालय २४ सै घण्टा जस्तो कम्प्युटर खुल्ला पनि हुन्छ अनि सक्रिय पनि। यसरी कम्प्युटरमा काम गरिरहँदा तपाइँलाई कम्प्युटर सुस्तो भएको अनुभव भएको पनि होला। कम्प्युटर चलाउँदा चलाउँदा तपाइँको हातले दिने कमाण्ड कम्प्युटरले काम गर्ने गति भन्दा छिटो पनि भइसकेको हुन्छ। जसका कारण पनि तपाइँलाई कम्प्युटर सुस्तो भएजस्तो लाग्छ। त्यसो त लामो समय सम्म इन्टरनेट हेर्दा वा दैनिक जस्तो चलाउँदा कम्प्युटरमा बन्ने टेम्पोररी फाइलका कारण पनि कम्प्युटरको काम सुस्तो हुनसक्छ। कारण जे भएपनि तपाइँ हामी आजकल कम्प्युटर सुस्तिएको मन पराउँदैनौं। हामीलाई कम्प्युटर छिटो खुलोस् अनि छिटो छिटो काम गर्न सकियोस् भन्ने लाग्छ। तर विभिन्न कारणले कम्प्युटर भने सुस्तो भइरहेको हुन्छ।
डिस्क क्लिनअप03 Boost your computer Speed Disk Clean up in computer to make speed operationकम्प्युटर चलाउँदा यसमा रहेका विभिन्न ड्राइभमा अनावश्यक वा आवश्यक फाइलहरुले गर्दा खाली ठाउँको कमी हुँदै गयो भने पनि कम्प्युटर सुस्तो हुन्छ। कम्प्युटरका प्राथमिक र दि्वतिय खालका ड्राइभमा विभिन्न सफ्टवेयर वा फाइलहरु चलाउँदाका अनावश्यक टेम्पोररी फाइल साथै विभिन्न समयका इरर रिपोर्ट जम्मा हुन्छन्। वीण्डोज प्रणालीले यस्ता खालका फाइल हटाउने सुविधा दिएको हुन्छ। जुन तपाइँले सम्बन्धित ड्राइभमा दायाँ क्लिक गरेर डिस्क क्लिनअप भन्ने सुविधा पाउनुहुन्छ। जसले अनावश्यक त्यस्ता फाइल हटाइ दिन्छ र तपाइँको कम्प्युटरको गति बढ्छ। त्यसका लागि तपाइँले कम्प्युटरमा स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको डिस्क क्लिनअपमा जानुपर्छ। त्यसपछि देखीने वीण्डोमा गएर डिस्क क्लिनअपमा क्लिक गरेपछि तपाँइको कम्प्युटरको छनौट गरिएको डिस्कमा रहेका अनावश्यक फाइलहरु हटेर तपाइँको कम्प्युटर छिटो चल्छ

इन्डेक्सीङ बन्द गर्नुस
02 Boost your computer Speed Drive allows to contents indexedकम्प्युटरमा एउटा सुविधा हुन्छ तपाइँले सुरक्षित (सेभ) गरेको फाइल तथा फोल्डरलाई इन्डेक्सीङ गर्ने। जसको कारण कम्प्युटरले तपाइँले कुनै पनि ड्राइभमा राखेको फाइल तथा फोल्डर खोज्दा छिटो पत्ता लगाउँछ। कम्प्युटरको कुनै पनि ड्राइभको प्रोपर्टिजमा तपाइँले इन्डेक्सीङको सुविधा उल्लेख गरेको पाउनु हुन्छ। जसले कम्प्युटरको प्रोसेसर र मेमोरीको धेरै अंश खपत गर्दछ। यसको मतलब हो तपाइँको कम्प्युटर सुस्त हुन्छ। यसखालको इन्डेक्सीङ सुविधा नीजि तथा व्यक्तिगत प्रयोगका कम्प्युटरहरुमा प्रयोग नगर्दा पनि हुन्छ। किनभने तपाइँ आफूले राखेको फाइल तथा फोल्डर कहाँ हो भन्ने थाहा नै नहुने भन्ने हुँदैन इन्डेक्सीङ सेवालाई प्रयोग नगर्दा (डिसेबल गर्दा) कम्प्युटरमा पर्ने प्रभाव भनेको खोजी (सर्च) सुस्तो (स्लो) हुने मात्र हो। यसरी कम्प्युटरमा इन्डेक्सीङ बन्द गर्न वा प्रयोग नगर्न कुनै पनि ड्र्राईभ (सी, डी वार् इ)को आइकनमा दायाँ (राइट) क्लिक गरेर प्रोपर्टिजमा गएर ‘Allow files on this drive to have content indexed in addition to file properties ‘ मा रहेको ठीक (चेक)लाई हटाउन सक्नुहुन्छ। यसो गर्नुभयो भने तपाइँको कम्प्युटर छिटो हुन्छ।

टेम्पोररी फाइल फाल्नुस01 Boost your computer Speed search-for-temporary-filesकम्प्युटर चलाउँदा कम्प्युटरमा हामीले खोलेका फाइल तथा सफ्टवेयर चल्ने क्रममा धेरै अरु टेम्पोररी फाइलहरु बन्ने गर्दछन्। त्यस्ता फाइलहरुले पनि कम्प्युटरलाई सुस्तो बनाउँछन्। त्यसैले यस्ता फाइल समय समयमा हटाउनु (डिलिट गर्नु) पर्छ। कम्प्युटरमा यस्ता खालका फाइलहरु जम्मा हुने एउटै मात्र वीण्डो हुन्छ। कम्प्युटरलाई छिटो बनाउन चाहनुहुन्छ भने तपाइँले कम्प्युटरको स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको रन वीण्डोमा गएर %temp% टाइप गर्नुपर्छ।यती टाइप गरेर इन्टर गरेपछि तपाइँको कम्प्युटरमा उत्पन्न भएका सबै टेम्पोररी फाइल भएको फोल्डर वीण्डो खुल्छ। त्यहाँ भएका सबै फाइल तथा फोल्डर डिलिट गर्न सक्नुहुन्छ। जसले तपाइँको कम्प्युटरलाई छिटो बनाउँछ।

हार्ड ड्राइभ डिफ्र्यागमेन्ट गर्ने04 Boost your computer Speed Defragmentation of Hard disk

कम्प्युटरको डिस्कमा गरिने डिफ्र्यागमेन्टेसनले कम्प्युटरको हार्ड डिस्कलाई केही थप कामहरु लगाउँछ। जसको कारण कम्प्युटरले गर्ने कामहरु सुस्तो हुन्छ। यसको विपरित डिफ्र्यागमेन्टेसनले कम्प्युटरको हार्ड डिस्कमा रहका फाइलहरुलाई क्रमबद्ध रुपमा यसरी मिलाउँछ ताकि उसले त्यसलाई छिटो भेट्न र खोल्न सकोस्। त्यसैले समय समयमा कम्प्युटरका ड्राइभहरुलाई डिफ्र्यागमेन्ट गर्नुपर्छ। यसो गरेको खण्डमा पनि कम्प्युटरको गति केही बढेको अनुभव गर्न सकिन्छ। डिफ्र्यागमेन्ट गर्नका लागि कम्प्युटरमा क्रमैसँग स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको डिस्क डिफ्र्यागमेन्टर जानु पर्दछ। त्यसो त कुनै पनि ड्राइभका दायाँ क्लिक गरेर प्रोपर्टिजमा रहेको टुल भन्ने विकल्प (अप्सन)मा गएर डिफ्र्यागमेन्ट गर्ने बटन पाउन सक्नुहुन्छ।
अनावश्यक सुरुवाती प्रोग्राम हटाउने
05 Boost your computer Speed Disable Unnecessary StartUp itemsजब तपाइँ कम्प्युटर खोल्नुहुन्छ। कम्प्युटरसँगै विभिन्न सफ्टवेयरहरु पनि खुल्छन्। मेसेन्जर, नेपाली मिती र क्यालेण्डर, डाउनलोड मेनेजर लगायतका विभिन्न सफ्टवेयर कम्प्युटरसँगै खुलिरहेका हुन्छन्। जुन तपाइँका लागि सँधै आवश्यक नभएपनि तपाइँको कम्प्युटरमा पृष्ठभूमिमा चलिरहेका हुन्छन्। जसले तपाइँको कम्प्युटर र इन्टरनेटको गति दुवैलाई सुस्तो बनाउँछन्। यस्ता सफ्टवेयरहरुलाई बन्द गराउनु भयो भने कम्प्युटरको गति कम्तिमा २० प्रतिशत बढ्छ। कम्प्युटरका सुरुवाती (स्टार्टअप) प्रोग्राम हटाउनका लागि तपाइँले कम्प्युटरको स्र्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको रन वीण्डोमा गएर msconfig टाइप गर्नुपर्छ। त्यसपछि गरिने इन्टरले तपाइालाई सिस्टम कन्फिगरेसनको विकल्पमा पुरयाउँछ त्यहाँ रहेको स्टार्टअप विकल्पमा गएर तपाइँलाई कम्प्युटरसँगै खुल्नु आवश्यक नभएका सफ्टवेयरहरुलाई नखुल्ने बनाउन सक्नुहुन्छ। स्टार्टअपमा देखिएका सफ्टवेयरहरु मध्ये आफूलाई आवश्यक नलागेकामा भएको ठीक (चेक)लाई हटाउनुस् र ओके गर्नुहोस्। तपाइँको कम्प्युटर अब छिटो खुल्छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

बिदेस बाट कल आयो भने बोनस पाँउछ एन्सेलमा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
तपाइँ एनसेल चलाउनु हुन्छ र तपाइँका आफन्त विदेशमा छन् भने एनसेलको नयाँ अफर तपाइँका लागि लाभदायक हुने देखिन्छ। एनसेलले नयाँ अफरका रुपमा अन्तर्राष्ट्रिय आगमन कलमा असार २६ देखी ‘कल आयो पैसा पायो’ सुरु गरेको छ। यो उपहार योजनामा एनसेल प्रयोगकर्ताले ११३१ मा फोन गरेर सहभागी हुन पाउने छन्।कल गरेर योजनामा सहभागी हुनेहरुले आफ्नो एनसेलको नम्बरमा विश्वको कुनैपनि देशबाट आएको फोनमा कुराकानी गर्दा प्रति मिनेट एक रुपैंया बोनस पाउने छन्। यसरी पाउने बोनसमा उनीहरुले एक पटकमा अधिकतम ३० रुपैंया सम्म बोनस पाउने एनसेलले जनाएको छ।यो योजनामा पाएको बोनस ब्यालेन्स रकम एनसेलको नेर्टवर्क भित्र कुरा गर्न, एस.एम.एस, एम.एम.एस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सकिनेछ। उक्त रकम पाँच दिनभित्र प्रयोग गरिसक्नु पर्ने एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सन्जु कोइरालाले बताइन्। कोइरालाले यसखालको योजनाले एनसेलका प्रयोगकर्तालाई विदेशमा रहेका आफन्तसँग कुराकानी साथै केही रकम पनि बोनस पाउँदा थप उत्साहित बनाउने आशा राखेको बताइन्।एनसेलले केही समय अघि देखी यो योजना लुम्बिनी र राप्तीमा मात्र लागु गरेको थियो। यसखालको बोनस रिचार्ज उपहार योजनालाई देशभर लगेपछि विदेशमा आफन्त भएका परिवारलाई आफन्तले फोन गर्दा केही रकम उपहारका रुपमा पनि प्राप्त हुनेछ। यो विदेशबाट आएको फोन उठाउँदा बोनर रकम प्राप्त हुने यो योजना आगामी असोज २४ सम्म रहनेछ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

ग्यालेक्सी एस फोरले घरै जलायो यसरि

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
चिनमा सामसुङको ग्यालेक्सी एस फोरबाट उत्पन्न भएको आगोले घर नै सखाप पारेको छ। चिनियाँ भाषाको एक ब्लगले ४७ वर्षिय डूको ग्यालेक्सी एस फोरले उनको घर नै ध्वस्त पारेको उल्लेख गरेको हो। उक्त ब्गलले डूले आफ्नो फोनलाई चार्जमा राखेर ‘लभ मसिन’ नाम गरेको खेल खेल्दा मोबाइल पड्केको उल्लेख गरेको छ।01 Samsung Galaxy S4 in flamesमोबाइल पड्केको आवाज आएपछि डराएर डूले मोबाइल सोफामा फालेको र मोबाइलबाट आगोको ज्वाला निस्केर सोफा हुँदै पूरै अपार्टमेन्ट नै जलेको ब्लगमा उल्लेख छ।
02 Samsung Galaxy S4 in flamesसामसुङ ग्यालेक्सी एस फोरबाट उत्पन्न भएको आगोले छोपेको डूको अपार्टमेन्टको आगो निभाउन अग्निनियन्त्रकलाई आधा घण्टा समय लागेको थियो।
03 Samsung Galaxy S4 in flamesआगोबाट डू र उनकी श्रीमती उनीहरुको कुकुरका साथ जोगिन भने सफल भएका छन्। ग्यालेक्सी एस फोरको कारण जलेको घरका मालिक डूले आफूले मोबाइलमा कुनै पनि सस्तो उपकरण नजोडेको बताएका छन्। उनले एक महिना अघि मात्र उक्त फोन किनेका थिए। फोनमा जोडेको चार्जर र ब्याट्री सामसुङ कै र सक्कली भएको ब्लगले उल्लेख गरेको छ। सामसुङ ग्यालेक्सी एस फोरबाट आगो उत्पन्न भएको यो नै पहिलो घटना भने होइन। स्रोत ; dorsanchar
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, July 28, 2013

blog तथा website को लागि happy newr year animation gift

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
तँपाई हरुलाई मन परे पिक्चर भन्दा मुनिको कोड लागि पेस्ट गर्नुहोस

happy new year

happy

designer keshab

happy new year

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

पूर्व राजालाई कि जेल कि देस निकाला बाबुराम भट्टराई

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुर्व राजा ज्ञानेन्द्र शाह बारेको आफ्नो भनाइलाई अझ कडा
११ साउन,काठमाडौ। एमाओवादी नेता तथा पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुर्व राजा ज्ञानेन्द्र शाह बारेको आफ्नो भनाइलाई अझ कडा पारेका छन्। बिहिबार अनेरास्ववियु क्रान्तिकारी पूर्वाञ्चल विश्वविद्यालयको उपत्यका सम्मेलनमा बोल्दे भट्टराईले संसार भर जहाँ राजतन्त्र अन्त्य भएका छन, त्यहाँ राजालाई कित मृत्युदण्ड दिइएको, कि जेल पठाइएको वा देश निकाला गरिएको उदाहरण दिए। उनले नेपालमा राजनैतिक दलहरु उदार भएका कारणले राजतन्त्रले पुन टाउको उठाउन खोजेको बताए।पुर्व प्रधानमन्त्री भट्टराईले पुर्व राजा ज्ञानेन्द्र विरुद्ध आवेगमा नबोलेको पनि बताए। केही दिन अघि उनले आफू प्रधानमन्त्री भएको भए पुर्व राजा ज्ञानेन्द्रलाई जेल हाल्ने अभिव्यक्ति दिएका थिए। भट्टराईले आफूहरुलाई पुर्व राजाले गरेका गतिबिधिका सुचना प्राप्त भएको पनि बताएका थिए।भट्टराईले गणतन्त्र उल्टाउन खोजे असह्य हुने भन्दै राजसस्था पुनर्स्थापन हुनै नसक्ने दाबी गरे

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

म्याग्दी कारागारमा उडुसको टोकाइले कैदीहरु प्रभाबित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
म्याग्दी साउन, ९ गते । जिल्ला कारागार म्याग्दीमा रहेका कैदी तथा बन्दीहरुले उडुस र लामखुट्टेको टोकाईबाट रातमा निदाउन नपाएको गुनासो गरेका छन् । गर्मि समय सुरु भएसंगै कारागारमा उडुस र लामखुट्टले टोकेर रातमा निदाउन नदिने समस्या देखीएपनी कारागार प्रशासनले आफुहरुको समस्याप्रति वेवास्ता गरेको कैदी ÷बन्दी शिब पाईजाले मेरोजिल्ला डट कम लाई  बताए । रातभरी सुत्ननै पाईदैन् कैदीबन्दी पाईजाले मेरोजिल्ला डट कम लाई भने –‘‘ उडुस मार्ने विषादी छर्केको भएपनी केही राहत भएको छैन् ।’’ गर्मी बढेसंगै कारागारभित्र उडुस संगै लामखुट्टेको संक्रमण बढेकाले रातभर ी राम्रो संग निदाउन नपाउने कैदी नाईके राम वहादुर विकले गुनासो गरे । सवैसंग मच्छेडबाट जोगीनका लागी झुल समेत छैन् उनले भने । यता कारागार प्रशासनले उडुस नियन्त्रणको लागी जति प्रयास गरेपनी पुर्ण रुपमा निर्मुलन पार्न नसकेको जनाएको छ ।
पटक पटक उडुस माने र् विषादि प्रयोग गरेको भएपनी समस्या समाधान नभएको जिल्ला कारागार म्याग्दीका निमिक्त जेलर रमेश रेग्मीले मेरोजिल्ला डट कम लाई बताउनुभयो । यसैविच क्षमता भन्दा दोब्बर बढि कैदी बन्दी रहेको म्याग्दी कारागार मा गर्मीको समयमा एकैठाउँमा बस्नुपर्दा समस्या हुने गरेको भन्दै कैदीबन्दीहरुले पङ्खाको व्यवस्था गर्न माग गरेका छन् । विभिन्न को ठामा मिलेर सुन्ने भएकाले १० वटा पङ्खाको व्यवस्था गरिदिन उनीहरुले कारागार प्रशासन र विभिन्न संघ संस्थालाई आग्रह गरेका छन् । कारागारमा सुरक्षाकर्मी, प्रशासन र कैदीबन्दी सवैलाई गर्मिको समयमा पंङखाको आवस्यकता पर्ने भएपनी व्यवस्थापन गर्न नसकिएको निमित्त जेलर रेग्मीले मेरोजिल्ला डट कम लाई बताउनुभयो । उहाँका अनुसार ३० जना पुरुष र ७ जना महिला क्षमताको कारागारमा अहिले ६० जना पुरुष र ७ जना महिला गरि ६७ जना कैदीबन्दी रहेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला