Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Monday, June 10, 2013

आम माफीमा घर फर्किन लागेका नेपालि हरु साउदी यरपोर्ट मै अल पत्र भयका छन

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
 साउदी अरबको रियाद स्थित नेपाली दुताबासमा  आममाफी खुलेको दिन देखिनैपीडित नेपालीहरुलाई सहयोग गर्नका निम्ति नेपाली जनप्रगतिशील मंच साउदीका तर्फबाट निरन्तर  सहयोग गरिरहेका छन् । मञ्चका अध्यक्ष नरेन्द्र छन्त्यालले दिएको जानकारी अनुसार धेरै नेपालीहरु एयरपोर्टबाट फर्किसक्दा पनि नेपाली दुताबासका कुटनीतिज्ञहरु कुनै सम्बन्धित ठाउँहरुमा देखानपर्नु र पीडितको लागि कुनै पहल नगरिनु राजदुताबासको कमजोरी रहेको छ ।
रियादको सुमेइसीस्थित जवाजातमा इन्डियन, इजिप्सन, फिलिपिन्स र अन्य देशका दुताबासका प्रतिनिधिहरु धाइरहेको देखिन्छ तर नेपाली दुताबासका प्रतिनिधिहरु भने अफिस भित्र कसरि बसिरहेका छन हामीले देखिरहेका छौँ । दूताबास आउने हर पीडित नेपालीहरुलाई तपाइको काम हुन्छ हामी पहल गर्छौं मात्र भन्नु हुन्छ केहि गरेको देखिएको छैन। उहाँले भन्नु भयो,’अहिले म बिबादास्पत कुरा गर्न चाहन्न तर भनेजस्तो कुनै काम केहि पनि भएको छैन यस्तो गतिविधिले त नेपालीहरु झनै अलपत्र पर्ने जस्तो अबस्था आउला भन्न नसकिने हामी स्वायम सेबकहरु लाईलागइरहेको छ । यो आममाफीको अबसरमा आफू-आफू लड्ने समय नभई सक्दो सहयोग पुर्याउने हो त्यसैले अहिलेलाई यति भनौ पूर्ण समिक्षा अन्त्यमा गरौला।’
किन र के कारणले एयरपोर्टबाट नेपालीहरु फर्काइएका छन त भन्ने प्रश्नको उत्तरमा उहाले भन्नु भयो दुताबासले पनि किन भन्ने पूर्णजानकारी पाएको छैन खोजि गरेपो पाउनु तर पनि बुझाई अनुसार कसैलाई १० दिन पछि जाउ भनेकोमा पहिल्यै गएकोले फिर्ता गरेछ भने कसैको अन्य कारण तर उहाँले कारण खुलाउन चाहनु भएन। आम मफिबाट नेपाल जान पाएको खण्डमा यकिन भन्न नसकिएता पनि मोटामटी ४० हजार नेपालीहरुले राहत पाउने जानकारी गराउनु भयो।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, June 9, 2013

पूर्व सभासद मियाको हत्या आफ्नै परिवारको योजनामा भयको सार्बजनिक

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, June 8, 2013

अब नेपाल टेलिकमको रिचार्ज अनलाइन बाटई रिचार्ज गर्न सकिने

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Nepal Telecom Pre paid CDMA Mobile Recharge via websiteनेपाल टेलिकमले आफ्नो उपभोक्तालाईसजिलोको लागि   मोबाइलमा ब्यालेन्स रिचार्ज गर्ने सुविधा दिनका लागि नेपाल टेलिकमले वेबसाइटबाटै मोबाइल रिचार्ज गर्न सकिने सेवा सुरु गरेको छ। यसरी वेबसाइटबाट मोबाइल फोन रिचार्ज गर्दा आफ्नो मात्र नभएर आफन्तको मोबाइलमा समेत ब्यालेन्स रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ। त्यसका लागि टेलिकमले आफ्नो वेबसाइटमा मोबाइल रिचार्जको नयाँ सेक्सन पनि बनाएको छ। तत्कालका लागि टेलिकमको सीडीएमए तथा आइपीसीडीएमए प्रिपेड मोबाइल र फिक्स लाइनहरुमा अनलाइन रिचार्ज गर्न सकिन्छ।टेलिकमले मोबाइल रिचार्जका लागि तयार पारेको यो वेबसाइटमा गएपछि त्यहाँ मोबाइल र रिचार्ज कार्डको पीन नम्बर टाइपस्थान देखिन्छ। जहाँ मोबाइल नम्बर र त्यो भन्दा तल रहेको रिचार्ज पीन नम्बर टाइप गरि क्याप्चा हालेर रिचार्ज बटनमा क्लिक गरेपछि मोबाइलमा नयाँ ब्यालेन्स थपिन्छ। नेपाल टेलिकम आफ्नो ‘ड्रिम प्रोजेक्ट’ ‘कन्भर्जेन्ट रियल टाइम बिलिङ’ र ‘कस्टोमर सपोर्ट सिस्टम’ अर्न्तगत बिलिङलाई सजिलो बनाउने र उपभोक्तासँग असल सम्बन्ध विकासमा केन्द्रीत भएको छ। यसखालको अनलाइन रिचार्ज सुविधा विस्तारै टेलिकमका सबै सेवामा लागु हुने टेलिकमले जनाएको 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, June 7, 2013

नेपाली ग्रुप डान्स

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                               
हाहाहा हाहाह hahahahhahaha funny dance
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला