Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Tuesday, June 11, 2013

२०६९ को S L C को रिजल्ट आज प्रकासित भयको छ यहाँ हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
जेष्ठ २८ - परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०६९ चैत्रमा भएको एसएलसी परीक्षाको नतिजा
 प्रकाशित गरेको छ ।  । ४१.५७ प्रतिशत उतिर्ण भएका छन् ।
चैत पहिलो साता भएको ७९ औ संस्करणको एसएलसी परीक्षामा ५ लाख ४७ हजार १ सय ६५ जना परिक्षार्थी सहभागी थिए । परीक्षामा नियमितर्फ ४ लाख ३० हजार ९७  र एक्जेम्टेडतर्फ १ लाख१७हजार६८जनासहभागी थ परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसी नतिजा डिजिटल मिडियामामात्र दिने भएको छ ।
सरकारी दैनिक गोरखापत्र र अन्नपूर्ण पोष्टमा प्रकाशन गर्दै आएको नतिजा पहिलोपटक डिजिटल मिडियामामात्र प्रकाशन गर्न लागिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । टेलिफोन र डिजिटल मिडियामा सवैको पहुँच पुगेको निष्कर्षमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले अनलाइनमा नतिजा सार्वजनिक गर्न लागेको हो । रिजल्ट हेर्न यो मुनिको कुनै पनि वेब साइटमा हेर्नुहोस
soce.gov.np slc.ntc.net.np   moe.gov.np,   doe.gov.np
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

३३ तोला सुन सहित लुटेरा पक्राउ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
जेष्ठ २७ - काठमाडौं-मुग्लिन सडक खण्डबाट लुटेरा हरुले ३३ तोला सुन लुटेका छन र ११ जना लुटेरालाई पक्राउ गरेको छ । २५ गत्ते फिस्लिङमा लुटेरा समुहले खुकुरी देखाएर दिउँसै यात्रुबहाक बस लुटेका थिए । काठमाडौंबाट बागलुङ बेनी तर्फ जांदै गरेको बा २ ख ३४०७ नम्बरको माईक्रोबस रोकेर ठूलो परिमाणमा सुन लुटेका थिए ।
सुन ब्यापारीले काठमाडौंबाट बागलुङ लगी दिन भन्दै चालकको जिम्मा लगाएको ३३ तोला सुन जबरजस्ती चोरेर लगेका थिए । चालकले मुग्लिन प्रहरीलाइ खबर गर्न साथ प्रहरीले घट्नास्थलमा पुगेर घेरा हाली खोज्ने क्रममा चोरीमा संलग्न ११ जना पक्राउ परेका हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक लोकबहादुर गुरुङको नेतृत्व टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
काठमाडौं महादेवस्थान गाविस २ का २४ वर्षीय सन्तोष लामाको नेतृत्व टोलीले माईक्रो बसमा सुन भएको पत्ता लगाएर गाडीको पिछा गर्दै हिंडेका थिए । उनीहरुले मौवाखोला र फिस्लिङको विच भागमा माईक्रो रोकेर सुन लुटेका हुन् । उनीहरुको साथबाट ३३ तोला सुन,२ थान खुकुरी,१ थान काठको पेस्तोल र १२ थान मोवाईल प्रहरीले बरामद गरेको छ । पक्राउ परेका सबैलाई सोमबार सार्वजनिक गर्दै प्रहरीले चितवन जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, June 10, 2013

हाम्रो नेपालको सुपर स्टार हिरो महानायक राजेस हमाल र करिस्माको पर्यो घम्सा घम्सी

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

यो भिडियो हेर्नुस मजाले हास्नुस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला